मुख्य सामग्रीमा जानुहोस्
२०७९ चैत २६ को विवरण
आज

२०७९ चैत २६ का समाचार

अप्रिल ९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ukeraa.com१८८ हप्ता अघि

चेन्नेइसँग हारेपछि मुम्बईका क्याप्टेनले भने' हामी बहादुर बन्नै पर्छ नत्र अप्ठ्यारो छ'

चेन्नेइसँग हारेपछि मुम्बईका क्याप्टेनले भने' हामी बहादुर बन्नै पर्छ नत्र अप्ठ्यारो छ उकेरा संवाददाता ३ मिनेट अघि A A काठमाडौँ : इन्डियन प्रिमियर लिगमा चेन्नेई सुपर किङग्ससँग सात विकेटले पराजित...

hamrokhelkud.com१८८ हप्ता अघि

मेस्सी चम्कँदा पिएसजीको जित

आइतबार, चैत २६, २०७९ एजेन्सी – अर्जेन्टिनी कप्तान तथा फरवार्ड लियोनेल मेस्सीले एक गोलसँगै असिस्ट प्रदान गरेपछि शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सहज जित दर्ता गरे...

nepalipatra.com१८८ हप्ता अघि

आईपीएलः १००० औं खेलमा चेन्नईले मुम्बईलाई ७ विकेटले हरायो

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औं सिजनको पहिलो ‘एल क्लासिको’ खेल चेन्नई सुपर किंग्सले जितेको छ ।  शनिबार चेन्नईले लिगको १००० औं खेलमा ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ७ विकेटले...

lokaantar.com१८८ हप्ता अघि

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा बढ्दैछ कोरोना संक्रमण

भारतमा कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतभर ६ हजार १५५ नयाँ संक्रमित थपिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार संक्रमणदर ५.६३ प्रतिशत रहेको छ । साप्ताहिक संक्रमणदर ३.४७ छ ...

ratopati.com१८८ हप्ता अघि

नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिकाले नै नक्सा बनाइदिने

इटहरी । नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने भएको छ । भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने तयारी गरेको हो ।  इटहरी उपमहन...

kendrabindu.com१८८ हप्ता अघि

इंग्लिस प्रिमियर लिगमा उल्भ्ससँग चेल्सी पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ । शनिबार राति भएको खेलमा चेल्सीलाई उल्भ्सले १-० गोल अन्तरले हराएको हो। उल्भ्सको जितमा माथुएस नुनेसले निर्णायक गोल गरेका थिए  । नुनेसले खेलको ३१ औँ...

setopati.com१८८ हप्ता अघि

सवा ५ अर्बमा बन्दैछ पाँचतारे होटल 'बाराही सेदी', के-के हुनेछ सुविधा?

पर्यटकीय नगरी पोखरामा पाँचतारे होटल थपिँदैछ। आगामी दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी बाराही सेदी लिमिटेडले पाँचतारे होटल बनाइरहेको छ। सेदी हाइटमा बनिरहेको यो होटलको नाम 'होटल बाराही सेदी' हुनेछ।...

news24nepal.tv१८८ हप्ता अघि

विधेयकमाथि जनताको सुझाव कर्मकाण्डी मात्रै !

काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभामा दर्ता भएका विधेयकहरुमा सर्वसाधारण जनताले पनि सुझाव दिन सक्ने व्यवस्था गरेको छ । प्रतिनिधि सभाको शुन्य र विशेष समयमा बोलेको विषय सम्बोधन नभएको भन्दै स...

hamrokhelkud.com१८८ हप्ता अघि

म्यानचेस्टर विजयी, चेल्सीको हार

आइतबार, चैत २६, २०७९ एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सफलता हात पार्दा चेल्सीले अर्काे हार बेहोरेको छ । युनाइटेडले घरेलु मैदानमा एभर्टनलाई २–० ले पराजित गरेको छ । युनाइटेडक...

annapurnapost.com१८८ हप्ता अघि

कोभिडमा खेलाँची नगरौं

सरकारको काम सचेतना फैलाउने हो। स्वास्थ्यका पूर्वाधार तयार गर्ने हो। तर, सर्वसाधारण नागरिकका पनि आफ्नै दायित्व छन्। एकपटक विश्वलाई नै हायलकायल बनाइसकेको कोरोना भाइरस रोग (कोभिड–१९) पटक–पटक पुनरावृत...

gorkhapatraonline.com१८८ हप्ता अघि

काभ्रेली आलुको कपिलवस्तु यात्रा

काठमाडौँ, चैत २६ गते ।  काभ्रेपलाञ्चोकका आलुले भण्डारका लागि ३३२ किलोमिटर दूरी तय गर्ने गरेका छन्। जिल्लामा आलु भण्डारण गर्ने उचित शीतभण्डार (कोल्ड स्टोर) अभावमा किसानले कपिलवस्तुको जितपुरमा रहेको...

onlinekhabar.com१८८ हप्ता अघि

नर्थ क्यारोलाइनामा सातौं नेपाल डे तयारी सुरु

२६ चैत, काठमाडौं । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) ले नयाँ वर्ष २०८० को अवसर पारेर सातौं नेपाल दिवस मनाउने भएको छ । कार्यक्रम अप्रिल १५ मा मोरिसभिलको चर्च स्ट्रीट पार्कमा आयोजना हुनेछ ।...

ratopati.com१८८ हप्ता अघि

मेस्सीको गोलसँगै फ्रेन्च लिगमा पिएसजीको अग्रता

काठमाडौँ ।  फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले २–० को सहज जित निकालेको छ । घरेलु टोली नाइसमाथि पिएसजीले  २–० को सहज जित निकाल्दै शीर्षस्थान कायमै राखेको छ ।  एलिएन्ज रिभिइरा नाइसमा श...

lokaantar.com१८८ हप्ता अघि

तुलसीपुरका अस्पतालमा मजदुरको उपचारमा केही छुट

दाङको तुलसीपुरका अस्पताल र विद्यालयले यातायात मजदुरका परिवारलाई सेवामा छुट दिने भएका छन् । अखिल नेपाल यातायात मजदुर संघको पहलमा केही विद्यालयले उनीहरूलाई भर्ना तथा मासिक शुल्कमा छुट दिने भएका हुन्...

nayapatrikadaily.com१८८ हप्ता अघि

प्रेरक प्रसंग : अशिष्टताबाट शिक्षा

एकजना वैद्य आफ्ना ज्ञानका कारण प्रसिद्ध थिए । उनीकहाँ पुर्‍याइसकेपछि बिरामीको जीवनरक्षा हुनेमा धेरैको विश्वास थियो । उनी बिरामीलाई दिने औषधिका साथै उनको अमूल्य सल्लाहको लागि पनि समाजमा निकै प्रसिद्...

newsofnepal.com१८८ हप्ता अघि

अत्यावश्यक सेवामा अवरोध गर्नेमाथि कारबाही होला ?

काठमाडौं । सरकारले जारी गरेको आवश्यक क्षेत्रमा हड्ताल निषेधसम्बन्धी १४ नम्बर बुँदामा फोहोरमैला संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्रस...

baahrakhari.com१८८ हप्ता अघि

यी लक्षण देखिए हुनसक्छ क्यान्सर, कस्ता खानेकुरा खाने ?

काठमाडौं । विश्वभर हुने मृत्युका प्रमुख पाँच कारणहरूमध्येको एक हो क्यान्सर । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर बर्सेनि करिब १० मिलियन मानिसको मृत्यु क्यान्सरका कारण भइरहेको छ । नेपालमा बर्सेन...

ratopati.com१८८ हप्ता अघि

इंग्लिस प्रिमियर लिग : न्युक्यासल तेस्रो स्थानमा उक्लियो

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड पुनः तेस्रो स्थानमा उक्लिएको छ ।  गएराति भएको खेलमा न्युक्यासलले ब्रेन्टफोर्डमाथि २–१ गोल अन्तरले जीत निकाल्दै तेस्रो स्थानमा उक्लिएको ह...

onlinekhabar.com१८८ हप्ता अघि

२ दिनमा युरोप छिर्न प्रयासरत कम्तिमा २४ आप्रवासीको डुङ्गा डुबेर मृत्यु

२६ चैत, काठमाडौं । ट्युनिसियाको दक्षिणपूर्वी तटमा शुक्रबार राति एउटा डुङ्गा डुब्दा कम्तीमा उल्लेख्य संख्यामा आप्रवासीको मृत्यु भएको छ । समाचार संस्था एपीका अनुसार पछिल्लो दुई दिनमा भएका डुंगा दुर्घ...

lokaantar.com१८८ हप्ता अघि

ढिकीजातो चुलीबाट देखिएको दृश्य

नुवाकोटको तारकेश्वर गाँउपालिका–६ मा अवस्थित पर्यटकीयस्थल ढिकीजातो चुलीबाट देखिएको नुवाकोटको विदुर नगरपालिकासहित जिल्लाको लिखु, तादी, पञ्चकन्या, ककनी, शिवपुरी, लगायतका गाँउपालिकाको दृश्य । यहाँको च...

news24nepal.tv१८८ हप्ता अघि

सीडीयो किरण : सुदूरपश्चिम कै उदाहरण

हरिप्रसाद जोशी दार्चुला । नेपालमा तुलनात्मक रुपमा प्रशासनिक नेतृत्वमा पुरुष भन्दा महिलाको संख्या थोरै छ । अझ्ै सुदूरपश्चिमबाट प्रशासनिक नेतृत्वमा महिलाको उपस्थिति धेरै कमजोर देखिन्छ । नौ वटा जिल्...

ratopati.com१८८ हप्ता अघि

कामका लागि दैनिक विदेशिन्छन् ३ हजार ३२७ जना नेपाली

काठमाडौं  । पछिल्लो समय दैनिक ३ हजार ३२७ नेपाली रोजगारीका लागि औपचारिक रूपमा विदेशिइरहेको सरकारी तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागका अनुसार गएको फागुनमा श्रमस्वीकृति लिएर ९९ हजार ८३९ नेपाल...

hamrakura.com१८८ हप्ता अघि

राष्ट्रिय खुला चेस प्रतियोगिता मोरङमा

मोरङ ।  मोरङको पथरी शनिश्चरेमा शनिबारदेखि शहीद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय ...

Ujyaaloonline.com१८८ हप्ता अघि

इङ्लिस प्रिमियर लिग फुटबलमा सिटीको जित, चेल्सीलाई उल्भ्सले हरायो

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई हराएको छ । गएराति भएको खेलमा सिटीले साउथह्याम्पटनलाई ४–१ गोलले हराएको हो । सिटीका एर्लिङ हालाण्डले दुई तथा ज्याक ग्रेलि...

newsofnepal.com१८८ हप्ता अघि

समिट अपाटमेन्ट आसपासको जमिन भासिँदा स्थानीय भागाभाग

ललितपुर । ललितपुरको बखुन्डोलमा निर्माणधीन समिट अपाटमेन्ट बनाउने क्रममा स्थानीयको घर र जमिन भासिएपछि स्थानीय भागाभाग भएको छ । अपाटमेन्ट बन्दै गरेको ठाउँ वरिपरिका स्थानीयका घरहरू भासिनुका साथै जमिन ...

emountaintv.com१८८ हप्ता अघि

इन्डियन आइडल पैसा कमाउने माध्यम बनेको मिनीको खुलासा

नयाँ दिल्ली,२६ चैत्र । अभिनेत्री मिनी माथुरले इन्डियन आइडलको ६ सिजन होस्ट गरेकी थिइन् । यसपछि उनी शोबाट बाहिर निस्किन । अब उनले शो छोड्नुको कारण खुलासा गरेका छिन् । उनलाई इन्डियन आइडलको स्टेजमा धर्...

news24nepal.tv१८८ हप्ता अघि

एमालेले सम्मानित पद दिए झलनाथ खनाल एमाले फर्किने !

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा वरिष्ठ नेता मुकुन्द नेउपानेले पार्टी परित्याग गरेका छन् । एमालेबाट विद्रोह गर्दै नेकपा एसमा लागेका नेउपाने फेरि एमाले फर्किने तयारीसहित पार्टी छाडेका छन् । नेकपा ...

farakdhar.com१८८ हप्ता अघि

रहाणेको उत्कृष्ट ब्याटिङमा मुम्बईविरुद्ध चेन्नईको सानदार जित

भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई ७ विकेटले हराएको छ । मुम्बईले दिएको १ सय ५८ रनको लक्ष्य चेन्नईले १८....

gorkhapatraonline.com१८८ हप्ता अघि

दलीय विवादको छायामा प्रदेश सभा, गठन भएनन् विषयगत समिति

राममणि दाहाल हेटौँडा, चैत २६ गते । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सुरु भएको तीन महिना बितिसकेको छ तर अझै प्रदेश सभाअन्तर्गत बन्नुपर्ने विषयगत समिति गठन भएको छैन।  सङ्घमा सत्त...

ekantipur.com१८८ हप्ता अघि

रियललाई भिल्लारियलको धक्का

म्याड्रिड — स्पेनी ला लिगा जित्ने रियल म्याड्रिडको झिनो आशमा शनिबार भिल्लारियलले गम्भीर धक्का दिएको छ । रियल आफ्नै घरमा ३–२ ले पराजित रह्यो । चुकवुजेले ८० औं मिनेटमा भिल्लारियकाला लागि निर्णायक गोल...

rajdhanidaily.com१८८ हप्ता अघि

प्रचण्ड र देउवाको प्रस्ताव ओलीद्वारा अस्वीकार

काठमाडौं । संक्रमणकालीन न्याय निरूपण (टीआरसी)सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्ने सत्तारूढ दलले गरेको प्रस्ताव विपक्षी दलले अस्वीकार गरेको छ । सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्...

setopati.com१८८ हप्ता अघि

आइपिएलमा चेन्नईको लगातार दोस्रो जित, मुम्बईको दोस्रो हार

रवीन्द्र जडेजा र अजिन्का रहाणेको उत्कृष्ट प्रदर्शनमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ। पहिलो खेलमा गुजरात टाइटन्ससँग पराजित भएपछि यो सिजनमा लगातार...

setopati.com१८८ हप्ता अघि

नेविसंघका बागी उम्मेदवार सुशील विष्टले जिते पाटन स्ववियु सभापति

ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित भएका छन्।  गए राति सकिएको मतगणनाको परिणामअनुसार विष्ट १६९ मतान्तरले स्ववियु सभापति निर्वाचित भएका हुन्।  उनले ८४१ मत ल्...

ekantipur.com१८८ हप्ता अघि

सिटीले जित्दा हाल्यान्ड लयमा

लन्डन — बाइसाइकल किकको मदतमा गरेको उत्कृष्ट प्रहारसँगै इर्लिङ हाल्यान्डले दुई गोल गरेपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार साउथह्याम्पटनलाई ४–१ ले हराएको छ । यो जितपछि सिटीले शीर्षमा...

farakdhar.com१८८ हप्ता अघि

समाजलाई बुझ्न नसक्ने मानिस नेता हुन सक्दैन : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सफल नेता हुन समाजलाई मानवीय र भावनात्मकरूपमा बुझ्न सक्नुपर्ने बताएका छन् ।​ अर्जुनधारामा आयोजना आयोजित ‘साहित्य उत्सव’ कार्यक्रमलाई सम्बोधन गर्दै उ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको