२०७८ भदौ २६ का समाचार
सेप्टेम्बर ११, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
उपाध्यक्ष फातिमा भइनन् ढुक्क
काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उच्च अधिकारी नेपालको संसदबाट सम्झौता अनुमोदनका लागि उपयुक्त वातावण बनाउन दुई दिनदेखि लगातार सक्रिय भए पनि उनीहरूले सोचेअनुसारको वातावरण बन...
प्रतिपक्षको विरोधका बीच संसद् सञ्चालन
काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभामा शुक्रबार तीनवटा बैठक बसे । तीनवटै बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद र मर्यादापालकबीच धकेलाधकेल चलिरह्यो । तर, सभामुख अग्नि सापकोटाले बैठकलाई सञ्चा...
संसद जब ‘रेस्लिङ’ खेल्ने ठाउँमा बदलिन्छ !
संसदलाई लोकतन्त्रको दर्पण मान्ने गरिए पनि बेलाबखत सांसदहरुले नै यसलाई कुरुक्षेत्रमा बदल्ने गरेका छन् । विश्वका विभिन्न देशमा झैं नेपालको संसद पनि लडाईं–झगडाबाट मुक्त छैन । विहीबार संसदमा देखिएको तन...
आज ऋषिपञ्चमी, सप्तऋषिको पूजाआजा गरी मनाइँदै
काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोख...
यसरी गर्न सकिन्छ गला बसेको घरेलु उपचार
गला बस्नु भन्नाले घाँटीबाट आउने आवाज या घाँटीबाट निस्किने शब्द बिलकुल नआउनु या मन्द मन्द आउनु भन्ने बुझिन्छ । जोडजोडले भाषण दिनु या पढ्नु, विष खानु र कण्ठमा कुनै पनि प्रकारले चोट लाग्नु, वातादि कोष...
एमसीसी ‘अनुमोदनको संकेत’
काठमाडौं : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारको नेपालमा जारी राजनीतिक भेटघाटसँगै उक्त सहायता परियोजना अनुमोदनको संकेत देखिएका छन्। राजनीतिक दलहरूबीच एकमत हुन न...
बलपूर्वक फेरियो बजेट
काठमाडौं : अध्यादेशमार्फत १५ जेठमा ल्याइएको आर्थिक वर्ष २०७८/०७९ को बजेट सरकारले शुक्रबार संशोधन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा अवरोधका बीच प्रतिस्थापन विधेयकमार्फत १६ खर्...
दुई किशोरीबीच यूएस ओपन फाइनल
न्युयोर्क — बेलायती १८ वर्षीया इमा राडुकानु शुक्रबार इतिहासमा ग्रान्ड स्लामको फाइनल पुग्ने पहिलो क्वालिफायर खेलाडी भएकी छन् । यूएस ओपनको फाइनलमा उनको सामना अर्का क्यानडेली किशोरी लेलाह फर्नान्डेजवि...
‘बहर’मा गजल कि ‘रहर’मा गजल !
धरानमै रहँदा उनी काव्य संसारसित नजिकिए । पाँच वर्षको हुँदा उनले कवि शिरोमणि लेखनाथ पौड्यालको ‘बालक बबुरो...’ कण्ठ पारे । यसरी नै काव्य संसारमा होम्मिए । काव्यरसको गहिराइसम्म पुग्न रुचाउने सनतकुमार...
संशोधित बजेट : आर्थिक वृद्धिको लक्ष्य सात प्रतिशत
काठमाडौं : अध्यादेशमार्फत बजेट संसोधन गरेको सरकारले चालू वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ। शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्दै चैतपछिको तीन महिना अवधिमा आर्थिक ...
विदेशी विनिमय सङ्कट बढेपछि श्रीलङ्काका केन्द्रीय बैंक प्रमुखले दिए राजीनामा
एजेन्सी- श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले ‘राजनीतिक र व्यक्तिगत मुद्दा’ देखाउँदै राजीनामा दिएका छन् । विदेशी विनिमय सङ्कट तीव्र हुँदै गएपछि सरकारले आयातलाई नियन्त्रण गरेको छ । केन्द्रीय बैंक...
नेपाल लिग २ लाई तयार
काठमाडौँ — पपुवा न्युगिनी (पीएनजी) लाई दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ५१ रनले पराजित गर्दै नेपालले आईसीसी विश्वकप लिग २ को तयारी पूरा गरेको छ । रोहित पौडेलको सानदार ब्याटिङ र सन्दीप...
एमसिसीमा सकारात्मक निर्णय हुनेमा सुमार आशावादी
नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार दोस्रो दिन शुक्रबार पनि राजनीतिक भेटघाटमा व्यस्त रहिन्। उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेस...
‘मन्त्रिपरिषद् विस्तार सोमबारभित्र’
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकमा देउवाले सत्ता साझेदार दलसँग मन्त्र...
सन्दीप एक्लैले छ विकेट लिएपछि नेपाललाई सिरिज
काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने एक्लैले छ विकेट लिएपछि नेपालले पपुवा न्यूगिनीविरुद्धको क्रिकेट सिरिज जितेको छ । नेपालले पपुवा न्युगिनीलाई दोस्रो एकदिवसीय खेलमा १५१ रनले पराजित गर्दै सिरिज दु...
भारतका दुई नेता काठमाडौंमा
काठमाडौँ — भारतका दुई नेता काठमाडौंमा छन् । भारतीय जनता पार्टीका पूर्वमहासचिव तथा राष्ट्रिय स्वयंसेवक संघ (आएएसएस) का केन्द्रीय कार्यकारिणी सदस्य राम माधव र विश्व हिन्दु परिषद्का अन्तर्राष्ट्रिय मह...
त्रिचन्द्र कलेज र घन्टाघरको पुननिर्माण हुने
देशको सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्र कलेज र त्यहाँ रहेको घण्टाघरलाई ऐतिहासिक महत्त्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा प्रस्त...
आजको मौसम : अधिकांश स्थानमा वर्षाको सम्भावना
काठमाडौं- हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापिय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहनुका साथैमनसुन न्यून चापिय रेख...
पुस्तक परिचय : चारुमतीको रहस्य, दीपक र दीपकहरू, आधुनिक माधवी
चारुमतीको रहस्य (बालकथा : सुशीला देउजा) बालबालिकामा पठन संस्कृतिको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने वस्तु हो बाल चित्रकथा । कुनै पनि कथालाई चित्रहरूको साथ जोड्ने हो भने त्यसले सानासाना ...
श्रीलंकाविरूद्धको टी-ट्वान्टी सिरिजमा दक्षिण अफ्रिकाको विजयी शुरूवात
काठमाडौँ- श्रीलंकाविरुद्धको टी-ट्वान्टी सिरिजमा दक्षिण अफ्रिकाले विजयी शुरूवात गरेको छ । कोलम्बोमा शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई २८ रनले हराउँदै सिरिजमा विजयी शुरूवात गरेको हो ।...
एमसीसीलाई गठबन्धनले नै स्पष्ट जवाफ दिन सकेन
काठमाडौँ — अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा सत्तारूढ गठबन्धनले नै स्पष्ट धारणा दिन सकेको छैन । एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलीसँग गठबन्...
तालिबान सरकारको उद्घाटन समारोहमा रुस सहभागी नहुने
रुस सरकारका प्रवक्ता दिमत्री पेस्कोभले तालिबान सरकारको उद्घाटन कार्यक्रममा रुस सहभागी नहुने बताएका छन्। उनले अवस्था कसरी परिवर्तन हुन्छ भन्ने थाहा नभएको उल्लेख गर्दै तालिबानको नेतृत्वमा बनेको अफग...
काष्ठमण्डपको पुनर्निर्माण अन्तिम चरणमा
काठमाडौं उपत्यकाको परिचय र इतिहाससँग जोडिएको काष्ठमण्डपको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको मुख्य पूर्वाधार (सुपर स्ट्रक्चर) को काम सम्पन्न भई ...
आजकाे माैसम यस्ताे, यी प्रदेशमा भारी वर्षा
हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत...
जाजरकोटमा देखिए दादुराका बिरामी
नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर यहाँ दादुराका बिरामी फेला परेका छन् । भेरी नगरपालिका–१ रावतगाउँमा गत साउन ८ गते मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि जाँच गर्दा दा...
दुई वर्षदेखि नेपालमा किमारो : कोकिनमात्र हैन अनुसन्धानले अन्य धन्दातिर पनि देखायो 'कनेक्सन'
काठमाडौं : तान्जेनियाकी २६ वर्षीया किमारो दुई सातादेखि प्रहरी हिरासतमा समय बिताइरहेकी छिन्। लागूऔषध नियन्त्रण ब्युरोको टोलीले उनलाई गत भदौ ८ गते सिन्धुलीबाट भाग्दै गर्दा पक्रेको थियो। विद्यार्थी भ...
जसपाबाट मन्त्री बन्नेको सूची तयारी अवस्थामा, यी हुन् सम्भावित नाम
जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारमा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरुको सूची तयार गरेका छन् । अध्यक्ष यादवनिकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले दु...
धार्मिक तीर्थस्थल खुलेसँगै पर्यटकीय बससेवा सुरु
कोरोना महामारीका कारण बन्द रहेका धार्मिक तीर्थस्थल खुलेसँगै पर्यटकीय गतिविधिसमेत सुरु हुन थालेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि झण...
सामूहिक हत्या प्रकरण–शंकास्पदको डीएनए परीक्षण गरिँदै
सङ्खुवासभाको मादी नगरपालिका वडा नम्बर १ उम्लिङ्गमा भएको सामुहिक हत्या प्रकरणको अनुसन्धानका क्रममा शङ्कास्पद केही व्यक्तिको डीएनए परीक्षण पक्रिया अगाडि बढाइएको छ । गत सोमब...
एमाले स्थायी कमिटी बैठक बस्दै
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ। बिहान ९ बजे ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बस्न लागेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिए। ...
चौरचनमा ‘चन्द्रमा’ को खोजी
राजकरण महतो/काठमाडौं, जितेन्द्रनारायण ठाकुर/विराटनगर बादललाई छिचोल्दै अँध्यारो आकासमा चाँदीझैं टलक्क टल्कियो चन्द्रमा। चन्द्रमाको पर्खाइमा आँगनमा अरिपन बनाइएको छ। दही, खीर, पुरी, फलफूल, पत्रे मिठा...
हरि अधिकारीको निबन्धको चिरफार
हरि अधिकारीकोे नयाँ पुस्तक ‘संकलित गद्यरचना’को पुछारमा रहेको समालोचक तथा पत्रकार राजकुमार बानियाँको ‘दृश्यमान शब्दहरूको मोहक नृत्य’ शीर्षकको भूमिकाले यो पुस्तकका बारेमा दूध-पानी छुट्याइसकेको छ । यह...
सेप्टेम्बर ११ को कहालीलाग्दो क्षण सम्झाउने १० तस्बिर
अमेरिकाको न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टर, पेन्टागन र पेन्सिलभेनियामा चरमपन्थीले विमान ठोक्काएको आज २० वर्ष भएको छ। २००१ सेप्टेम्बर ११ मा चरमपन्थीले चारवटा विमान अपहरण गरी अमेरिकाका ती भवनमा हमला ग...
काेराेना भाइरसबाट विश्वभर ४६ लाखभन्दा धेरैकाे मृत्यु
कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन । जोन्स होप्किन्स युनिभर्सिटीका...
एमसीसीको विरोध वीरगञ्जबाट काठमाडौँ आएका भाग्यनाथ गुप्ता
काठमाडौंमा ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी)को चर्चा हुँदा वीरगञ्जमा रहेका ६७ वर्षीय भाग्यनाथ गुप्तालाई छटपटी भयो । उनी केही साथीहरुलाई लिएर भदौ १७ गते साँझ वीरगञ्जबाट बस चढेर त्यसको भोलिपल्ट...
३५ समाचार देखाइएको