२०७९ फागुन २८ का समाचार
मार्च १२, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आँधीखोलामा डुबेर स्याङ्जामा किशोरको मृत्यु
स्याङ्जाको वालिङमा खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ। वालिङ नगरपलिका ८ मा रहेको आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर स्थानीय १६ वर्षीय कुशल भुसालको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय स्या...
किशोरकिशोरीका साथी बन्ने प्रयास गरिरहेका रंगकर्मी आशान्त
सामान्यतया मानिसले कुन उमेरमा आफ्नो लक्ष्यबारे सोच्छ? अर्थात आफ्नो भविष्यको सपना कहिले देख्न थाल्छ? यी प्रश्नको सोझो जवाफ नहुन सक्छ। अनुभव वा अनुसन्धानबाट मात्र जवाफ निस्कने हुन सक्छ। यस सन्दर्भ...
नेपाली रुपियाँसँग कमजोर बन्दै भारु
लोकेन्द्र जोशी दार्चुला, फागुन २८ गते । दार्चुलाको लेकम गाउँपालिका–५ का पुरुषोत्तम जोशीले पेट्रोल खरिद गरेबापत भारतीय रुपियाँ दिँदा गोकुलेश्वर पेट्रोलपम्पले लिन मानेन। पम्पले भारु लिन नमानेपछि जोश...
राजनीतिमा भ्रष्टाचार : २ अर्ब ४० करोड मूल्य पर्ने घर ६ लाखमा खरिद !
राजनीतिक शक्ति दुरुपयोग गरेर कसरी भ्रष्टाचार हुन्छ भन्ने उदाहरण यतिबेला भारतमा देखिएको छ । भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले राष्ट्रिय जनता दल (राजद) प्रमुख लालू यादवमाथि गरिरहेको भ्रष्टाचार छान...
किन उठ्न सकेन राजस्व
चालू आर्थिक वर्ष (आव) २०७९/८० मा लक्ष्यअनुसार राजस्व उठाउन सरकारलाई हम्मे पर्ने निश्चित जस्तै देखिएको छ । आवको ८ महीना बित्न लाग्दा २६ फागुनसम्म सरकारले ५ खर्ब ६७ अर्ब रुपैयाँमात्रै राजस्व उठाएको छ...
आधा दर्जन सुक्खा बन्दरगाह निर्माण हुँदै
काठमाडौँ, फागुन २८ गते । बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिनका लागि मुलुकभरि थप आधा दर्जन नयाँ सुक्खा बन्दरगाह (कन्टेनर फ्रेट स्टेसन) निर्माण अगाडि बढाइएको छ । न...
उपराष्ट्रपति निर्वाचन : आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने
काठमाडौं- उपराष्ट्रपति निर्वाचनका लागि आज आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ। दिउँसो ४ देखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका छ। त्यसअघि आइतबार दिउँ...
हालान्डको गोलमा सिटीको जित
आइतबार, फागुन २८, २०७९ एजेन्सी – नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डको गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा झिनो जित दर्ता गरेको छ । सिटीले घरेलु टोली क्रिस्टल प्यालेसमाथि १–० को झिन...
सर्लाहीका एक युवकको भारतमा हत्या
सर्लाहीको गोडैताका एक युवकको भारतमा हत्या भएको छ। मजदुरीका लागि भारतको पञ्जाबमा पुगेका गोडैता नगरपालिका–१२ का ४० वर्षीय रोजा बैठाको चार दिनअघि हत्या भएको हो। भारतीय युवकले कुटपित गर्दा उनको मृत्यु...
आईसीसी विश्वकप लिग-२ : टियु मैदानमा आज नेपाल र युएई खेल्दै
काठमाडौं – आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज नेपालले यूएईसँग खेल्दैछ।
चिनियाँ पर्यटकका लागि नेपाल खुला
काठमाडौँ, फागुन २८ गते । चीनले आफ्ना नागरिकका लागि खुला गरेको पर्यटकीय गन्तव्य सूचीमा नेपाललाई पनि समावेश गरेको छ । चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो पटक निर्वाचित भएसँगै चीनले आफ्ना नागरिकलाई...
उपराष्ट्रपतिका उम्मेदवारविरुद्धको उजुरीमा जाँचबुझ हुँदै, अन्तिम नामावली आजै प्रकाशन हुने
काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुुने भएको छ । उम्मेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयो...
इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र चेल्सी विजयी
काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई हराएको छ । सिटीका इर्लिङ हालाण्डले खेलको ७८औँ मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक भयो । जितसँगै सिटीको २७ खेलमा ...
उमेदवारको नामावलीउपर आज दाबी विरोध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत आज उमेदवारको नामावली उपर दाबी विरोध गर्न सकिनेछ । निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ ब...
प्रिमियर लिगमा चेल्सीको जीत
नेप्लेज । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लय समात्दा लेस्टर सिटीले भने खराब लयलाई कायमै राखेको छ । गयराति भएको खेलमा चेल्सीसँग लेस्टर सिटी ३–१ गोल अन्तरले पराजित भयो । लेस्टरका लागि वेन्जाम...
कसैसित रिसाउनु किन ?
अलि रिसाहा स्वभावका एक शिष्यले गुरुलाई प्रश्न गरे– गुरुदेव, तपाईं कसैसँग रिसाउनुहुँदैन । तपाईंका बारेमा नराम्रो भन्ने मान्छेलाई पनि केही भन्नुहुन्न । आखिर तपाईं कसरी आफ्नो व्यवहार यति सुमधुर बनाइरा...
स्ववियु निर्वाचन-२०७९ : उपत्यकाका केही क्याम्पसमा मनोनयन बिथोलियो
काठमाडौं । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने क्रममा उपत्यकाका आधा दर्जन क्याम्पसमा मनोनयन गर्ने क्रममा नाराबाजी भएका छन् । उपत...
स्ववीयू निर्वाचन : पोखराका दुई कलेजमा मात्र उम्मेद्वारी मनोनयन दर्ता
पोखरा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि पोखराका दुईवटा कलेजमामात्र विद्यार्थी संगठनद्वारा उम्मेद्वारी मनोनयन दर्ता भएको छ । स्ववीयू निर्वाचनका लागि पोखरामा इन्जिनियरिङ अध्ययन संस्थान...
त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल आज यूएईसँग खेल्दै
काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ । खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुर मैदानमा सुरु हुनेछ । नेपाल र यूए...
गिद्ध संरक्षणको बाटो
पोखरा विमानस्थल वरिपरिको ठाउँ चरामध्ये पनि गिद्धको बासस्थान हो। जसै विमानस्थल बन्यो र जहाजहरू आउजाउ गर्न थाले। गिद्ध पनि जहाजमा ठोक्किन थालेका छन्। चराहरू उडेको देखासिकी गर्दै मानिसले जहाज बनायो। ...
ताइवानमा बढ्दो तनाव, चिनियाँ सेनाको युद्धकालीन कानूनमा जोड
एजेन्सी, २८ फागुन । ताइवानलाई लिएर अमेरिकासँग बढ्दो तनावको बीचमा चीनको सेनाले देशको सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्न युद्धकालीन कानूनको लागि जोड दिइरहेको छ। शनिबार एक प्रतिवेदनमा यो जानका...
अर्थहीन अर्को युद्धको धम्की र जनजन
यता केही समयदेखि राजनीति पुनः तरंगित हुन थालेको छ । देशको अवस्था डाँवाडोलमै रहेको पुष्ट्याइँ हुन थालेका छन् । नेताहरुका मलहमपट्टी लगाउने कछुवे गतिका विकास र तीव्र गतिका भाषणले जनजन वाक्क भैसकेका छन...
राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिँदै, आजै शीतलनिवास छाड्ने तयारी
Created with sketchtool. सम्बन्धित शीतलनिवासमा भण्डारीका ७ वर्ष: पार्टीको बफादार कार्यकर्ता कि राष्ट्रपति? काठमाडौँ – मुलुकको वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबारबाट सकिँदै छ।...
खरेलको तेस्रो उपन्यास ‘रानीतलाउ’
नेपालगञ्ज, फागुन २८ गते । यौनवादी लेखिकाका रूपमा आफ्नो परिचय बनाउनुभएकी कल्पना खरेलको तेस्रो उपन्यास ‘रानीतलाउ’ नेपालगञ्जको ऐतिहासिक रानीतलाउको किनारमा एक कार्यक्रमका बीच विमोचन गरिएको छ । सो उप...
थप १० गिद्धलाई खुला आकाश
काठमाडौँ — चितवन राष्ट्रिय निकुञ्जको कसरा प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध छाड्ने ठाउँ हो जटायु रेस्टुरेन्ट । कावासोती–७ स्थित नमुना मध्यवर्ती सामुदायिक वनमा उक्त रेस्टुरेन्ट छ । प्रजनन केन्द्रमा ...
आरआरमा हानाहान : खुकुरीसहित चन्द पक्राउ
काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पस आरआरबाट खुकुरीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयू)को चुनावी कार्यक्रमअन्तर्गत शनिबार उम्मेदवारी दर्ताका क्रममा खुकु...
वैशाखदेखि फ्रेन्च फ्राइज उत्पादन
बुटवल, फागुन २८ गते । रुपन्देहीको शुद्धोधन गाउँपालिका–४, मैनहियामा स्थापना भएको फस्र्ट च्वाइस फुड्स प्रालिले वैशाखदेखि उत्पादन थाल्ने तयारी सुरु गरेको छ । फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्देश्यल...
स्पेनिस ला लिगाः रियल मड्रिडको सानदार जित
एजेन्सी । गएराति भएको स्पेनिस ला लिगामा रियल मड्रिडले स्पानियोललाई ३-१ गोलले पराजित गरेको छ । खेलमा अग्रता भने इस्पानियोलले लिएको थियो । इस्पानियोलका लागि खेलको आठौं मिनेटमा जोसेलुले गोल गर्दै अग्र...
पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ– पश्चिमी वायुको प्रभावले हाल देशको पहाडी भूभागको मौसम आंशिक बदली भएको छ।
माओवादीधारका आठ दलले आइतबार संयुक्त पत्रकार सम्मेलन गर्ने
काठमाडौं- आइतबार माओवादीधारका आठ दलले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन्। नेकपा माओवादी केन्द्र, केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा संयुक्त ...
त्रिवि पुनःसंरचना कहिले ?
काठमाडौँ — क्याम्पस, विद्यार्थी, प्राध्यापक, जग्गालगायत भौतिक संरचनाको भारले थिचिएको विश्वविद्यालयको पुनःसंरचनाको चर्चा सुरु भएको पनि झन्डै दशक बित्न लाग्यो । तर त्यसले मूर्तरूप पाउन नसक्दा त्रिवि ...
युएईले खराब प्रदर्शन गर्नुको पाँच कारण
आइतबार, फागुन २८, २०७९ काठमाडौं (हाम्रो खेलकुद) – गतवर्ष युनाइटेड अरव इमिरेट्स (युएई) ले आइसिसी टि२० विश्वकप छनोट ए मा आयरल्यान्डलाई हराउँदै उपाधि जितेको थियो । नेपाललाई सेमिफाइनलमा हराउँदै टि२० व...
गजेन्द्रले जिते गोदावरी हाफ म्याराथन
काठमाडौँ — आर्मीका धावक गजेन्द्र राईले शनिबार गोदावरी खुला हाफ म्याराथन दौड जितेका छन् । गजेन्द्रले १ घन्टा ९ मिनेट ३९ सेकेन्डमा दुरी पार गर्दै एक लाख रुपैयाँ पुरस्कार जितेका हुन् । एपीएफका गोपीचन...
रियलको पुनरागमन जित
म्याड्रिड — रियल म्याड्रिडले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर स्पेनी ला लिगामा शनिबार ३–१ को जित निकालेको छ । स्पान्योलले जोसेलुको गोलमा आठौं मिनेटमै अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । रिय...
३४ समाचार देखाइएको