२०८३ असोज १५ का समाचार
अक्टोबर १, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार : ऊर्जा क्षेत्रमा बाढीको बज्रपात, एक महिनापछि बेत्रावतीमा जोडियो सडक
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. ऊर्जा क्षेत्रमा बाढीको बज्रपात भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाश...

नौ महिना अगावै तयार भयो तिल्चाखोला पुल
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ र ४ जोड्ने बालुवाचौरस्थित तिल्चाखोला पुल निर्धारित समयभन्दा करिब नौ महिनाअघि नै निर्माण सम्पन्न भएको छ । कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री...

कालीगण्डकी कोरिडोर सञ्चालनमा
गुल्मी । वर्षाका कारण अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोरको हर्मिचौर–अर्वेनी–पुर्तिघाट खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । कालीगण्डकी गाउँपालिक...

जुम्लामा एक हजार नौ सय छ नयाँ मतदाता थपिए
जुम्ला । जुम्लामा एक हजार ९०६ नयाँ मतदाता थप भएका छन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलका अनुसार गत चैत २२ गतेदेखि सुरु भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रम...

पोखरा–बेनी सडक सञ्चालन
म्याग्दी । बाढीपहिरोका कारण पाँच दिनदेखि अवरुद्ध बेनी–पोखरा सडकमा यातायात सञ्चालनमा आएको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारादेखि म्याग्दीको बेनीसम्म विभिन्न ठाउँमा कालीगण्डकीको बाढीले कटान गर...

गढवामा आमा समूहको भवन बनाउन विदेशी स्वयंसेवकको श्रमदान
दाङ – क्यानडाबाट आएका सात जना स्वयंसेवक गढवा गाउँपालिका–५ पर्सियामा आमा समूहको भवन निर्माणमा श्रमदान गरिरहेका छन्। डेभलपिङ वल्र्ड कनेक्सन, क्यानडाको आर्थिक सहयोग तथा क्रियटिङ पोसिबिलिटिज नेपाल (सीप...

इरानमा दुई जना सरकारविरोधी प्रदर्शनकारीलाई फाँसीको सजाय
इरानको न्यायपालिकाले आर्थिक गुनासोका कारण एक महिनाअघि सुरु भई गत जनवरीमा चरम अवस्थामा पुगेको सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित अभियोगमा बुधबार दुई जनालाई फाँसीको सजायसहितको फैसला गरेको छ।

राष्ट्रसङ्घीय प्रमुखद्वारा आणविक निःशस्त्रीकरण प्रयासको आह्वान
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार आणविक हतियार मुक्त विश्वतर्फ नयाँ बाटो बनाउने प्रयास गर्न आह्वान गरेका छन्।

तल्लो ज्यामिरेका स्थानीयवासी त्रासमा
बागमती – बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेका स्थानीयवासी त्रासमा परेका छन्। गरगरे बस्तीमा एकाएक जमिन फाट्न थालेसँगै कतिखेर के हुने हो भन्ने सन्त्रासले स्थानीयलाई त्रसित बनाएको छ।

युद्धको असरले इरानी मुद्रा रियाल कमजोर बन्दै
मध्यपूर्वमा जारी युद्धका कारण इरानको मुद्रा रियाल अमेरिकी डलरको तुलनामा फेरि कमजोर भएको छ। मंगलबार तेहरानमा एक अमेरिकी डलरका लागि २५ लाखभन्दा बढी रियालमा कारोबार भएको थियो। यो रियालको अहिलेसम्मकै स...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टेलिमेडिसिन सेवा सुरु
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले टेलिमेडिसिन सेवा सुरु गरेको छ । टेलिमेडिसिन सेवाको आज उद्घाटन गर्दै प्रतिष्ठानका रेक्टर प्रा डा धर्मभक्त सुवेदीले उपचारका लागि स्वास्थ्य संस्थामा पु...

अमेरिकामा जी–२० बैठक, विश्व व्यापारका विषयमा छलफल हुने
अमेरिकी भन्सार नीतिका कारण विश्व व्यापारमा देखिएको तनावका बीच जी–२० का व्यापारमन्त्रीहरूको दुईदिने बैठक बुधबार अमेरिकाको मिलवाउकीमा सुरु हुँदैछ । बैठकमा चीन, भारत, रुस, जापान, जर्मनी र फ्रान्ससहित ...

इराकबाट अमेरिकी सेना हट्दै
एक दशकभन्दा बढी समयपछि अमेरिकाले इराकमा आफ्नो सैन्य अभियान अन्त्य गर्दैछ । इस्लामिक स्टेटलाई पराजित गर्न महत्वपूर्ण भूमिका खेलेको गठबन्धन पछिल्ला वर्षमा इराकमा राजनीतिक तथा सुरक्षा तनाव पनि बढाएको ...

डिजेलको बढ्दो मूल्यबीच विद्युतीय सवारीतर्फ आकर्षण बढ्दो:अध्ययन
युरोपमा विद्युतीय सवारीसाधन चार्ज गर्न लाग्ने खर्च डिजेलबाट चल्ने सवारीसाधनमा इन्धन भर्न लाग्ने खर्चको तुलनामा औसतमा आधाभन्दा कम रहेको एक अध्ययनले देखाएको छ । ब्रसेल्सस्थित वातावरण संरक्षणसम्बन्धी...

ल्याटिन अमेरिकाका लाखौँ बालबालिका एल निनोको जोखिममाः युनिसेफ
ल्याटिन अमेरिकाका लाखौँ बालबालिका एल निनो महासागर क्षेत्रमा बढी रहेको उष्णताको प्रकरणबाट आएको गम्भीर खडेरी र बाढीको उच्च जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सी (युनिसेफ) ले बुधबार जनाएको छ...

विश्वको आधा सम्पत्ति १.५ प्रतिशत धनाढ्यको हातमा, अमेरिका र चीनमा थुप्रियो सम्पत्ति
विश्वभर व्यक्तिगत सम्पत्ति निरन्तर बढिरहेको भए पनि धनी र गरिबबीचको खाडल झनै गहिरिँदै गएको छ। स्विस बैंक यूबीएसले सार्वजनिक गरेको ग्लोबल वेल्थ रिपोर्ट २०२६ अनुसार विश्वको कुल व्यक्तिगत सम्पत्तिको झन...

अमेरिकामा रहेका आप्रवासीलाई तेस्रो देश पठाउन तत्कालका लागि खुल्यो बाटो
अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई आफ्नै देशबाहेक अन्य तेस्रो देशमा आप्रवासीलाई तीव्र रूपमा निर्वासन गर्ने बाटो तत्कालका लागि खोलिदिएको छ । मंगलबार आएको एक पृष्ठको आदेशम...

रुस यात्रा गर्ने भारतीयहरूलाई विदेश मन्त्रालयको चेतावनी, रुसी सेनामा भर्ती नहुन सल्लाह
विदेश मन्त्रालयले रूसको यात्रा गर्ने भारतीय नागरिकहरूको लागि नयाँ सल्लाह जारी गरेको छ। मन्त्रालयले भारतीय नागरिकहरू रुसी सशस्त्र सेनामा भर्ती भएको रिपोर्ट अझै पनि प्राप्त भइरहेको बताएको छ। सरकारल...

कालीगण्डकी करिडोर सञ्चालनमा
वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोरको हर्मिचौर–अर्वेनी–पुर्तिघाट खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । कालीगण्डकी गाउँपालिका र सडक डि...

नेपाल संस्कृत विश्वविद्यालयमा छात्रावास निर्माण तीव्र
दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा महिला छात्रावास निर्माणको काम अघि बढेको छ । विश्वविद्यालयका नवनियुक्त कुलसचिव प्रा डा नवराज कट्टेलले नयाँ पदाधिकारी ...

अभिभावक गुमाएका बालबालिकालाई आवासीय शिक्षा
भोटेकोशी बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा, संरक्षण र भविष्य सुनिश्चित गर्न बागमती प्रदेश सरकारले आवासीय शिक्षा कार्यक्रम अघि बढाएको छ । विनाशकारी बाढीबाट अभिभावकविहीन बनेका बालबालिका...

मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी
मेचीनगर नगरपालिकाको अनुगमन टोलीले मापदण्ड विपरीत सञ्चालनमा रहेका दुई अस्पताल र दुई क्लिनिकमा बुधबार सिलबन्दी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभास श्रेष्ठको नेतृत्वको टोलीले चारआली र...

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापाले लत्ताकपडा, भाँडाकुँडा र खाद्यान्न खेतमा तरकारी खेती गर्न बनाइएको प्लास्टिक थुपार्नुभएको छ । घरभित्र पसेको बाढीको हिलो पन्छाउँदै बचेका सामान घाममा सुका...

२० वर्षपछि अमेरिकी सेनाले इराक छोडे; के इस्लामिक स्टेटले फेरि टाउको उठाउन सक्छ?
इराकमा रहेका बाँकी अमेरिकी सेनाहरू सेप्टेम्बर ३० सम्ममा फिर्ता हुँदैछन्, जसले त्यहाँ दुई दशकभन्दा बढी समयदेखि रहेको अमेरिकी सैन्य उपस्थितिको अन्त्यलाई चिन्ह लगाउँदैछ, जुन उपस्थितिले लामो समयदेखि इर...

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य गराउन...

वरिष्ठ अधिवक्ताको मापदण्ड समयानुकूल बनाउन जोड
वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने विद्यमान मापदण्डलाई समयानुकूल परिमार्जन गर्दै व्यवस्थित, मर्यादित र वस्तुनिष्ठ बनाउन नेपालगञ्जका कानुन व्यवसायीले आग्रह गरेका छन् । सर्वोच्च अदालत वरिष्ठ अधिवक...

पर्वतको नयाँपुलमा एकतर्फी यातायात सञ्चालन
गण्डकी । कालीगण्डकी नदीमा गत आइतबार आएको बाढीले सडक कटान गर्दा अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड आजदेखि सञ्चालन भएको छ । कुश्मा नगरपालिका–१ नयाँपुलमा सडक कटान भएको ठाउँमा अस्थायी मार्ग ...

लमजुङ खण्डमा आवागमन सामान्य
लमजुङ । लगातारको वर्षा र बाढीका कारण अवरुद्ध बेँसीसहर–चामे सडकको लमजुङ खण्डमा यातायात आवागमन सामान्य भएको छ । वर्षा र बाढीका कारण सडकका विभिन्न स्थानमा पहिरो, कटान जस्ता समस्याका कारण केही दिन यात...

घिरिङमा बाढी पहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति
तनहुँ ।अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण तनहुँको घिरिङ गाउँपालिकामा सात वटा झोलुङ्गे पुल र एक वटा बेलिब्रिजमा क्षति पुगेको छ । यस्तै, भिमाद–रामपुर सडकखण्ड प्रभावित भएको छ । बाढीपहिराले...

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज
कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) बाट जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम र त्यसको न्यायोचित सम्बोधनका लागि आवाज उठाएको छ । यस वर्षको ...

शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म
शिक्षा तथा खेलकुद मन्त्रालयले सरकार गठन भएको पछिल्लो छ महिनामा शिक्षा, खेलकुद र सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा विभिन्न नीतिगत तथा प्रणालीगत सुधार गरेको छ । मन्त्रालयका अनुसार २०८२ चैत १३ देखि २...

सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै गएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पछिल्ला पाँच आर्थिक वर्षको तथ्याङ्कले वन्यजन्तु अपराध नियन्त्रण प्र...

आधुनिकताले लोप हुँदै कुचबधियाको परम्परागत पेसा
आधुनिक प्रविधिको विकाससँगै लोपोन्मुख कुचबधिया समुदायको परम्परागत पेसा सङ्कटमा पर्दै गएको छ । बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुर निवासी अर्जुन कुचबधियाले सहर बजारदेखि गाउँघरसम्म मिक्सर मेसिन प्रय...
३३ समाचार देखाइएको