२०८३ वैशाख १ का समाचार
अप्रिल १४, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
स्थिरता, सुशासनको जनअपेक्षा उपेक्षित नहोस्
विसं २०८२ नेपालको राजनीतिक, संस्थागत र सामाजिक जीवनका दृष्टिले सहज वर्ष रहेन । वर्षको थालनीमै शासनमा व्याप्त भ्रष्टाचारप्रति जनआक्रोश र शासक प्रशासकप्रति निराशा देखिएको थियो । भदौ २३ गते सामाजिक सञ...

ट्याक्टरको ठक्करबाट एकको मृत्यु
घरबाट पछाडि सारेर सडकमा निकाल्दै गरेको ट्याक्टरले सडकमा गुडिरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको कानेपोखरी –५ जहदाका २४ वर्षीय मनोज कार्कीको मृत्यु भएको छ । अस्थायी प्रहरी चौकी कानेपोखरीका अनुसार...

१२ बजे १२ समाचार: वर्ष २०८२ लाई फर्केर हेर्दा, बालेन सरकारप्रति कलाकारको अपेक्षाका चाङ
काठमाडौँ । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. ‘टेक अर पे’ वा ‘टेक एण्ड पे’ सरकारले विद्युत् खरिद सम्झौता (पीपीए) तथा अनुमतिप...

इजरायलका प्रधानमन्त्री लेबननमा सेनाहरूसँग
इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहुले दक्षिणी लेबननको भ्रमण गरेका छन्। भ्रमणका क्रममा उनले लेबननमा धेरै काम गर्न बाँकी रहेको बताए। पत्रकारसँग कुरा गर्दै नेतन्याहुले भने, ‘म यहाँ रक्षामन्त्र...

विद्युत् खपत रणनीति बनाउन आवश्यक छलफल गर्दै ऊर्जा मन्त्रालय
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र नेपाल उद्योग परिसङ्घबीच मुलुकको ऊर्जा क्षेत्रको विकास गर्न र थप उन्नयनका बारेका सोमबार छलफल भएको छ । सो अवसरमा मन्त्री श्रेष्ठले समग्र ऊर्जा क्षेत्रको ...

रामेछापका सांसद बुढाथोकीले प्रधानमन्त्रीसमक्ष विकासका लागि विशेष पहल गर्न माग
काठमाडौँ । रामेछाप जिल्लाका सांसद कृष्णहरी बुढाथोकीले सोमबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटघाट गरी जिल्लाको समग्र विकासका लागि विभिन्न समसामयिक र दीर्घकालीन विषयमा ध्यानाकर्षण गराएका छन् । आइत...

प्रतिशोधको राजनीति त्यागेर सहकार्यको बाटो रोज्न ज्ञानेन्द्रको आग्रह
पूर्व राजा ज्ञानेन्द्र शाहले निषेध, फुट र द्वन्द्वको राजनीतिले राष्ट्र कमजोर बनेकोले संवाद र सहकार्यमार्फत संवैधानिक समाधान खोज्न आग्रह गरेका छन्। नयाँ वर्ष २०८३ सालको अवसरमा जारी गरेको एक भिडियो स...

कस्तो रहला तपाईँको वैशाख महिना ? हेर्नुहोस् मासिक राशिफल
२०८३ वैशाख महिनाको राशिफल । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागी सूर्य राशिमा । बुध १६ गतेसम्म खर्च भावमा र १७ गतेबाट राशिमा । शुक्र ५ गतेसम्म राशिमा र ६ गतेबाट धन भावमा । बृहस...

नेतन्याहुको भिडिओ: बेलैमा कदम नचालेको भए इरानसँग आणविक हतियार हुन्थ्यो
इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहुले भिडिओ सन्देश जारी गर्दै इरानबारे टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा सेयर गरिएको भिडिओमा उनले ‘इजरायलले समयमै कदम नचालेको भए आज इरान आणविक हतियारवाला द...

