मुख्य सामग्रीमा जानुहोस्
२०८२ असार ९ को विवरण
आज

२०८२ असार ९ का समाचार

जून २३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com७२ हप्ता अघि

१२ बजे १२ समाचारः राति काठमाडौँ आसपास भारी वर्षा, मेटमणि चौधरीविरुद्धको जाहेरी फिर्ताका लागि पत्र

रातोपाटी डटकमले वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ– १. वर्षा छिल्लो एक घण्टादेखि काठमाडौँ आसपासका क्षेत्रहरूमा ...

ratopati.com७२ हप्ता अघि

खेलाडी उत्पादन गर्दै रामपुर नगरपालिका

पाल्पा। खेल क्षेत्रको विकास गर्न रामपुर नगरपालिकाले खेलाडी उत्पादनमा जोड दिएको छ । मेयर कप विविध खेलकुद प्रशिक्षण कार्यक्रमअन्तर्गत नगरमा खेलाडी उत्पादन गर्न यहाँका बालबालिकालाई भलिबल र फुटबल प्रशि...

barnanmedia.com७२ हप्ता अघि

कल्भर्टले विस्थापित ग-यो झोलुङ्गे पुल

यहाँको गलकोट नगरपालिकामा झोलुङ्गे पुलको विकल्पमा कल्भर्ट निर्माण गरिएको छ । नगरपालिकाका विभिन्न स्थानमा साना सवारीसाधन र पैदलयात्रीलाई सहजताका लागि कल्भर्ट निर्माण गरिएको हो । गलकोट–२ नरेठाँटीस्थि...

barnanmedia.com७२ हप्ता अघि

मेची भन्सारद्वारा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१.५६ प्रतिशत हो । कार्यालयका सूचना अधिका...

barnanmedia.com७२ हप्ता अघि

अकासे पानीको भर पर्नुपर्ने बाध्यताको अन्त्य

यहाँको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलामध्ये चारवटा सम्पन्न भइ सञ्चालनमा आएपछि किसानलाई अकासे पानीमा भर पर्नुपर्ने बाध्यता हटेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतमान जिमी...

barnanmedia.com७२ हप्ता अघि

तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

काठमाडौँ, ९ असार : काठमाडौँ उपत्यकाका नदीहरुमा जलसतह सतर्कता तह आसपास पुगेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । मध्यरात भएको बर्षाका कारण विष्णुमति, बाग्मती र धोवीखोलामा ...

barnanmedia.com७२ हप्ता अघि

श्रीमतीको हत्या अभियोगमा पक्राउ

काठमाडौँ, ९ असार : आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा यहाँको जगरनाथपुर गाउँपालिका–४ का सफिराजा मियाँ पक्राउ परेका छन् । शनिबार राती श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा उनी आ...

barnanmedia.com७२ हप्ता अघि

नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता

काठमाडौँ, ९ असार : नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपिओ)को प्रत्याभूति गर्ने भएको छ । सोसम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्...

barnanmedia.com७२ हप्ता अघि

कानुन उल्लङ्घन गरेको आरोपमा दक्षिण कोरियाले निकाल्यो तीन नेपाली

दक्षिण कोरियाले अध्यागमन कानुन उल्लङ्घन गरेको आरोपमा तीन जना नेपालीलाई निष्कासन गरेको छ। देवान, सिंह र गौतम थर भएका ती तीन जनालाई गत साता थाई एयरवेजको विमानमार्फत काठमाडौँ पठाइएको एक स्रोतले जनाएक...

barnanmedia.com७२ हप्ता अघि

ढुंगेअड्डामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

। काठमाडौँको चन्द्रागिरी नगरपालिका–१५ स्थित ढुङ्गेअड्डामा ट्रकले दुईवटा मोटरसाइकललाई ठक्कर दिएको छ । थानकोट तर्फ जाँदै गरेको ना.६ ख ८६७४ नम्बरको ट्रको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको जि...

barnanmedia.com७२ हप्ता अघि

इरानमाथिको आक्रमणपछि आपतकालीन बैठक बोलाउने तयारीमा आईएईए

संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई आक्रमण भएको घटनापछि अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था (आईएईए) ले गभर्नर मण्डलको आपतकालीन बैठक सोमबार बस्ने जानकारी गराएको छ । संस्था...

Ujyaaloonline.com७२ हप्ता अघि

धनी भएको सपना देख्ने भुइँमान्छेको कथा !

गोजीमा सुको नभएर झोक्राइरहेको भुइँमान्छेले नेपाल धनी हुने कुरा सुन्यो । धनी हुन लागेको देश नेपाल कि थर नेपाल भनेर एकछिन गम खायो । थर नेपाल नभएर देश नेपाल धनी हुन लागेको कुरा दैलेखमा ५० वर्षलाई पुग्...

barnanmedia.com७२ हप्ता अघि

अमेरिकाको आक्रमणपछि इरानका राष्ट्रपति र मोदीबीच ४५ मिनेट फोनवार्ता

अमेरिकाले इरानमा बमले हमला गरेको केही घण्टापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र इरानी राष्ट्रपति मसुद पेजेस्कियानबीच फोनवार्ता भएको छ। इरानका प्रधानमन्त्रीसँग फोनमा कुरा गरेको जानकारी मोदीले ए...

barnanmedia.com७२ हप्ता अघि

चीनले नयाँ सञ्चार उपग्रह ‘चाइनास्याट–९सी’ उपग्रह प्रक्षेपण गर्‍यो

चीनले नयाँ सञ्चार उपग्रह ‘चाइनास्याट–९सी’ सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। यो प्रक्षेपण शुक्रबार साँझ चीनको दक्षिणपश्चिमी सिचुवान प्रान्तको शिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट गरिएको हो। चाइनास्याट...

barnanmedia.com७२ हप्ता अघि

धमाधम बजेट ल्याउदै पालिका, तर बालेनका कारण काठमाडौंको बजेट अनिश्चित

अहिले केन्द्र र प्रदेशले ल्याएको बजेटमाथि संसददेखि चिया पसलसम्म चर्चा भइरहेको छ। बजेटमाथि जनताको असन्तुष्टि त हुने नै भयो, सत्तारुढ दलका नेताहरुले पनि चर्काे विरोध गरिहेका छन्। केन्द्रले १५ जेठ र प...

rajdhanidaily.com७२ हप्ता अघि

‘एयर इन्डिया दुर्घटना’ले विश्वलाई दिएको झड्का

गत १२ जुन दिउँसो भारत अहमदाबादबाट बेलायतको लन्डनतर्फ उड्दै गरेको एयर इन्डियाको जहाज दुर्घटनापछि विश्व समुदायमा असाधारण झड्का उत्पन्न गराएको छ । जहाजमा सवार २ सय ४२ जनामध्ये एक जनाको मात्र उद्धार सम...

barnanmedia.com७२ हप्ता अघि

मध्यपूर्वमा लामो समयसम्म चल्ने द्वन्द्वमा अमेरिकाको कुनै चासो छैन: उपराष्ट्रपति जेडी भ्यान्स

अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले मध्यपूर्वमा लामो समयसम्म चल्ने द्वन्द्वमा अमेरिकाको कुनै चासो नभएको बताएका छन्। भ्यान्सले मध्यपूर्वमा लामो द्वन्द्वमा अमेरिकाको कुनै चासो नभएको र हिजो राति भएको...

barnanmedia.com७२ हप्ता अघि

दैलेखको ग्यास एक वर्ष भित्र उपयोगमा ल्याउने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ९ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भेटिएको ग्याँस एक वर्षभित्रै उपयोगमा ल्याउने गरी छिटो परीक्षण उत्पादन सुरु गर्न निर्देशन दिएका छन् । त्यसका लागि आवश्यक बजेट र सहजीकरणमा सर...

rajdhanidaily.com७२ हप्ता अघि

के इरानले बदला लिन सक्ला ?

काठमाडौं । इरान र इजरायलबीचको युद्धमा शनिबारदेखि अमेरिकाको पनि प्रवेश भएको छ । १३ जुन अर्थात् (२९ जेठमा) अमेरिकाको बलमा इजरायलले इरानको आणविक केन्द्रमा हवाई हमला गरेपछि दुई देशबीच युद्ध सुरु भएको थ...

barnanmedia.com७२ हप्ता अघि

रास्वपाले सुरु गर्‍यो रविको पक्षमा हस्ताक्षर अभियान

संसद्‌को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई एकातिर आफ्ना सभापति रवि लामिछानेमाथि लागेका अभियोगको राजनीतिक प्रतिवाद गर्नुपर्ने दायित्व छ, अर्कातिर राष्ट्रिय राजनीतिमा पछिल्लो समय ...

rajdhanidaily.com७२ हप्ता अघि

ऋण तिर्न ऋणकै भर

काठमाडौं । चालू आर्थिक वर्ष २०८१–८२ मा सार्वजनिक ऋण तिर्न थप ऋणको भर पर्नुपरेको देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार यस वर्ष ११ महिना बितिसक्दा लक्ष्यको ७२ प्रतिशत मात्र राजस्व उठेको ...

rajdhanidaily.com७२ हप्ता अघि

कुवेत छाड्नुअघि आप्रवासी कामदारले अनिवार्य एक्जिट परमिट लिनैपर्ने

काठमाडौं । कुवेतले निजी क्षेत्रमा काम गर्ने आप्रवासी कामदारले अबदेखि कुवेत छाड्नुअघि आफ्नो दर्ता भएका रोजगारदाताहरूबाट बहिर्गमन अनुमतिपत्र लिनुपर्ने भएको छ । यो कदम नियामक निरीक्षण बढाउन, कानुनी अन...

barnanmedia.com७२ हप्ता अघि

इरानमाथि अमेरिकी आक्रमणः प्रभावकारीतासंगै इरानको प्रतिक्रिया कस्तो होला ?

संयुक्त राज्य अमेरिकाले आइतबार इरानका प्रमुख आणविक स्थापनाहरूमा गरेको हवाई आक्रमणले विश्व राजनीतिमा नयाँ तरंग ल्याएको छ । यस आक्रमणपछि दुई मुख्य प्रश्नहरू उठिरहेका छन् – पहिलो, आक्रमणले कति प्रभाव ...

barnanmedia.com७२ हप्ता अघि

इरानमाथि अमेरिकी आक्रमणपछि साउदी अरेबिया, कतार, ओमान... इस्लामिक देशहरूले के भनिरहेका छन्?

इरानका तीन प्रमुख आणविक स्थलहरूमा अमेरिकी आक्रमणपछि मध्यपूर्वमा तनाव बढेको छ। अमेरिकाको यो सैन्य कारबाहीले इजरायल-इरान द्वन्द्व थप चर्कने खतरा मात्र सिर्जना गरेको छैन, मुस्लिम र अरब देशहरूबाट पनि त...

barnanmedia.com७२ हप्ता अघि

इरानमाथि अमेरिकी आक्रमणको बारेमा इस्लामिक देशहरूको संगठन ओआईसी ले के भन्यो?

इस्लामिक सहयोग संगठन (ओआईसी) ले आइतबार इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणप्रति प्रतिक्रिया जनाएको छ। इस्लामिक गणतन्त्र इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणप्रति ओआईसी महासचिवालयले गहिरो चिन्ता...

rajdhanidaily.com७२ हप्ता अघि

काठमाडौं पुगेको पाँचौं दिनमा बोहराले भेट्न पाए प्रधानमन्त्री

सुर्खेत । सुर्खेतबाट खाली खुट्टै पैदल हिँडेर काठमाडौं पुगेको पाँच दिनपछि अन्ततः सामाजिक अभियन्ता नवराज बोहराले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबा...

ratopati.com७२ हप्ता अघि

आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर...

khabarhub.com७२ हप्ता अघि

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार ९ गते सोमबार। असार कृष्ण पक्षको त्रयोदशी तिथि। सोम प्रदोष व्रत। तदनुसार सन् २०२५ जुन २३ तारिख।

rajdhanidaily.com७२ हप्ता अघि

पोखराको बजेट झण्डै साढे ८ अर्ब

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ३५ करोड १२ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । आइतबार पोखरा महमानगरपालिकाको १७ औं नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आवको लागि उक...

rajdhanidaily.com७२ हप्ता अघि

देशभरका उपमहानगरमध्ये इटहरीको बेरुजु शीर्षस्थानमा, फछ्र्यौट शून्य

इटहरी । देशभरका ११ वटा उपमहानगरपालिकामध्ये इटहरीको बेरुजु शीर्षस्थानमा देखिएको छ । इटहरी उपमहानगरपालिकामा आर्थिक वर्ष २०८०–८१ मा १ अर्ब २६ करोड ९१ लाख रुपैयाँ बेरुजु देखिएको हो । महालेखा परीक्षकको ...

nepaltvonline.com७२ हप्ता अघि

दैलेखको ग्यास र धौवादी फलाम उत्पादनबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिनु...

nepalkhabar.com७२ हप्ता अघि

अस्ट्रेलियन डलर, पाउन्ड र बहराइन दिनारको मूल्य घट्यो, युरो र कुबेती दिनारको बढ्यो

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा अरु धेरै विदेशी मुद्राको मूल्य घटबढ् भएको छ। आज युरो, कुबेती दिनारसहित के...

setopati.com७२ हप्ता अघि

अनौठो आकारको बर्गर, नयाँ स्वादको चटपटे

यो कथाले ती युवालाई प्रेरणा दिन सक्छ; जो सपना देख्न डराउँदैन, र आफूले देखेको सपना पूरा गर्न हरसम्भव कोसिस गरिरहन्छ। कथा हो, ३३ वर्षीय सनिस महर्जनको। ललितपुरको नखिपोट बस्ने सनिसले एक महिनाअघि शंखम...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको