मुख्य सामग्रीमा जानुहोस्
२०८३ असोज १३ को विवरण
आज

२०८३ असोज १३ का समाचार

सेप्टेम्बर २९, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

gorkhapatraonline.com५ हप्ता अघि

विदेश पठाउने नाममा ९४ लाख ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रु ९४ लाख ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले धादिङका ईश्वर खतिवडा र लमजुङका खर्वा ताम...

ratopati.com५ हप्ता अघि

१२ बजे १२ समाचार : रेबिजविरद्ध खोपको अभाव, राप्रपा अध्यक्ष लिङ्देनविरुद्ध मुद्दा दायर

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. रेबिजविरद्ध खोपको अभाव रेबिजविरुद्ध खोपको अभाव कायमै छ । खोप खरिदका लागि पर्या...

ratopati.com५ हप्ता अघि

देशभर २७२ विपद्का घटना

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २७२ विपद्का घटना भएका छन् । विपद्मा परेका एक हजार १८१ जनाको उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अ...

ratopati.com५ हप्ता अघि

मृतकका परिवारलाई रु एक लाख राहत

गण्डकी । गण्डकी प्रदेश सरकारले बागलुङ, म्याग्दीलगायत जिल्लामा बाढी पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ । साथै, किरिया खर्चबापत रु २५ हजार दिने भएको...

ratopati.com५ हप्ता अघि

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्रमाथि लगाएको प्रतिबन्ध सफल भएको बताएको छ । अमेरिकाले सेप्टेम्बरको सुरुमा इरानको सम्पूर्ण उड्डयन क्षेत्रमाथि प्रतिबन्ध लगाएको थियो । यो दबाबपू...

barnanmedia.com५ हप्ता अघि

रुसको ‘हाइब्रिड आक्रमण’विरुद्ध नेटो शैलीको संयन्त्रबारे इयूमा छलफल

रुसबाट हुने ‘हाइब्रिड आक्रमण’ विरुद्ध समन्वय सुदृढ गर्न युरोपेली सङ्घ (इयू)ले नेटो शैलीको आपतकालीन संयन्त्र स्थापना गर्ने कि नगर्ने भन्ने विषयमा इयूका रक्षामन्त्रीले सोमबार छलफल गरेका छन् । युक्रे...

ratopati.com५ हप्ता अघि

कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई दिनयता कालीगण्डकी बग्न थालेको छ । आइतबार बिहानदेखि नदीले कटान गर्न थालेपछि उनले सामान निकालेर घर अगाडिको ...

barnanmedia.com५ हप्ता अघि

युरोपेली एकताको आधार सम्झाउँदै पोप लियोद्वारा शान्ति र संवादको आह्वान

पोप लियो चौधौँले सोमबार धार्मिक नेताहरूलाई शान्ति र एकताको सन्देश फैलाउन आग्रह गर्नुभएको छ । दोस्रो विश्वयुद्धपछि युरोपको एकीकरणमा संवादले खेलेको भूमिकाको स्मरण गर्दै उहाँले फ्रान्सको चारदिने भ्रमण...

barnanmedia.com५ हप्ता अघि

ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

अमेरिका र चीनले करिब ३० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार कटौती गर्ने सूची सोमबार सार्वजनिक गरेका छन् । यसले दुई देशबीचको व्यापारिक सम्बन्ध सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । वासिङ्ट...

barnanmedia.com५ हप्ता अघि

‘इजरायली प्रधानमन्त्री नेतान्याहूद्वारा यूएईको गोप्य भ्रमण’

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) को गोप्य भ्रमण गरी यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायदसँग छलफल गर्नुभएको छ । अमेरिकी समाचार संस्था सीएनएनले यस वि...

barnanmedia.com५ हप्ता अघि

साम अल्टम्यान र डारियो अमोडेईलाई अष्ट्रेलियाको संसदीय सुनुवाइमा किन बोलाइयो ?

अष्ट्रेलियाले कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी संसदीय अनुसन्धानका क्रममा ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान र एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईलाई सिनेटसमक्ष उपस्थित हु...

barnanmedia.com५ हप्ता अघि

हवाई आक्रमणमा ३३ जनाको मृत्यु

पश्चिमी म्यान्माको एक बजारमा सेनाले सोमबार गरेको हवाई आक्रमणमा ३३ जनाको मृत्यु भएको र थप ३६ जना घाइते भएका उक्त क्षेत्रमा प्रभाव रहेको विद्रोही समूह अराकान आर्मीले जारी गरेको एक विज्ञप्तिमा उल्लेख ...

barnanmedia.com५ हप्ता अघि

ड्रोन विकासमा लोकतान्त्रिक साझेदारसँग सहकार्य बढाउनुपर्ने ताइवानी राष्ट्रपति लाइको भनाइ

ताइवानले आधुनिक युद्धमा महत्वपूर्ण बन्दै गएका ड्रोन विकासका लागि लोकतान्त्रिक साझेदार राष्ट्रसँग सहकार्य थप गहिरो बनाउनुपर्ने राष्ट्रपति लाइ चिङ–तेले बताएका छन्। दक्षिणी ताइवानको चियायीमा नयाँ ड्र...

