२०८२ भदौ ३० का समाचार
सेप्टेम्बर १५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
एसिया कपमा पाकिस्तानमाथि भारतको सजिलो जित
युएईमा भइरहेको एसिया कप टी-२० क्रिकेट प्रतियोगितामा भारतले बहुप्रतिक्षित प्रतिस्पर्धामा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ। दुबईमा आइतबार राति टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ९ विकेटको...

कुलमानको छलाङ: प्राधिकरण कार्यकारी निर्देशकबाट बर्खास्त भएको सात महिनामै ऊर्जा मन्त्री
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकार गठन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङलाई दिएकी छन्। घिसिङ उनै व्यक्ति हुन्, जसल...

१२ बजे १२ समाचार: तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार, जेनजीको पत्रकार सम्मेलनमा कुटपिट
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. मन्त्रिपरिषद् विस्तार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त...
म्यानचेस्टर डर्बी भिडन्तमा सिटीको शान, युनाइटेडविरूद्ध गर्यो तीन गोल
इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर डर्बी भिडन्तमा सिटीले युनाइटेडमाथि ३-० गोलको जित निकालेको छ। आइतबार राति सकिएको खेलमा सिटीका लागि अर्लिङ हालान्डले ५३ र ६८ मिनेटमा गरी दुई गोल गर्दा फिल फो...

रामेश्वर खनाल: जसले अर्थ मन्त्रालय त्यागे तर मन्त्रालयले उनलाई पच्छ्याइरह्यो
काठमाडौँ । अन्तरिम सरकारको अर्थमन्त्रीमा पूर्व अर्थसचिव रामेश्वर खनालको नियुक्त भएका छन् । जेनजी आन्दोलनको बलमा अपदस्थ भएको केपी शर्मा ओली नेतृत्वको सरकारलाई प्रतिस्थापन गर्दै बनेको गैरदलीय सरकारमा...

नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
ललितपुर । जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका कैदीबन्दीमध्ये २०६ जना पुनः कारागार फर्किएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २०६ ...

पुनःनिर्माणमा निःशुल्क प्राविधिक सहयोग गरिने
काठमाडौँ, ३० भदौ : देशभरका इञ्जिनियरहरुको छाता संस्था नेपाल इञ्जिनियर्स एशोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको क्षतिको मूल्याङ्कन र पुनःनिर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने भएको छ । एशोसिए...

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध
जिल्ला प्रशासन कार्यालय पर्साले जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा भएको तोडफोड र क्षतिको पारदर्शी ढङ्गले मुचुल्का तयार पार्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आइतबा...

चुनावदेखि किन डराउँदैछन् कांग्रेस, एमाले र माओवादी ?
जेनजी युवाहरुको विद्रोहले नेताहरुको भागभाग भयो, आवास जलेर खरानी भए। विद्रोहका बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन भइसकेको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले आगामी २१...
एसिया कप २०२५: भारतले पाकिस्तानलाई सात विकेटले हरायो
एसिया कपको छैटौं खेलमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलिएको यस खेलमा भारत विरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा जितका लागि १२८ ...

खनाल अर्थमन्त्री, घिसिङलाई ऊर्जासहित तीन मन्त्रालय, शपथ अाज
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै दुई जना नयाँ मन्त्री नियुक्त गरेकी छन् । पूर्वअर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री बनेका छन् भने नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी न...

दोहामा अरब-इस्लामिक देशहरूको बैठक, इजरायललाई लक्षित
इजरायली आक्रमणपछि कतारको राजधानी दोहामा अरब र इस्लामिक देशका विदेशमन्त्रीहरूको बैठक बस्दैछ। सेप्टेम्बर १५ मा हुने आपतकालीन अरब-इस्लामिक शिखर सम्मेलनको तयारीको रूपमा सोमबार यो बैठक बोलाइएको हो । ग...

यी तीन मन्त्रीको नाम पुग्यो शीतलनिवास, सोमबार शपथ
प्रधानमन्त्री सुशीला कार्कीले सानो आकारको मन्त्रिमण्डल बनाएकी छन्। पदभार ग्रहण गरेकै दिन उनले तीन अलगअलग क्षेत्रका प्रतिष्ठित व्यक्तिको नाम मन्त्रीका लागि टुंगो लगाएकी हुन्। अधिवक्ता एवं अधिकारकर...

गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय जिम्मा ओमप्रकाश अर्याललाई
प्रधानमन्त्री सुशीला कार्कीले गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्याललाई दिएकी छन्। अधिवक्ता अर्याल नागरिक अधिकार, सुशासन र न्यायालय शुद्धीकरणका अभि...

इजरायलसँग दोहोरो मापदण्ड नअपनाउन कतारका प्रधानमन्त्रीको आग्रह
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले आइतबार अन्तर्राष्ट्रिय समुदायलाई ‘दोहोरो मापदण्ड प्रयोग गर्न बन्द गर्न’ र इजरायललाई उसको ‘अपराध’ का लागि सजाय दिन आग्रह गरेका छन् । दोहा...

अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले कुन तीन महत्त्वपूर्ण मुद्दाहरूको बारेमा कुरा गरिन्?
राष्ट्रिय समाचार एजेन्सी (एनएसए) ले सोमबार र मंगलबार भएको विरोध प्रदर्शनका क्रममा देशभरका विभिन्न जेलबाट भागेका दश हजारभन्दा बढी कैदी अझै फरार रहेको जनाएको छ। एनएसएले करिब ४ हजार यस्ता कैदीहरूलाई ...
घरेलु मैदानमा बार्सिलोनाको सहज जीत, भ्यालेन्सियाको पोस्टमा ६ गोल
काठमाडौँ । ला लिगामा बार्सिलोनाले घरेलु मैदानमा भ्यालेन्सियामाथि ६-० को शानदार जित हात पारेको छ। बार्सिलोनाका लागि फेर्मिन लोपेज, राफिन्हा र रोबर्ट लेवान्डोव्स्कीले दुई-दुई गोल गरे। खेलको सुरुवातद...