इरानलाई पुटिनको प्रस्ताव: अमेरिकासँग शान्ति वार्ताका लागि मध्यस्थता म गर्छु
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानलाई अमेरिकासँग शान्ति वार्ताका लागि मध्यस्थता गर्न आफू तयार रहेको बताएका छन्। क्रेमलिनका अनुसार राष्ट्रपति पुटिनले आइतबार इरानका राष्ट्रपति मसुद पेजेस्कियानल...

ट्रम्पलाई इरानी सेनाको चेतावनी: होर्मुज स्ट्रेटमा नाकाबन्दी गरे बदला लिन्छौँ
इरानी सेनाले अमेरिकालाई होर्मुज स्ट्रेटमा नाकाबन्दी गरेको बदला लिने चेतावनी दिएको छ। इरानले अमेरिकाको धम्की 'गैरकानुनी' र 'समुद्री डकैती' बराबर भएको टिप्पणी गरेको छ। समाचार एजेन्सी आईआरआईबीमा जार...

नयाँवर्ष २०८३: आन्तरिक र बाह्य पर्यटकको घुइँचो बढ्यो
नयाँ वर्ष २०८३ को आगमन भएसँगै आजको पहिलो सूर्योदयलाई स्वागत गर्न नगरकोटमा यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो बढेको छ । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीय स्थल नगरकोटबाट रानीकोटसम्मका ह...

डोनाल्ड ट्रम्पको कठोर प्रतिक्रियापछि पोप लियोले भने, 'मलाई कुनै डर छैन'
पोप लियोले ट्रम्प प्रशासनसँग "कुनै डर" नभएको र युद्धको विरुद्धमा बोल्न जारी राख्ने बताएका छन्। यो बयान त्यस्तो समयमा आएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान द्वन्द्वमा पोप लियोको अडानप...

स्टारमरले हर्मुजको जलडमरूमको सम्मेलनमा दर्जनौं देशहरूले भाग लिने
बेलायती प्रधानमन्त्री केयर स्टारमरले देशको संसदलाई सम्बोधन गर्दै होर्मुजको जलडमरूमा हुने शिखर सम्मेलनमा दर्जनौं देशहरूले भाग लिने बताए। उनले यस हप्ताको अन्त्यमा दर्जनौं देशहरूले महत्वपूर्ण जलमार्ग...

ओमानको खाडी नजिकै अमेरिकी विमानवाहक जहाज र दुई विनाशकहरू भेटिए
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक विज्ञप्ति अनुसार, इरानसँग जोडिएका जहाजहरूमा प्रतिबन्ध सोमबार साँझ ७:३० बजे (भारतीय समय) देखि लागू भएको छ। यसअघि, बीबीसी भेरिफाइले मध्य पूर्व क्षेत्रमा अमेरिक...

यस्तो छ धार्मिक मान्यता, विश्वध्वजासहितको ५५ हातको लिङ्गो उठाइयो
होस्टे, हैँसे...होस्टे, हैँसे...। आज चैतको अन्तिम दिन । भोलि २०८३ को नयाँ वर्षको आगमनमा जात्रामय बनेको भक्तपुर नगरपालिका–५ भेलुखेलस्थित ल्यासिंखेलमा हजारौँको भीडले यस्तै आवाजसहित लिङ्गो उठाएका छन् ...

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा अनियन्त्रित रूपमा प्रयोग भइरहेका घातक र प्रतिबन्धित विषादी नियन्त्रणका लागि देशभरका स्थानीय तहलाई अनुरोध गरेको छ । हालैका दिनमा विभिन्न सञ्चा...
एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु
जिल्लाको खजुरामा रु सात लाख राशिको एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु भएको छ । न्यू डाँफे स्पोट्र्स क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताका विजेताले नगद रु सात लाखसहित ट्रफी...

विभागद्वारा एकैदिन ५४ फर्ममा अनुगमन
काठमाडौँ, १ वैशाखः बजार अनुमगन तथा निरीक्षणमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता देखाएको छ । एकैदिन ५४ वटा व्यापारिक प्रतिष्ठान र फर्ममा विभागले अनुमगन गरेको हो । कालोबजारी ...

‘कर्णाली उत्सवः कुडा कर्नालीका’ सम्पन्न
कर्णाली उत्सवः कुडा कर्नालीका’को सातौँ संस्करण सोमबार सम्पन्न भएको छ । ऋति फाउण्डेसन सुर्खेतले गत चैत २८-३० गतेसम्म सञ्चालन गरेको उत्सवमा कर्णालीका विभिन्न आयामका विविध विषयमा छलफल भएको हो । कर्णा...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने
‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि ...

एकता र सकारात्मक सोचसहित अघि बढ्न आग्रह : डा. शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ। उहाँले नयाँ वर्षले देशमा राजनीतिक स...

नयाँ वर्षसँगै मिथिलामा ‘जुडशीतल’ पर्व मनाइँदै
विक्रम सवत् परम्पराअनुसार आजदेखि नयाँ वर्ष २०८३ को प्रारम्भ भएको छ । योसँगै मधेसको मिथिला क्षेत्रमा जुडशीतल पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ । वैशाख १ गते अर्थात् नयाँ वर्ष प्रारम्भ भएको दिनदेखि दुई ...

आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ, १ वैशाखः आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी ...

सूचनामा कठोर बन्दै सरकार
काठमाडौं । सुशासन, पारदर्शिता र डिजिटल गभर्नेन्स प्राथमिकतामा राखेको सरकारले मन्त्रिपरिषद्का विस्तृत निर्णय नै लुकाउने गरेको पाइएको छ । मन्त्रिपरिषद् बैठक बसेकै दिन महत्वपूर्ण निर्णय सार्वजनिक गर्न...

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिनः राष्ट्रपति
काठमाडौँ, १ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने दिनका रूपमा रहेको बताउनुभएको छ । नयाँ वर्ष २०८३ का अवस...

नयाँ वर्ष नौलो कामको थालनीका लागि नवसङ्कल्प गर्ने अवसरः उपराष्ट्रपति
काठमाडौँ, १ वैशाखः उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई केही नौलो कामको थालनी, सकारात्मक सोचको विकास, भ्रातृत्व भाव र स्वस्थ जीवनशैलीका लागि नवसङ्कल्प लिने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा...

भृकुटीमण्डपको १० करोड भाडा असुली सुरु
काठमाडौं । समाज कल्याण परिषद्ले काठमाडौं भृकुटीमण्डप परिसरका संरचनामा भाडा नतिरी कार्यालय र व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी र कार्यालयमा ताला लगाइदिएको छ । परिषद्ले सात दिनभित्र बाँकी भाडा तिर्...

पूर्वकावा सभापति खड्कामाथि कारबाहीको तयारी
काठमाडौं । ने पालको सबैभन्दा पुरानो प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेसले नेता–कार्यकर्तामाथिको कारबाही प्रक्रियामा वामपन्थी शैली अपनाउन थालेको छ । विशेष महाधिवेशनबाट निर्वाचित भएर आएको केन्द्रीय ...

दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य गर्न आवश्यकः सभापति थापा
काठमाडौँ, १ वैशाखः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका लागि सबैले दलगत स्वार्थ र सीमाभन्दा माथि उठी सहकार्यका साथ अघि बढ्न आवश्यक रहेको धारणा राख्नुभएको छ । नयाँ वर्ष २०८...

‘नयाँ वर्ष उन्नति र प्रगतिका लागि विशेष वर्ष बनोस्’
काठमाडौँ, १ वैशाखः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी नयाँ वर्ष भ्रष्टाचार निवारण, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा तदारुकता र समृद्धिका लागि आधार वर्षका रूपमा रहने विश्वास व्यक्त ग...

निमार्ण समाग्रीको मुल्य समायोजन गर्न निमार्ण ब्यवसायी संघ रौतहटको माग
रौतहट । निमार्ण ब्यबसायी संघ रौतहटले ईन्धनजन्य सामाग्रीमा अत्यधिक मूल्यवृद्धि भएको भन्दै निमार्ण समाग्रीको तत्काल मुल्य समायोजन गर्न माग गरेको छ । संघका बरिष्ठ उपाध्यक्ष उपेन्द्र कुमार यादबले आज सो...
३२ समाचार देखाइएको