मुख्य सामग्रीमा जानुहोस्
२०८३ वैशाख २ को विवरण
आज

२०८३ वैशाख २ का समाचार

अप्रिल १५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२८ हप्ता अघि

आईपीएलः चेन्नाईद्वारा नाइट राइडर्स ३२ रनले पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत मंगलबार भएको खेलमा चेन्नई सुपर किंग्स्ले कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको सुपर किंग्सले निर्धारित २० ओभरमा ५ विकेटको क्...

ratopati.com२८ हप्ता अघि

१२ बजे १२ समाचार: सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’, कहिले नियुक्त गरिएलान् संवैधानिक आयोगका रिक्त १६ पद ?

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. राष्ट्रिय प्रतिबद्धतापत्र बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले राष्ट्रि...

baahrakhari.com२८ हप्ता अघि

दुई दिनभित्रै इरानसँग वार्ता हुनसक्छ : डोनाल्ड ट्रम्प

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई दिनभित्रै इरानसँग वार्ता हुनसक्ने बताएका छन् । न्युयोर्क पोस्टसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । वार्ता फेरि इस्लामाबादमै अघि बढ्ने उनले बत...

ratopati.com२८ हप्ता अघि

इटहरी गोल्डकपः मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश

सुनसरी । मच्छिन्द्र फुटबल क्लब, काठमाडौँ यहाँको इटहरीमा जारी १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । रात्रिकालीन समयमा सञ्चालन ...

hamrokhelkud.com२८ हप्ता अघि

चेन्नईको‌ लगातार दोस्रो जित

चेन्नईको‌ लगातार दोस्रो जित एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलवार कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। कोलकाताले टस जितेर फ...

barnanmedia.com२८ हप्ता अघि

इरानी राष्ट्रपति भन्छन्- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार छौं

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँग शान्तिवार्ता जारी राख्न तयार रहेको बताएका छन् । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंसँगको कुराकानीमा उनले विवाद समाधानका लागि कूटनीतिक बाटो नै आफू...

barnanmedia.com२८ हप्ता अघि

इरानलाई रुसको सुझाव: अमेरिकासँग वार्ता जारी राख्नू, द्वन्द्वको जरै उखेल्नू

रुसले इरानलाई अमेरिकासँग वार्ता जारी राख्न र स्थायी समाधान खोज्न सुझाव दिएको छ। रुसका विदेशमन्त्री सर्गेई लाभरोभले सोमबार इरानका विदेशमन्त्री सय्यद अब्बास अराघचीलाई फोन गरी पहिलो चरणको वार्ता असफल...

barnanmedia.com२८ हप्ता अघि

अमेरिका-इरानको आक्रमणले इरानमा २७० अर्ब डलर बराबरको क्षति

इरानले अमेरिका र इजरायलको आक्रमणबाट झन्डै २७० अर्ब डलर बराबरको क्षति भएको बताएको छ। इरानी सरकारका प्रवक्ता फातिमा मोहजेरानीले यो तथ्यांक प्रत्यक्ष र अप्रत्यक्ष दुवै क्षति जोडेर निकालिएको बताइन्। ...

barnanmedia.com२८ हप्ता अघि

अमेरिकाको नाकाबन्दीबिच प्रतिबन्धित चिनियाँ ट्यांकरले पार गर्‍यो होर्मुज स्ट्रेट

अमेरिकाले गरेको नाकाबन्दीका बाबजुद मंगलबार ‘रिच स्टारी’ नामको चिनियाँ ट्यांकर होर्मुज स्ट्रेट पार गर्दै फारसको खाडीबाट बाहिर निस्केको छ। सिपिङ डेटाअनुसार नाकाबन्दी लगाइएपछि होर्मुज स्ट्रेट पार गर्...

barnanmedia.com२८ हप्ता अघि

पाकिस्तान भन्छ: अमेरिका र इरानबिच अर्को वार्ता चाँडै हुने आशा छ

पाकिस्तानले इरान र अमेरिकाबिच फेरि अर्को चरणको वार्ता चाँडै सुरु हुन सक्ने दाबी गरेको छ। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले जारी युद्धविराम र सकारात्मक अवस्थालाई ध्यान दिँदै इरान र अमेरिकाबिच ...

barnanmedia.com२८ हप्ता अघि

अमेरिका र इरानबिच ‘अबको दुई दिनमा’ वार्ता हुन सक्छः डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क पोस्टसँग कुरा गर्दै अमेरिका र इरानबिच ‘अबको दुई दिनभित्र’ वार्ता पुनः सुरु हुन सक्ने बताएका छन् । उनले न्युयोर्क पोस्टलाई भने, ‘अबको दुई दिनमा केही हु...

barnanmedia.com२८ हप्ता अघि

प्रधानमन्त्री शाहले बुधबार सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्नुहुने

प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्नुहुने भएको छ । छलफल कार्यक्रम बुधबार मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिप...

barnanmedia.com२८ हप्ता अघि

मोदी र डोनाल्ड ट्रम्पबिच टेलिफोन वार्ता, होर्मुजसहित विभिन्न विषयमा छलफल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच टेलिफोनमा कुराकानी भएको छ । यस क्रममा दुवै नेताले द्विपक्षीय सम्बन्ध र होर्मुज स्ट्रेटसहित विभिन्न विषयमा कुराकानी भएको जना...

barnanmedia.com२८ हप्ता अघि

पूर्वमन्त्री दीपक खड्काको फाइल सम्पत्ति शुद्धीकरणले अख्तियारमा पठायो

सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका पूर्वमन्त्री दीपक खड्काको अनुसन्धान फाइल सम्पत्ति शुद्धीकरण विभागले अख्तियारमा पठाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार खड्काविरुद्ध संकलन भए...

ratopati.com२८ हप्ता अघि

दोस्रो लेगमा जितेर पनि बार्सिलोना बाहिरियो, एथ्लेटिको म्याड्रिड सेमिफाइनलमा

एजेन्सी काठमाडौँ । च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट स्पेनिस महारथी बार्सिलोना बाहिरिएको छ । क्वाटरफाइनलको दोस्रो लेगमा एथ्लेटिको म्याड्रिडलाई २–१ ले पराजित गरे पनि समग्रमा ३–२ को नतिजाका कारण बा...

ratopati.com२८ हप्ता अघि

लिभरपुललाई हराउँदै पीएसजी सेमिफाइनलमा

काठमाडौँ । फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा इङ्लिस क्लब लिभरपुललाई २–० ले पराजित गर्दै पीएसजीले समग्रमा ४(० को ...

barnanmedia.com२८ हप्ता अघि

अमेरिकी नाकाबन्दीप्रति चीनको कडा आपत्ति, क्षेत्रीय तनाव बढ्ने चेतावनी

इरानका बन्दरगाह वरपर अमेरिकाले लागू गरेको नाकाबन्दीप्रति चीनले तीव्र असन्तुष्टि जनाउँदै यसलाई ‘खतरनाक र गैरजिम्मेवारपूर्ण’ कदमका रूपमा व्याख्या गरेको छ, जसले क्षेत्रीय तनाव थप चर्काउने र नाजुक युद्...

barnanmedia.com२८ हप्ता अघि

अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै

अमेरिकी सैन्य नाकाबन्दीका बावजुद इरानी बन्दरगाहहरूबाट यात्रा गर्ने कम्तीमा दुई जहाजले सोमबार होर्मुज स्ट्रेट पार गरेको समुद्री ट्र्याकिङ डाटाले सङ्केत गरेको छ । समुद्री डाटा प्रदायक केप्लरका अनुसा...

ratopati.com२८ हप्ता अघि

राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाइ

झापा । राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले पूर्वीनाका काँकडभिट्टालगायत भन्सार नाकामा कडाइ गर्न थालेको छ । सीमावर्ती क्षेत्रका बासिन्दा खाद्यवस्तु, लत्ताकपडा र अन्य घरायसी प्रयोजनका ...

barnanmedia.com२८ हप्ता अघि

एप्पल आईफोन १८ प्रोको पछिल्लो लीकले डिजाइनमा महत्वपूर्ण परिवर्तनको संकेत

एप्पलले आगामी आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्सको डिजाइनमा ट्रेडमार्क डायनामिक आइल्याण्ड नचभन्दा फरक लुक र बडी मटेरियलमा समायोजन समावेश हुन सक्ने हालैका लीकहरुले उल्लेख गरेको छ। सानो डायनामिक ...

barnanmedia.com२८ हप्ता अघि

राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा कांग्रेस एमाले र नेकपाको प्रतिक्रिया के छ ?

शासकीय सुधारमा राष्ट्रिय प्रतिबद्धता लागि सरकारले माग गरेको राय/सुझावलाई दलहरूले सकरात्मक रुपमा लिएका छन् । प्रतिनिधि सभाको चुनावबाट राष्ट्रिय दल बनेका ६ वटा दलको प्रतिबद्धतापत्र/वाचापत्र/प्रतिज्ञा...

ratopati.com२८ हप्ता अघि

आजदेखि देशभर आर्थिक गणना हुँदै

काठमाडौँ । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यतालिकाअनुसार स्थलगत ...

ratopati.com२८ हप्ता अघि

‘उपभोक्ताले सहजै पाउँदैनन् काठ’

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१, सुख्खडकी विमला बुढाथोकीको घरछेउमै सामुदायिक वन छ । उनी उक्त वनको सदस्य पनि हुन् । त्यसैले पनि उनलाई नयाँ घर निर्माण गर्दा काठ पाउनका लागि समस्या नहोला भन्ने ...

barnanmedia.com२८ हप्ता अघि

हिरो बन्ने हतारमा कतै बालेन सरकार प्रत्युत्पादक कदम चाल्दै त छैन ?

समुचित गृहकार्य र पर्याप्त कानुनी आधारबिना गरिने गिरफ्तारीले तत्कालीन सनसनी त पैदा गर्न सक्छ तर त्यसको दीर्घकालीन परिणाम प्रायः प्रत्युत्पादक हुन्छ । पछिल्ला केही घटनाक्रम हेर्दा सरकारका कदम त्यसैत...

ratopati.com२८ हप्ता अघि

बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल वैशाख २ गते । बुधवार । ईश्वी सन् २०२६ अप्रिल १५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख कृष्णपक्ष । तिथि–त्रयोदशी, ३७ घ...

ratopati.com२८ हप्ता अघि

व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

काठमाडौँ । आजदेखि देशका सात सय ५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहबमोजिम नागरिकस्तरमा ...

ratopati.com२८ हप्ता अघि

तनहुँका दुई पालिकामा केन्द्रीय निर्देशन अगावै पठनपाठन हुने

तनहुँ । सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ को पठनपाठन वैशाख २१ गतेबाट सुरु गर्न निर्देशन दिएको पनि तनहुँका दुई स्थानीय तहले त्यसअघि नै पठनपाठन सुरु गर्ने भएका छन् । आबुँखैरेनी गाउँपालिकाले बुधबार अर...

ratopati.com२८ हप्ता अघि

लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

भोजपुर । यहाँको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसानहरू पछिल्लो समय व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत अन्नबालीमा निर्भर रहेका यहाँका किसानहरू आम्दानी बढाउने लक्ष्यसहि...

corporatenepal.com२८ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ११ पैसा र बिक्रीदर १४९ रुपियाँ ७१ पैसा तोकिएको छ ।...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको