२०८२ मंसिर ७ का समाचार
नवेम्बर २३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

काबुल–इस्लामावाद तनावले पाकिस्तानमा रहेका अफगान आप्रवासी प्रभावित
काबुल र इस्लामाबाद बिच बढ्दो तनावले पाकिस्तानमा बसोबास गर्दै आएका अफगान आप्रवासीहरूलाई कठिनाइ भएको जनाइएको छ । उनीहरुलाई उदृत गर्दै उत्पीडन र जबरजस्ती निष्कासनको सिकार भएको टोलो न्यूजले रिपोर्ट गरे...

विद्यार्थी अपहरणको श्रङ्खला बढेपछि नाइजेरियामा विद्यालय बन्द
आतङ्कवादी समूहहरूद्वारा विद्यार्थीहरूको अपहरणको श्रङ्खलामा वृद्धि भएपछि नाइजेरियाली सरकारले देशभरि कम्तीमा ४१ वटा माध्यमिक विद्यालयहरू बन्द गर्ने आदेश दिएको छ । नाइजेरियाको मध्य राज्य नाइजरको एक व...

अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलनः महत्त्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबीच सुरु
अफ्रिकी भूमिमा पहिलोपटक आयोजना भएको समूह–२० (जी–२०) शिखर सम्मेलन शनिबार अत्यन्तै महत्त्वाकांक्षी र दीर्घकालीन चुनौतिहरूमा केन्द्रित एजेन्डासहित आरम्भ भएको छ । विश्वका धनी राष्ट्रहरू र प्रमुख उदीयम...

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो प्रहरी हिरासतमा
ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई शनिबार नजरबन्दबाट प्रहरी हिरासतमा लिइएको छ । सन् २०२२ को चुनावपछि वामपन्थी लुइज इनासियो लुला डा सिल्भालाई सत्तामा जानबाट रोक्ने षड्यन्त्रको आरोपमा नेत...

बङ्गलादेशमा शुक्रबारको भूकम्पपछि पराकम्पन अझै रोकिएन
बङ्गलादेशको राजधानी ढाका नजिकै शुक्रबार गएको भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु भएको एक दिनपछि शनिबार न्यून म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय मौसम पूर्वानुमान विभागले जनाएको छ। शुक्रबार गएको...

म्याङलुङ–तमोर लुबुघाट सडकखण्ड स्तरोन्नति गरिँदै
म्याङलुङदेखि तमोर लुबुघाटसम्मको १८ किलोमिटर सडकखण्डको स्तरोन्नति भइरहेको छ । एक सातायता म्याङलुङ नगरपालिका–१ र २ ले संयुक्त रूपमा सडक स्तरोन्नति गरिरहेको छ । म्याङलुङ–१ का वडाध्यक्ष बुद्धिराज लिम्...

दुर्गा प्रसाईको हडताल फिर्ता
सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालका प्रतिनिधिबीच आज मिति २०८२ मंसिर ६ गते शनिबार बालुवाटारमा वार्ता भएको छ । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरुका स...

कृषि उत्पादन बढाउन बगैँचा व्यवस्थापनमा जोड
पोखरा महानगरपालिका–३१ खनास्वारामा रहेको कागती बगैँचाको बागवानी विकास स्रोत केन्द्र मालेपाटनको प्राविधिक टोलीले स्थलगत अनुगमन गरी बगैँचा व्यवस्थापनमा जोड दिएको छ । टोलीले फार्मको बगैँचा व्यवस्थापन ...

सडक मापदण्डभित्रका बासिन्दालाई क्षतिपूर्ति दिइँदै
मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक क्षेत्रका स्थानीयलाई क्षतिपूर्तिबापतको रकम उपलब्ध गराउन सुरु गरिएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयले उक्त क्षेत्रमा सडक स्तरोन्नतिका क्रममा सडक...

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८२÷८३ को पहिलो चार महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिकसम्ममा लक्ष्यभन्दा रु एक अर्ब १५ करोड ७८ लाख ५१ हजा...

चुनाववारे ठूला ३ दल
कांग्रेस: सहभागी हुने निर्णय, नेकपा: भोट माग्न सुरु, एमाले: पुनर्स्थापनाकै जोडबलमा काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलन अभियान सकिएलगत्तै विघटित प्रतिनिधिसभाको सबैभन्दा ठ...
कृषि, उद्योग र सेवामा कमजोर कर्णाली
– प्रदेशगत तुलनामा कर्णाली अझै पनि देशको सबैभन्दा कमजोर – कर्णालीको आर्थिक वृद्धि ७ प्रदेशमध्ये सबैभन्दा कमजोर, कृषि–उद्योग दुवैमा गिरावट काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको कर्णाली प्रदेशको आर...

स्थानीय तहले हटाए करारका कर्मचारी
वार्षिक १ अर्ब १४ करोड बचत गुल्मी । गुल्मीका चार स्थानीय तहले करारका कर्मचारी हटाएका छन् । लुम्बिनी प्रदेश र केन्द्र सरकारले करार कर्मचारीको सेवा रद्द गर्ने वा करारमा कर्मचारी नराख्नेसम्बन्धी विभि...

३ जनाले भोलि प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुने
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, तत्कालीन माओवादी केन्द्रका नेता जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियार एउटै पार्टी बनाउन सहमत भएका छन्। भट्टराईको पार...

सरकारसँग सहमति भएपछि दुर्गा प्रसाईंको आन्दोलन फिर्ता
काठमाडौं । सरकारसँगको वार्तामा सहमति जुटेसँगै दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियान नेपालले आइतबार गर्ने भनिएका आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ । शनिब...
विराटनगरको लगातार दोस्रो जित
कीर्तिपुर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको विराटनगरले आफ्नो दोस्रो खेलम...

खोटाङको बुँवाखोलामा मोटरेबल पक्की पुल सञ्चालनमा
खोटाङ । खोटाङको जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमाना पर्ने बुँवाखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल शनिबार कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले...

दुःखद संयोग ! खेलेर फर्केका भाइको मृत्यु, दाजु सिकिस्त
राजविराज । घर नजिकै रहको खेल मैदानमा क्रिकेट खेलेर घर फर्केका दाइ–भाइमध्ये बेहोस भएर भाईको मृत्यु भएको छ । शनिवार बिहान सप्तरीको शम्भुनाथ नगरपालिका–१ निवासी १३ बर्षीय राकेश यादवको यसरी मृत्यु भएको...
नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खड्कालाई
नेपालगञ्ज । नेपालगञ्जमा शनिबार सम्पन्न नेपालगञ्ज म्याराथनको ११ औं उपाधि फेरी पनि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । उनले उपाधिसँगै २ लाख नगद पुरस्कार समेत हात पारे । खड्काले निर्धारित ४२...

कैलालीको वन क्षेत्रमा करिब तीन लाख क्युफिट काठ कुहिँदै
धनगढी । कैलालीको वनमा करिब तीन लाख क्युफिट काठ कुहिने अवस्थामा पुगेको छ । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका कारण वन क्षेत्रमा काठ कुहिने अवस्थामा पुगेको हो । प्रदेश वन मन्त्रालयले ...

सूर्य देवको पूजा विधि के हो ?
काठमाडौं – आज २०८२ साल मंसिर ७ गते आइतबार। मंसिर शुक्ल पक्षको तृतिया तिथि। तदनुसार सन् २०२५ नोभेम्बर २३ तारिख।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गर...

ह्वाइट हाउसमा मम्दानीसँग भेटवार्तापछि ट्रम्पले भने: ‘शान्त, समझदार र तार्किक व्यक्ति’
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरान मम्दानीबीच ह्वाइट हाउसमा पहिलोपटक भेटवार्ता भएको छ। शुक्रबार भएको भेटपछि दुवै जनाले सञ्चारमाध्यमसँग कुरा गरेका छन्। ...

दुर्गा प्रसाईं नेतृत्वको समूहसँग वार्ता : विरोधका सबै कार्यक्रम फिर्ता
काठमाण्डौ – सरकार र दुर्गा प्रसाईं नेतृत्वको समूहबीच वार्तापछि विरोधका सबै कार्यक्रम फिर्ता भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर...

तरकारीखेतीले फेरिँदै जीवनशैली
बसाइँसराइले हरेक वर्ष गाउँका घर रित्तिँदै छन् । खेतीयोग्य जमिन वनमाराले ढाक्दैछ । गाउँमा बस्नेहरू कोही पनि खाली बस्दैनन् । उनीहरू बिहानदेखि साँझसम्म बारीमै काम गर्छन् । अशिकांश स्थानीयले बारीमा साग...

अमाह सिमसार पर्यटकीय गन्तव्य
बराहक्षेत्र नगरपालिका–४ र ५ मा रहेको अमाह सिमसार अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । करिब ५२ हेक्टरमा फैलिएको यो सिमसार क्षेत्र हरियाली जङ्गलको बीचमा अवस्थि...
क्याम्प नाउमा बार्सिलोनाको सानदार पुनरागमन
काठमाडौं । दुई वर्षको पुनर्निर्माणपछि खुलेको घरेलु मैदान क्याम्प नाउमा पहिलो खेल खेल्दा स्पेनिस क्लब बार्सिलोनाले सानदार जित निकालेको छ । शनिबार राति क्याम्प नाउमा करिब ४५ हजार समर्थकमाझ घरेलु टिमल...
एशियन कप छनोट : नेपाल सिरियासँग पराजित
काठमाण्डौ – एएफसी १७ वर्षमुनिको एशियन कप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल सिरियासँग पराजित भएको छ । म्यानमारको याङ्गुमा रहेको थुवुन्ना रङ्गशालामा हिजो भएको खेलमा सिरियासँग नेपाल ४–२ गोलअन...

जलवायु परिवर्तनको असर भान्सासम्मै
जलवायु परिवर्तनको असर हेवाँ खोला र तमोर नदी सङ्गमस्थल वारिपारि बसोबास गर्ने माझी समुदायका भान्सासम्म नै परेको छ । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकामा यी माझी समुदायका बस्ती छन् । केही ...

सावधानी अपनाउन प्राधिकरणको आग्रह
काठमाडौँ, ७ मङ्सिरः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ६ मङ्सिरमा देशभर १८ विपद्का घटना भए । त्यसमा आगलागीका मात्र १५ घटना थिए । उदयपुर, रौतहट, बारा, काठमाडौँ र कपिलव...
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
काठमाडौं – नेत्रहीन महिला टी-२० विश्वकपको फाइनल प्रतिस्पर्धा आज हुँदैछ। भारत र श्रीलंकामा जारी प्रतियोगिताको फाइनलमा नेपाल र भारत भिड्दैछन्। नेपाल र भारतको फाइनल खेल आइतबार बिहान १० बजे श्रीलंकाको ...

'पहिले स्वाद मानेर खान्थे, अहिले गन्हाउने सिद्रा किन खानु भन्छन्'
बुटवलको तिनाउ पुल तर्ने बित्तिकै पुरानो बटौली बजार पुगिन्छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १ र २ मा पर्ने पुरानो बटौली बजारमा परम्परागत रूपमा सञ्चालन हुँदै आएका विभिन्न व्यापार अहिले पनि चलिरहेका ...
३२ समाचार देखाइएको