मुख्य सामग्रीमा जानुहोस्
२०७८ कार्तिक २८ को विवरण
आज

२०७८ कार्तिक २८ का समाचार

नवेम्बर १४, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

abhiyandaily.com२६२ हप्ता अघि

सहकारीको सबैभन्दा ठूलो डेरी बालाजुमा

सामूहिक कृषक डेरी सहकारी संस्थाले आगामी असोजदेखि दूध र दुग्धजन्य पदार्थको व्यावसायिक उत्पादन थाल्ने भएको छ । १० दुग्ध सहकारी र एक उपभोक्ता सहकारी संस्था मिलेर सामूहिक कृषि डेरी सहकारी संस्था गठन गर...

abhiyandaily.com२६२ हप्ता अघि

पाँच देशका पर्यटकको सातवर्षे तुलना

यो लेखमा वर्षैपिच्छे धेरै संख्यामा नेपाल आउने पाँच देशका विदेशी पर्यटकका सातवर्षे तथ्यांक केलाएर छोटकरीमा उल्लेख गरिएको छ । नेपाल भ्रमण गर्न आउने पाँच देशका धेरै पर्यटकका सातवर्षे तथ्यांक हेर्दा अघ...

baahrakhari.com२६२ हप्ता अघि

हप्ताको २० लाख पर्ने याचमा बिल गेट्सको जन्मदिन पार्टी, हेलिकप्टर चढेर पुगे जेफ बेजोस, दुवै विवादमा  

वासिङटन । जलवायु परिवर्तन सम्बन्धी विश्वव्यापी सचेतता अपनाउन पहल गर्दै आएका माइक्रोसफ्टका बिल गेट्स र अमेजोनका जेफ बेजोस यतिबेला आफ्नो जीवनशैलीका कारण विवादमा आएका छन् । कार्बन उत्सर्जन घटाउनुपर्छ ...

lokaantar.com२६२ हप्ता अघि

स्थानीय नेतृत्वमा अनुकुलन कार्यक्रम लागु गर्ने नेपाल पहिलो मुलुक

जलवायु परिवर्तनको असरसँग अनुकुलन हुनका लागि नेपालले लिएको स्थानीय स्तरको नेतृत्वमा भएका कार्यक्रम विश्वका अरु मुलुकले पनि अनुशरण गर्ने भएका छन् । नेपालले सन् २०१० मा राष्ट्रिय अनुकुलन कार्यक्रम (न...

kharibot.com२६२ हप्ता अघि

विश्वकप उपाधिका लागि न्यूजील्याण्ड र अस्ट्रेलियाको भिडन्त आज, कसले जित्ला उपाधि ?

काठमाडौँ । आइसीसी टी-२० विश्वकपको आज फाइनल खेल हुदै छ । विश्वकपको उपाधिका लागि आज न्यूजील्याण्ड र अस्ट्रेलियाले प्रतिष्पर्धा गर्दै छन् । खेल नेपाली समय अनुसार राति ७:४५ बजे शुरु हुने छ । न्यूजील्य...

khabarhub.com२६२ हप्ता अघि

आइतबार सूर्यदेवको पूजा यसरी गर्नुहोस् (विधिसहित)

काठमाडौँ– हिन्दुधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ । आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ । धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवत...

baahrakhari.com२६२ हप्ता अघि

भारतमा केहीदिनमै कोभिडको खाने औषधिलाई स्वीकृति दिने तयारी 

नयाँ दिल्ली । कोभिड–१९ बाट मध्यमदेखि गम्भीर संक्रमण सम्मको अवस्थाबाट जोगाउने ‘मर्क ड्रग मोल्नुपिराभिर पिल’ (खाने औषधि) लाई भारतले केही दिनमै आपतकालीन प्रयोगका लागि स्वीकृति दिन सक्ने कोभिड स्ट्राटज...

khabarhub.com२६२ हप्ता अघि

श्रीमान श्रीमतीबीच भइरहन्छ? यी धार्मीक उपाय अपनाउनोस्

श्रीमान श्रीमतीबीच सानोतिनो विवाद हुनु सामान्य कुरा हो । तर बारम्बार बिना कारण यस्ता विवाद हुनु र विवाद बढ्दै झगडामा परिणत हुनु चाहीँ चिन्ताजनक मानिन्छ । यस्तो स्थिति हुनुमा घरको वास्तु समस्या, कु...

baahrakhari.com२६२ हप्ता अघि

फिनल्यान्डमा सहकर्मीहरुले एक अर्काको तलब हेर्न पाउछन् !

