मुख्य सामग्रीमा जानुहोस्
२०८३ वैशाख ४ को विवरण
आज

२०८३ वैशाख ४ का समाचार

अप्रिल १७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२८ हप्ता अघि

१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार

काठमाडौैँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. विषयगत समिति प्रतिनिधि सभा अन्तर्गतका ९ र १ संयुक्...

shilapatra.com२८ हप्ता अघि

चण्डी पूर्णिमाको अवसरमा १८ वैशाखदेखि पलाञ्चोक भगवती मन्दिरमा सांस्कृतिक कार्यक्रम हुने

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-९ पलाञ्चोक भगवती मन्दिरमा चण्डी पूर्णिमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । चण्डी पूर्णिमा एवं बुद्ध जयन्तीको अवसरमा १८ र १९ वैशाखमा चण्डी पूर्णिमा बृ...

baahrakhari.com२८ हप्ता अघि

पन्जाबको अपराजित यात्रा कायमै, मुम्बईको चौथो हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पन्जाब किङ्स उत्कृष्ट लयमा देखिएको छ । यो सिजनमा हालसम्म पाँच खेल खेलेको पन्जाब अपराजित रहँदै ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । बिहीबार स...

ratopati.com२८ हप्ता अघि

गैँडाको खागसहित चार जना पक्राउ

सुनसरी । सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गैँडाको खागसहित नि...

ratopati.com२८ हप्ता अघि

कृषिमन्त्री चौधरीको निर्देशनमा बागमती स्वीट्स प्रालिमा शिलबन्दी

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनमा काठमाडौँ–११, त्रिपुरेश्वरस्थित बागमती स्वीट्स प्रालिमा शिलबन्दी गरिएको छ । गत चैत ३० गते खाद्य प्रविधि तथा गुण नि...

barnanmedia.com२८ हप्ता अघि

अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

करिब सात हप्तादेखि जारी अमेरिका–इरान युद्धलाई कूटनीतिक बाटोबाट समाधानतर्फ लैजान प्रयास तीव्र बनिरहेका बेला पाकिस्तान नयाँ प्रमुख मध्यस्थकर्ताको रूपमा उभिएको छ । यसै क्रममा पाकिस्तानी सेना प्रमुख ते...

barnanmedia.com२८ हप्ता अघि

पाकिस्तानी प्रधानमन्त्री र कतारका अमिरबिच भेटवार्ता

संयुक्त राज्य अमेरिका र इरानबिचको युद्धविरामका प्रमुख मध्यस्थकर्ता, पाकिस्तानका प्रधानमन्त्रीले बिहीबार कतारका अमिरसँग भेट गर्नुभएको छ । प्रधानमन्त्री शहबाज शरिफको कार्यालयका अनुसार उहाँले कतारका अ...

barnanmedia.com२८ हप्ता अघि

भारतमा महिला आरक्षण विधेयक बहसमा

भारतको संसद्मा महिलाका लागि एक तिहाइ सिट आरक्षण सुनिश्चित गर्ने ऐतिहासिक विधेयकमाथि बिहीबारदेखि बहस सुरु भएको छ । यस कदमले महिलाको राजनीतिक प्रतिनिधित्व बढाउने अपेक्षा गरिए पनि निर्वाचन क्षेत्र पुन...

barnanmedia.com२८ हप्ता अघि

एआईसँग बलिउडको नयाँ दौड

कृत्रिम बौद्धिकता (एआई) ले फिल्म उद्योगमा जोखिम र अवसर दुवै सिर्जना गरिरहेका बेला भारतमा भने यसै प्रविधिबाट पूर्णरूपमा बनेको पहिलो सफल बलिउड फिल्म निर्माण गर्ने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । यह...

barnanmedia.com२८ हप्ता अघि

इरान बाहेकका राष्ट्रमा ‘स्ट्रेट अफ हर्मुज’ बाट हुने निर्यात ‘अत्यधिक न्यून’

तेहरानले महत्त्वपूर्ण जलमार्गमा आवत जावतमा कडाइ गरेपछि अन्य देशहरूबाट आयात हुने ढुवानीमा कमी आएको र मार्चमा ‘स्ट्रेट अफ हर्मुज’ भएर अन्य मुलुकमा हुने सामानको निर्यात र पैठारीमा अत्यधिक न्यूनता देखि...

barnanmedia.com२८ हप्ता अघि

अमेरिका–इरान वार्ताको पहलका लागि पाकिस्तानी प्रधानमन्त्री कतारमा

संयुक्त राज्य अमेरिका र इरानबीचको युद्धविरामको प्रमुख मध्यस्थकर्ता पाकिस्तानका प्रधानमन्त्री बिहीबार कतार आइपुग्नुभएको छ । वासिङ्टन र तेहरानबीच दोस्रो चरणको शान्ति वार्ताको लागि वातावरण बनाउन उहाँल...

barnanmedia.com२८ हप्ता अघि

सरकारी स्वेच्छाचारिताविरुद्ध सर्वोच्चको अर्को साहसिक कदम

नेपालको इतिहासमा नागरिक स्वतन्त्रतामा जबजब राज्यले स्वेच्छाचारी ढंगले अतिक्रमण गर्छ, तबतब अपेक्षित रुपमा न्यायालयले आफ्नो सक्रियता देखाउँछ । हालै पूर्वमन्त्री दीपक खड्कासम्बन्धी प्रकरणमा सर्वोच्च अ...

barnanmedia.com२८ हप्ता अघि

इजरायल र लेबनान १० दिने युद्धविराममा सहमत भएको राष्ट्रपति ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोशलमा एक पोस्टमा लेबनान र इजरायल १० दिने युद्धविराममा सहमत भएको घोषणा गरेका छन्। यो युद्धविराम भारतीय समय अनुसार शुक्रबार बिहान २:३० बजेदेखि सुरु हुनेछ। ...

barnanmedia.com२८ हप्ता अघि

वेदान्त पावर प्लान्टमा २० जनाको मृत्युपछि कारबाही, वेदान्त समूहका अध्यक्ष अनिल अग्रवालविरुद्ध एफआईआर दर्ता

छत्तीसगढको शक्तिमा रहेको वेदान्तको पावर प्लान्टमा भएको विस्फोटमा २० जना कामदारको मृत्यु भएको घटनामा वेदान्त समूहका अध्यक्ष अनिल अग्रवालसहित १९ जनाविरुद्ध गैरकानुनी हत्याको मुद्दा दर्ता गरिएको छ। प...

barnanmedia.com२८ हप्ता अघि

छतबाट खसेर प्रहरी कार्यालय सहयोगीको मृत्यु

भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण कार्यालय धनगढीमा कार्यरत एक कार्यालय सहयोगीको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठेगाना भई हाल सो गणमा ...

himalkhabar.com२८ हप्ता अघि

‘स्टन्टबाज’मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ

गृहपृष्ठ रिपोर्ट धनु विश्वकर्मा शुक्रबार, ४ वैशाख, २०८३ गृहमन्त्री सुधन गुरुङले जसरी कानूनी विधि–विधान मिच्दै गैरन्यायिक पक्राउ गरिरहेका छन्, त्यसले हाम्रो न्यायिक प्रणालीकै खिसी गरिरहेको छ। प...

barnanmedia.com२८ हप्ता अघि

स्पेनका लागि नेपाली राजदूत नेपालले राजीनामा दिएसँगै फिर्ता बोलाइएका ११ जना नै पदमुक्त

स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले राजीनामा दिएसँगै सरकारले फिर्ता बोलाएका सबै (११) देशका राजदूत पदमुक्त भएका छन् । नेपालले दिएको राजीनामा आज स्वीकृत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । तत्...

barnanmedia.com२८ हप्ता अघि

काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व आयुक्त भाइ काजी तिवारी विरुद्ध भ्रष्टाचार मुद्दा, श्रीमती र छोरी पनि प्रतिवादी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइ काजी तिवारी विरुद्ध १० करोड ५४ लाख अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको...

barnanmedia.com२८ हप्ता अघि

अनुसन्धानका क्रममा रहेका बालबालिकाको नाम र तस्बिर सार्वजनिक नगर्न अन्तरिम आदेश

उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले अनुसन्धानका क्रममा नियन्त्रणमा लिएका बालबालिकाको नाम, तस्बिर र भिडियो सार्वजनिक नगर्न तथा नगराउन बिहीबार अन्तरिम आदेश जारी गरेको छ। इजलास नेपालगन्जका न्यायाध...

barnanmedia.com२८ हप्ता अघि

कांग्रेसले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न माग

नेपाली कांग्रेसले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भइसकेपछि त्यसको वैध स्रोत र करसम्बन्धी विषयमा प्रश्न उठेको भन्दै ...

barnanmedia.com२८ हप्ता अघि

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित रोक्ने निर्णयमा कांग्रेसको आपत्ति

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। सरकारको यस्तो निर्णयले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वत...

barnanmedia.com२८ हप्ता अघि

इजरायल र लेबनानबीच १० दिनको युद्धविराम सहमति

इजरायल र लेबनानबीच १० दिनको युद्धविराममा सहमति भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले १० दिनको युद्धविरामको सहमति भएको र सहमति बिहीबार राति करिब २: ३० बजेदेखि लागू हुने जानकारी दिएका छन् ।...

barnanmedia.com२८ हप्ता अघि

पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा परेको असरलाई मध्यनजर गर्दै करका दर घटाएर पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पार्टी सभापति गगन कुमार थ...

khabarhub.com२८ हप्ता अघि

आज २०८३ साल वैशाख ४ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ४ गते शुक्रबार । वैशाख कृष्ण पक्षको औंसी तिथि। आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी । तदनुसार सन् २०२६ अप्रिल १७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन...

barnanmedia.com२८ हप्ता अघि

सडकआश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु

काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिकाले सडकआश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु गरेको छ । उद्धारमा महानगर प्रहरी बल, नेपाल प्रहरी, मानव सेवा आश्रम र वडाका जनप्रतिनिधिसहित सरोकारवाला सहभाग...

barnanmedia.com२८ हप्ता अघि

बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ

बिस्केट जात्राको सातौँ दिन बिहीबार भक्तपुरमा इतिहासमै पहिलोपटक महिलाहरूले नकिजु अजिमा (भद्रकाली)को दुईतले रथ तानेका छन् । आठ रात नौ दिनसम्म भक्तपुरमा भव्य रूपमा मनाइने बिस्केट जात्रामा सातौँ दिन पा...

baahrakhari.com२८ हप्ता अघि

तनहुँमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाका ६१ वर्षीय खुदबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय त...

barnanmedia.com२८ हप्ता अघि

एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

काठमाडौँ, ४ वैशाख : आक्रामक रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन ५३ वटा फर्मको विवरण लिएको छ । विभागले विभिन्न व्यापारिक प्रतिष्ठान, फर्म ...

arthadabali.com२८ हप्ता अघि

आज कुन देशको मुद्राको भाउ कति पर्ला ?

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा...

khabarhub.com२८ हप्ता अघि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८३ साल वैशाख ४ गते शुक्रबार । वैशाख कृष्ण पक्षको औंसी तिथि। आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी । तदनुसार सन् २०२६ अप्रिल १७ तारिख।

kharibot.com२८ हप्ता अघि

आजको राशिफल: २०८३ बैशाख ४ गते शुक्रबार

आजको राशिफल बिस २०८३ बैशाख ४ गते शुक्रबार ईस २०२६ अप्रिल १७ नेपाल सम्बत ११४६ चौलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष औंसी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र,...

barnanmedia.com२८ हप्ता अघि

वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ, ४ वैशाख : प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको