२०८२ साउन ४ का समाचार
जुलाई २०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
क्रिकेटमा राजनीतिक तनाव: भारतीय खेलाडीद्वारा पाकिस्तानविरुद्ध खेल्न अस्वीकार
नयाँ दिल्ली। भारत र पाकिस्तानबिचको राजनीतिक तनावको असर क्रिकेट मैदानमा पनि देखिन थालेको छ। भारतीय क्रिकेट टोलीका पूर्व स्पिनर हरभजन सिंहले पाकिस्तानविरुद्ध वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्स (डब्ल्...

गाजामा खाद्य सामग्री लिन गएका प्यालेस्टाइनीमाथि फेरि गोली प्रहार, ३२ जनाको मृत्यु
जेरुसेलम। गाजामा खाद्य सामग्री लिन गएका प्यालेस्टाइनीहरूको समूहमाथि इजरायली सैनिकले शनिबार फेरि गोली चलाएको छ । यस घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। समाचार संस्था र...

सिन्धुपाल्चोकमा मध्यम वर्षा, साना खोलामा बहाव वृद्धि र पहिरोको जोखिम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे वर्षा मापन केन्द्र र वरपरको क्षेत्रमा पछिल्लो एक घण्टामा मध्यम वर्षा मापन गरिएको छ। विभागले आइतबार बिहान १२ः०० ...

राप्रपा नेता मुकुन्द श्याम गिरीको पदमुक्तिमा कर्णालीका नेताहरूको आपत्ति, निर्णय फिर्ता गर्न सामूहिक अपिल
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कर्णाली प्रदेशका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले पार्टीका उपाध्यक्ष मुकुन्द श्याम गिरीको पदमुक्तिको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै उक्त निर्णय...

काठमाडौंमा बालेनको धङधङि हटिसक्यो धरानका मेयरको स्वाङ बेग्लै
नेताहरूलाई टुकुचामा गाडीदिने देखि सिंहदरबार जलाइदिने धम्की फेसबुकबाट दिएर अराजकता मच्याएका काठमाडौं महानगरका मेयर बालेन शाह अचेल चुपचाप छन्। काठमाडौं भ्यु टावर प्रकरणमा प्रमुख प्रशासकीय अधिकृत सरोज...

सुनसरीको तरहरा, मोरङको विराटनगर विमानस्थल, आकस्मिक बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह
पछिल्ला तीन घण्टामा सुनसरीको तरहरा, मोरङको विराटनगर विमानस्थल, हरैचा र आसपासका क्षेत्रमा मध्यम वर्षा भएको र आगामी घण्टाहरूमा थप वर्षा जारी रहने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ...

भगवान् छन् कि छैनन् भन्ने बहस चर्किएपछि हत्या
पश्चिमी दिल्लीको मोहन गार्डन थाना क्षेत्रमा भगवानको अस्तित्वको विषयमा भएको विवादपछि एक व्यक्तिले चक्कु प्रहार गरी साथीको हत्या गरेका छन् । घटनापछि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ...

भारतमा बाढीको वितण्डा: उत्तर प्रदेशमा १८ जनाको मृत्यु, उत्तराखण्ड र हिमाचलमा 'रेड अलर्ट'
भारतका विभिन्न राज्यहरूमा मनसुन सक्रिय भएसँगै भारी वर्षा र बाढी पहिरोले जनजीवन अस्तव्यस्त बनेको छ । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा पछिल्लो २४ घण्टामा वर्षाका कारण भएका घटनामा परी १८ जनाले ज्...

आम आदमी पार्टीका विधायक अनमोल गगन मानले पञ्जाबबाट राजीनामा दिए, राजनीति छोड्ने घोषणा गरे
पञ्जाबकी प्रसिद्ध गायिका तथा खरार विधानसभा क्षेत्रकी आम आदमी पार्टीकी विधायक अनमोल गगन मानले आफ्नो पदबाट राजीनामा दिएकी छिन्। उनले राजनीति पनि छोड्ने घोषणा गरेकी छिन्। अनमोल गगन मानले सामाजिक सञ्ज...

लमजुङको भुजुङ क्षेत्रमा आकस्मिक बहाव र पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । लमजुङ जिल्लाको भुजुङ वर्षा मापन केन्द्र तथा वरपरका क्षेत्रमा पछिल्लो एक घण्टामा हल्कादेखि मध्यम वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले आइतबार बिहान ३ः१७ बजे एक सू...

अमेरिका: लस एन्जलसमा भीडमा कार ठोक्कियो, कम्तिमा २० जना घाइते
लस एन्जलसको सान्ता मोनिका बुलेभार्डमा एउटा कारले भीडमा ठक्कर दिँदा कम्तीमा २० जना गम्भीर घाइते भएका छन्। यो जानकारी लस एन्जलस अग्नि विभागले दिएको हो। आपतकालीन सेवाहरूले पाँच जना गम्भीर घाइते भएको...

बिहारमा मतदाता सूची संशोधनको बारेमा योगेन्द्र यादवले भने- 'भारतको ७५ वर्षको इतिहासमा यी तीन कुरा कहिल्यै भएका छैनन्'
यस वर्ष बिहारमा हुने विधानसभा चुनाव अघि निर्वाचन आयोगले विशेष गहन संशोधन (SIR) गरिरहेको छ। विपक्षी दल र विज्ञहरूले यस सम्बन्धमा धेरै प्रश्नहरू उठाइरहेका छन्। एकातिर, निर्वाचन आयोगको तर्क छ कि यस प...

पूर्वमन्त्री एवम् पूर्व नगरप्रमुख बुद्धिराज बज्राचार्यको निधन
पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको निधन भएको छ। शनिबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा उनको ८९ वर्षको उमेरमा निधन भएको ललितपुर महानगरपालिकाका प्रमुख चिरी...

पोलिटब्युरोको बैठकले पार्टीलाई थप एकताबद्ध बनाएर लैजाने सङ्कल्प
नेकपा एमालेका नेताहरूले पोलिटब्युरोको बैठकले पार्टीलाई थप एकताबद्ध बनाएर लैजाने सङ्कल्प गरेको बताएका छन् । महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य एवं पार्टीको बागमती प्...

सशस्त्र प्रहरीद्धारा सनसरीमा ६ करोडभन्दा बढी मूल्यका सामान बरामद
सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वार्टर सुनसरीले आर्थिक वर्ष २०८१/८२ मा छ करोड ९० लाख ३९२ बराबर भन्सार छली गरिएका तथा बिलबिजक नभएका सामान बरामद गरेको छ । गणअन्तर्गतका सुरक्षा पोस्ट र बिओपीहरूल...

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा निर्धारण गर...

२३ वर्षी प्रकाश चापागाईको छुरा प्रहारबाट हत्या गर्ने आरोपमा एक जना पक्राउ
इलामको माईजोगमाई गाउँपालिका-२ का २३ वर्षीय प्रकाश चापागाईको छुरा प्रहारबाट हत्या गर्ने आरोपमा एक जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले सुर्योदय नगरपालिका-१ का ३३ वर्षीय कि...

बङ्गलादेशमा जमात–ए–इस्लामीद्वारा बृहत् राजनीतिक प्रदर्शन
बङ्गलादेश आगामी वर्ष हुने निर्वाचनको तयारीमा रहेको बेला निर्वाचन प्रणालीमा आमूल परिवर्तनको माग गर्दै बङ्गलादेशको प्रमुख इस्लामी पार्टीका दशौँ हजार समर्थकले शनिबार जुलुश प्रदर्शन गरेका छन् । गत वर्...

इरानका आणविक स्थलहरु पूर्णतया ध्वस्त भएको ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक केन्द्रहरूमा अमेरिकी बमबारीले ती स्थानहरू ‘पूर्णतया ध्वस्त’ भएको बताएका छन् । आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा ट्रम्पले ‘इरानका तीनवटै आणविक स्थलहरू पूर...

बुटवल–नारायणगढ दाउन्ने सडकः एक वर्षमै ६३ पटक बन्द
बुटवल–नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असा...

रामेछापबाट काठमाडौं आउँदै गरेको बस काभ्रेको भुम्लुमा दुर्घटना
रामेछापबाट काठमाडौं आउँदै गरेको बस काभ्रेको भुम्लु गाउँपालिका-८ पौवामा दुर्घटना भएको छ। शनिबार दिउँसो रामेछाप डोरखानीबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८४०८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा २३ ...

हात्तीको त्रासः घर भत्कियो, अन्न सखाप
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्ला, साउन २ गतेको मध्यरात । रातको करिब १ः०० बजेको थियो । मन्सरादेवी साउद छोरासँग कच्ची घरको भित्री कोठामा निदाएकी थिइन् । अचानक भित्तो हल्लियो । उनलाई ठूलो जनाव...

निसीखोलामा अझै जीवितै छ ‘थाम राम’ संस्कृति
ढोरपाटन (बागलुङ)- ‘थाम राम’ निसीखोलाको विशिष्ट मौलिक संस्कृति हो । यो सयौँ वर्ष पुरानो मानिन्छ । बागलुङको निसीखोला गाउँपालिका–६ मा यतिबेला यो संस्कृतिले रौनक छाएको छ । विशेषगरी साउने सङ्क्रान्ति प...

भियतनाममा पर्यटकीय डुंगा पल्टिँदा २८ जनाको मृत्यु, १४ अझै बेपत्ता
भियतनामको उत्तरी पर्यटकीय क्षेत्र हा लोंग बेमा एक पर्यटकीय डुंगा पल्टिँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ भने १४ जना अझै बेपत्ता छन्। दुर्घटना खराब मौसमका कारण आएको हावाहुरीका कारण भएको हो। ‘वान्डर...
महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिकले दिए राजीनामा
नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन्। उनले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र पठाउँदै नेपालको मुख्य प्रशिक्षकबाट राजिनामा दिएको उल्लेख गर...

पूर्वराष्ट्रपति भण्डारीलाई एमालेमा निषेध प्रयास
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण ‘होल्ड अफ’ मा राखेको छ । पूर्वराष्ट्रपति भण्डारीले आफ्नो सदस्यता नवीकरण गरेको बताउँदै सक्रिय राजनीति...

संघीय सञ्चित कोष अझै २ खर्बले घाटामा
काठमाडौं । सरकारले बर्सेनि लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेपछि सरकारको सञ्चित कोष (ट्रेजरी पोजिसन) मा घाटाबाट मुक्त हुन सकेको छैन । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षको अस...
२७ समाचार देखाइएको