२०८२ जेठ ९ का समाचार
मे २३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
शीर्षस्थानको गुजरात लखनउसँग पराजित
News Summary Generated by OK AI. Editorially reviewed. गुजरात टाइटन्सले आईपीएलमा चौथो हार बेहोरेको छ। लखनउ सुपर जायन्ट्सले गुजरातलाई ३३ रनले पराजित गरेको हो। गुजरात १३ खेलबाट १८ अंकसहित शीर्ष स...
आईपीएल : शीर्ष स्थानको गुजरातलाई हरायो लखनउले
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले शीर्ष स्थानको गुजरात टाइटन्सलाई हराएको छ । जितका लागि २ सय ३६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको लखनउले शीर्ष स्थानको गुजरातलाई...

पर्सामा तीन लाख ५१ हजार ६२८ मतदाताको नाम अद्यावधिक
जिल्ला निर्वाचन कार्यालय पर्सामा आर्थिक वर्ष २०८१ को चैत मसान्तसम्म मतदाता नामावली अद्यावधिक गर्नेको सङ्ख्या तीन लाख ५१ हजार ६२८ जना पुगेको छ । कार्यालयका प्रमुख अनामिका रौनियारले पर्सामा सबैभन्दा ...

पूर्वीनाकाबाट रु चार करोड ६० लाखको खरबुजा भित्रियो
पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१÷८२ को १० महिनामा रु चार करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाट आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार सो अ...

कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘आइपिएम’ कृषक पाठशाला’
बेनी नगरपालिका–६ डम्मराका किसानले खेतीबालीमा लाग्ने रोग कीराको उपचारमा रैथाने सीप र प्रविधिलाई प्रयोगमा ल्याउन थालेका छन् । बेनी नगरपालिकाले सञ्चालन गरेको एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक प...

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता
काठमाडौँ, ९ जेठ : नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का/फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर...

कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष
काठमाडौँ, ९ जेठ : कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष पाइन थालेको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कार्यालय अत्तरिया, कैलालीको टोलीले तरकारीको नमूना सङ्कलन गरी प्र...

तिनाउ खोलामा डुबेर एक भारतीय नागरिक बेपत्ता
काठमाडौँ, ९ जेठ : यहाँको तिनाउ खोलामा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन्। आज दिउँसो तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोला ड्यामसाइडमा भारतको महाराजगञ्ज नौतनहवाका १८ वर्षीय सोयव अन्सारी पौडी खेल...

अगाडिइजरायलमा गाजा युद्धको विरुद्धमा कसले आवाज उठायो?
गाजामा इजरायली आक्रमण बढ्दै जाँदा, इजरायल भित्र यसको विरुद्ध र यसको लडाईंको तरिका विरुद्ध आवाज उठाउनेहरूको संख्या बढ्दै गएको छ। वामपन्थी राजनीतिज्ञ तथा इजरायल रक्षा बल (IDF) का पूर्व उपकमाण्डर याय...

के ट्रम्पले अमेरिका र मध्यपूर्व बीचको मित्रतालाई बढाइचढाइ गरिरहेका छन्?
गत हप्ता खाडी देशहरूको भ्रमणबाट फर्केपछि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूलाई भने कि ती 'धेरै अद्भुत चार दिन थिए, धेरै ऐतिहासिक।' साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (युएई) को...

चट्याङ लागेर यहाँ एक महिलाको मृत्यु
काठमाडौँ, ९ जेठ : चट्याङ लागेर यहाँ एक महिलाको मृत्यु भएको छ। आज साँझ चट्याङ लागेर यहाँको तातोपानी गाउँपालिका–८ स्थित टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्...

पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’
काठमाडौँ, ९ जेठ : तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्नमात्र होइन, तीन सय वर्ष अगाडि बनेक...

गृहमन्त्री लेखकसम्म दैनिक ५० लाख असुली गरेको आरोपले खैलाबैला
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भइरहेको मानव तस्करीमा गृहमन्त्री रमेश लेखकसम्म आर्थिक लाभ पुगेको गम्भीर आरोप लागेको छ। गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धा...

राष्ट्र बैंकद्वारा निर्धारित आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा कायम भएको छ । ...

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन यहाँका सांस्कृतिक सम्पदाको अवलोकन
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन यहाँका सांस्कृतिक सम्पदाको अवलोकन गर्न यहाँ आइपुगेका छन् । यहाँका सांस्कृतिक सम्पदाको सम्वद्र्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले उनी अवलोकन भ्रमणका लागि यह...

मधेस प्रदेश सरकारकाे मन्त्रिपरिषद् पुनर्गठन
मधेस प्रदेश सरकारकाे मन्त्रिपरिषद् पुनर्गठन गरिएकाे छ । बिहीबार मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री त...

रिटायर्डको भोलिपल्टै नियुक्ति खान नपाइने भएपछि सिंहदरबारमा मुख्यसचिव र सचिवहरूको जात्रा
नेपालमा निजामती कर्मचारीको दादागिरी कतिसम्म छ भन्ने उदाहरण कुलिङ पिरियडले स्पष्ट देखाएको छ। २८, ३० वर्ष सरकारी जागिर खाई रिटायर्ड भएको भोलिपल्ट नियुक्ति खान्छन्। अझ सरकारी मात्र होइन, सचिव, मुख्यसच...

अमेरिकाको सान डिएगोमा एउटा विमान दुर्घटनामा
अमेरिकाको सान डिएगोस्थित आवासीय क्षेत्रमा बिहीबार बिहान विमान खस्दा धेरै जनाको मृत्यु भएको आशंका गरिएको छ। विमान आवासीय क्षेत्रका धेरैवटा घरमा ठोकिँदा आगलागी भएको थियो। अधिकारीहरूले दुर्घटना क्षे...

सेटिङमा विदेश पठाउने गरेको घटनामाथि अख्तियारले थाल्यो विस्तृत अनुसन्धान
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली नागरिकलाई सेटिङमा युरोप र खाडी मुलुक पठाउने गरेको भेटिएपछि विस्तृत अनुसन्धान थालेको छ । आयोगले बुधबार गृहम...

प्रधानमन्त्री एकाएक किन हौसिए ?
काठमाडौं । निर्यातमा झण्डे ७३ प्रतिशतको वृद्धि भएपछि प्रधानमन्त्री केपी शर्मा ओली दंग पाइएको छ । उनले सामाजिक सञ्जालमा ‘इतिहास रचेको र नेपाली उत्पादन विदेशतिर’ भन्दै प्रचारसमेत गरेका छन् । मुलुकको ...

यार्सा टिप्न गएका मुगुका एक युवा बेपत्ता
यार्सा टिप्न गएका मुगुका एक युवा बेपत्ता भएका छन्। मुगूम कार्मारोङ गाउँपालिका-५ सेरोग गाउँका ४० वर्षीय सेराप साङ्बु लामा बेपत्ता भएका हुन्। प्रहरीका अनुसार लामा नदीमा लडेर बेपत्ता भएका हुन्। जिल्ल...

श्रमिकको पैसामा दूतावास कर्मचारीको मस्ती
काठमाडौं । वैदेशिक रोजगारीमा गएका श्रमिकले जम्मा गरेको वैदेशिक रोजगार कल्याणकारी कोषको रकम चरम दुरुपयोग भएको पाइएको छ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३३ मा वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक...
देवकुमार नेपालीलाई २० लाख धरौटी माग
पोखरा । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । बिहीबार न्यायाधीश कृष्णजंग शाहको इजलासले...
चितवनमा मोडिफाई गरिएको ४३ वटा मोटरसाइकल नियन्त्रणमा
चितवन- चितवन प्रहरीले स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ४३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तथा मातहत प्रहरी टोलीको संयुक्त सक्...
पोखरामा पहिलोपल्ट एनभिए लिग सुरु
पोखरा । राजधानी काठमाडौंबाहिर पहिलोपल्ट पोखरामा नवौं संस्करणको प्रधानमन्त्री कप एनभिए महिला–पुरुष भलिबल लिग सुरु भएको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा बिहीबारदेखि सुरु प्रतियोगिता १५...

सुर्खेत विमानस्थलको रनवेमा पानीको खाल्डो
सुर्खेत । सुर्खेत विमानस्थलको धावनमार्ग (रनवे) मा जमिनमुनीबाट पानी निस्किएपछि शनिबारसम्मका लागि उडान बन्द गरिएको छ । सुर्खेत नागरिक उड्डयन कार्यालयका अनुसार उत्तरतर्फ रहेको धावनमार्गमा एकाएक खाल्डो...

काठमाडौँ नजिकैको ऐतिहासिक ‘कुञ्छाल’ गाउँ, ३०० वर्ष पुरानो बस्तीमा होमस्टे
हेटौँडा– सङ्घीय राजधानी काठमाडौँबाट करिब एक घण्टाको दूरीमा रहेको मकवानपुरको थाहा नगरपालिकाभित्रको रमणीय ‘कुञ्छाल’ गाउँ अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ। हरियालीबीच युरोपेली शैलीका झैँ देखिने ...

धनुषाकोमा श्रीमती अञ्जली हत्या गरी पूजाकोठामा गाडेर छोरीसहित गायब भएका यादव पक्राउ
धनुषाको बनिनियाँ, लक्ष्मिनिया गाउँपालिका–५ मा २०८१ साल फागुन १७ गते दिउँसो घरेलु झगडाबाट शुरू भएको विवादले भयावह रुप लियो। ४० वर्षीय हरिराम यादवले आफ्नी २५ वर्षीया श्रीमती अञ्जली यादवलाई कुटपिट गर...

उपमेयर क्षेत्रीको लोभलाग्दो काँक्राखेती
पर्वत- कुनै पनि राजनीतिक पदमा निर्वाचित भएपछि वा नियुक्त भएपछि कृषि पेसालाई चटक्कै छाडेका उदाहरण थुप्रै भेट्न सकिन्छ । तर पर्वतको फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले राजनीति र जनप्रति...
योजना अधिकृतविरुद्ध सिसीटिभी फुटेजसहित कार्यवाहक मेयर प्रहरीमा
राजविराज । आफ्नै कार्यालयको योजना अधिकृत सहितका केही ब्यक्तिहरुले नगरपालिकाको विभिन्न फाँट र आफ्नो कार्यकक्षमा समेत पसेर तोडफोड र गाली गलौज गर्दै उपद्रव मच्चाएको भन्दै राजविराज नगरपालिकाकी कार्यवाह...

पाकिस्तानको गुप्तचर नेपाली एजेन्सी भारतमा पक्राउ !
दिल्ली प्रहरीले गएको जनवरीदेखि मार्चसम्म सञ्चालन गरेको एउटा गोप्य अभियानले पाकिस्तानको जासूसी सेलको नेटवर्क फेला पारेको छ। भारतीय टेलिभिजन नेटवर्क एनडिटीभीका अनुसार जासूसी कार्यका लागि उपयोग हुने ‘...

बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प
News Summary Generated by OK AI. Editorially reviewed. बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर आज बिहान ५.१ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का १ बजेर ४८ मिनेट जाँदा महसुस भएको थियो र म...
३२ समाचार देखाइएको