हेल्सिन्की । फिनल्यान्ड सरकारले कर्मचारीहरुलाई सँगै काम गर्ने आफ्ना सहकर्मीहरुको तलब कति छ भनेर हेर्न पाउने नियम ल्याउने तयारी गरिरहेको छ । महिला र पुरुषबीचको पारिश्रमिक अन्तर घटाउने उद्देश्य सहित ...

khabarhub.com२६२ हप्ता अघि

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यसैगरी अमेरिकी डलर...

nepallive.com२६२ हप्ता अघि

विश्वकप छनोट : काजकस्तानमाथि फ्रान्सको सहज जित

काठमाडौं – केलियन एमबाप्पे तथा करिम बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले विश्वकप छनोटमा सहज जित हात पारेको छ। फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटअन्तर्गत शनिबार राति घरेलु मैदानमा सम्पन्न ख...

nepalkhabar.com२६२ हप्ता अघि

महाधिवेशनबारे थप निर्णय गर्न कांग्रेस केन्द्रीय समितिको बैठक आज

सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (आइतबार) बस्दै छ।   पार्टीको आसन्न १४औँ महाधिवेशनका लागि आवश्यक प्रक्रिया पूरा गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक राख्न लागेकाे हाे...

setopati.com२६२ हप्ता अघि

सरकारी जागिर छाडेर जिरीमा होटल चलाइरहेका केशर

केशरबहादुर जिरेल बिहान उठेदेखि रातीसम्म आफ्ना पाहुनाकै सेवामा व्यस्त हुन्छन्। पाहुनालाई समयमै खानाखाजा तयार पार्ने, कोठामा तातोचिसो पानीको व्यवस्था छ/छैन जस्ता कुरामा उनको बढी ध्यान हुन्छ। उमेरले...

karobardaily.com२६२ हप्ता अघि

‘त्रिपुरासुन्दरीमा देखिने र महसुस हुनेगरी विकास’

मेरो पालिका प्रदेश – बागमती जिल्ला- धादिङ गाउँपालिका – त्रिपुरासुन्दरी वडा संख्या – ७ अध्यक्ष – शम्भुकुमार थापा उपाध्यक्ष – देवी पाण्डे बुर्लाकोटी प्रमुख प्रशासकीय अधिकृत – रामचन्द्र इटनी क...

ratopati.com२६२ हप्ता अघि

पद्मश्री सम्मान फिर्ता गर्न कंगनाले राखिन् शर्त

बलिउड अभिनेत्री कंगना रनौट पुन एकपटक विवादमा तानिएकी छन् । एक विवादास्पद अभिव्यक्तिका कारण उनले हालै प्राप्त गरेको पद्मश्री सम्मान फिर्ता लिनुपर्ने माग उठिरहेको छ । शनिबार कंगनाले आफ्ना आलोचकहरूलाई...

ekagaj.com२६२ हप्ता अघि

रक्तचाप बढेपछि अस्पताल भर्ना भएका दाहाललाई आज डिस्चार्ज गरिने

काठमाडौँ– एक्कासी रक्तचाप उच्च भएपछि अस्पताल भर्ना भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आज डिस्चार्ज गरिने भएको छ । उनलाई शनिबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।  हालैमात...

khabarhub.com२६२ हप्ता अघि

आज विश्व मधुमेह दिवस : विलासी जीवनशैलीले बढ्दै मधुमेहका रोगी

काठमाडौँ – आज नोभेम्बर १४, विश्व मधुमेह दिवस । इन्टरनेसनल डायबेटिज फेडेरेसन र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९१ देखि नोभेम्बर १४ का दिनलाई विश्व मधुमेह दिवसको रुपमा मनाउन थालिएको हो । सन् २...

news24nepal.tv२६२ हप्ता अघि

फ्रान्स विश्वकपमा छनोट, कजाकस्तान ८-० ले पराजित

एजेन्सी । विश्वकप छनोट खेलमा फ्रान्सले सानदार जित निकालेको छ । गएराति भएको खेलमा फ्रान्सले कजाकस्तानलाई ८-० गोल अन्तरले पराजित गरेको हो । फ्रान्सलाई सानदार जित दिलाउनको लागि केलियर एम्बाप्पेले चार...

setopati.com२६२ हप्ता अघि

कांग्रेस केन्द्रीय समिति बैठक आज, यी विषयमा हुन्छ छलफल

महाधिवेशन तयारीबारे छलफल गर्न आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ। आइतबार दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ। शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठ...

khabarhub.com२६२ हप्ता अघि

इक्वेडरको कारागारमा कैदीबन्दीबीच झडप, कम्तीमा ५८ जनाको मृत्यु

क्विटो – इक्वेडरमा एउटा कारगारमा भएको झडपमा कम्तीमा ६८ जनाको मृत्यु भएको छ । दक्षिणी इक्वेडरको पेनिटेनसियारिअ डेल लिटरोल कारागारमा शनिवार राति भएको झडपमा अन्य दर्जनौं बन्दी घाइते भएका बीबीसीले जना...

khabarhub.com२६२ हप्ता अघि

विश्वकप फुटबल छनोटमा पोल्याण्डको शानदार जित

काठमाडौँ- फिफा विश्वकप फुटबल अन्तर्गत युरोपेली छनोटमा पोल्याण्डले एन्टोराविरूद्ध शानदार जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा पोल्याण्डले एन्डोरालाई ४-१ गोलले हराएको हो । पोल्याण्डको जितमा र...

ratopati.com२६२ हप्ता अघि

एमालेमा केन्द्रीयता हाबी : ‘हाई कमान्ड’कै निर्देशनमा प्रतिनिधि छनोट

एमालेले दसौं महाधिवेशनको नेतृत्व चयनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा स्थानीय तहदेखि सबै कमिटीमा केन्द्रीयता हाबी भएको छ। पार्टी ‘हाई कमान्ड’ (मूल नेतृत्व) ले सकेसम्म सबैतिर सर्वसम्मत रूपमा महाधि...

baahrakhari.com२६२ हप्ता अघि

आजदेखि देशभर दिन लागिएको फाइजर खोपबारे यी कुरा थाहा पाउनुहोस् 

काठमाडौं । नेपालमा पहिलो पटक १२ देखि १८ वर्षसम्मका बालबालिकाका लागि कोभिड १९ विरुद्धको खोप दिइँदैछ । पहिलो चरणमा आजदेखि १२ देखि १८ वर्षसम्मका दीर्घरोगीलाई यो खोप दिन लागिएको हो । सरकारले अब फाइजर ख...

nepalipatra.com२६२ हप्ता अघि

एमाले महाधिवेशनका लागि अखिलबाट को-को प्रतिनिधि छनोट भए ?

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनका लागि अनेरास्ववियुबाट पाँच जना प्रतिनिधि चुनिएका छन् ।  अखिलले अध्यक्ष सुनिता बरालसहित पाँच जना प्रतिनिधि चयन गरेको हो । बरालसहित आरसी लामिछाने, झपेन्द्र ...

karobardaily.com२६२ हप्ता अघि

गण्डकी प्रदेशमा ३.६८ खर्ब निक्षेप

बैंक तथा वित्तीय संस्थाहरूले गण्डकी प्रदेशमा ३ खर्ब ६८ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । २०७७ असार मसान्तको तुलनामा २०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २२.४ प्रतिशत...

ekantipur.com२६२ हप्ता अघि

जबरालाई गेटमै छेक्ने बारको तयारी

काठमाडौँ — नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार सर्वोच्च अदालत प्रवेश गर्न नदिने तयारी गरेको छ । जबराको राजीनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरिरहेको बारले गत शुक्र...

annapurnapost.com२६२ हप्ता अघि

...नत्र हुन सक्छ मधुमेह

काठमाडौं : तपाईंको जीवनशैली कस्तो छ ? खानपान स्वस्थकर छ ? राति खाना खाएको कति घण्टापछि सुत्नुहुन्छ ? जीवनशैली र खानपान स्वस्थ छैन भने बेलैमा सुधार्नुहोस्। नत्र, मधुमेह (डायबिटिज) ले जीवनभर पिरोल्न ...

Ujyaaloonline.com२६२ हप्ता अघि

टी–२० विश्व कप : उपाधिका लागि आज अस्ट्रेलिया र न्युजिल्यान्ड खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कपको उपाधिका लागि आज अस्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन्। फाइनल खेल आज बेलुका पौने आठ बजे दुबईको अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ । दुवै टोली पहिलो पटक टी–२० वि...

lokaantar.com२६२ हप्ता अघि

भारतीय नागरिकले गरे मणिपाल अस्पतालको किर्ते शेयर बिक्री

भारतीय   नागरिकले कास्की पोखरास्थित मणिपाल शिक्षण अस्पतालको किर्ते शेयर बिक्री गरेको पाइएको छ। सो अस्पतालसँग कुनै सम्बन्ध नभएका भारत तमिलनाडुका ४४    वर्षीय    शिवम् विरुमुथु चेटियारलेशेयर     बिक्...

deshsanchar.com२६२ हप्ता अघि

ग्लास्गोमा जुट्यो सहमति, तर अझै पहुँचमा छैन जलवायु संकट टार्ने लक्ष्य

स्कट्ल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–२६ मा हरितगृह ग्यासको उत्सर्जन कटौति गर्ने तथा विश्वव्यापी तापमानवृद्धिको असर सामना गरिरहेका अतिकम विकस...

deshsanchar.com२६२ हप्ता अघि

गत आर्थिक वर्षमा अत्रि बचत तथा ऋण सहकारी गर्‍यो १० करोड २५ लाख कारोबार

मोरङ– विराटनगरस्थित अत्रि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ०७७।७८ मा १० करोड २५ लाख ९ हजार ३४ रुपैयाँ कारोबार गरेको छ। विराटनगरमा शनिबार आयोजित सहकारीको १२औँ साधारण सभाका क्रममा संस्थाले गत आर्थ...

deshsanchar.com२६२ हप्ता अघि

समाजवादतिर अघि बढ्ने मान्यतालाई स्थापित गर्नु पत्रकारको दायित्व होः अर्थमन्त्री शर्मा

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले पत्रकारितासँग सम्बन्धित संघ, संगठनहरुलाई स्वतन्त्रतापूर्वक अघि बढन आग्रह गरेका छन्। नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहेका उनले राष्ट्रिय आत्मनिर्भरता, स्वा...

ratopati.com२६२ हप्ता अघि

तमोर करिडोरले चीन र भारत जोड्दै

ताप्लेजुङमा  निर्माणाधीन तमोर करिडोरले  छिमेकी देश चीन र भारतलाई जोड्ने भएको छ । राष्ट्रिय गौरवको सडक आयोजनाका  रूपमा रहेको निर्माणाधीन यस  करिडोरले आगामी फागुन मसान्तसम्ममा चीन जोड्ने भएको हो । तम...

nepallive.com२६२ हप्ता अघि

आईपीओ निष्कासनको तयारीमा हिमालयन रि इन्स्योरेन्स

काठमाडौं– हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।  कम्पनीको शुक्रबार सम्पन्न प्रथम वार्षिक साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको ह...

newsofnepal.com२६२ हप्ता अघि

गाडीको नम्बरमा नयाँ शैली चलेन

मधुसूदन रायमाझी, काठमाडौं । सवारीसाधनहरुको व्यवस्थापन गर्न सरकारले लागू गरेको डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेटप्रति सवारीधनीको आकर्षण न्यून देखिएको छ । २५ लाख सवारीसाधनमा जडान गर्ने मुख्य...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको