मुख्य सामग्रीमा जानुहोस्
२०८३ असोज ३१ को विवरण
आज

२०८३ असोज ३१ का समाचार

अक्टोबर १७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२ हप्ता अघि

१२ बजे १२ समाचार : टुंगो लाग्यो गगन टीमदेखि अध्यादेशको विरोधसम्म

काठमाडौँ। रातोपाटीको नियमित प्रस्तुति १२ बजे १२ समाचारमा पाठकवृन्दलाई स्वागत छ । विद्युत् व्यापारमा निजी क्षेत्रलाई बाटो खुला विद्युत् व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ...

barnanmedia.com२ हप्ता अघि

चीनद्वारा अन्तरिक्षमा एआई कम्प्युटिङ क्षमता बढाउन १० उपग्रह प्रक्षेपण

चीनले अन्तरिक्षमा कृत्रिम बुद्धिमत्ता (एआई) कम्प्युटिङ क्षमता विस्तार गर्ने उद्देश्यले बुधबार झुचे–२ई वाई४ रकेटमार्फत १० वटा उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। तीमध्ये आठवटा उपग्रह कक्षामा एआई क...

annapurnapost.com२ हप्ता अघि

झापामा चाडपर्व सुरक्षा योजना : भीडभाडमा ड्रोनबाट निगरानी, २ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

झापा : चाडपर्वका बेला हुने भीडभाड तथा सम्भावित आपराधिक गतिविधिको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग गरिने भएको छ । जिल्ला सुरक्षा समितिले चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना सार्वजनिक गर्दै सुरक्...

deshsanchar.com२ हप्ता अघि

इरानविरुद्ध आणविक हतियार प्रयोग नगर्ने ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आणविक हतियार प्रयोग गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै तेहरानसँग वार्ता र सञ्चार जारी रहेको खुलासा गरेका छन्।

barnanmedia.com२ हप्ता अघि

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, युवा नेता पक्राउ

भारतमा प्रमुख निर्वाचन आयुक्तलाई पदबाट हटाउन माग गर्दै प्रदर्शनको तयारी भइरहेका बेला प्रहरीले शुक्रबार ककरोच जनता पार्टीका नेता अभिजित दिप्केलाई पक्राउ गरेको छ । ३१ वर्षीय दिप्केलाई नयाँदिल्लीको व...

gorkhapatraonline.com२ हप्ता अघि

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारबाट स्थानान्तरण गर्न प्रस्ताव गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आज बिहान भएको जनप्रतिनिधि तथा कार्या...

gorkhapatraonline.com२ हप्ता अघि

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज उहाँहरूबिच मुलुकको समग्र सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय...

gorkhapatraonline.com२ हप्ता अघि

सप्तरीमा हात्ती मारेर गाडेको अवस्थामा फेला

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित धान खेतमा हात्तीलाई मारेर गाडेको अवस्थामा फेला पारिएको छ । कंकालिनी मन्दिरदेखि करिब एक किलोमिटर उत्तरपूर्वमा रहेको धान खेतमा हात्तीलाई खाल्डो खनेर गाड...

gorkhapatraonline.com२ हप्ता अघि

सुप विश्वविद्यालयको आठ पदमा नयाँ नेतृत्व

सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना प्राध्यापकलाई नयाँ जिम्मेवारी दिएको छ । विश्वविद्यालय कार्यकारी परिषद्को असोज २८ गते बसेको ब...

kharibot.com२ हप्ता अघि

आईसीसी एसिया सम्मेलन नेपालले आयोजना गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) को संयुक्त आयोजनामा आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा आईसीसी एसिया सम्मेलन हुने भएको छ ।

barnanmedia.com२ हप्ता अघि

विद्यालयको छत खस्दा ३५ जनाको मृत्यु, निरीक्षण गर्न आदेश

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा विद्यालयको छत खस्दा ३४ बालबालिका र एक शिक्षकको मृत्यु भएपछि सरकारले प्रान्तभरिका सबै निजी विद्यालयका भवन निरीक्षण गर्न आदेश दिएको छ । मृतकका आफन्तले भवन कमजोर ...

barnanmedia.com२ हप्ता अघि

अमेरिकामा विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, ४ जनाको मृत्यु

अमेरिकाको ओरेगन राज्यस्थित एक प्राथमिक विद्यालयमा बिहीबार अन्धाधुन्ध गोल प्रहार गरिँदा चार जनाको मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार मृतकमा तीन बालबालिका र एक शिक्षक छन्।। सीबीएस न्युजको रिपोर...

annapurnapost.com२ हप्ता अघि

स्टारशिल्डमा युक्रेनको पहुँच सीमित गर्ने कुरा ट्रम्पद्वारा अस्वीकार

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टारलिङ्कको सैन्य प्रयोजनका लागि विकसित भगिनी नेटवर्क स्टारशिल्डमा युक्रेनको पहुँच सीमित गर्ने निर्णय आफूले नगरेको बताएका छन् । नेटवर्कमा गति सीमा ला...

barnanmedia.com२ हप्ता अघि

दिल्ली प्रहरीले ककरोच पार्टीका संस्थापक अभिजित दीपकेलाई बनायो ‘बेपत्ता’

भारतको ककरोच जनता पार्टी (सीजेपी) ले आफ्ना संस्थापक नेता अभिजित दीपकेलाई दिल्ली प्रहरीले अज्ञात स्थानमा लगेको दाबी गरेको छ। सीजेपीले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘दिल्ली प्रहरीले अभिजित दीपकेला...

barnanmedia.com२ हप्ता अघि

एनपीएललाई आईसीसीको मान्यता, नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय सम्भावना विस्तार

काठमाडौं — अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई मान्यता दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार, ३० असोजमा यसको जानकारी दिएको हो। आगामी...

barnanmedia.com२ हप्ता अघि

आरुघाटमा बेलीब्रिज जडान गरिँदै

नेपाली सेना र गोरखा सडक योजनाले संयुक्त रूपमा आरुघाटमा बेलीब्रिज जडान गर्ने काम सुरु गरेका छन् । गत आइतबार बूढीगण्डकीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटको पुलको केही भाग बगाएको थियो । दसैँका बेल...

barnanmedia.com२ हप्ता अघि

भन्सार छलीका ९ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बनरहवाबाट प्रहरीले भन्सार छली गरी लुकाइछिपाइ राखिएका रु नौ लाख १८ हजार मूल्य बराबरका मोबाइलका डिस्प्ले तथा बडी प्यानल बरामद गरेको छ । इलाका प्रहरी कार्य...

barnanmedia.com२ हप्ता अघि

गृहमन्त्री गुरुङको हतारो निर्देशन र प्रहरीमा ‘चेन अफ कमाण्ड’ भत्काए

काठमाडौं : गृहमन्त्री सुधन गुरुङको हतारो निर्देशन र प्रहरीमा ‘चेन अफ कमाण्ड’ भत्काएको विषयले संगठन नै गिजोलिएको छ। विशेष गरी गृहमन्त्री गुरुङले प्रहरी प्रमुुुख आईजीपी दानबहादुर कार्कीसमेतलाई पनि गु...

barnanmedia.com२ हप्ता अघि

न्युजिल्याण्ड भ्रमणका लागि भारतीय टोलीको घोषणा, गिलसँगै श्रेयस अय्यरले पनि कमान सम्हाले

भारतीय पुरुष छनोट समितिले न्युजिल्याण्ड भ्रमणको लागि भारतको एकदिवसीय र टेस्ट टोलीको घोषणा गरेको छ। टी-२० शृङ्खला सकिएपछि भारतले न्युजिल्याण्डसँग पाँच एकदिवसीय र दुई टेस्ट खेल खेल्नेछ। पाँच खेलको ...

barnanmedia.com२ हप्ता अघि

कर्णाली सिंहदरबार : ७ वर्षपछि निर्माण कार्य सुरु

‘कर्णाली सिंहदरबार’लाई कर्णाली प्रदेश सरकारले आफ्नो गौरवको आयोजना मानेको छ । छरिएर रहेका प्रदेशका मन्त्रालयहरूलाई एउटै भवनमा समाहित गर्ने र एकै भवनबाट व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह...

barnanmedia.com२ हप्ता अघि

प्रधानमन्त्री शाह मङ्सिर दोस्रो साता भारत भ्रमणमा जानु हुने

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने भएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले आज सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने बताउनुभयो । विभिन...

deshsanchar.com२ हप्ता अघि

आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

काठमाडौँ- नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

deshsanchar.com२ हप्ता अघि

विश्वकप लिग–२ः आज नेपाल र क्यानडा भिड्दै

काठमाडौँ- ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । अल अमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार आज बिहान ११ः१५ बजे सुरु...

barnanmedia.com२ हप्ता अघि

ट्रम्पको आलोचनापछि जेलेन्स्कीले युक्रेनलाई आफ्नो रक्षा गर्ने अधिकार रहेको बताए

डोनाल्ड ट्रम्पको कडा आलोचनापछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफूले "केवल युक्रेनको हितको रक्षा गरिरहेको" बताएका छन्। ट्रम्पले भनेका थिए कि जेलेन्स्कीसँग वार्ता गर्नु रुसी राष्ट्रपति भ...

barnanmedia.com२ हप्ता अघि

कनट प्लेसमा प्रधानन्यायाधीश र भाजपा समर्थकहरू आमनेसामने

शुक्रबार साँझ ककरोच जनता पार्टीका संस्थापक अभिजित दिपके र विद्यार्थी संगठन एआईएसए प्रमुख नेहा बोरालाई पक्राउ गरिएपछि पनि लामो समयसम्म विरोध प्रदर्शन जारी रह्यो। घटनास्थलमा उपस्थित बीबीसी संवाददाता...

corporatenepal.com२ हप्ता अघि

नेपालले क्यानडासँग खेल्दै, शीर्ष ६ मा स्थान सुरक्षित गर्ने अवसर

काठमाडौँ । ओमानमा जारी आईसीसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । अल अमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार आज बिहान ११ः१५ बजे सुर...

kalakarmi.com२ हप्ता अघि

आज बडादशैँको सातौँ दिन: कालरात्रि देवीको उपासना गरिँदै

काठमाडौं- आज असोज ३१ शनिवार अर्थात बडादशैको सातौँ दिन, फुलपाती । आज भगवती दुर्गाको सातौं स्वरुप कालरात्रिको आज पूजा–आराधना गरिन्छ । कालरात्रिलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ । पौराणीक...

barnanmedia.com२ हप्ता अघि

जग्गा भाडामा लिएर सयपत्री खेती

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाका कार्यसमितिका सदस्य र कर्मचारी अहिले सयपत्री खेतीमा ब्यस्त देखिन्छन् । एक हजार २०० सदस्य रहेको उक्त सहकारीले बनकट्टामा ...

corporatenepal.com२ हप्ता अघि

सरकारले आईटीका ९ प्रकारका पदमा कर्मचारी माग्यो, मासिक तलब साढे २ लाखसम्म

काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रका दक्ष जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले विभ...

himalpress.com२ हप्ता अघि

दसैँको सातौँ दिन फूलपाती : आजदेखि सरकारी कार्यालय बिदा

काठमाडौँ- बडादसैँको अवसरमा शनिबार सप्तमी अर्थात् फूलपाती पर्व मनाइँदै छ। सरकारी कार्यालयमा दसैँबिदा पनि आजैदेखि सुरु भएको छ। सरकारी कार्यालय अब कात्तिक ६ गतेसम्म सञ्चालन हुनेछ्न्। फूलपातीका दिन शक...

३० समाचार देखाइएको

३० समाचार देखाइएको