२०८३ असोज २९ का समाचार
अक्टोबर १५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति
काठमाडौँ, असोज २८गते । शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार ९८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि १३० टोलीले अनुमति लिएका छ...

१२ बजे १२ समाचार : बालेनको भारत भ्रमणबारे छलफलदेखि वित्तीय पासोमा कर्णाली सरकारसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. वित्तीय पासोमा कर्णाली सरकार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुख्य बज...

एनआरएनए अमेरिकाजको १०औँ क्षेत्रीय सम्मेलन क्यानडामा हुने
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलन सन् २०२७ अप्रिल २४ र २५ मा क्यानडाको टोरन्टोस्थित होटल रेडिसनमा आयोजना हुने भएको छ । ‘समृद्धि : Connecting for Pr...

दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
रुपन्देही । भीम अस्पताल भैरहवाले दसैँ बिदाको समयमा पनि बहिरङ्ग सेवा (ओपिडी) बाहेकका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्ने जनाएको छ । अस्पतालले सूचना जारी गर्दै यही असोज ३१ देखि आगामी कात्...
लास्कविरुद्ध बारकोलाको उत्कृष्ट ह्याट्रिक, लिभरपुल तालिकाको दोस्रो स्थानमा
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार सम्पन्न रोमाञ्चक तथा उच्च गोलको प्रतिस्पर्धामा इंग्लिस क्लब लिभरपुलले अस्ट्रियन क्लब लास्कलाई ६-३ गोल अन्तरले पराजित गरेको छ । ब्राड्ली बारकोलाको उ...

चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ
चितवन । जिल्ला प्रहरी कार्यालयले जिल्लाका मुख्य सडक, बसपार्क तथा भित्री क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । लागूऔषध, विस्फोटक पदार्थ तथा अवैध सामानको ओसारपसार नियन्त्रण गर्ने र चाडपर्वका समयम...

पोप लियो चौधौँको शल्यक्रिया सफल
फोक्सोमा एडेनोकार्सिनोमा नामक क्यान्सर पुष्टि भएपछि पोप लियो चौधौँको दाहिने फोक्सोको तल्लो भाग हटाइएको छ । इटालीको रोमस्थित जेमेली अस्पतालमा मङ्गलबार गरिएको शल्यक्रिया सफल भएको हो । होली सी प्रेस ...

शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले वार्षिक बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सातै प्रदेशमा तीन दिने अभिमुखीकरण तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । सरकारद्वारा सञ्चालित शि...
कञ्चनपुर यु–१९ प्रादेशिक छनोट प्रतियोगिताको फाइनलमा
कञ्चनपुर । वाई–वाई यु–१९ पुरुष एक दिवसीय सुदूरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा कैलालीलाई पाँच रनले पराजित गर्दै कञ्चनपुर फाइनलमा पुगेको छ । कैलालीको फाप्ला खेल मैदानमा बुधबार भएको खेलमा...

अन्नपूर्णका बाढी पहिरो प्रभावितलाई सहयोग
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बाढी पहिरो प्रभावितका लागि सरकारी निकाय र सामुदायिक तहबाट सहयोग प्राप्त हुन थालेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीपछिको बाढी पहिरोले घरबास गुमाएर ...

जापानिज भिक्षुको ऐतिहासिक घर
मुस्ताङ – मार्फा गाउँ धार्मिक तथा सांस्कृतिक एवं परम्परागत संस्कृतिले प्रख्यात छ।

रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सप्ताहन्तमा घोषणा गरेको ‘ऊर्जा युद्धविराम’ पालना नगरे युक्रेनले जवाफी कदम चाल्ने चेतावनी दिएका छन्।

चीनको व्यापार बचत नौ महिनामै ९३८ अर्ब डलर
चीनको व्यापार बचत सन् २०२६ को पहिलो नौ महिनामा ९३८ अर्ब अमेरिकी डलर पुगेको छ। सेप्टेम्बरमा निर्यात ३६.३ प्रतिशतले बढेपछि गत वर्षको १२ खर्ब डलरको कीर्तिमानी व्यापार बचत उछिन्ने सम्भावना बढेको छ।

विश्व आर्थिक स्थायित्वका लागि बढ्दो चुनौतीप्रति आईएमएफको ध्यानाकर्षण
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले साउदी अरबमाथि भएका पछिल्ला आक्रमणले क्षेत्रीय तथा विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने बताउनुभएको छ । मध्य...

अपाङ्गता भएका बालबालिकाका परिवारलाई सहयोग
रुपन्देही । बालश्रम तथा जोखिममा रहेका बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सिविन नेपालले आर्थिक अवस्था कमजोर भएका अपाङ्गता भएका बालबालिकाका परिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरेको...
च्याम्पियन्स लिगमा एस्टन भिल्लाको गोल वर्षा, फेनरबाचे ६-० ले पराजित
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब एस्टन भिल्लाले टर्किस क्लब फेनरबाचेमाथि ६-० गोलको एकपक्षीय र फराकिलो जित दर्ता गरेको छ । उत्कृष्ट घरेलु प्रदर्शन गरेको भिल्लाले खेलको सुरुदेख...
घरेलु मैदानमा म्यानचेस्टर सिटी स्तब्ध, पिएसजी ४-२ ले विजयी
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत सम्पन्न बहुप्रतीक्षित तथा रोमाञ्चक खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट(जर्मेन (पिएसजी) ले इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीलाई ४-२ गोल अन्तरले पराजि...

