२०७९ फागुन १९ का समाचार
मार्च ३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
संरक्षण नहुँदा वन संकटमा
बैतडीको पाटन क्षेत्रमा रहेको सल्लेरी वन। संरक्षण हुन नसक्दा पछिल्लो समय यहाँका सल्लेरी वन सङ्कटमा परेका छन्। तस्बिरः विनोदसिंह विष्ट/रासस प्रकाशित: Mar 03, 2023| 12:09. 00 शुक्रबार, फागुन १९, २०७९
‘प्रसाद २’ को फस्टलुक्स
काठमाडौं । चलचित्र ‘प्रसाद २’को फस्टलुक (पोष्टर) सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा नायक विपिन कार्की, नायिका केकी अधिकारी र कलाकार अर्पण थापालाई देख्न सकिन्छ । यो फिल्मलाई निर्देशक सुदर्शन था...
राजालाई ग्याङस्टारको चुनौती
काठमाडौं । शुक्रबारबाट दुई नेपाली चलचित्र ‘छड्के–२’ र ‘छक्का पञ्जा–४’ रिलिज हुँदैछ । बिगतमा आफ्नो मात्र चलचित्र रिलिज गर्न सफल अभिनेता दीपकराज गिरीले यसपटक भने अनमोल केसीसँग प्रतिस्पर्धा गर्नु परेक...
नगर प्रमुख र इन्जिनियरविरुद्द भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी जिल्लास्थित शम्भुनाथ नगरपालिकाका प्रमुख जीतेन्द्रप्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले इन्...
‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन दमकमा
काठमाडौं । इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को फिल्ड अहिले नेपालका विभिन्न सहरम...
नेकपा एसको कार्यालयमा पहिलोपटक एमाले नेता
काठमाडौं । एमालेले यसअघि पार्टीबाट विभाजित भएर गएको एकीकृत समाजवादीसँग पार्टी एकीकरणको प्रस्ताव गरेको छ । एमाले नेताहरू राष्ट्रपतिमा सुवास नेम्वाङका लागि भोट माग्न एकीकृत समाजवादीको कार्यालय पुग्दा...
लिग २ : नेपाल यूएईसँग ६८ रनले पराजित
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल यूएईसँग ६८ रनले पराजित भएकाे छ । यूएईले दिएकाे २ सय ८ रनकाे लक्ष्य पछ्याएकाे नेपाल ३१ ओभर ५ बलमा १ सय ३९ रन ...
चट्याङ लागेर एकको मृत्यु, एक घाइते
भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिका –१२ तिप्लेमा विहिबार बेलुका परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । चट्याङ लागेर स्थानीय नारायण भुजेलका १३ बर्षीय छोरा सरोज भ...
अपाङ्गता भएकाहरुका लागि समावेशी शिक्षा कार्यान्वयनमा जोड
अपाङ्ग समाज चितवनको आयोजना तथा अटिजम केयर चितवन सोसाइटीको प्राविधिक सहयोगमा भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा क्रियाशील अपाङ्गता भएका व्यक्तिका संघसंस्थाहरुसँग बिहीबार त्रैमासिक बैठक सम्पन्न...
सार्वजनिक खरिद ऐन संशोधन गरिने
काठमाडौँ, फागुन १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलगायतका सरोकारवालासँग छलफल गरेर सार्वजनिक खरिद ऐन संशोधन गरिने बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्...
बिजुक्छेँले गरे भक्तपुरको भाजुपोखरीको स्थलगत निरीक्षण
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नपा वडा नं १ दुधपाटीस्थित भाजुपोखरीको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले लामो समयदेखि संरक्षणको अ...
केपी ओलीले शिलान्यास गरेका देशभरीका ३ सय ९६ वटा अस्पताल अलपत्र
काठमाडौं । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्य सहित २०७७ मंसिरमा सातै प्र्रदेशमा एकै पटक तीनसय ९६ वटा आधारभूत अस्पतालको शिलन्यास गरिएको थियो । सबै पालिकामा ५, १० र १५ ...
एउटै गाउँपालिकामा वार्षिक सतचालीस करोड विप्रेषण
हरि कोइराला उर्लाबारी, फागुन १९ गते । मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा बर्सेनि ४७ करोड २९ लाख रुपियाँ वैदेशिक रोजगारीबाट विप्रेषण आउने गरेको छ । यो गाउँपालिकाका दुई हजार ६४९ जना युवा वैदेशिक र...
आचारसंहिता उल्लंघनप्रति सजगता अपनाउँदै आयोग
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि लक्षित गरी लागू गरिएको आचारसंहितामा सामाजिक सञ्जाल र इन्टरनेटको माध्यमबाट हुन सक्ने आचारसंहिता उल्लंघनप्रति सजगता अपनाएको छ । न...
जलविद्युत् आयोजनाले उठिबास
नवराज श्रेष्ठ रामेछाप, फागुन १९ गते । रामेछापको उमाकुण्ड गाउँपालिका–२ का खम्बध्वज बस्नेतलाई दिनमा भोक र रातमा निद्रा हराएको छ । गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूका कारण बस्नेतको घरबास ...
स्ववियु निर्वाचन प्रक्रिया शुरू- आज संघ संगठन दर्ता, आइतबार मतदाता सूची सार्वजनिक
काठमाडौं । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया आज शुक्रबारबाट शुरू भएको छ । आज निर्वाचनमा भाग लिने विद्यार्थी संघ संगठनको दर्ता शुरू गर्ने कार्यतालिका छ । स्ववि...
‘कर्जा लिएर तिर्दिन भन्नु अराजकता’
काठमाडौं । बैंक, वित्तीय संस्थाका संघहरूले कर्जा लिएपछि तिर्दिन भन्नु अराजक क्रियाकलाप भएको टिप्पणी गर्दै यसलाई समयमै नियन्त्रण गर्न सरकारसँग आग्रह गरेका छन् । बैंकको ऋण नतिर्ने औपचारिक घोषणाका साथ...
तिक्तता मेटाउँदै एमाले–एकीकृत समाजवादी
१९ फागुन, काठमाडौं । राष्ट्रपतिका उम्मदेवार सुवास नेम्वाङसहित नेकपा एमालेका दोस्रो तहका नेताहरु बिहीबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगे । अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेम्वाङसहि...
त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खलामा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै
काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ । खेल बिहान पौने १२ बजे दुबईमा सुरु हुनेछ । यो शृङ्खलाको तेस्रो खेलमा...
लमजुङमा नवौं सुन्दरबजार महोत्सव
लमजुङ — लमजुङको सुन्दरबजारमा नवौं सुन्दरबजार महोत्सव बिहीबारबाट सुरु भएको छ । फागुन २८ गतेसम्म संचालन हुने महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्दै बजारमुखी बसाइँसराईलाई...
नेपाल यू–१९ विश्वकपमा
काठमाडौँ — क्रिकेटमा उमेर समूहको सफलता । बिहीबार एसिया विजेता बनेसँगै नेपाल अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा पुगेको छ । क्षेत्रीय छनोटबाट विजेता भएर यस पटकको यू–१९ विश्वकपमा पुग्ने नेपाल ...
प्रेरक प्रसंग : पचासको नोट
एक व्यक्ति राति ढिलोसम्म अफिसमा काम गरेर थकित अवस्थामा घर पुगे । घरमा उनका पाँच वर्षका छोरा उनलाई कुरिरहेका थिए । पिता घरमा प्रवेश गर्नासाथ छोराले सोधे– बाबा म हजुरलाई एउटा प्रश्न सोध्न सक्छु ? पित...
छक्का पञ्जा-४ र छडके-२ आजबाट प्रदर्शन
काठमाडौं – फिल्म छक्का पञ्जा-४ र छडके-२ आजवाट प्रदर्शनमा जाने भएका छन्।
सहिद स्मारक लिग आजबाट सुरु हुँदै : पहिलो खेलमा फ्रेण्ड्स र खुमलटारबीच प्रतिस्पर्धा
काठमाडौँ । आजबाट शहीद स्मारक ए डिभिजन लिग फुटबल आजबाट सुरु हुँदैछ । पहिलो खेलमा एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच दशरथ रङ्गशालामा प्रतिस्पर्धा हुनेछ । लिगको उद्घाटन काठमाडौँ महानगरपालिकाका मेयर ब...
बागमतीस्तरीय सांसदको अभिमुखीकरण कार्यक्रम आज हुँदै
आगामी राष्ट्रपति निर्वाचनका सन्दर्भमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदका लागि आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आज बागमती प्रदेशसभाका सदस्यका लागि अभिमु...
संसद् विघटनको मुद्दा उठाएर मत माग्दै आठ दल
काठमाडौँ — राष्ट्रपति निर्वाचनको दौडधुप लागेका राजनीतिक दलहरू राष्ट्रिय राजनीतिका मुद्दामा पनि दुई ध्रुवमा विभाजित बन्दै गएका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार ...
अमेरिकी र रूसी विदेशमन्त्रीबीच संवाद भएको दाबी
अमेरिका । गत वर्ष युक्रेनमा भएको आक्रमणपछि संयुक्त राज्य अमेरिका र बीच जी-ट्वन्टीको बैठकका क्रममा सबैभन्दा उच्च स्तरमा प्रत्यक्ष तर अनौपचारिक सम्वाद भएको छ । यद्यपि उनहरूबीच ‘कुनै बिषयलाई लिएर वार...
जनआन्दोलनका घाइतेको पीडा : राज्यले त ठग्यो ठग्यो सहकारीले पनि ठग्यो
पोखरा । पोखरा महानगरपालिकामा अस्ति बुधबार केही हुल आएर हो हल्ला गरे । रिस्सिँदै आएका उनीहरू महानगरमा आफ्नो समयस्या राखेको पनि महिनौं बितिसकेको रहेछ । लामो समयसम्म पनि केही न्याय नपाएपछि पुनः महानगर...
रिक्त स्थानमा उपनिर्वाचन एकैसाथ
राष्ट्रपति निर्वाचनसँगै प्रतिनिधिसभा सदस्यतर्फ रिक्त हुने क्षेत्रको उपनिर्वाचन पनि चितवन २ सँगै एकसाथ गरिने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार चितवन २ का साथै अब रिक्त हुन स...
राष्ट्रपतिबाट अभिभावकीय भूमिका निर्वाह हुने विश्वास
काठमाडौँ, फागुन १९ गते । राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दलका शीर्ष नेताले आगामी दिनमा राष्ट्रपतिबाट संविधानविरुद्धको गतिविधि र हस्तक्षेपकारी भूमिका हुन नहुनेमा जोड दिनुभएको छ । उहा...
रियलमाथि बार्सिलोनालाई अग्रता
म्याड्रिड — बार्सिलोनाले लगातारको हार क्रममा पूर्णविराम लगाउँदै बिहीबार कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिडलाई १–० ले हराएको छ । बर्नाबाउमा भएको खेलमा एडेर मिलिटाओले रियलका तर्फबाट आ...
फ्राइडे रिलिजः आजदेखि सिनेमा हलमा छक्का पञ्जा–४ र छड्के–२
काठमाडौं– दुई बहुप्रतिक्षित नेपाली फिल्महरु ‘छक्का पञ्जा–४’ तथा ‘छड्के–२’ आज फागुन १९ गते शुक्रवारदेखि प्रदर्शनमा आएका छन् । दिपकराज गिरी र दिपाश्री निरौलाको ‘छक्का पञ्जा ४’ तथा अनमोल केसी अभिनित ...
राजमार्गका पुल पुनर्निर्माणमा ठेकेदार कम्पनीको ढिलासुस्ती
प्रलाद तिमल्सिना बारा । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडक खण्डमा पर्ने पसाहा , दुधौरा र बालगंंगा खोलाका पुल जीर्ण अवस्थामा छ । पूर्वपश्चिम राजमार्गका अधिकांश पुलहरु ५० वर्ष पुर...
नातिनातिनासँगै परीक्षा तयारी
गोरखा — शिक्षकलाई गृहकार्य देखाएर स्याबासी पाएसँगै ६० वर्षीया आसमाया गुरुङ फुरुङ्ग बनिन् । ७ वर्षकी ललिता तामाङ र ११ वर्षीय सविन गुरुङको गृहकार्य ‘चेक’ गरेपछि शिक्षक सुनिता थापा बिहीबार ४९ वर्षीया ...
राष्ट्रपति निर्वाचन : आज काठमाडौंमा वाग्मती प्रदेशका सांसदलाई अभिमुखीकरण दिँदै ८ दल
काठमाडौं : राष्ट्रपति पदका लागि आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आज वाग्मती प्रदेशसभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ। यही फागुन २५ गते हुने निर्वाचनमा पूर्व...
३५ समाचार देखाइएको