२०७८ फागुन २१ का समाचार
मार्च ५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आइडलमा विश्वासले गाउँदा शुवानी हेरेको हेर्यै, सुनेको सुन्यै
काठमाडौँ : बिहीबारको एपिसोडबाट बेनिशा पौडेल बाहिरिएसँगै नेपाल आइडल सिजन ४ मा अहिले टप पाँचमा पुग्न प्रतिस्पर्धा चलिरहेको छ। टप पाँचमा पुग्न विश्वास उप्रेती, सुमिन पाख्रिन, नाम्गेल तामाङ, भूपेन्द्र ...
रुस-युक्रेन युद्ध : परमाणु केन्द्र कब्जा भएपछि पश्चिमा नेताको आक्रोश
एजेन्सी– रुस–युक्रेन युद्ध गम्भीर मोडमा अगाडि बढेको छ । रुसले युक्रेनका परमाणु केन्द्रमा कब्जा जमाएकोप्रति पश्चिमा राष्ट्रले गम्भीर रुपमा लिएका छन् । रुसले आक्रमणको क्रममा युक्रेनको परमाणु केन्द्र ...
५११ जना नेपाली युक्रेन छाडेर सुरक्षित गन्तव्यमा
–युक्रेन द्वन्द्वका क्रममा युक्रेनमा फसेका नेपाली सुरक्षित स्थानमा पुग्ने क्रम जारी छ । हालसम्म ५११ जना नेपाली नागरिक द्वन्द्वग्रस्त युक्रेन छाडेर सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका छन् । रुस–युक...
इन्धनको मूल्य बढ्दा सरकारलाई दैनिक थप ५५ लाख आम्दानी
पछिल्लो दुई महिनामाचारपटक पेट्रोलियम पदार्थको मूल्य बढेर उपभोक्ताको ढाड सेकिँदा अर्थ मन्त्रालय भने खुसी छ। इन्धनको मूल्य बढ्दा उपभोक्तालाई भार परेको छ। तर प्रतिशतका आधारमा राजस्व वृद्धि हुने भएकाले...
भारतमा साढे ५ हजार कोरोना संक्रमित थपिए
काठमाडौँ – भारतमा थप ५ हजार ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१२ घण्टाअघि अर्का क्रिकेटरलाई दिएको श्रद्धाञ्जली बन्यो वार्नको अन्तिम ट्वीट
अष्ट्रेलियाली दिग्गज लेग स्पिनर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ। हृदयाघातका कारण उनको निधन भएको हो । वार्नले शुक्रबार बिहान अस्ट्रेलियाका पूर्व विकेटकिपर-ब्याट्सम्यान रड मार्शको निधनबारे ...
गाडीमा यात्रा गर्दा किन बान्ता हुन्छ? (भिडिओ)
हामीमध्ये कतिपयलाई गाडी सम्झने बित्तिकै रिंगटा लाग्ने हुन्छ। अझै धेरैजसोलाई त गाडीमा यात्रा गर्दा अत्यधिक वान्ता भएर शरीर शिथिल बन्छ। यो आममानिसको साझा समस्या हो। गाडीमा यात्रा गर्दा एकातिर मस्ति...
युक्रेन–रुस युद्धमा पश्चिमा मिडियाको 'नश्लवाद' !
युक्रेनमा रुसले आक्रमण गरेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रामक अडानको आलोचना भइरहेका बेला पश्चिमी मुलुकका नेताहरूको नीतिमाथि पनि प्रश्न उठिरहेको छ । यस आक्रमणको समाचारमा पश्चिमी सञ्चार मा...
पुटिनका ८० प्रतिशत आर्मी युक्रेनमा छन्, उनीहरुलाई हामी यहिँ गाड्ने छौँ : युक्रेनी अधिकारी
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका एक सल्लाहकारले आफ्नो देशको आर्मीले जारी युद्धमा अप्रत्यासित वा भाग्यका कारण सफल नभएको बताएका छन् । राष्ट्रपतिका सल्लाहकार एलेक्सी एरिस्तोविकले सामाजिक स...
सम्पादकीय लेख्न छाड्दा स्थानीय पत्रिकाको स्तर खस्कियो : सदस्य जोशी
प्रेस काउन्सिल नेपालका सदस्य हरिप्रसाद जोशीले स्थानीय पत्रिकामा सम्पादकीय लेख्न छाड्दा पत्रिकाको स्तर खस्किएको गुनासो गरेका छन् । ‘अचेल कपीपेस्ट पत्रकारिता चलेको छ, कुनै पत्रिकामा पनि सम्पादकीय आउ...
६ नेपाली युक्रेनको बंकरमा
५१६ नेपालीले युक्रेन छाडे, हंगेरी पुगेका चारको भारतीयसँगै उद्धार युद्धग्रस्त युक्रेनबाट बाहिरिने प्रयास गरिरहेका ६ नेपाली सुरक्षाका लागि बंकरमा छन् । पोल्यान्ड सीमा पारका लागि पश्चिमतर्फ हिँडेका ...
रूसको निसानामा परमाणु केन्द्र
किभ : रूसले युक्रेनको परमाणु ऊर्जा केन्द्रलाई समेत आक्रमणको निसाना बनाएको छ। आक्रमणको नवौं दिन शुक्रबार जापोरिज्यास्थित एक परमाणु ऊर्जा केन्द्रमा बम खसाल्दा आगलागी भएको बीबीसीले उल्लेख गरेको छ। उक्...
नाबालिकालाई ‘सहमतिमा पनि बलात्कार’
दमौली — बाँसको खाँबो गाडेर जिल्ला प्रहरी कार्यालय तनहुँको बाहिरपट्टि डोरी टाँगिएको छ । युट्युबर फर्किएपछि दमौलीमा प्रहरी कार्यालयको पारिपट्टि रहेको न्यु मार्फाली होटल एन्ड लज सुनसानजस्तै छ । प्रहरी...
युक्रेनबाट ५ सय ११ नेपाली सीमावर्ती देश पुगे : भारतीय उडानबाट स्वदेश ल्याउने तयारी
काठमाण्डाै - युक्रेनबाट पाँच सय ११ जना नेपाली सीमावर्ती छिमेकी देशमा पुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ । अहिलेसम्म युक्रेनबाट पोल्यान्डमा चार सय तीन, स्लोभाकियामा ७१, रोमानियामा २७, हङ्गेरीमा ६...
सीके राउतको दोहोरो नीति : एकातिर चुनावको तयारी, अर्कोतिर बहिष्कारको चेतावनी
सीके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन अघि आफूहरूको माग पूरा नभए चुनाव बिथोल्ने चेतावनी दिएको छ । जबकि केही महिना अघिदेखि नै सो पार्टी चुनावको तयारीमा जुटेको हो । किसान आन्दोलनलाई स्थानीय तह क...
कम्पनी नछोड्न साउदीमा रहेका नेपालीलाई एनआरएनएको आग्रह
दोहा – साउदी अरबमा भइरहेको काम र कम्पनी छोडेर बाहिर काम नगर्न गैर आवासीय नेपाली सङ्घ साउदी (एनआरएनए) ले आग्रह गरेको छ ।
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज : संसद् प्रवेश गर्दै गरेका १९ सांसदका थरिथरि योजना
२८ मंसिरदेखि संसद् अधिवेशन जारी छ, तर ५ पुसयता राष्ट्रिय सभाको बैठकसमेत बस्न सकेको छैन । एमालेले हरेक बैठकमा अवरोध पुर्याइरहेको छ । कानुन निर्माणलगायत समसामयिक विषयमा नवनिर्वाचित सांसदले कहिले आफ्...
प्रिय चिनियाँ मित्र! हामी सुध्रिन समय लाग्ला, तर समाप्त हुदैनौँ
चिनियाँ पत्रकार चाउ सेङपिङको पुस्तक छ हातमा। नाम हो– ‘चिनियाँ पत्रकारका नजरमा नेपाल : सुधार वा समाप्त होऊ।’ नाम नै यति कडा! चेतावनीजस्तो पनि, सुझाव जस्तो पनि। पुस्तक समात्दा नै यसको नामले कता–कता...
निशान कालिकाधाम र याङ्वरक पोखरी संरक्षण आयोजना निर्माण शुरू
पाँचथरको याङ्वरक गाउँपालिकास्थित निशान कालिकाधाम र याङ्वरक पोखरी संरक्षण आयोजना निर्माण गर्न थालिएको छ । याङ्वरक–४ स्थित धार्मिक एवं ऐतिहासिक क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले आवश्यक प...
फरक मत राख्ने बढे, फकाउँदै दाहाल
काठमाडौं : एमसीसी राष्ट्रहितविपरीत भन्दै माओवादी केन्द्रको शुक्रबारको बैठकमा फरक मत राख्ने नेताहरूको संख्या बढेको छ। यसअघि पूर्व एकता केन्द्र मसाल समूहले मात्रै विरोध गर्दै आएकोमा अध्यक्ष पुष्पकमल ...
अफवाह फैलाउने युट्युबरमाथि प्रहरी निगरानी, कारबाहीको तयारी
काठमाडौं : सामाजिक सञ्जालको दुरुपयोग अफवाह फैलाउने क्रम बढेपछि प्रहरीले त्यस्ता व्यक्तिमाथि कारबाही गर्ने भएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले सूचना जारी गर्दै केही समयदेखि विभिन्न व्यक्ति तथा सम...
तीर्थ र अनिताले जिते अल्ट्रा म्याराथन
ओखलढुंगा — थोलेदेम्बा–पोकली ४२ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि तीर्थबहादुर तामाङ र अनिता राईले जितेका छन् । उक्त म्याराथनमा पुरुषतर्फ तीर्थले ४ घण्टा ४ मिनेटमा निर्धारित दुरी पार गरेका थिए । महिल...
भैरवप्रसाद सेनापति ट्रफी
नेपालगन्ज — भैरवप्रसाद गण इमामनगर ब्यारेक राँझाले कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार नेपालगन्ज रंगशालामा भैरवप्रसादले चन्दननाथ गण (मालिका ब्यारेक) जाजरकोटलाई १–० ले...
टिकटक र फेसबुकमा आएका आफ्नाबारेको भ्रामक सूचनाबारे नेपाली सेनाको आपत्ति
नेपाली सेनाले टिकटक र फेसबुकमा आएका आफ्नाबारेको भ्रामक सूचनाबारे आपत्ति जनाएको छ। सेनाका विभिन्न गतिविधिका फोटो तथा भिडिओ प्रयोग गरेर जनमानसमा गलत सूचना फैलाउन खोजेको भन्दै सेनाले गम्भीर ध्यानाकर्...
रूसमा सञ्चार माध्यमविरुद्ध कडा कानुन लागु‚ सामाजिक सञ्जालमाथि प्रतिबन्ध
युक्रेनमाथि आक्रमण जारी राखेको रूसले आफ्नो देशमा सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाएको छ। रूसले फेसबुक, ट्विटर‚ युट्युबलगायतमा प्रतिबन्ध लगाएको हो। युक्रेनमाथि जारी आक्रमणको विरोधमा रूसमा ठूला प्रद...
नेटोको आलोचना गर्दै जेलेन्स्कीले भने–जति पनि मृत्यु हुनेछ त्यसको कारक तिमीहरु हुने छौ
Created with sketchtool. सम्बन्धित पुटिनका ८० प्रतिशत आर्मी युक्रेनमा छन्, उनीहरुलाई हामी यहिँ गाड्ने छौँ : युक्रेनी अधिकारी युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पश्चिमा सैन्य गठबन्धन नेट...
कोभिडका सबै प्रतिबन्धात्मक आदेश डेढ महिनापछि खारेज
अब १२ वर्षमुनिका विद्यार्थीको पनि नियमित कक्षा सञ्चालन हुने भएको छ । यसअघि १२ वर्षमुनिका बालबालिकालाई आलोपालो गरी कक्षा सञ्चालनको निर्णय भए पनि कोभिड– १९ संक्रमणदर घटेको भन्दै सरकारले नियमित कक्षा ...
आफ्नै मृत्युको खबर पढेपछि …
कहिलेकाहीं लाग्छ यो अक्षर खेती कहिलेसम्म गर्ने होला । जब समाचार या लेख (अक्षरको सामग्री) मा नाम झुण्डिएर पत्रपत्रिका वा अनलाइनहरूमा प्रकाशन हुन्छ जवाफ आफैं तयार हुन्छ – यो त जीवनको अन्तिम घडीसम्म च...
सबै किस्ता बुझाउँदा पनि कर्जा बाँकी भन्छ बीओके
काठमाडौं । सोझासाझा सिधा ग्राहकलाई मुर्गा बनाई कर्जा प्रवाह गर्ने र कर्जा प्रवाह गरिसकेपछि पनि कर्जा बाँकी छ भनेर ग्राहकलाई दुःख दिने बैंकका रूपमा बैंक अफ काठमाण्डु (बीओके) चिनिन थालेको छ । सुरुमा ...
युक्रेनको दावी – ‘रुसको आर्मी बलिया छैनन् तर धेरै संख्यामा छन्, युक्रेन छिरेका सबैलाई सिध्याउछौँ’
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार एलेक्सी एरिस्तोविकले रुसबिरुद्धको युद्धमा आफूहरुले सफलता पाइरहेको दावी गरेका छन् । उनले सामाजिक संजालमा आफ्नो पोष्ट सार्वजनिक गर्दै ...
रुस-युक्रेन युद्धको नवौँ दिन के-के भयो ?
आज युक्रेन-रूस युद्धको दशौं दिन हो। गत २४ घण्टामा के के भयो थाहा पाउनुहोस्: -ब्रसेल्समा नेटो देशका विदेश मन्त्रीहरूसँग भेट गरेपछि गठबन्धनका महासचिव येन्स स्टोल्टेनबर्गले गठबन्धनले युक्रेनमाथि उडान...
चितवन कांग्रेसको सभापतिमा खनाल र श्रेष्ठबीच प्रतिस्पर्धा
चितवन — नेपाली कांग्रेस चितवनको सभापति पदका लागि प्रतिस्पर्धामा रहेका पाँच जना उम्मेद्वारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नकसेपछि सभापति चुन्न सर्वाधिक मत ल्याउने दुईजना राजेश्वर खनाल र मिलनबाब...
प्रेमिल गीतमा सजियो आइडल
काठमाडौं : धागो बनी तिम्रो मुटु बुन्ने मन छ मेरो निम्ति धड्किने मुटुको धड्कन सुन्ने मन छ ... जब जब मायामा पर्छ मान्छे, वरपर देखिने सबै चिजमा माया पोखिएको देख्छ। हावामा पनि प्रेमको अनुभूति गर्छ...
‘पात्र चयनको सकस’
धनगढी — ‘पात्र र उसको भूमिका सही ढंगले छनोट गर्न सकिएन भने पाठकहरूबाट गाली पनि पाइन्छ,’ लेखिका उमा सुवेदीले भनिन्, ‘उपयुक्त भूमिकामा उपयुक्त पात्र छनोट गर्न सकियो भने स्यावासी पाइन्छ ।’ धनगढीमा जार...
पाँचपोखरी टी–२० जिल्लास्तरीय प्रतियोगिताको फाइनल आज हुँदै
मूलपानी मैदानमा जारी पाँचपोखरी टी–२० जिल्लास्तरीय प्रतियोगिताको अन्तिम चरणको खेलमा शनिवार पाँचपोखरी क्रिकेट क्लब र पाँचपोखरी भोताङ क्रिकेट टोली भिड्ने भएका छन् । क्लबले पहिलो सेमिफाइनल खेलमा चौतार...
३५ समाचार देखाइएको