barnanmedia.com५ हप्ता अघि

२६ वटा उपग्रह कक्षमा राखेर स्पेसएक्सको स्टारशिप रकेट फर्कियो

एलोन मस्कको कम्पनी स्पेसएक्सले सोमबार आफ्नो पुन: प्रयोग गर्न मिल्ने सुपर हेभी-स्टारशिप रकेटलाई पृथ्वीको कक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ। यो स्टारशिप रकेट पृथ्वीको कक्षमा लगभग तीन घण्टा बिताएप...

ratopati.com५ हप्ता अघि

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले आज श्रीलङ्कासँग खेल्दै छ । खेल निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा नेपाली समयअनुसार बिहान पौने ६ बजे सुरु...

barnanmedia.com५ हप्ता अघि

उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशभित्रका उद्योगको संरक्षण, सञ्चालन र लगानी सुरक्षाका लागि प्रदेश सरकार निजी क्षेत्रसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ । मकवानपुर उद्य...

barnanmedia.com५ हप्ता अघि

कर्णाली प्रदेशसभा सदस्य शर्मा पदमुक्त

कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मा पदमुक्त हुनुभएको छ । शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सर्वोच्च अदालतले सदर गरेसँग उहाँ प्रदेशसभा सदस्य पदबाट मुक्त हुनुभएको हो । नेपाली कम्युनिष्ट पार्ट...

ratopati.com५ हप्ता अघि

बेल्जियमलाई हराउँदै फ्रान्स समूहको शीर्ष स्थानमा

काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको खेलमा फ्रान्सले बेल्जियमविरुद्ध १–० गोलको कठिन जित दर्ता गरेको छ । समूह ‘ए’ अन्तर्गत म‌ंगलबार भएको दोस्रो खेलमा फ्रान्सलाई जित दिलाउन माइकल ओलिसेले ...

ratopati.com५ हप्ता अघि

पर्साका विद्यालयलाई सहयोग

पर्सा । ‘उपकार सेवा नेपाल’ले पर्साका दुई विद्यालयलाई पङ्खा सहयोग गरेको छ । विद्यार्थीलाई सहज र अनुकूल वातावरणमा अध्ययन तथा पठनपाठन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले पर्साको पोखरिया नगरपाल...

ratopati.com५ हप्ता अघि

अब अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र सामाजिक सुरक्षाको पहुँच अब एउटै डिजिटल प्रणालीमार्फत हुने भएको छ । अपाङ्गता व्यवस्थापन सूचना प्रणाली (डिएमआइएस)लाई स...

barnanmedia.com५ हप्ता अघि

वन्यजन्तु अपराध नियन्त्रणका लागि पत्रकार र संरक्षणकर्मीबीच छलफल

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तुको अवैध व्यापार र चोरी, सिकार नियन्त्रणका विषयमा सञ्चारकर्मी र संरक्षणकर्मीबीच छलफल भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सोमबार आयोजना गरेको छलफल...

ratopati.com५ हप्ता अघि

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । वन्यजन्तुलाई पानी पिउन सहयोग होस् भन्ने उद्देश्यसहित डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२र...

barnanmedia.com५ हप्ता अघि

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले भने, 'आज केही मानिसहरूले हामीलाई विश्वको चौथो महाशक्ति मान्छन्'

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको सन्देश सर्वोच्च नेताको वेबसाइटमा प्रकाशित भएको छ। बीबीसी फारसीका अनुसार सन्देशमा "तेल उद्योगको राष्ट्रियकरण र अमेरिकी कूसँग सम्बन्धित घटनाहरू" साथै इराकसँगको ...

ratopati.com५ हप्ता अघि

मनाङ पुगेका पर्यटक फर्किन थाले

लमजुङ । अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटक निरन्तरको वर्षासँगै मौसम प्रतिकूल बनेपछि बिच बाटोबाटै यात्रा छोट्याएर लमजुङतर्फ फर्किन थालेका छन् । थोराङ्ला भन्ज्याङ पार गर्दै मुस...

barnanmedia.com५ हप्ता अघि

रवि र बालेनबीच फाटो ल्याउन मनोजको शंकास्पद सक्रियता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहबीच दूरी बढाउने खेलमा प्रधानन्यायाधीश मनोजकुमार शर्माको भूमिका सतहमै आउन थालेको छ । खासगर...

barnanmedia.com५ हप्ता अघि

‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

यहाँको सुदूर उत्तरी याङवरक गाउँपालिका वडा नं १ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती गरिएको छ । घुर्‍यानसम्म अलैँची लगाउनुभएका बेघाले पछिल्ला दिनमा धान र मकैखेती गर्न छाड्नुभयो । ...

ratopati.com५ हप्ता अघि

विद्युत् महसुल तिर्न काउन्टर धाउनुपर्ने बाध्यता हट्दै

दाङ । नेपाल विद्युत् प्राधिकरणको तुलसीपुर वितरण केन्द्रले महसुल काउन्टर पूर्ण रूपमा बन्द गर्ने भएको छ । आगामी मङ्सिर १ गतेदेखि भौतिक काउन्टर बन्दगरी अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्ने गरी ...

ratopati.com५ हप्ता अघि

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज १३ गते । मंगलबार । इस्वी सन् २०२६ सेप्टेम्बर २९ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्ष । तिथि–तृतीया, ब...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको