
काठमाडौं । सरकारले संविधानले तोकेकै आधारमा संघीय संरचनाको पुनर्संरचना अभ्यास सुरु गरेको छ । संघीय संरचना कार्यान्वयनमा आएको झन्डै एक दशकपछि सरकारले गाउँपालिका, नगरपालिका तथा वडाको संख्या र सिमानाको...

हेटौँडा । मकवानपुरको हेटौंडाबाट लागुऔषध खैरोहिरोइनसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखराको संयुक्त विशेष टोलीले हेटौँडाका विभिन्न स...

काठमाडौं : जापानको टोकियोमा रहेको एक प्राथमिक विद्यालयमा शुक्रबार आगलागी भएको छ। आगलागीको समयमा विद्यालयमा लगभग ३३० विद्यार्थी र शिक्षकहरू उपस्थित थिए। टोकियोको किता वार्डमा रहेको ताकिनोगावा दैसान ...

ललितपुर । नेपाल समाचारपत्रका सहायक सम्पादक सुनील महर्जनसहित सात जना पत्रकारलाई ललितपुर महानगरपालिका–५ वडा कार्यालयले पहिलो पटक सुशासन पत्रकारिता सम्मान–२०८३ प्रदान गरेको छ । ललितपुरको सांस्कृतिक ...

काठमाडौँ । वडा प्रहरी कार्यालय भद्रपुर, झापाले नागरिकलाई आपतकालीन समयमा फोन गरेर आफ्नो ठेगाना बताउनुको साटो ह्वाट्सएपमार्फत ‘लाइभ लोकेसन’ पठाउन आग्रह गरेको छ । विपद् वा संकटका बेला सटीक लोकेसन प्रा...

नेपालगन्जमा सम्पन्न भएको प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ को उपाधि ओम फिटनेस टिम नेपालगन्जले जितेको छ । पूर्वखेलाडी समाज बाँकेको आयोजनामा सम्पन्न सो प्रतियोगितामा दुई स्वर्ण, दुई रजत र ...

काठमाडौं- महानगरपालिका वडा नम्बर २२ को आयोजनामा सम्पन्न ‘मिस्टर महानगर-२०८३’ शारीरिक सुगठन प्रतियोगिताको उपाधि सगेन्द्र सिंहले जितेका छन् । राष्ट्रिय सभा गृहमा शुक्रवार र शनिवार आयोजित प्रतियोगिता...

विराटनगर । विराटनगर महानगरपालिकाभित्र विकासको दृष्टिकोणले निकै पछाडि पारिएको क्षेत्र मानिन्थ्यो झापा बैजनाथपुर अर्थात् महानगरपालिकाकै वडा नम्बर १९ । महानगरमा ढिलो गरी जोडिएका कारण यस वडाले लामो समय...

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् । काठमाडौँ महानगरपालिका वडा नं ८ ले सामाजिक सेवामा योगदान दिन...

कास्की । पोखरा महानगरपालिका १२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ भएकाका लागि म्यादी जीवन बिमा कार्यक्रम सुरु गरेको छ। आर्थिक अभावका कारण बिमा सेवाको पहुँचबाट टाढा रहेका सुकुमवासी तथा विपन्न पर...
कास्की । पोखरा महानगरपालिका-१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून आय भएका परिवारका लागि म्यादी जीवन बिमा कार्यक्रम शुरू गरेको छ। आर्थिक अभावका कारण बिमा सेवाबाट वञ्चित रहेका विपन्न तथा सुकुमवासी पर...

कास्की– पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुम्वासी तथा न्यून कमाइ भएकाका लागि म्यादी जीवन बीमा कार्यक्रम सुरु गरेको छ ।

काठमाडौं । निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेका आठ जना वडाध्यक्षको पद स्वतः रिक्त भएको घोषणा गरेको छ । आयोगले सूचना जारी गर्दै नेकपा (एमाले) का तर्फबाट निर्वाचित भएर पछि दल...

दाङ । झुट्टा विवरण पेस गरेर गैरनेपाली नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा दाङमा एकजना वडा अध्यक्ष र वडा सचिवसहित चारजना पक्राउ परेका छन् । जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर ४ ...

कास्की। पोखरा महानगरपालिका १२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ भएकाका लागि म्यादी जीवन बिमा कार्यक्रम सुरु गरेको छ। आर्थिक अभावका कारण बिमा सेवाको पहुँचबाट टाढा रहेका सुकुमवासी तथा विपन्न परि...

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित आठ जना वडा अध्यक्षको पद स्वतः रिक्त भएको जनाएको छ ।

निर्वाचन आयोगले नेकपा एमालेबाट निर्वाचित भएका ८ जना वडाध्यक्ष पदमुक्त भएको जनाएको छ। आयोगले बुधबार सूचना जारी गर्दै ०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भएका ८ जना वडाध्यक्ष पदमुक्त भएक...

काठमाडौम् । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित ८ जना वडाध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित भएका ती प्रति...

काठमाडौँ- नेकपा एमालेबाट उम्मेदवार भएका तर यसबीचमा विभिन्न पार्टीमा प्रवेश गरेका ८ जना वडाध्यक्षको पद रिक्त भएको छ। निर्वाचन आयोगले बुधबार सूचना प्रकाशित गरी ती वडाध्यक्षहरूको पद रिक्त भएको जानकारी...

२०७९ सालमा नेकपा एमालेबाट उम्मेदवार भएका तर यसबीचमा विभिन्न पार्टीमा प्रवेश गरेका ८ जना वडाध्यक्षको पद रिक्त भएको छ। निर्वाचन आयोगले बुधबार सूचना प्रकाशित गरी ती वडाध्यक्षहरूको पद रिक्त भएको जानका...

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले) बाट निर्वाचित भई अन्य दलमा प्रवेश गरेका ८ जना वडाध्यक्षको पद रिक्त गर्ने निर्णय गरेको छ । सम्बन्धित दलको जानकारीको आधारमा उनीहरूको पद रिक्त भएको भएको हो । ...

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका र सर्वोत्तम सिमेन्ट लिमिटेडबिच सुनवल नगर अस्पतालमा ‘सर्वोत्तम सिमेन्ट आकस्मिक कक्ष भवन’ निर्माण गर्ने सम्झौता भएको छ। सुनवल नगरपालिका–५ बनकट्टीस...

युवा प्रतिभाको पहिचान, खेल संस्कृतिको विकास तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यसहित नेपालगन्जमा सञ्चालन गरिएको “दोस्रो माननीय कप टी–१० क्रिकेट प्रतियोगिता” को उपाधि वडा नम्बर ८ ले जि...

नेपाली नागरिकता पाउन अयोग्य एक जना भारतीय नागरिकलाई गैरकानुनी तबरले नागरिकता दिलाउन भूमिका खेलेको पाइएपछि दाङका एक जना वडाध्यक्षसहित चार जना पक्राउ परेका छन्। सोही प्रकरणमा थप दुई जनाको खोजी भइरहे...

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. १० को आयोजनामा सम्पन्न राष्ट्रव्यापी प्रथम वडा अध्यक्ष कप खुल्ला फिडे रापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि एफएम क्षितिज भण्डारीले जितेका छन् । प्रतियो...

काठमाडौं। पाँचौं काठमाडौं महानगरपालिका वडा नं.४ स्तरीय दौड प्रतियोगिताको उपाधि कृष्ण राई र अन्जु बुढाले जितेका छन् । शनिबार सम्पन्न ५ किमि दौडमा कृष्णले पुरुष र अन्जुले महिलातर्फ उपाधि जितेका हुन् ...

२२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ४ स्तरीय दौड प्रतियोगिताको पाँचौं संस्करण शनिबार हुँदैछ, जहाँ चार सय बढी धावकले प्रतिस्पर्धा वडाध्यक्ष दिनेश महर्जनले जानकारी दिएका छन् । वडाध्यक्ष ...

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.४ स्तरीय दौड प्रतियोगिताको पाँचौं संस्करण शनिबार हुँदैछ। प्रतियोगितामा चार सय बढी धावकले प्रतिस्पर्धा वडाध्यक्ष दिनेश महर्जनले जानकारी दिएका छन् । वडाध्यक्...

बैतडी- पाटन नगरपालिकाले शैक्षिक गुणस्तर सुधारलाई केन्द्रमा राख्दै ‘एक वडा एक नमुना विद्यालय’ कार्यक्रम लागू गरेको छ। उक्त कार्यक्रमका लागि नगरपालिकाले रु २० लाख बजेट विनियोजन गरेको शिक्षा शाखा प्रम...

बैतडीको पाटन नगरपालिकाले शैक्षिक गुणस्तर सुधारलाई केन्द्रमा राख्दै ‘एक वडा एक नमूना विद्यालय’ कार्यक्रम लागू गरेको छ । उक्त कार्यक्रमका लागि नगरपालिकाले २० लाख बजेट विनियोजन गरेको शिक्षा शाखा प्रम...

ललितपुर । ललितपुर महानगरपालिका वडा नंं १८, भैंसेपाटी र मेडिसिटि अस्पतालबीच सम्झौता भएको छ । अस्पतालले वडाका स्थायी बासिन्दाहरुलाई २० प्रतिशत र भाडामा बस्नेहरुका लागि १० प्रतिशत छुट दिने सम्झौता भए...

कञ्चनपुर । स्थानीय साधनस्रोतको उपयोग गर्दै न्यून आय भएका समुदायलाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले शुक्लाफाँटा नगरपालिकाले ‘एक वडा-एक उद्यम’ कार्यक्रम सञ्चालन गरेको छ। नगरले परम्परागत सीपलाई आ...

हेटौंडा। हेटौंडा उपमहानगरपालिका–५ क्षेत्रमा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका घरटहरा हटाउने क्रममा शुक्रबार डोजर प्रयोग गरिएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियान...

पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि विसं २०३० मा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न तीन सदस्...

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा आयोजना गरिएको तीन दिने विशेषज्ञ न्यूरोथेरापी शिविर ५ सय ५० भन्दा बढी व्यक्तिलाई सेवा प्रदान गर्दै सफलतापूर्वक सम्पन्न भएको छ। गोकर्णेश्वर वडा नम्बर ...

हेटौंडा। हेटौंडा–४ नम्बर वडा कार्यालयद्वारा वडाका विद्यालयहरुसँगको सहकार्यमा २० जना विपन्न विद्यार्थीलाई निःशुल्क पढाइने भएको छ । वडा कार्यालय, भुटनदेवी मावि र आधुनिक राष्ट्रिय माविबीच शैक्षिब वर्...

पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बसोबास गरिरहेका ५७५ जनाले आफ्नो विवरण महानगरमा दर्ता गराएका छन् । महानगरले बसपार्कमा बसोबास गरिरहेका सुकुमवासीलाई आफ्नो विवरण तीन द...

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले वडा नं. ५ स्थित अदालत अगाडि रहेको तरकारी (सब्जी) मण्डी भत्काएर बहुउद्देश्यीय भवनका नाममा व्यापारिक भवन निर्माण गर्ने योजना अघि बढाएपछि चौतर्फी विरोध सुरु भएको...

बाजुरा- मंगलवार बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा झडप भएको छ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसहितको टोली अपि सैपाल हिमालको बेस क्याम्प रानी सैन भ्रमणमा गएको बेला झडप भएको हो । झडपका ...

कैलाली । बाजुराको हिमाली गाउँपालिका-३ लाम्पाटामा बाजुरा र हुम्लाका स्थानीयबीच झडप भएको छ । अस्थायी प्रहरी चौकी निर्माण र सीमा विवादलाई लिएर लामो समय देखि दुई जिल्लाका सीमावर्ती क्षेत्रका नागरिकबिच...
