
बलिउडका वरिष्ठ कलाकार नाना पाटेकरको पोस्टमार्टम रिपोर्ट प्राप्त भएको छ । रिपोर्टले मृत्युको कारणबारे जानकारी दिएको छ । उनको निधन अक्टोबर ८ मा भएको थियो । बाम्बोलिमस्थित गोवा मेडिकल कलेजका चिकित्सकह...

नाना पाटेकरजीको निधनको खबरले मलाई अत्यन्त दुःखी बनाएको छ। उहाँ भारतका महान् कलाकार मात्र होइन, मेरा पुराना र आत्मीय मित्र पनि हुनुहुन्थ्यो। उहाँसँग बिताएका ती दिन, सँगै हिँडेका क्षण र गरेका कुराकान...

नाना पाटेकरको विरासत उनलाई परिभाषित गर्ने तिनै अन्तरद्वन्द्वहरूमा लुकेको छः रुखो तर मायालु अप्रत्याशित तर निष्ठावान् स्वाभिमानी अनि जीवनमा साथ दिनेहरूप्रति सधैं कृतज्ञ। आफ्नो अद्वितीय अभिनयले रंगम...

News By : Nepaliko Media News Desk वरिष्ठ अभिनेता नाना पाटेकरको निधन भएको छ। ७५ वर्षीय नाना पाटेकर बिहीबार गोवास्थित आफ्नो घरमा बेहोस अवस्थामा फेला परेपछि उनलाई अस्पताल लगिएको थियो। डाक्टरहरूले कर...

काठमाडौं । नाना पाटेकर (वास्तविक नाम– विश्वनाथ पाटेकर) बलिउड र मराठी सिनेमाका ती अभिनेता हुन् जसले पर्दामा हुँकार र शक्ति देखाए । तर वास्तविक जीवनमा भने उनी अत्यन्त ‘सादा’ थिए । ७५ वर्षको उमेरमा ८...

बलिउडका वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा बिहीबार निधन भयो। करिब पाँच दशक लामो अभिनय यात्रामा उनले हिन्दी र मराठी फिल्ममा आफ्नो छुट्टै पहिचान बनाए। पाटेकरको बिहीबार नै राजकीय सम्मानसहित...

मुम्बई । बलिउडका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा बिहीबार निधन भएको छ । हृदयघातका कारण उनले यो संसार छाडेर गए पनि उनको अभिनयको जादु भने अझै देख्न पाइनेछ । किनभने पाटेकरले अभिनय गरेका ...

काठमाडौं– ‘एक हि मच्छर आदमीको हिजडा बना देता हे’, दक्षिण एसियाली समाजको तितो यथार्थ देखाउने त्यो वाक्य चलचित्र यशवन्त को हो । यशवन्त सन् १९९७ मा प्रदर्शनमा आएको बलिउड फिल्म हो । नाना पाटेकरलाई फिल्...

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा बिहीबार बिहान हृदयाघात भएपछि उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पाटेकरका छोरा मल्ह...

काठमाडाैं । बलिउड अभिनेता नाना पाटेकरको निधनपछि गोवाको पणजी प्रहरीले अप्राकृतिक मृत्यु (यूडी)को मुद्दा दर्ता गरेको छ । भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को धारा १९४ अन्तर्गत मुद्दा दर्ता गरी ...

गोवा प्रहरीले अभिनेता नाना पाटेकरको निधनको घटनामा अप्राकृतिक मृत्यु (यूडी) सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ। अस्पताल प्रशासनका अनुसार उनलाई मृत अवस्थामा अस्पताल ल्याइएको थियो। त्यसै...

बलिउडका सशक्त अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। हिन्दी तथा मराठी फिल्ममा करिब ५ दशक लामो अभिनय यात्रा तय गरेका पाटेकरको बिहीवार गोवास्थित निवासमा निधन भएको हो। उनको निधन कार्डियाक...

काठमाडौं– बलिउड अभिनेता अभिनेता नाना पाटेकरको निधन भएपछि भारतीय मनोरञ्जन क्षेत्रमात्र होइन विश्वभरिका उनका प्रशंसकहरु दुखी भएका छन् । उनको ७५ वर्षको उमेरमा बिहीवार बिहान ५ः२० बजे गोवास्थित आफ्नै नि...

काठमाडाैं । भारतीय अभिनेता नाना पाटेकरको अन्त्येष्टि बिहीबार महाराष्ट्रको पुणेस्थित आफ्नै फार्महाउसमा गरिने भएको छ। ७५ वर्षीय पाटेकरको बिहीबार बिहान गोवास्थित निवासमा हृदयाघातका कारण निधन भएको थियो...

हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन् । मणिपाल अस्पतालको ओन्कोलोजी विभागका प्रमुख डा शेखर साल्करका अनुसा...

काठमाडौं । बलिउडका दिग्गज अभिनेता नाना पाटेकरको अचानक निधनले उनका प्रशंसकहरूलाई स्तब्ध बनाएको छ । सशक्त अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमै भएको निधनले धेरैलाई दुखी बनाएको छ । जिन्दगीमा उनले थु...

भारतीय सिनेमाका केही कलाकारहरु नामले भन्दा धेरै पर्दामा देखिने र निभाउने भूमिकाको पात्रको नामले बढी परिचित छन्। नाना पाटेकर त्यही दुर्लभ नाममध्ये एक थिए, उनको आवाज, आँखाको भाव, संवाद बोल्ने शैली र ...

भारतीय अभिनेता नाना पाटेकरको निधनको खबरसँगै उनको अभिनयसँगै सामाजिक सेवासँग जोडिएको एउटा भावुक प्रसंग पनि चर्चामा आएको छ । नाना पाटेकरले नयाँ कार खरिद गर्न जम्मा गरेको करिब १ करोड ५० लाख रुपैयाँ किस...

नाना पाटेकरको आकस्मिक निधनले बलिउड शोकमा डुबेको छ । नानाको अन्तिम संस्कार आज साँझ पुणेमा राजकीय सम्मानका साथ गरिनेछ । नानाको निधनले बलिउड स्तब्ध नानाको निधनपछि बलिउड तथा राजनीतिक क्षेत्रका व्यक्त...

७५ वर्षीय वरिष्ठ भारतीय अभिनेता नाना पाटेकरको गोवास्थित आफ्नै निवासमा बेहोस भएपछि अस्पताल लैजाने क्रममा हृदयघातका कारण निधन भएको हो । विकास पाण्डे/ दिल्ली : आफ्नो सशक्त अभिनयका लागि परिचित दिग्गज ...

भारतीय अभिनेता नाना पाटेकरको निधनमा अभिनेत्री मनिषा कोइरालाले भावुक श्रद्धाञ्जली व्यक्त गरेकी छन्। नाना पाटेकरको बिहीबार भएको निधनपछि सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै मनिषाले उनलाई 'महान् अभि...

काठमाडौं – भारतीय चलचित्र क्षेत्रका दिग्गज अभिनेता नाना पाटेकरको अभिनय रहेको आगामी हरर कमेडी फिल्म ‘शक्ति शालिनी’ उनको अभिनय यात्राको अन्तिम फिल्म बन्ने चर्चा सुरु भएको छ । करिब पाँच दशकदेखि हिन्दी...

गोवामा मृत्यु भएपछि प्रसिद्ध अभिनेता नाना पाटेकरको पार्थिव शरीर गोवाबाट पुणे ल्याइएको थियो। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले पुणे विमानस्थलमा वरिष्ठ अभिनेतालाई अन्तिम श्रद्धाञ्जली अर्प...

काठमाडौं । बलिउड लिजेन्ड नाना पाटेकर अब हामीमाझ रहेनन् । ७५ वर्षको उमेरमा उनको निधिन भएपछि भारत सरकारले अन्येष्टिमा राजकीय सम्मान दिने निर्णय गरेको छ ।गोवास्थित निजी निवासमा बिहीबार नानाको निधन भएक...

बलिउड अभिनेता नाना पाटेकर ७५ वर्षको उमेरमा बिहीबार निधन भयो। दशकौं लामो करियरमा, उनले भारतीय सिनेमालाई क्रान्तिवीर (१९९४) मा ‘प्रताप नारायण तिलक’को ज्वलन्त अभिनयदेखि लिएर वेलकम (२००७) मा ‘उदय शेट्...

काठमाडौं– बलिउड अभिनेता नाना पाटेकरको निधनको खबरले भारतीय फिल्म क्षेत्र शोकमा डूबेको छ । उनको निधनप्रति बलिउडका कलाकार तथा फिल्मकर्मीहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । य...

काठमाडौं । चर्चित भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवाको डोना पाउलास्थित आफ्नै घरमा उनलाई हृदयाघात भएको थियो। त्यसपछि अस्पताल लगिएका उनलाई करिब ४५ मिनेटसम्म सीपीआर दिएर ब...

काठमाडौं । बलिउड अभिनेता नाना पाटेकरले आफ्नो मृत्युअघि साथीलाई म्यासेज गरेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । मृत्यु हुनुभन्दा अगाडि उनले एक साथीलाई म्यासेज गरेर आफूलाई सन्चो नभएको बताएका थिए ...

मुम्बई । नाना पाटेकरको निधन भएको छ। प्राप्त जानकारी अनुसार, उनी गोवाको डोना पाउलास्थित आफ्नो घरमा अचेत अवस्थामा फेला परेका थिए र उनलाई तत्काल अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित...

आज बिहानै विख्यात बलिउड अभिनेता नाना पाटेकरको निधन भएको दुःखद खबर फैलियो। केही दिनअघिसम्म राम्ररी हिँडडुल गरिरहेका, साथीभाइसँग भेटिरहेका, भोजभतेरमा सहभागी भइरहेका उनको निधन एक हिसाबले अप्रत्याशित थ...

हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन् । मणिपाल अस्पतालको ओन्कोलोजी विभागका प्रमुख डा शेखर साल्करका अनुस...

बलिउडका वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा गोवामा कार्डियाक एरेस्टका कारण निधन भएको छ। गोवास्थित आफ्नो निवासमा अचेत अवस्थामा भेटिएका पाटेकरलाई तत्काल मणिपाल अस्पताल पुर्याइए पनि उनलाई ...

काठमाडौं । नाना पाटेकर हिन्दी र मराठी सिनेमाका उम्दा अभिनेता हुन् । जसको फिल्मी करिअर करिब पाँच दशकसम्म फैलियो । ‘परिन्दा’, ‘प्रहारः द फाइनल अट्याक’, ‘क्रान्तिवीर’, ‘अग्नि साक्षी’, ‘खामोसीः द म्यु...

काठमाडौं । बलिउड अभिनेता नाना पाटेकरले आफ्नो मृत्युअघि साथीलाई म्यासेज गरेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । मृत्यु हुनुभन्दा अगाडि उनले एक साथीलाई म्यासेज गरेर आफूलाई सन्चो नभएको बताएका थिए ...

भारतीय अभिनेता नाना पाटेकरको निधनमा अभिनेत्री मनीषा कोइरालाले दुःख व्यक्त गरेकी छन्। ७५ वर्षीय पाटेकरको आज गोवास्थित आफ्नै निवासमा कार्डियाक अरेस्टपछि निधन भएको हो। उनको निधनपछि बलिउड कलाकार तथा स...