२०८३ असोज १४ का समाचार
सेप्टेम्बर ३०, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार :स्वास्थ्य मन्त्रीको ‘बिर्सिनलायक’ ६ महिने कार्यकाल, सुदूरपश्चिमको पूर्वाधारमा बढ्यो दबाब
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. ‘बिर्सिनलायक’ ६ महिने कार्यकाल प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन...

रूसको सुदूर पूर्वी क्षेत्रमा सैन्य विमान दुर्घटना, छ जनाको मृत्यु
रूसको सुदूर पूर्वी अमुर क्षेत्रमा मङ्गलबार रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा छ जना चालक दलका सदस्यको मृत्यु भएको र एक जना घाइते भएको रूसी रक्षा मन्त्रालयले जनाएको छ । सामाजिक सञ्जालमा पोस्ट गर...

ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण
ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो आज राति ९ः२५ बजेको साइतमा ढालिएको (इन्द्रध्वजपातन) छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्र...

भोटेकोशी बाढीपछि खोज, उद्धार र राहतमा समन्वय तीव्र
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र सडक सम्पर्क पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबिच समन्वय बढाइएको छ । मनसुन प्रतिकार्य कमान्ड पोस्टमा आज बसेको बै...

विपद्बाट ३५ जनाको मृत्यु
काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार विपद्बाट बागलुङमा ...

बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ
काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा रु २२ लाख बराबरको बिगो रहेका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ का ४० वर्षीय सन्तोष पाण्डे रहेका छन् । उन...

असोज ८ यताको बाढीपहिरोमा ३५ को मृत्यु
काठमाडौं- अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
एसियाली खेलकुद: नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान
काठमाडौँ । बिसौँ एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुषतर्फको पाँच हजार मिटर दौडमा नेपाली धावक मुकेशबहादुर पालले राष्ट्रिय कीर्तिमान बनाएका छन् । पालले पाँच हजार मिटरको दूरी १४ मिनेट ०३.६१ सेकेन...

बेलहिया नाकाबाट तेस्रो मुलुकका पर्यटक आगमनमा सुधार
रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनी प्रवेश गर्ने प्रमुख स्थल नाका बेलहियाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको सङ्ख्यामा सुधार देखिएको छ । पर्यटक प्रवेश गर्ने प्रमुख नाका भए पनि बेलहियाको भौत...

हर्मुज खोल्ने इरानी प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा
इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलघाँटी पुनःखोल्ने तेहरानको प्रस्तावबारे अमेरिकाबाट मङ्गलबार औपचारिक जवाफ प्राप्त हुने अपेक्षा गरिएको बताउनुभएको छ । उहाँका अनुसार कतारी मध्यस्थकर्ताले इर...

मालढुङ्गा पुलको मर्मत थालियो
बागलुङ । कालीगण्डकी नदीको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गाको पुलमा क्षति पुगेपछि असोज ११ गतेदेखि बागलुङ सडक सञ्जालबाट विच्छेद भएको छ । पुलको पर्वततर्फको जगमा क्षति पुगेपछि मर्मतको काम थालिएक...

नासा र बोइङद्वारा स्टारलाइनरका आगामी उडानको योजना सार्वजनिक
अमेरिकी अन्तरिक्ष निकाय नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि ‘स्टारलाइनर–१’ को मानवरहित परीक्षण उडान यसै वर्षको डिसेम्बर वा सन् २०२७ को जनवरीदेखि गर्न सकिने जनाएको छ । त्यसपछि ‘स्टारलाइन...

बहुपक्षवादप्रति बढ्दो अविश्वास
संयुक्त राष्ट्रसङ्घको महासभामा विश्वका नेताहरूले बहुपक्षीय सहकार्य र विश्व संस्थाप्रतिको विश्वास पुनःस्थापनाको आवश्यकता औँल्याए पनि संयुक्त राष्ट्रसङ्घले विश्वका गम्भीर समस्या समाधानमा अपेक्षित भूम...

अमेरिका–इरान सम्झौता गराउन मध्यस्थको प्रयास, होर्मुज जलडमरू खोल्ने विषयमा अझै अवरोध
अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने तथा विश्वको महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक होर्मुज जलडमरू पुनः खोल्ने विषयमा सम्झौता गराउन मध्यस्थहरूले प्रयास गरिरहेका छन् । क्षेत्रीय तीन अधिकारी ...

इरानकी यी गायिकालाई कोर्रा हान्ने सजाय पुनरावेदन अदालतबाट सदर
इरानको पुनरावेदन अदालतले पनि चर्चित गायिका परस्तु अहमदीलाई सुनाइएको ७४ कोर्रा हान्ने सजाय सदर गरेको छ। परस्तु अहमदीले डिसेम्बर २०२४ मा आफ्नो युट्युब च्यानलमा लाइभस्ट्रिम गरिएको कन्सर्टमा बिनाबाहुल...

टर्कीबाट उड्न ठिक्क परेको इरानी विमानलाई रोकियो, यात्रु ओरालियो
टर्कीबाट उड्न ठिक्क परेको इरानी यात्रुवाहक विमानलाई रोकिएको छ। ऋण तिर्न बाँकी रहेको भन्दै विमानलाई उड्न नदिइएको हो। बीबीसी न्युज फारसीले इरानी समाचार एजेन्सी तस्निमलाई उद्धृत गर्दै रोकिएको विमान इ...

२६ वटा उपग्रह कक्षमा राखेर स्पेसएक्सको स्टारशिप रकेट फर्कियो
एलोन मस्कको कम्पनी स्पेसएक्सले सोमबार आफ्नो पुन: प्रयोग गर्न मिल्ने सुपर हेभी-स्टारशिप रकेटलाई पृथ्वीको कक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ। यो स्टारशिप रकेट पृथ्वीको कक्षमा लगभग तीन घण्टा बिताएप...

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले भने, 'आज केही मानिसहरूले हामीलाई विश्वको चौथो महाशक्ति मान्छन्'
इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको सन्देश सर्वोच्च नेताको वेबसाइटमा प्रकाशित भएको छ। बीबीसी फारसीका अनुसार सन्देशमा "तेल उद्योगको राष्ट्रियकरण र अमेरिकी कूसँग सम्बन्धित घटनाहरू" साथै इराकसँगको ...

राहुल गान्धीले यस क्षेत्रको बारेमा भने, 'एउटा बाहेक सबै भोट काटियो, ज्ञानेश कुमार पक्कै जानेछन्...'
कांग्रेस सांसद तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले दिल्लीमा एसआईआर प्रक्रियाको बारेमा गम्भीर आरोप लगाएका छन्। राहुल गान्धीले X मा लेखेको पोस्टमा लेखेका छन् , "यमुनाको किनारमा रहेको बेला ...

अमेरिकामा, विदेशमन्त्री एस जयशंकरले विश्वव्यापी व्यवस्थाको बारेमा चेतावनी दिए
सोमबार अमेरिकाको न्यूयोर्कमा एसिया सोसाइटीको कार्यक्रमलाई सम्बोधन गर्दै विदेशमन्त्री एस. जयशंकरले भने कि जारी युद्ध, आर्थिक दबाब र व्यापार सम्बन्धको बढ्दो राजनीतिक शोषणले विश्वव्यापी भूराजनीतिक परि...

एससीओ बैठक - इस्लामाबादमा भारतको सहभागिता किन महत्त्वपूर्ण छ?
भारत र पाकिस्तानबीच जारी तनावको बाबजुद पनि, भारत सहित सांघाई सहयोग संगठन (SCO) का सबै सदस्य देशका प्रतिनिधिहरू इस्लामाबादमा संगठनका राष्ट्रिय संयोजकहरूको जारी बैठकमा भाग लिइरहेका छन्। भारतले एससीओ...

उमर अब्दुल्लाहले भने, "ज्ञानेश कुमारले भाजपाको लागि धेरै काम गरेका छन्, उनलाई भारत रत्न प्रदान गरिनुपर्छ
जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई भारत रत्न प्रदान गर्नुपर्ने र भविष्यमा भारतको राष्ट्रपति बनाउनुपर्ने बताएका छन्। निर्वाचन आयोगको कार्यप्रणालीमा...
यामालको दुई गोलमा क्रोएसियामाथि स्पेनको सहज जित
काठमाडौँ । नेसन्स लिग अन्तर्गत समूह चरणको खेलमा स्पेनले क्रोएसियामाथि ४–१ गोल अन्तरको फराकिलो जित हात पारेको छ । समूह ‘सी’ को दोस्रो खेलमा बुधबार स्पेनलाई जित दिलाउन लामिन यामालले दुई गोल गरे भने ...
१० खेलाडीमा सीमित चेकियामाथि इंग्ल्यान्डको २–० को जित
काठमाडौँ । नेसन्स लिग अन्तर्गत समूह चरणको खेलमा इंग्ल्यान्डले चेकियालाई २–० गोल अन्तरले पराजित गरेको छ । समूह ‘सी’ को दोस्रो खेलमा इंग्ल्यान्डलाई जित दिलाउन एन्थोनी गोर्डन र ह्यारी केनले दोस्रो हा...

मनाङमै अड्किए पर्यटक
मनाङ । अन्नपूर्ण चक्रीय मार्गमा पर्यटक आउने याम सुरु भइसकेको छ । आइतबारदेखिको अविरल वर्षाले माथिल्लो मनाङमा हिमपात र तल्लो मनाङमा बाढीले मर्स्याङ्दी नदी थुनिएको छ । विपद्का पर्यटक मनाङमै बस्न बाध्य...

म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस
म्याग्दी । बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफार...

पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै
पर्यटकीय राजधानी पोखरामा ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना गरिने भएको छ । ‘टीका, जमरा र चङ्गा चेट–पोखरामा पर्यटकसँग दसैँ भेट’ भन्ने नारा तय गरिएको छ । महोत्सव आगामी कात्तिक ८ गते कोजाग्र...

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल छ वर्षदेखि अलपत्र अवस्थामा छ । काभ्रेपलाञ्चोकको कोशीपूर्वस...

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव
कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति, २०८३’ लाई समयसापेक्ष, समावेशी, सहभागितामूलक, अधिकारमुखी बनाउन सरोकारवाला विज्ञले सुझाव दिनुभएको छ । नागरिक समाज तथा सरोकारव...
२९ समाचार देखाइएको