मुख्य सामग्रीमा जानुहोस्
२०७८ मंसिर २९ को विवरण
आज

२०७८ मंसिर २९ का समाचार

डिसेम्बर १५, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

farakdhar.com२५७ हप्ता अघि

कांग्रेस सभापतिमा निर्वाचित हुन कति मत चाहिन्छ ?

नेपाली कांग्रेसको सभापति चुन्नका लागि मंगलबार दिउँसो भएको मतदानको परिणाम केही समयपछि आउँदै छ । दिउँसो भएको मतदानको मतगणना केही समयअघि मात्र सुरु भएको हो ।  निर्वाचन समितिले यो नतिजा आउन ३ घन्टा ला...

lokaantar.com२५७ हप्ता अघि

ब्राउन सुगरसहित १० जना पक्राउ

दाङको तुलसीपुरबाट करिब ३ ग्राम ब्राउन सुगरसहित १० जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले मंगलबार तुलसीपुर बजार तथा आसपासका बिभ...

himalkhabar.com२५७ हप्ता अघि

कांग्रेस सभापतिमा देउवाले लिए शुरुआती अग्रता

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले शुरुआती अग्रता लिएका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ७०० मत गणना गर्दा देउवाले ३४२ र डा. शेखर कोइरालाले २५६ मत प्राप्त गरेका छन्। काठम...

baahrakhari.com२५७ हप्ता अघि

प्रारम्भीक मतगणनामा देउवा अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदको जारी मतगणनामा शेरबहादुर देउवाले अग्रता लिएका छन् । राष्ट्रियसभा गृहमा जारी मतगणनामा उनले अग्रता लिएका हुन् ।  एक सय मत गन्दा देउवाक...

lokaantar.com२५७ हप्ता अघि

कांग्रेस निर्वाचन : धमाधम हुँदै सभापतिको मतगणना, देउवाले ११२ ल्याउँदा कोइरालाको कति ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदको मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । सभापति पदको १९९ भोट गणना हुँदा शेरबहादुर देउवाले ११२ मत ल्याएका निर्वाचन समितिले जनाएको छ । सभ...

ekantipur.com२५७ हप्ता अघि

प्रारम्भिक मतपरिणाम : २०० मत गणना गर्दा देउवाको ११२, कोइरालाको ८७

काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु भएको छ । मध्यरातको १२ बजेदेखि प्रारम्भिक मतपरिणाम पनि आउन थालेको छ । राष्ट्रिय सभागृह...

annapurnapost.com२५७ हप्ता अघि

एक सय मत गन्दा देउवाको अग्रता

काठमाडौं: नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणमा भएको मतदानको गणना सुरु भएको छ। जारी मतगणनामा हालसम्म एक सय मतपरिणाम सार्वजनिक भएको छ। मत परिणामअनुसार सभापतिका आकांक्षी शेरबहादुर द...

setopati.com२५७ हप्ता अघि

गन्न ठिक्क देउवा र शेखरको भविष्य निर्धारण गर्ने मत (फोटो फिचर)

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरू भएको छ। निर्वाचन समितिका अनुसार मंगलबार राति करिब साढे ११ बजेबाट गणना सुरू भएको हो। तीनवटा ड्रममा...

deshsanchar.com२५७ हप्ता अघि

पहिलो २०० मतगणनामा देउवा ११२, कोइराला ८७, १ बदर

काठमाडौँ- कांग्रेस सभापतिका लागि भइरहेको मतगणनाअन्तर्गत पहिलो २०० मत गन्दा शेरबहादुर देउवाले ११२ मत पाएका छन्। उनका प्रतिष्पर्धी शेखर कोइरालाले ८७ मत पाएका छन् भने १ मत बदर भएको छ। मतगणना राष्ट्र...

farakdhar.com२५७ हप्ता अघि

कांग्रेस महाधिवेशनः एक सय मत गन्दा देउवाले कति ल्याए, कोइरालाले कति ?

नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिका लागि भएको दोस्रो चरणको मतदानको मतगणना सुरु भएको छ। तीन घन्टामा पूर्ण नतिजा आइसक्ने बताइएको छ ।  पछिल्लो गणनाअनुसार एक सय मत गन्दा शेरबहादुर देउवाले ५७ मत ल्...

newsofnepal.com२५७ हप्ता अघि

कांग्रेस निर्वाचन : २०० मत गन्दा देउवाको ११२, शेखर ८७ मत

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म २०० वटा मत गणना भएको छ । सभापतिका प्रत्यासी शेरबहादुर देउवाले ११२ मत पाएका छन् भन...

deshsanchar.com२५७ हप्ता अघि

कांग्रेस सभापतिको मतगणना राष्ट्रिय सभागृहमा सुरु

काठमाडौँ- कांग्रेस महाधिवेशनअन्तर्गत सभापतिका लागि मंगलबार भएको दोस्रो चरणको मतदानपछि अबेर राति मतदान सुरु भएको छ। राष्ट्रिय सभागृहका दुई स्थानमा मतगणना सुरु भएको हो। सभापतिको मतगणनाको परिणाम केही...

nepallive.com२५७ हप्ता अघि

कांग्रेस मतगणना: देउवा अग्रता बढाउँदै, शेखर पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनपछि जारी मतगणनामा शेरबहादुर देउवाले सुरुवाती अग्रता लिएका छन्।  राष्ट्रिय सभा गृहमा जारी मतगणनाअन...

himalkhabar.com२५७ हप्ता अघि

३०० मत गणना हुँदा देउवाको १७४, कोइरालाको १२४

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३०० मत गणना हुँदा देउवाले १७४ मत प्राप्त गरेका छन्। त्यस्तै, सभापतिका अर्का प्रत्य...

pahilopost.com२५७ हप्ता अघि

कांग्रेस महाधिवेशन : ३०० मत गणना हुँदा देउवाको ५० मतको अग्रता

काठमाडौं : नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना जारी छ। प्रारम्भिक नतिजा अनुसार ३०० मत गणना हुँदा शेरबहादुर देउवाको १७४ मत र शेखर कोइरालाको १२४ मत आएको छ। राति सा...

farakdhar.com२५७ हप्ता अघि

सय मतमा १५ मतले पछाडि शेखर कोइराला

नेपाली कांग्रेसको आगामि पाँच वर्षका लागि सभापति चयन गर्न भएको दोस्रो चरणको निर्वाचनको मतगणनाको नतिजा आउने क्रम सुरु भएको छ ।  मंगलबार अबेर गरि सकिएको मतदानको नतिजा आउन थालेको हो । प्रारम्भिक चरणम...

ekantipur.com२५७ हप्ता अघि

मतपरिणाम : ७०० मत गन्दा देउवाको ४०९, कोइरालाको २७४

काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । जम्मा ७ सय मत गणना गरिसक्दा शेरबहादुर देउवाले ४०९ मत ल्याएका छन् भने...

himalkhabar.com२५७ हप्ता अघि

५०० मत गणना हुँदा देउवाको २९९, कोइरालाको १९७

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ५०० मत गणना हुँदा देउवाले २९९ मत प्राप्त गरेका छन्। त्यस्तै, सभापतिका अर्का प्रत्य...

farakdhar.com२५७ हप्ता अघि

४ सय मत गनियो, देउवाको २२९, कोइरालाको १५८

नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको दोस्रो चरणको मतगणनामा ४ सय मत गनिएको छ।  निर्वाचन समितिले दिएको जानकारीअनुसार ४ सय मत गन्दा शेरबहादुर देउवाले २२९ मत ल्याएका छन् ।सभापतिका अर्का प्र...

himalkhabar.com२५७ हप्ता अघि

सभापतिमा देउवाले बढाए मतान्तर

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ७०० मत गणना हुँदा देउवाले ४०९ मत प्राप्त गरेका छन्। त्यस्तै, सभापतिका अर्का प्रत...

reportersnepal.com२५७ हप्ता अघि

पहिलो १०० मत गन्दा देउवालाई ५७ मत, शेखर कोइरालालाई ४२ मत (लाईभ अपडेट)

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको सुरुवाती मतपरीणाम आउन थालेको छ। सुरुवाती मतपरीणाममा सभापतिका उम्मेद्धवार शेरबहादुर देउवाले १५ मतको अग्रता बनाएका छन...

newsofnepal.com२५७ हप्ता अघि

कांग्रेस मतगणना अपडेट : ९९९ मत गन्दा देउवालाई ५९०, ४०१ शेखर

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । मंगलबार राति अबेर सम्पन्न दोस्रो चरणको निर्वाचनको मत गणना राष्ट्रियसभा गृहमा जारी छ । सभापतिका प्रत्य...

farakdhar.com२५७ हप्ता अघि

८ सय मत गन्दा देउवा सयभन्दा बढी मतले अगाडि

कांग्रेस महाधिवेशनमा भएकाे सभापतिकाे दाेस्राे चरणकाे निर्वाचनमा ८ सय मतकाे गणना भएकाे छ ।  यसमा शेरबहादुर देउवाले ४६५ मत ल्याएका छन् । शेखर काेइरालाले ३१८ मत ल्याएका छन् ।

nepalwatch.com२५७ हप्ता अघि

एकसय मत गन्दा देउवाको ५७ र शेखरको पक्षमा ४२ मत 

काठमाडौं । कांग्रेस सभापतिका लागि भएको निर्वाचनमा अहिलेसम्म एकसय मत गणना गरिएको छ । जसमा शेरबहादुर देउवाले ५७ मत पाएका छन् । यता डा. शेखर कोइरालाले भने ४२ मत ल्याएका छन् ।  दोस्रो चरणमा कूल मत २२८...

nepalpress.com२५७ हप्ता अघि

१९९ मत गणना : देउवा १४४, शेखर कति ?

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचन अन्तरगत अहिले गणना जारी रहेको छ । १९९ मत गणना हुँदा शेरबहादुर देउवाले ११५ र शेखर कोइरालालले ८४ मत प्राप्त गरेका छन् । दोस्रो ...

nepallive.com२५७ हप्ता अघि

कांग्रेस महाधिवेशन: ९९९ मत गणना हुँदा शेखर देउवाभन्दा १८९ मतले पछि

काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनपछि जारी मतगणनामा शेरबहादुर देउवाले अग्रता जारी राखेका छन्।  राष्ट्रिय सभा गृहमा जारी मतगणनाअन्तर...

farakdhar.com२५७ हप्ता अघि

अपडेट ९९९ मत गणना हुँदा देउवा ५९०, काेइराला ४०१

काङ्ग्रेस सभापति चुन्न भएकाे निर्वाचनकाे ९९९ मत गनिएकाे छ । यसमा शेरबहादुर देउवाले ५१० मत ल्याएका छन् । शेखर काेइरालाले ४०१ मत ल्याएका छन् ।

ekagaj.com२५७ हप्ता अघि

दोस्रो चरणको प्रारम्भिक मतगणनामा देउवाको अग्रता

काठमाडौँ - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ सभापतिका लागि भएको दोस्रो चरणको चुनावमा पनि सभापतिमा शेरबहादुर देउवाले अग्रता लिएका छन् । प्रारम्भिक मतगणनाअनुसार २०० मतगणना हुँदा देउवाले...

ekagaj.com२५७ हप्ता अघि

डडेलधुरामा देउवासँग विद्रोह गरेका कर्ण मल्ल, निधिलाई साथ दिए तर निधि नै देउवासँग मिलिदिए

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यतामा हस्तक्षेप गरेको तथा छोरालाई क्षेत्रीय प्रतिनिधि उठाएकोमा देउवाको गृह जिल्ला डडेलधुराका सभापति कर्ण मल्ल देउवासँग बिच्किए । फ...

baahrakhari.com२५७ हप्ता अघि

मतान्तर बढाउँदै देउवा  

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदको जारी मतगणनामा शेरबहादुर देउवाले अग्रता कायम राखेका छन् । राष्ट्रियसभा गृहमा जारी मतगणनामा उनले अग्रतासँगै मतान्तर पनि बढाउँदै गएका छ...

nepalpress.com२५७ हप्ता अघि

दोस्रो चरणको निर्वाचन – सबैको समर्थनले देउवालाई कम्फरटेबल, पछ्याउँदै शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा शेरवहादुर देउवाले सुरुदेखि नै अग्रता लिएका छन् । मतगणनाको पछिल्लो विवरण अनुसार १६०० मतगणना हुँदा शेरबहादुर देउवाले ९४०* मत...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको