२०८२ साउन १५ का समाचार
जुलाई ३१, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: ठेकदार सांसद ‘कान्छाराम’को लापर्बाही, राप्रपामा गुटगत टक्कर
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. ठेकदार सांसद ‘कान्छाराम’को लापर्बाही कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको भ...

सिरहामा एक वर्षमा लागुऔषधका एक सय नौ मुद्दा
सिरहा । सिराहा प्रहरीले गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभरबाट लागु औषधसम्बन्धी १०९ वटा मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयसहित मातहतका प्रहरी युनिटद्वारा सञ्चालन गरिएको अभियानमा विभिन्न प्रकार...

गुल्मीका २२ हजार बढी नागरिक बाढी पहिरोको उच्च जोखिममा
गुल्मी । वर्षायाम सुरु भएसँगै पहाडी जिल्लामा बाढी पहिरोको जोखिम बढेको छ । त्यसैअन्तर्गत गुल्मी पनि पहिरोको उच्च जोखिममा छ । जिल्लामा गत वर्ष मात्रै मालिका गाउँपालिका–६ अर्जैमा एकै परिवारका पाँच, मु...

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा ४९ करोड राजस्व सङ्कलन
जुम्ला । आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा वार्षिक लक्ष्यभन्दा कम रु ४९ करोड ४६ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयको वार्षिक राजस्व उठाउने लक्ष्य रु ६३ करोड ७१ लाख रहेको थियो । ...

बजेट अनुशासन सुदृढ गर्न कानून निर्माणका लागि अर्थ मन्त्रालयद्वारा कार्यदल गठन
अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ । कार्यदलमा अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख महेश बराल संयोजक रहनु भएको छ । सदस्यहरुमा अर्थ म...

भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायउपर विशेष अदालतको अतिरिक्त सक्रियता किन ?
भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीउपर विशेष अदालतले देखाएको अतिरिक्त सक्रियताले यतिखेर ठूलै हलचल पैदा गरेको छ । खासगरी नेपाल वायु सेवा निगमको वाइडबडी...

रुसमा भूकम्पपछि जापान र अमेरिकामा सुनामीको खतरा: कसरी आउँछन् यी घातक छालहरू?
मंगलबार रूसको पूर्वी कामचट्का प्रायद्वीप नजिकै ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। यसले गर्दा यस क्षेत्रका धेरै ठाउँमा सुनामीका उच्च छालहरू आएका छन्। भूकम्पको प्रभाव जापानसम्म पुगेको छ। स...

सघन सहरी तथा भवन आयोजना जुम्लाको ७५ करोड बजेट फिर्ता
जुम्लास्थित सघन सहरी तथा भवन आयोजना कार्यालयमा गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजित कुल पुँजीगत बजेटमध्ये रु ७५ करोड दुई लाख ६९ हजार बजेट फिर्ता गएको छ । सङ्घीय सरकारले जिल्लाको विकासका लागि सबैभन्...

सरकारी कागजात किर्ते गर्ने दुई जना पक्राउ
सरकारी कागजातसहित जनप्रतिनिधिलगायतको दस्तखत र छाप किर्ते गर्ने दुई जनालाई काभ्रेपलान्चोक प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले काठमाडौँको बानेश्वरमा ‘साइबर’समेत सञ्चालन...

गाजामा इजरायली आक्रमणबाट २४ घण्टामा १०४ जनाको मृत्यु, मृतकको सङ्ख्या ६० हजार बढी
गाजा इजरायल युद्धमा इजरायली आक्रमणबाट पछिल्लो २४ घण्टामा १ सय ४ जनाको ज्यान गएको छ । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा गाजामा इसरायली आक्रमणमा कम्तीमा १ सय ४ जनाको मृत्यु भएको...

नाउपाले अध्यक्ष रञ्जिता श्रेष्ठ पदमुक्त
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गरेको छ। बुधबार बसेको संस्थापक केन्द्रीय सदस्यहरूको राष्ट्रिय भेलाले श्रेष्ठलाई पदमुक्त गरेको हो। श्रेष्ठलाई अध्यक्ष पदसँगै स...

चुरे विनाशका कारण अहिले मधेसमा जलसङ्कट आयो : अध्यक्ष यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे विनाशका कारण अहिले मधेसमा जलसङ्कट देखिएको बताएका छन् । राजविराजमा जसपा नेपाल सप्तरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले सरकारको गलत नीतिका...

उपत्यकामा लागुऔषधविरुद्ध व्यापक अभियान
उपत्यका प्रहरी कार्यालयले लागुऔषध दुरुपयोगरहित घर बनाउने उद्देश्यले लागुऔषधविरुद्ध अभियान चलाएको छ। घरघरमा सचेतना फैलाउन यो अभियान चलाइएको प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामांगले जानकारी दि...

एक घर भत्किँदा किचिएर एक बालकको मृत्यु
यहाँको चन्द्रनगर गाउँपालिका–६, कामद टोलमा आज एक घर भत्किँदा किचिएर एक बालकको मृत्यु भएको छ । आज दिउँसो ४ः ३० बजेको समयमा नवीन सिंहको पुरानो दुई तले पक्की घर अचानक भत्किएको थियो । आँगनमा खेलिरहेका ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४० रुपैयाँ १८ पैसा न...

मन्त्री हेरफेरबारे ओली-देउवा वार्ता भोलि, को-को फेरिंदैछन् ?
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चौथो कार्यकालको पहिलो वर्ष सकिंदै गर्दा मन्त्रिपरिषद्मा उल्लेख्य हेरफेर चाहेका थिए, जुन प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसको अनिच्छाका कारण सम्भव हुन सकिरहेक...

साउन १५ः खीर खाएर मनाइँदै
काठमाडौँ- साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगा...

चार वर्षदेखि रोकिएको खुट्टीखोला सिँचाइ नहर सञ्चालनमा ल्याइदै
निर्माणपछि चार वर्षदेखि रोकिएको यहाँको लहानस्थित खुट्टी सिँचाइ नहर सञ्चालनमा ल्याइने भएको छ । करिब रु नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसकेको भए पनि बजेट अभाव, स्थानीय तहसँगको समन्वय नहुनु र वि...

इतिहासकै छैटौँ ठुलो भूकम्पपछि के छ अवस्था ?
बुधबार बिहान रुसको सुदूरपूर्व नजिकको समुद्रमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि जापान, हवाई र अमेरिकी पश्चिमी तटसम्म सुनामीको लहर पुगेको छ। स्थानीय समय अनुसार बिहान ११ः २५ बजे कमचाट्का प्र...

झापा बिर्तामोडका एउटै किसानले फलाउँछन् दैनिक ५०० केजी बोडी
झापा- विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पुर्याउन भ्याइनभ्याइ छ । उनको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी ...

हिन्दु कहिल्यै आतङ्कवादी हुन सक्दैन : अमित शाह
भारतको राज्यसभामा ‘अपरेसन सिन्दूर’ सम्बन्धी विशेष बहसको क्रममा केन्द्रीय गृहमन्त्री अमित शाहले पूर्व गृहमन्त्री पी. चिदम्बरममाथि तीव्र प्रहार गरेका छन् । अमित शाहले चिदम्बरमको कथनलाई उद्धृत गर्दै ...

बिहीबार भगवान विष्णुको पूजा
काठमाडौं – आज २०८२ साल साउन १५ गते बिहीबार। साउन शुक्ल पक्षको सप्तमी तिथि। खीर खाने दिन। तुलसीदास जन्मजयन्ती। तदनुसार सन् २०२५ जुलाई ३१ तारिख।

सबै विदेशी मुद्राको मूल्य बढ्यो
अमेरिकी डलर, युरो र पाउन्डको भाउ निरन्तर उकालो नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलर, युरो...

राजीनामा माग भैरहेका मुख्यमन्त्री बहादुर लामालाई कार्यालयसहित थप ५ मन्त्रालयको जिम्मेवारी
नेपाली कांग्रेस बामगती संसदीय दलको नेताबाट पदमुक्त भएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित थप ५ मन्त्रालयको जिम्मेवारी दिइएको छ। मंगलबार...
मनसुनको ६० दिनः देशैभर सरदरभन्दा कम वर्षा, मधेस प्रभावित
काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको ६० दिनको अवस्था सार्वजनिक गर्दै देशभर नै सरदरभन्दा कम वर्षा भएको जानकारी गराएको छ । गत जेठ १५ गते (मे २८)मा नेपाल भित्र...

मध्य र पश्चिमी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा
काठमाण्डौ – गएराति मध्य र पश्चिमी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै डडेलधुरामा ३०.४ मिलिमिटर पानी परेको छ । डोटी, अछाम, जाजरकोटलगायतका ठाउँमा पनि मध...

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिद दर १३९ रुपियाँ ५८ पैसा र बिक्रीदर १४० रुपियाँ १८ प...

रोकिएन अमेरिकी डलरको भाउ बढ्नेक्रम
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४० रुपैयाँ १८ पैसा निर...

खडेरीमा सम्भव हुन सक्छ कृत्रिम वर्षा
काठमाडौँ, साउन १५ गते । लामो समयदेखि पानी नपर्दा अहिले तराई/मधेशले सुक्खा र खडेरीको सामना गरिरहेको छ । मुलुककै अन्न भण्डार मानिने यस क्षेत्रमा विगतको तुलनामा यो वर्ष रोपाइँ न्यून भएको छ, जसले गर्दा...

अस्ट्रेलियाको पहिलो कक्षीय रकेट एरिस ऐतिहासिक प्रक्षेपणका क्रममा असफल
अष्ट्रेलियाको घरेलु कक्षीय रकेट प्रक्षेपण असफल भएको छ। असफल भए पनि ऐतिहासिक उपलब्धिको रूपमा लिइएको छ। अष्ट्रेलियाको कम्पनी गिल्मोर स्पेसले पहिलो पटक आफ्नो ‘एरिस’ रकेट प्रक्षेपण गर्दै क्वीन्सल्याण्...

माओवादी कमजोर हुनुमा दोषी को ?
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच बढ्दै गएको अन्तरविरोध स्थायी रूपमा हल हुन नसक्दा नेता-कार्यकर्तामा अन्योल देखिएको छ । शर्माले पार्टी...
३१ समाचार देखाइएको