मुख्य सामग्रीमा जानुहोस्
S

Securities Board Of Nepal

setopati.com५ दिन अघि

आशुतोष इनर्जीले आइपिओ निष्कासन गर्न पायो बोर्डको अनुमति

नेपाल धितोपत्र बोर्डले आशुतोष इनर्जी लिमिटेडलाई आइपिओ निष्कासनका लागि अनुमति प्रदान गरेको छ। धितोपत्र बोर्डले कात्तिक २० गते कम्पनीलाई प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँ दरका कुल १२ लाख कित्ता से...

nepalpress.com६ दिन अघि

कान्तिपुर फर्मास्युटिकल्सले आईपीओ बिक्रीमा ल्याउने, सेबोनले दियो अनुमति 

काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । यस कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ बिक्रीमा ल्याउन अन...

clickmandu.com६ दिन अघि

इन्ट्राडेका लागि ब्रोकरको पुँजी २० करोड, रियल टाइममा मार्जिन पुनर्मूल्यांकन र स्वचालित ‘अटो स्क्वायर–अफ’

काठमाडौं । एउटै कारोबार दिनभित्र सेयर खरिद तथा बिक्री गरी कारोबार स्थिति राफसाफ गर्न सकिने ‘इन्ट्राडे’ कारोबारका लागि ब्रोकर कम्पनीहरूको चुक्ता पुँजी न्यूनतम २० करोड रुपैयाँ हुनुपर्ने भएको छ । नेपा...

annapurnapost.com६ दिन अघि

नेप्सेमा इन्ट्राडे कारोबारको तयारी

काठमाडौं : नेपालमा सेयर बजारमा एउटै दिन सेयर किन्ने र बेच्ने (इन्ट्राडे) कारोबार सुरु गर्ने तयारी भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले इन्ट्राडे कारोबारलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन ‘...

onlinekhabar.com६ दिन अघि

सेयर बजारमा इन्ट्राडे कारोबार गराइने, नियमावलीको मस्यौदा सार्वजनिक

१९ कात्तिक, काठमाडौं । नेपालको सेयर बजारमा अन्तरदिवसीय (इन्ट्राडे) कारोबार सञ्चालनमा ल्याउन धितोपत्र बोर्डले नियमावली मस्यौदा ल्याएको छ । सरोकारवालाबाट मंसिर ४ गतेभित्र राय सुझाव माग गर्दै मस्यौदा ...

ekantipur.com६ दिन अघि

कान्तिपुर फर्माले आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट पायो स्वीकृति

कान्तिपुर फर्माले आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट पायो स्वीकृति यसले अंकित मूल्य एक सय रूपैयाँको दरमा १७ लाख कित्ता सेयर जारी गर्ने भएको छ । कार्तिक १९, २०८३ कान्तिपुर संवाददाता काठमाडौँ — का...

nagariknews.nagariknetwork.com१ हप्ता अघि

७१ अर्बका आइपिओ लाममा

कमजोर वित्तीय विवरण, प्रिमियम मूल्य निर्धारणमा चलखेल, लक-इन अवधि सकिएपछि सेयर बिक्री गर्ने प्रवृत्ति र संस्थागत सुशासनको अभावले प्राथमिक सेयर बजारमाथि प्रश्न उठ्न थालेकाले नेपाल धितोपत्र बोर्ड (सेब...

arthasansar.com२ हप्ता अघि

सेयर बजारमा नयाँ वित्तीय उपकरण भित्र्याउन सेबोनले गठन गर्‍यो सात सदस्यीय समिति

नेपालको पूँजी बजारलाई थप विविधीकरण र विस्तार गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ वित्तीय उपकरणको विकास तथा सञ्चालनका लागि सात सदस्यीय समिति गठन गरेको छ। बोर्डले पूँजी बजारमा शेयर ...

aarthiknews.com४ हप्ता अघि

पुँजी बजारको कानुनी संरचना सुधार्न सेबोनले दुई नयाँ ऐन ल्याउँदै, अर्थ मन्त्रालय पठाउने तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरको बनाउन दुईवटा नयाँ ऐनको मस्यौदा तयार पारेको छ। ऐनको मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालय पठा...

arthasarokar.com५ हप्ता अघि

आईपीओ निर्देशिकामा इप्पानको आपत्ति, नेटवर्थमा लगाइएको ‘क्याप’ हटाउन माग

काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को नयाँ मापदण्डमा आपत्ति जनाएको छ । नेपाल धितोपत्र बोर्डले तयार गरेको ‘सार्वजनिक निष्कासनको सामान्य योग्य...

newsofnepal.com५ हप्ता अघि

हिम पर्वत हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति

काठमाडौँ। हिम पर्वत हाइड्रोपावर लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने अनुमति पाएको छ। कम्पनीले ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता साधारण शेयर निष्कासनका लागि नेपा...

baahrakhari.com५ हप्ता अघि

सुरु भयो पुँजीबजार सचेतनाका लागि विश्व लगानीकर्ता सप्ताह

काठमाडौं । पुँजीबजार सचेतनाका लागि विश्व लगानीकर्ता सप्ताह सुरु भएको छ । कार्यक्रमको पहिलो दिन तीन सहरमा प्रभातफेरी आयोजना गरिएको छ । धितोपत्र बोर्डको आयोजना र स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको सह...

ajakoartha.com५ हप्ता अघि

सेबोनको नयाँ व्यवस्थापछि सेयर बजारमा निराशा, नेप्से २० अंकले घट्यो

काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आधारभूत सेयरधनीले आफ्नो ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुपरे कम्तीमा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी दिनुपर्ने व्यवस्था गरेपछि सेयर बजारमा त...

setopati.com६ दिन अघि

११७ कम्पनी आइपिओ अनुमतिको पर्खाइमा, कुन कम्पनी कुन चरणमा?

धितोपत्र बोर्डले पछिल्ला दुई दिनमा दुईवटा कम्पनीको प्राथमिक सेयर (आइपिओ) निष्कासनको अनुमति दिएको छ। आवेदन दिएको करिब २० महिनापछि कान्तिपुर फार्मास्युटिकल्स ल्याब लिमिटेड र आशुतोष इनर्जी लिमिटेडले ...

nepalpress.com५ हप्ता अघि

सेयर बेच्दा पूर्वसूचना दिनुपर्ने व्यवस्था खुकुलो, के-के भयो संशोधन ?

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीका आधारभूत सेयरधनीहरूले सेयर बिक्री गर्दा पूर्वजानकारी दिनुपर्ने सम्बन्धी यसअघिको निर्देशनमा संशोधन गरेको छ । नयाँ व्यवस्थाअनुसार अब आधारभूत सेयरधनी...

clickmandu.com२ हप्ता अघि

नयाँ वित्तीय उपकरण विकास गर्न सेबोनले गठन गर्‍यो सात सदस्यीय समिति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउँदै बजारको गहिराइ तथा विविधीकरण गर्ने उद्देश्यले नयाँ वित्तीय उपकरण विकास तथा सञ्चालन व...

onlinekhabar.com६ दिन अघि

कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपीओ अनुमति

१९ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले लामो समयपछि थप एउटा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले कान्तिपुर फर्मास्युटिकल्स कम्पनीलाई कुल ८० लाख कित्ता सेय...

ekantipur.com१ हप्ता अघि

धितोपत्र बोर्ड सूचना प्रविधि नीतिः प्राविधिक समस्या आए पनि सेयर कारोबार अवरुद्ध नहुने

धितोपत्र बोर्ड सूचना प्रविधि नीतिः प्राविधिक समस्या आए पनि सेयर कारोबार अवरुद्ध नहुने बोर्डले बजार सञ्चालनसँग सम्बन्धित निकायहरूलाई कारोबार प्रणालीमा समस्या आए पनि सेवा निरन्तरता दिन सक्ने पूर्वाध...

arthasansar.com२ हप्ता अघि

सेबोनद्वारा आईपीओको पाइपलाइनमा रहेका कम्पनीको वर्गीकरण, कुन समूहमा कति ?

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साधारण सेयर (आईपीओ) निष्काशनका लागि आवेदन दिएका कम्पनीहरुको वर्गीकरण गरेको छ । बोर्डले आईपीअ‍ोको आवेदन दिएका ११७ कम्पनीलाई ६ वर्गमा वर्गीकरण गरेको हो । सेबोनले धितो...

aarthiknews.com५ हप्ता अघि

लामो समयपछि आईपीओको अनुमति खुल्यो, हिम पर्वत हाइड्रोपावरले ५९ करोडको निष्कासन गर्ने

काठमाडौं । लामो समयपछि नेपाल धितोपत्र बोर्डले नयाँ कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ। बोर्डले हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई ५९ करोड १५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर...

baahrakhari.com६ हप्ता अघि

सुहलियतले मात्रै बढेन बजार, पर्खाइ ठूला लगानीकर्ताकै

काठमाडौं । नेपाली सेयर बजारको इतिहासमै पहिलोपटक सरकार र नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) बजार सुधार्न आक्रामक रूपमा उत्रिएका छन् । धितोपत्र दोस्रो बजारको ३१ वर्षे यात्रामा लगानीकर्ताले सरकार र न...

setopati.com६ दिन अघि

सेयर बजारमा आउँदैछ नयाँ नियम– बिहान किन्ने, दिउँसै बेच्ने, नाफा–घाटा त्यही दिन!

अब लगानीकर्ताले बिहान किनेको सेयर दिउँसै बेचेर नाफा कमाउन सक्ने छन्। त्यस्तै, बिहान सेयर बेचेर त्यही दिन फेरि किन्ने सुविधा पनि प्रस्ताव गरिएको छ। यसरी सेयर कारोबार गर्दा लगानीकर्ताले बजार बन्द हु...

clickmandu.com२ हप्ता अघि

७२ ब्रोकरको टीएमएस अवरुद्धबारे नेप्सेले बुझायो प्रारम्भिक प्रतिवेदन, विस्तृत अध्ययन पनि हुँदै

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले ७२ ब्रोकर कम्पनीको कारोबार प्रणाली ९टीएमएस० अवरुद्ध भएको घटनाबारे प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल धितोपत्र बोर्डलाई बुझाएको छ । असोज ५ गते डेटा हबको पू...

onlinekhabar.com५ हप्ता अघि

‘विश्व लगानीकर्ता सप्ताह २०२६’ मा तीन सहरमा प्रभातफेरी

१९ असोज, काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२६ का अवसरमा नेपाल धितोपत्र बोर्डको आयोजना तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको सहकार्यमा प्रभातफेरी कार्यक्रम भएको छ । देशका तीन प्रमुख सहरमा लगानीक...

ekantipur.com५ हप्ता अघि

सेबोनले तयारी गरेको आईपीओ निर्देशिकामा इप्पानको आपत्ति, ३४ कम्पनी सेयर निष्कासन प्रक्रियामा

सेबोनले तयारी गरेको आईपीओ निर्देशिकामा इप्पानको आपत्ति, ३४ कम्पनी सेयर निष्कासन प्रक्रियामा जलविद्युत् क्षेत्रको प्रकृति र पुँजी आवश्यकतालाई ध्यानमा राखेर मस्यौदाको पुनरावलोकन गर्न इप्पानको माग आ...

arthasansar.com४ हप्ता अघि

सेबोन अध्यक्षको केटाकेटीपन: विनाअध्ययन निर्देशन, एक महिनामै परिवर्तन

नेपाल धितोपत्र बोर्डको अध्यक्ष बनेर आएदेखि नै डा. गोपाल भट्टले धेरै दस्ताबेजहरु सार्वजनिक गरिसकेका छन् । हरेक दिन जस्तो दस्ताबेज सार्वजनिक गर्दै आएका बोर्ड अध्यक्ष भट्टले केही निर्देशनमा भने केटाके...

setopati.com१ हप्ता अघि

५० प्रतिशत हकप्रद निष्कासन गर्न एनआइसी एसिया बैंकले पायो स्वीकृति

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एनआइसी एसिया बैंकलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ। बोर्डले कात्तिक १७ गते बैंकको हकप्रद सेयर निष्कासन प्रस्ताव स्वीकृत गरेको हो। बो...

clickmandu.com४ हप्ता अघि

स्टक एक्सचेञ्ज सुधार प्रक्रिया अघि बढाउन बोर्ड र नेप्सेबीच छलफल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का पदाधिकारीबीच स्टक एक्सचेञ्जको पुनर्संरचना तथा दोस्रो बजारको सञ्चालन र व्यवस्थापनमा सुधार गर्ने विषयमा छलफल भएको छ । नेपाल सरकारले...

ekantipur.com५ हप्ता अघि

साढे ५ महिनापछि धितोपत्र बोर्डले दियो आईपीओ अनुमति

साढे ५ महिनापछि धितोपत्र बोर्डले दियो आईपीओ अनुमति सेबोनले साढे ५ महिनापछि हिमपर्वत हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासन अनुमति दिएको छ आश्विन १९, २०८३ कान्तिपुर संंवाददाता काठमाडौँ — सेबोनले ...

arthasansar.com५ हप्ता अघि

कम्पनी ऐन, २०६३ को दफा ५० कार्यान्वयन बिना तयारी भयो - संघ

नेपाल सेयरबजार लगानीकर्ता संघले कम्पनी ऐन, २०६३ को दफा ५० कार्यान्वयन बिना तयारी भएको बताएको छ । संघले सेबोनलाई पत्र पठाउँदै दफा ५० कार्यान्वयनका कारण सेयरबजारका लगानीकर्तामा नकारात्मक असर परेको गु...

setopati.com४ हप्ता अघि

सेयर बजारमा संस्थागत लगानीकर्ता भित्र्याउने बोर्डको प्रस्ताव, एउटामा ५ प्रतिशतसम्म लगानी सीमा

नेपाल धितोपत्र बोर्डले सेयर बजारमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउन 'संस्थागत लगानीकर्ता नीति, २०८३' को मस्यौदा सार्वजनिक गरेको छ। नीतिमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा ...

arthasansar.com५ हप्ता अघि

१५ दिने सूचनाका विषयमा लगानीकर्तासँग सेबोनको छलफल, आवश्यक निर्णय अध्यक्ष फर्किए पछि

सेबोनले ५ प्रतिशत वा सो भन्दा बढी सेयर बिक्री गर्दा १५ दिन अघि जानकारी दिनु पर्ने विषयमा नेपाल धितोपत्र बोर्ड र लगानीकर्ताहरु बीच छलफल भएको छ । मंगलबार सेबोन पुगेका लागानीकर्ताहरुले यो व्यवस्थाले स...

setopati.com४ हप्ता अघि

प्राइभेट इक्विटी र भेन्चर क्यापिटलको नियमनमा सुधार गर्न बोर्डको सुझाव

नेपालमा निजी तवरबाट हुने सेयर लगानी (प्राइभेट इक्विटी) तथा भेन्चर क्यापिटल क्षेत्रमा लगानीकर्ताको संरक्षण, कोषको पारदर्शिता र जोखिमअनुसारको नियमनमा सुधार गर्नुपर्ने देखिएको छ। नेपाल धितोपत्र बोर्ड...

arthasansar.com५ हप्ता अघि

‘ठूला लगानीकर्ता भाग्दैछन्’ भन्ने हल्लाले बजार बिग्रिन्छ : सेयरधनी संघ

नेपाल सेयरधनी संघले आधारभूत सेयरधनीले ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि १५ दिन अगावै सार्वजनिक सूचना दिनुपर्ने व्यवस्थामा संशोधन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग माग गरेको छ। संघले...

arthasansar.com५ हप्ता अघि

आधारभूत सेयरधनीको ५ प्रतिशत व्यवस्थामा विभाजित लगानीकर्ता, के भन्छ सेबोन ?

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले भदौ ९ गते सूचीकृत कम्पनीहरुका लागि एउटा निर्देशन पठायो । जुन निर्देशनमा आधारभूत सेयरधनीहरुले ५ प्रतिशत वा सो भन्दा बढीको सेयर बिक्री गर्नु पर्दा कम्तीमा १५ दिन अघि स...