क्यालिफोर्नियामा मतदाता सूचीको विवाद चर्काउँदै ट्रम्प प्रशासन
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्यालिफोर्नियाका निर्वाचन अधिकारीहरूलाई लस एन्जलस काउन्टीको मतदाता नामावलीमा रहेका भनिएका गैरनागरिकहरूको सूची ४८ घण्टाभित्र समीक्षा गर्न चेता...
रोमाको हातबाट जित खोस्दै रियल म्याड्रिडको ४-३ को रोमाञ्चक जित
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत बिहीबार बिहान सम्पन्न निकै रोमाञ्चक र नाटकीय खेलमा स्पेनिस महारथी रियल म्याड्रिडले इटालियन क्लब रोमालाई ४-३ गोल अन्तरले पराजित गरेको छ । खेलको ८२औँ ...
इस्कोको निर्णायक पेनाल्टीमा रियल बेटिस विजयी, पोर्टो ३-२ ले स्तब्ध
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत नेपाली समयअनुसार बिहीबार बिहान सम्पन्न खेलमा स्पेनिस क्लब रियल बेटिसले पोर्चुगिज क्लब एफसी पोर्टोलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । सबै पाँच गोल द...

जापानी पत्रकारलाई निष्पक्ष व्यवहार गर्न रुसलाई आग्रह
जासुसीको आरोपमा रुसले पक्राउ गरेका जापानी पत्रकार युकी इमाईलाई निष्पक्ष व्यवहार गर्न जापानले मस्कोसँग आग्रह गरेको छ । जापानी विदेशमन्त्री तोसिमित्सु मोतेगीले बुधबार रुसी अधिकारीहरूसँग पत्रकारबारे श...

खगेन्द्रले सोधे– मैले गरिएको भनिएको पाप, अपराध के हो ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि उठेका आरोपको निष्पक्ष र निर्मम छानबिन गर्न माग गर्दै दोष प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन्। उनले बुधबार ...

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता
गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको ...

हुथीविरुद्धको युद्धमा सहभागी हुने इजरायलको प्रस्ताव, साउदीद्वारा अस्वीकार
काठमाडौँ । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले यमनका हुथी विद्रोहीविरुद्ध जारी सैन्य अभियानमा इजरायललाई सहभागी गराउने प्रस्ताव अस्वीकार गरेका छन् ।

कांग्रेसको सुदूरपश्चिमबाट केन्द्रीय सदस्यमा विजयी भए यी उम्मेदवार
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा सुदूरपश्चिम प्रदेशबाट महिला र खुलातर्फका उम्मेदवारको मतगणना सकिएको छ ।

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

गुल्मीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु
गुल्मी । गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट गम्भीर घाइते भएकी भाउजुको उपचारका क्रममा मृत्यु भएको छ।

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न तीन चरणको प्रक्रिया अपनाउने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न योग्यता, नेतृत्व क्षमता र पारदर्शी मूल्याङ्कनमा आधारित तीन चरणको प्रक्रिया अघि सारेको छ। पार्...

धरानमा लागूऔषधका ४०६ मुद्दा दर्ता
सुनसरी । प्रहरी र स्थानीयले विशेष चासोका साथ नियन्त्रण अभियान सञ्चालन गरे पनि धरानमा लागू औषधको प्रयोग र कारोबार बढी रहेको पाइएको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार आर्थिक वर्ष २०८१/८२ देखि च...

युक्रेनको स्टारलिङ्क पहुँचमा लगाइने सीमाबारे निर्णय अमेरिकाले गर्छ : मस्क
एजेन्सी : एलन मस्कले युक्रेनले प्रयोग गर्न केही हतियारको गति विपरीत र ती हथियारलाई स्पेसएक्सको स्टारलिङ्क नेटवर्कमा संकेत जोडिइरहन जवाफदेही निर्णयमा अमेरिकी सरकारको भूमिका हुन सक्छ। युक्रेनका लागि...

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम संसदीय समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको नाम संसदीय सुनुवाइ समितिले बुधबार अस्वीकृत गरेको छ । समिति बैठकमा खरेलको नाममाथि प्राप्त उजुरीमाथि छलफल गरेर नामको अनुमोदन अस्वीकृत गरिएको हो । खरे...

दिल्लीको ‘कक्रोच आन्दोलन’ र काठमाडौंको जेनजी विद्रोह : कसले कसबाट सिक्ने?
भारतमा जुलाईपछि चर्किएको र अक्टोबरमा थप तातिएको ‘कक्रोच आन्दोलन’ ले नेपाली जेनजी आन्दोलनको स्मरण गराएको छ। भ्रष्टाचार, सत्ताको अहंकार र राज्यको दमनविरुद्ध सडकमा उत्रिएका भारतीय युवाको आक्रोश दिनदिन...

अंकिता भण्डारी हत्या प्रकरण: पवन खेराले सोधे, 'तपाईं कसलाई बचाउँदै हुनुहुन्छ?
उत्तराखण्डको प्रसिद्ध अंकिता भण्डारी हत्या प्रकरणको सम्बन्धमा दिल्लीको इन्डिया गेटमा विरोध प्रदर्शनमा बसेका अंकिता भण्डारीका आमाबाबुलाई भेट्न लोकसभामा विपक्षी दलका नेता राहुल गान्धी पुगेका छन्। सि...

न्यायको माग गर्दै अंकिता भण्डारीका आमाबाबुले गरे विरोध प्रदर्शन
उत्तराखण्डको विवादास्पद अंकिता भण्डारी हत्या प्रकरणको सम्बन्धमा अंकिता भण्डारीका आमाबाबुले इन्डिया गेटमा धर्ना दिएका छन्। उनीहरू सिक्किमको राज्यपालमा दुष्यन्त गौतमको नियुक्तिको विरोधमा प्रदर्शन गरि...
३४ समाचार देखाइएको