रास्वपाकि नेतृ श्रेष्ठले पार्टी परित्याग पाए अन्तरिम सरकारको मन्त्री बन्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गर्नुभएको छ । आइतबार सामाजिक सञ्जालमार्फत उहाँले पार्टी त्याग गरेको घोषणा गर्नुभएको हो । उहाँले कहिल्यै गल्ती नस्विकार्...

फिर्ता हुन थाल्यो लुटिएका चामल र चिनी
सिरहा । यहाँको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटपाट गरिएको खाद्यान्न प्रशासनको कडा उर्दीपछि फिर्ता हुन थालेको छ । जेनजी आन्दोलनका क्रममा गत मङ्गलबार दिउँसो कम...
कसरी घटाउने कारागारको सुरक्षा चुनौती ?
नेपालको पहिलो कारागार ‘सदरजेल’ हालको कारागार कार्यालय, जगन्नाथदेवल काठमाडौं हो । नेपालमा कारागार स्थापना १९७१ सालबाट सुरु भयो । कारागार ऐन २०१९ निर्माण भई सो ऐनको दफा २७ ले दिएको अधिकार प्रयोग गरी ...

राष्ट्रपति पौडेलद्वारा जितिया पर्वको शुभकामना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्व, २०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्। सोमबार एक शुभकामना सन्देश जारी गर्दै राष्...

मध्यावधिपछि पनि असम्भव देखिँदै छ संविधान संशोधन
काठमाडौं । ‘जेनजी’ आन्दोलनका मागहरूमध्ये एउटा माग छ– देशको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित व्यक्तिलाई बनाउने ।’ आन्दोलनले यस्तो कार्यकारी प्रधानमन्त्री खोजेको हो कि राष्ट्रपति भन्ने खुलेको छैन...

सुदूरपश्चिममा सोमबारदेखि चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालन हुने
सुदूरपश्चिममा सोमबारदेखि चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालनमा आउने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सोमबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्...

३० वटा कानुन निर्माण प्रक्रिया अलपत्र
काठमाडौं । शिक्षक र कर्मचारीको लामो आन्दोलनपछि बन्न लागेका निजामती सेवासम्बन्धी र विद्यालय शिक्षासम्बन्धी कानुनसहित ३० वटा कानुन निर्माण प्रक्रिया अलपत्र परेका छन् । प्रतिनिधिसभा विघटन भएपछि प्रति...
‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेकी छन् । विध्वंश मच्चाउनेलाई कारबाही गर्ने प्रधानमन्त्रीको घोषणा आइतबार पद...

गण्डकीका सरकारी कार्यालय सञ्चालन तयारी
पोखरा । जेन–जी आन्दोलनका क्रममा विभिन्न मन्त्रालय, निकाय र मातहतका कार्यालयमा ठूलो क्षति भएपछि गण्डकी प्रदेश सचिवहरूको बैठकले तत्कालीन व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको छ । आइतबार बसेको बैठकल...

कफ्यु हटेसँगै सामान्य बन्दै स्याङ्जा
स्याङ्जा । नव युवा पुस्ता ‘जेन जी’ले सुरु गरेको शान्तिपूर्ण प्रदर्शनले देशभर हिंसात्मक रूप लिएसँगै ६ दिनदेखि अशान्त बनेको स्याङ्जा सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य बजार क्षेत्र रहेका पुतलीबजार...

कर्णालीका मुख्यमन्त्री भन्छन्, ‘जेनजी आन्दोलनलाई देखाएर प्रदेशको गति रोकिन्न’
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदमा रहुञ्जेल जिम्मेवारीबाट नभाग्ने भन्दै प्रदेशका नियमित काम–कारबाहीमा विलम्ब नगर्ने बताएका छन् । आगजनी र तोडफोडबाट क्षतिग्रस्त संरचनाको अवल...

इटहरीमा ५ हजार केजी गाँजा बरामद
इटहरी । तरकारी लोड गरिएकोजस्तो देखिने दुई ट्रकमा लुकाएर लैजाने क्रममा सशस्त्र प्रहरीले इटहरीबाट करिब पाँच हजार किलो गाँजा बरामद गरेको छ । इटहरी उपमहानगरपालिका–५ स्थित स्यार्सेकाली पेट्रोल पम्पबाट आ...

नयाँ सरकारको अनुभूति गराउन सुरक्षा र बजार अनुगमन प्रभावकारी बनाइने
काठमाडौं । तत्काल नयाँ सरकारको अनुभूति दिलाउन सुरक्षा व्यवस्था र बजार अनुगमन प्रभावकारी बनाउने निर्णय भएको छ । सार्वजनिक सुरक्षा र आन्दोलनपछि चाडपर्वसम्मको समयमा हुनसक्ने गुणस्तर तथा मूल्यको गडबडील...
जेन्जी पुस्तालाई अपमानित महसुस हुने व्यवहार नगर्न नगर प्रमुख हमालको आग्रह
धनगढी । जेन्जी पुस्तालाई अपमानित महसुस गराउने हिसाब कुनै पनि व्यवहार नगर्न धनगढी नगर प्रमुख मेयर गोपाल हमालले आग्रह गरेका छन् । भदौ २३ र २४ गते भएको जेन्जी पुस्ताको आन्दोलनको विषयमा नकारात्मक टिप्प...
३१ समाचार देखाइएको