२०८३ असोज ६ का समाचार
सेप्टेम्बर २२, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

त्रिपुरेश्वर घटनामा नयाँ ट्विस्ट, गम्भीर घाइते भनिएका दावा लामा भन्छन्- ‘म त घरमा छु’( भिडियो रिपोर्ट)
त्रिपुरेश्वर घटनामा नयाँ ट्विस्ट, गम्भीर घाइते भनिएका दावा लामा भन्छन्- ‘म त घरमा छु’( भिडियो रिपोर्ट) १ दिन अघि सोमबार दिउँसो त्रिपुरेश्वरमा आगलागी भएको बसमा घाइते अवस्थामा भेटिएका चालक को हुन्?...

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
काठमाडाैँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२समाचार’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा केन्द्रीय कमिटी बैठकमा गर्जिए ओली, कांग्रेसमा देउवा समूहले बढा...

स्याउ बोकेको ट्रक दुर्घटना
जुम्ला । जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक दुर्घटनामा परेको छ । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका– १ स्थित भिग्ममा ट्रक दुर्घटनामा परेको हो । उक्त ट्रक...

पर्सामा १५४ अपराधका मुद्दा दर्ता
पर्सा । पछिल्लो एक महिनामा जिल्लामा विभिन्न प्रकृतिका १५४ मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सो अवधिमा १३८ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी न...

जापानिज इन्सेफलाइटिसविरुद्धको खोप अभियान: झापामा २१ हजार बढीलाई खोप
झापा । जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्धको खोप अभियानको पहिलो दिन झापामा २१ हजार ७४६ जनाले खोप लगाएका छन् । स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासका अनुसार जिल्लाका न...

चीनको ग्वाङ्दोङमा कपडा कारखानामा आगलागी, ८ जनाको मृत्यु
दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तस्थित फोशान सहरमा रहेको एक कपडा कारखानामा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार आइतबार दिउँसो करिब ३ बज...

अमेरिकासँग युद्ध र वार्ता दुवैका लागि तयार : इरान
इरानको संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले आफूहरू अमेरिकासँग लड्न र वार्ता गर्न दुवैका लागि तयार रहेको बताएका छन्। आइतबार संसद्लाई सम्बोधन गर्दै उनले इरानले मध्यस्थकर्ताहरूमार्फत अमेरिकालाई व...

सेखुवाका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा
खोटाङ । भौगोलिक विकटताका कारण लामो समयदेखि सहज स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित साकेला गाउँपालिका–१ सेखुवाका नागरिकलाई लक्षित गर्दै सामुदायिक स्वास्थ्य सेवा इकाई केन्द्र स्थापना गरिएको छ । गाउँपाल...
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
कास्की । विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ । आगामी आइसिसी मेन्स टी–२० विश्वकप एसिया स...

हाइटीका राष्ट्रपति मोइस हत्याका १८ संदिग्ध अमेरिकी अदालतमा
सन् २०२१ मा हाइटीका राष्ट्रपति जोभेनल मोइसको हत्या प्रकरणमा संलग्न रहेको आरोप लागेका १८ जना संदिग्धलाई मुद्दा चलाउन हाइटीबाट अमेरिकाको फ्लोरिडा पुर्याइएको अमेरिकी अधिकारीहरूले बताएका छन् । ५३ वर्...

शीत भण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
सिराहा । लहान नगरपालिका–११ पडरियाका आठ जना किसानले शीत भण्डार निर्माणका लागि आफ्नो एक बिघा दुई कट्ठा कृषियोग्य जग्गा ३० वर्षका लागि भाडामा दिए । जग्गा भाडामा दिएको अहिले सात वर्ष बितिसक्यो । न त उक...

शिक्षकका राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन
शिक्षकका राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन ४ घण्टा अघि काठमाडौं : शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानूनबमोजिम कारबाही गर्न न...

प्रसूतिका बेला हुने हिंसालाई कसुरका रूपमा वर्गीकरण गर्नुपर्ने माग
प्रसूतिका बेला हुने हिंसालाई कसुरका रूपमा वर्गीकरण गर्नुपर्ने माग ३ घण्टा अघि काठमाडौं : सांसदहरूले प्रसूतिका बेला हुने हिंसालाई कसुरका रूपमा वर्गीकरण गरिनुपर्ने माग उठाएका छन्। सोमबार काठमाडौंमा...

खोरतविरुद्ध खोप लगाइँदै
भोजपुर । भोजपुरमा गाईभैँसीमा देखिने खोरेत रोग उन्मूलनका लागि ‘खोप अभियान’ सञ्चालन हुने भएको छ । खोरेत रोग नियन्त्रण र उन्मूलन गर्ने उद्देश्यका साथ खोप अभियान गर्न लागिएको भेटेरिनरी अस्पताल तथा सेवा...

जापानको राजधानीमा शक्तिशाली आँधी आउँदै, १६ लाख मानिस सुरक्षित स्थानमा सार्न आदेश
जापानको राजधानी टोकियोतर्फ अघि बढ्दै गरेको शक्तिशाली आँधीका कारण रेकर्ड नै तोड्ने भारी वर्षा हुने अनुमान गरिएको छ। डुजुआन आँधी १३० किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढिरहेको छ। यसले टोकाई क्षेत्रमा ...

इमरान खानकी बहिनी गिरफ्तार
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी अलिमा खानुमलाई पक्राउ गरिएको छ। लाहोर प्रहरीले आइतबार अलिमालाई नियन्त्रणमा लिएको हो। त्यसपछि उनलाई कोट लखपत जेल पठाइएको छ। इमरान खानको पार्टी पीटीआ...

उत्तर कोरियाले शंकास्पद क्षेप्यास्त्र प्रहार गरेपछि जापानमा इमरजेन्सी अलर्ट जारी
जापानको प्रधानमन्त्री कार्यालयले आपत्कालीन चेतावनी जारी गरेको छ, जसमा उत्तर कोरियाले शंकास्पद रूपमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको उल्लेख छ। जापानका प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जा...

५० लाखभन्दा बढी विस्थापित सुडानी स्वदेश फिर्ता
सुडानमा जारी गृहयुद्ध र कठिन चुनौतीहरूका बाबजुद पनि ५० लाखभन्दा बढी विस्थापित व्यक्तिहरू आफ्नो मूल क्षेत्रमा फर्कन रोजेको संयुक्त राष्ट्रसङ्घले सोमबार बताएको छ । “धेरैजना अझै द्वन्द्वग्रस्त देशमा ...

मनसुन सक्रिय बन्दै: शुक्रबारदेखि सोमबारसम्म
आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज जारी गरेको विशेष म...

प्रधानन्यायाधीश सौरभ दासले भने- निर्वाचन आयोगले सम्झौता गरेको छ, जवाफ दिनुपर्नेछ
ककरोच जनता पार्टीका मुख्य प्रवक्ता सौरभ दासले निर्वाचन आयोग सम्झौता गर्ने संस्था बनेको बताएका छन्। "भारतीय निर्वाचन आयोग पूर्ण रूपमा सम्झौता गरिएको संस्था हो," सौरभ दासले सोमबार ओडिशाको भुवनेश्वरम...

एक सहसचिवले राजीनामा ,अर्थ मन्त्रालयमा ४ जनाको सहसचिवको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयमा ४ जना सहसचिवको जिम्मेवारी हेरफेर भएको छ। ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक केदार शर्माले सोमबार राजीनामा दिएपछि अर्थमन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर भएको हो। सहसच...

सेप्टेम्बर २३ देखि इरानी एयरलाइन्सहरू विश्वव्यापी रूपमा बन्द हुने अमेरिकाको दाबी
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार चेतावनी दिएका छन् कि अमेरिकी प्रतिबन्धको दबाबमा इरानी एयरलाइन्सहरूलाई दुई दिनमा विश्वव्यापी रूपमा सञ्चालन गर्न गाह्रो हुनेछ। बेसान्टले सीएनबीसीसँगको एक अन...
२०२७ को आईपीएलमा जहीर खान चेन्नई सुपर किंग्सको मुख्य प्रशिक्षक हुने
चेन्नई सुपर किंग्स (CSK) ले सोमबार पूर्व भारतीय फास्ट बलर जहीर खानलाई आईपीएल २०२७ सिजनको लागि आफ्नो नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको घोषणा गरेको छ । जहीरले १८ वर्षपछि फ्रान्चाइजीसँगको आफ...

त्रिपुरेश्वर बस आगलागीबारे छानबिन समिति गठन
काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीबारे छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले वरिष्ठ प्रहरी उपरीक्षक रमेश बस्नेतको नेतृत्वमा समिति गठन गरेको छ । समितिलाई...

वर्षौंदेखि एमालेका केन्द्रीय बैठकमा अध्यक्ष ओलीको एकल प्रस्तुति
एमाले पार्टीको अभ्यासमा विगतमा केन्द्रीय कमिटी लगायतका बैठकहरूको सुरूवात महासचिवले गर्थे । अध्यक्षलाई अध्यक्षताका लागि अनुरोध गर्थे । त्यसपछि अध्यक्षले उद्घाटन मन्तव्य दिन्थे । अध्यक्षले आफ्नो धार...

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
बाँके । नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी अहिले नेपालकै पहाडी जिल्लाबाट आयात हुने गरेको छ । भन्सारमा कडाइ भएपछि अहिले नेपालगन्जमा पहाडी जिल्लामा उत्पादन भएको तरकार...
जापानको आइची-नागोयामा जारी २०औँ एसियाली खेलकुदमा सोमबार नेपाली टोलीका लागि निराशाजनक प्रदर्शन
जापानको आइची-नागोयामा जारी २०औँ एसियाली खेलकुदमा सोमबार नेपाली टोलीका लागि निराशाजनक दिन बनेको छ । पदकको आशा गरिएका खेलसहित विभिन्न स्पर्धामा नेपाली खेलाडी तथा टोलीले अपेक्षित प्रदर्शन गर्न सकेनन् ...

आजको राशिफल : कुन राशिलाई शुभ, कुनलाई मध्यम?
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ६ गते । मंगलबार । इस्वी सन् २०२६ सेप्टेम्बर २२ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । भाद्र शुक्लपक्ष । तिथि–एकादशी, बेल...

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
लमजुङ । क्व्होलासोथार गाउँपालिका–९ गिलुङमा १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि १३ दशमलव ३७ प्रतिशत काम भएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी व...

नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच सम्झौता
काठमाडौँ, ६ असोजः नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच विपन्न, ज्येष्ठ नागरिक, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका नागरिकको निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रियाका लागि सहयोग उपलब्ध ग...

जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
सर्लाही । जलवायु परिवर्तन तथा अतिक्रमणको चपेटामा परेर तराईमा पानीको प्राकृतिक स्रोत क्रमशः सुक्दै जान थालेको छ । पानीको मुहान र जैविक संरचनामाथि मानवीय अतिक्रमणले समस्या मात्रै उत्पन्न गरेको छैन, ...

घुम्ती गोठमा रमाएका टीकाजीत
उमेरले ६५ वसन्त पार गरिसकेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका टीकाजीत तिलिजाको दिनचर्या बस्तीमा होइन, लेकाली घुम्तीगोठमै बित्छ । बिहान उज्यालो नहुँदै भेडाबाख्राको हुलसँगै दिन सुरु हुन्छ...
३२ समाचार देखाइएको