२०८२ साउन ३१ का समाचार
अगस्त १६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

रवि लामिछानेलाई नख्खु कारागार सारिने, विधेयक पारित नहुँदै आयोगले खुलायो जग्गा बाँड्ने ‘अन्तिम’ आवेदन
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. रवि लामिछानेलाई नख्खु कारागार सार्ने निर्णय रुपन्दे...

मुस्ताङमा स्याउ टिप्ने कार्यतालिका सार्वजनिक
मुस्ताङ । स्याउको राजधानीका रूपमा प्रख्यात मुस्ताङमा स्याउ टिप्ने (पोस्ट हार्भेस्ट) कार्यतालिका सार्वजनिक गरिएको छ । जिल्ला समन्वय समितिकी प्रमुख माया गुरुङको अध्यक्षतामा शुक्रबार यहाँ बसेको स्याउ ...

डोनाल्ड ट्रम्प अलास्कामा अवतरण
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘एयर फोर्स वान’ मार्फत अलास्काको एन्करेजमा अवतरण गरेका छन्। उनीसँगै विदेश मन्त्री मार्को रुबियो, ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकफ र सिआइए निर्देशक जो...

पुटिनलाई भेट्नुअघि ट्रम्पले भने, ‘वार्ता राम्रो नभए टेबल छाडेर हिँड्छु’
अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता बिग्रिएमा टेबल छाडेर हिँड्ने बताएका छन् ।

भ्लादिमिर पुटिन आइपुगे अलास्का
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अमेरिकी–रुस शिखर सम्मेलनका लागि अलास्काको एन्करेजमा अवतरण गरेका छन्। यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अलास्कामा अवतरण गरिसकेका छन् । यद्यपि राष...

वार्ताका लागि अलास्कामा उत्रिए ट्रम्प, रूसबाट पुटिनसँग यी अधिकारी सहभागी हुँदै
अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्ष डोनाल्ड ट्रम्प युक्रेन युद्धको समाधानका लागि उच्चस्तरीय वार्ता गर्न अलास्काको एङ्करिजमा भेट गर्ने तयारीमा छन्।

ट्रम्पपछि पुटिन पनि वार्ताका लागि अलास्काको एंकरिजमा उत्रिए
अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको विमान अलास्काकोएंकरिजस्थित संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा अवतरण गरेको छ।

अलास्कामा ट्रम्पको दोस्रो कार्यकालमा पुटिनसँगको पहिलो प्रत्यक्ष भेट
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अलास्कामा पहिलो पटक प्रत्यक्ष रूपमा भेट भएका छन्। रातो कार्पेटमा उभिएर दुवैले केही सेकेन्डसम्म हात मिलाउँदै शुभकामना स...

अलास्कामा पुटिनका लागि ‘रेड कार्पेट’, विमानस्थलको रनवेमै पुगेर स्वागत गरे ट्रम्पले
अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्काको एंकरिजस्थित संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रेड कार्पेटमाथि स्वागत गरेका छन् ।

ट्रम्प–पुटिनबिच उच्चस्तरीय बैठक सुरु
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वरिष्ठ अधिकारीहरूको उच्चस्तरीय बैठक अलास्कामा सुरु भएको छ। रुस–युक्रेन युद्धलगायतका महत्त्वपूर्ण विषयमा केन्द्रित ...

ट्रम्प र पुटिनबीच अलास्कामा भेटवार्ता शुरू, दुवै पक्षबाट राष्ट्रपतिसहित ३/३ जना सहभागी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्काको एंकरेजमा द्विपक्षीय बैठक शुरू भएको छ । भर्खरै मात्र अलास्का पुगेका ट्रम्प र पुटिनबीच बहुप्रतिक्षित वार्ता शुरू भएको...

अलास्कामा पुटिन–ट्रम्प शिखर वार्ता सुरू, युक्रेन युद्धसहित यस्ता छन् एजेन्डा
अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अलास्कामा भेटवार्ता औपचारिक रूपमा सुरु भएको छ।

मकालु बेसक्याम्प र शिवधारामा सञ्चार सेवा विस्तार गर्न माग
सङ्खुवासभा । मकालु गाउँपालिकास्थित मकालु बेसक्याम्प र शिवधारा क्षेत्रमा सञ्चार सेवा विस्तार गर्न माग गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विश्व...

के पुटिन अंग्रेजी बुझ्न र बोल्न सक्छन् ?
अलास्काको एंकरेज शहरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच निकै हार्दिकता आदानप्रदान भयो । दुवै राष्ट्रपति आ-आफ्नो विमानबाट उत्रिए र मुस्कुराउँदै अभिवादन गरे । उनीह...

पुटिनको अङ्ग्रेजी दक्षताः ‘दाेभाषेको सहारा बिना पनि बुझ्न सक्ने’
काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको अङ्ग्रेजी यति सक्षम छ कि उनी आफ्नै दाेभाषेलाई सुधार्ने क्षमता राख्छन्, क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभले बताएका छन्। अर्थात् पुटिनले अलास्कामा अमे...

हेवा खोलामा ‘मोडुलर बेलिब्रिज’ जडान
पाँचथर । यहाँको हेंवा खोलामा मोडुलर बेलिब्रिज जडान गरिएको छ मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा छुट्याउने हेंवा खोलामा नेपालकै लामो ७० मिटरको बेलिब्रिज जडान ...

गर्मी र लामखुट्टे छउन्जेल भैरहवा राखिएका रविलाई चुनाव लागेपछि काठमाडौँ ल्याउने तयारी
सूर्यदर्शन सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि गत वर्षको कात्तिक महिनामा रवि लामिछानेलाई पक्राउ गरी पोखरा लगिएको थियो । जाडो महिनाभर उनलाई पोखराकै हिरासतमा राखियो । कात्ति...

अघिट्रम्प-पुटिन भेट हुनुभन्दा अगाडि नै रुस र युक्रेनले एकअर्कामाथि आक्रमण गरिरहे
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज अलास्कामा रुस-युक्रेन युद्धविरामको बारेमा छलफल गर्ने कार्यक्रम छ। यद्यपि, दुई नेताको यो भेट हुनुभन्दा अगाडि पनि रुस र युक्र...

रविको जेल अड्डा सार्न गृहमन्त्रीको जालझेल, नमागेको नुक्खुमा स्थानान्तरण हुने
रास्वपा सभापति रवि लामिछानेले भैरहवा कारागा र बाट डिल्लीबजार सरुवा गरिदिन गत जेठमै निवेदन दिएका थिए। तर, गृहमन्त्री रमेश लेखकले कसै मान्छेको दबाबमा रोकेर राखिदिए। गत साता मात्र भैरहवा कारागारको अनु...

के पहलगामका हत्याराहरूले जम्मू कश्मीर फेरि राज्य बन्ने कि नबन्ने निर्णय गर्नेछन्?
जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले शुक्रबार स्वतन्त्रता दिवसको भाषणमा जम्मू कश्मीरलाई राज्यको पुनर्स्थापना गर्ने सम्बन्धमा सर्वोच्च अदालतको हालैको टिप्पणीप्रति दु:ख व्यक्त गरे। मुख्यमन्त...

पाकिस्तानलाई प्रत्यक्ष सन्देश र अमेरिकालाई अप्रत्यक्ष सन्देश: लाल किल्लाबाट प्रधानमन्त्री मोदीको भाषणको अर्थ
अगस्ट १५, २०२५ मा, लाल किल्लाको पर्खालबाट आफ्नो सम्बोधनमा, प्रधानमन्त्री नरेन्द्र मोदीले सिन्धु जल सन्धि, आत्मनिर्भरतामा जोड, जीएसटीमा परिवर्तन र रोजगार योजनामा कडा अडान घोषणा गरे। उनले देशको 'जनस...

‘स्वदेशमा नै केही गर्छु’ भन्ने युवाहरूलाई प्रोत्साहनको खाँचो
“मलाई जागिरकै खोजीका लागि विदेश जान मन छैन यहीँ केही गर्ने इच्छा छ”, स्याङ्जाको आँधिखोला गाउँपालिका–५ का युवा मीनबहादुर नेपालीले भन्नुुभयो । विदेश नजाने इच्छा कै कारण आफ्नो खेतबारी नहुँदा पनि अर्क...

सभापोखरीका चारसय घरमा खानेपानीको पहुँच
सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ र २ वडाका ४०० घरधुरीमा ‘एक घर, एक धारा’ को पहुँच पुगेको छ । सभापोखरी गाउँपालिकाले दातृ निकायका सहयोगमा सञ्चालित परियोजना अन्तर्गत हालसम्म ७२८ घरधुरीमध्ये ४०० घरमा...

म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो
यहाँका महिलाका घरजग्गामा स्वामित्व बढ्नथालेको छ । सरकारको अनुकूल नीति, सामाजिक संरचनामा आएको परिवर्तन र शसक्तिकरणसँगै घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको हो । सरकारले महिला, दलित तथा जनजाती, स...

नेपाल प्रहरीका इन्स्पेक्टर गुरुङले पूर्व पत्नीलाई कुटपिट
नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङले पूर्व पत्नीलाई कुटपिट गरेका छन् । ललितपुरको हात्तिवनमा रहेको डेरामा गएर उनले पूर्वपत्नी शुभद्रा दाहाललाई कुटपिट गरेका हुन् । प्रहरी प्रधान कार्यालयमा कार्य...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा समायोजन गर्दै पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीको आधारमा श...

पाकिस्तानमा भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण १९९ जनाको मृत्यु
पाकिस्तानमा लगातारको भारी मनसुन वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण पछिल्लो २४ घण्टामा कम्तीमा १९९ जनाको ज्यान गएको छ । सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको हो, जहाँ १८० जनाको मृत्...

गोली प्रहार गर्दा एक जनाको मृत्यु
सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा शुक्रबार राति अज्ञात समूहले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार राति अन्दाजी ८:२० बजेको समयमा महादेव यादवक...

विषाक्त मदिरा सेवनले कुवेतमा मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो
काठमाडौं । विषाक्त मदिरा सेवनले कुवेतमा मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ । अति प्रज्वलनशील पदार्थ मेथा–नोल मिस्रित मदिरा सेवनबाट १६ नेपाली कामदारको मृत्यु भएको नेपाल पत्रकार महासंघ शाखा कुवे...

सहरमा नागरिक खोज्दै गाउँका सरकार
काठमाडौं । सिंहदरबारको अधिकार गाउँगाउँ पु¥याउने संकल्पसाथ संविधानमै परिकल्पना गरेर स्थापना भएका स्थानीय सरकार आफ्ना सेवाग्राही नागरिक खोज्न उपत्यका र क्षेत्रीय सहर पुग्न थालेका छन् । केन्द्रीकृत स...

सर्वोच्च प्रशासनको व्याख्या: फैसलामा न्यायिक प्रश्न उठाउन पाइँदैन
काठमाडौं । सर्वोच्च अदालत प्रशासनले सर्वोच्च अदालतका न्यायाधीशहरूले गरेको फैसला र आदेश लेखन भयो कि भएन भनेर न्यायिक प्रश्न उठाउन नपाइने अनौठो तर्क अघि सारेको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र...

ट्रम्प र पुटिनले एकअर्काबाट के हासिल गर्न चाहन्छन्?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार अलास्कामा भेट्न लागेका छन्। यो भेटघाट भारतीय समय अनुसार मध्यरात १२ बजेपछि हुन लागेको हो। यस बैठकमा दुवैको फरक-फरक उद्दे...
३२ समाचार देखाइएको