मुख्य सामग्रीमा जानुहोस्
२०७९ जेठ १७ को विवरण
आज

२०७९ जेठ १७ का समाचार

मे ३१, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

khabarhub.com२३३ हप्ता अघि

चाडको सुनखानीमा कामदारबीच भएको झडपमा १ सय जनाको मृत्यु

काठमाडौँ- अफ्रिकी मुलुक चाडको उत्तरी क्षेत्रमा रहेको सुन खानीमा कार्यरत कामदारहरू बीचको झडपमा करिब १०० जनाको मृत्यु भएको छ ।

baahrakhari.com२३३ हप्ता अघि

अमेरिकाले युक्रेनलाई चाँडै लामो दुरीमा हान्न सक्ने रकेट दिने सम्भावना

वासिङटन । अमेरिकी सरकारले युक्रेनलाई छिट्टै लामो दुरीको बहु–रकेट प्रणाली (एमएलआरएस) पठाउने देखिएको छ । अमेरिकी एमएलआरएस रकेटले अग्रमोर्चाभन्दा टाढाको लक्ष भेद गर्न सक्छ । रुसले युक्रेनलाई यसरी ठूल...

deshsanchar.com२३३ हप्ता अघि

प्रदेशसभामा मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीबीच जुहारी

मोरङ – प्रदेश १ का पूर्व मुख्यमन्त्री एवं नेकपा एमाले प्रदेश संसदीय दलका नेता भीम आचार्यले गठबन्धन सरकारले आफ्नो आभास दिलाउन नसकेको आरोप लगाएका छन्। प्रदेश १ को बजेट अधिवेशनको पहिलो दिन सोमबार विर...

khabarhub.com२३३ हप्ता अघि

मंगलबार गणेश भगवानको पूजा गर्नुहोस्

काठमाडौं- आज मंगलबार। मंगलबार गणेश भगवानको बार हो। हुन त धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवाको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान ...

lokaantar.com२३३ हप्ता अघि

सकियो चेल्सीको किनबेच प्रक्रिया

अमेरिकी धनाढ्य टोड बोहली र उनको नेतृत्वमा रहेको क्लियरलेक क्यापिटल कन्सोर्टियमले आधिकारिक रुपमा चेल्सी किनेका छन् ।   धनाढ्य बोहलीले ४.२५ विलियन पाउण्डमा इंग्लिस क्लब चेल्सी किनेका हुन् । धनाढ्य ...

ratopati.com२३३ हप्ता अघि

बाटो बिराएर उचाइ लिन खोज्दा दुर्घटना

१९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको ९एन एइटी, डिएचसी-६, ट्विनअटर विमान आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो। यो विमानका लागि पोखरा-जोमसोम उडान समय १८ मिनेट हो।...

arthasansar.com२३३ हप्ता अघि

जिल्ला समन्वय समितिको निर्वाचनमा समेत पाँच दलीय गठबन्धन

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले सहमतिमा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर द...

ratopati.com२३३ हप्ता अघि

औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउनेलाई बजेटमा अफर

रेमिट्यान्स आयमा सुस्तता आएसँगै विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई रेमिट्यान्स पठाउन प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको छ।...

annapurnapost.com२३३ हप्ता अघि

‘लेफ्ट टर्न’ गर्दा तारा एयरको विमान दुर्घटना

जोमसोम : तारा एयरको ९एन–एईटी ट्विनअटर विमान सोमबार सानुसरे पहाडमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। जुन ठाउँ मुस्ताङको थासाङ गाउँपालिका–२ को मानापाथी हिमाल क्षेत्र १४ हजार ५ सय फिट उचाइमा पर्छ। उक...

ekantipur.com२३३ हप्ता अघि

तारा एयर दुर्घटना : २१ को शव भेटियो

म्याग्दी, पोखरा — तारा एयरको जहाज दुर्घटनामा ज्यान गुमाएकामध्ये १० यात्रुको शव काठमाडौं पुर्‍याइएको छ । २२ यात्रुमध्ये एक जना अझै भेटिएका छैनन् । खोंचमा देखिएको एउटा शव उद्धार गर्न नसकिएको मुस्ताङ ...

baahrakhari.com२३३ हप्ता अघि

घरभित्र बस्दैमा चट्याङ्बाट सुरक्षित भइन्छ ?, बच्न यी उपाय अपनाउनुस् 

काठमाडौं । चट्याङ्बाट बच्न घरभित्र बस्नु सबैभन्दा सुरक्षित उपाय हो । तर, घरभित्र बस्दा पनि चट्याङ्बाट सुरक्षित रहन सावधानी भने अपनाउनु पर्छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधि...

ekantipur.com२३३ हप्ता अघि

उपभोग्य वस्तुमा अचाक्ली कर

काठमाडौँ — सरकारले विद्युतीय सवारीमा १ सय २० प्रतिशतसम्म कर लगाएको छ । विद्युतीय सवारीको प्रवर्द्धन गर्ने नीति लिएको सरकारले आर्थिक विधेयक २०७९ मार्फत त्यसैमा अन्तःशुल्क र भन्सार महसुल कर बढाएको हो...

nepallive.com२३३ हप्ता अघि

मंगलबार देशका सातै प्रदेशमा पानी पर्ने 

काठमाडौं– आज मंगलबार देशका सातवटै प्रदेशमा पानी पर्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सबै प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ।  प्रदेश–१, बागमती र गण्डकी प्रदेशका केही स्थानमा म...

newsofnepal.com२३३ हप्ता अघि

मुस्ताङमा विमान दुर्घटना : २१ जनाको शव भेटियो १ बेपत्ता

पोखरा  ।  मुस्ताङमा आइतबार भएको विमान दुर्घटनामा २१ जनाको शव फेला परे पनि १ जना भने अहिलेसम्म हराइरहेको छ । दुर्घटनाग्रस्त तारा एयरको ९ एन एईटी जहाज ३ चालक दलसहित २२ जना सवार थिए । तारा एयरले सोम...

ratopati.com२३३ हप्ता अघि

परिवार नै गुमाएपछि अमेरिकामा रहेका छोरा टुहुरो

तारा एयर दुर्घटनामा परी गोरखाको शहीद लखन गाउँपालिकाको तिनमाने घर भएका गणेशमान श्रेष्ठ परिवारका चार जनाको ज्यान गएको छ । गणेशमानसहित उहाँकी धर्मपत्नी रश्मी श्रेष्ठ, छोरीहरू रोजिना र रबिनाले ज्यान गु...

ratopati.com२३३ हप्ता अघि

सम्पत्ति शुद्धीकरण मुद्धामा  दिल्लीका स्वास्थ्यमन्त्री पक्राउ

सम्पत्ति शुद्धीकरण मुद्धामा दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा  कोलकाताको एक फर्मसँग हवाला लेनदेनमा संलग्न थि...

ekantipur.com२३३ हप्ता अघि

सर्वोच्चले विकासविरोधी फैसला गर्‍यो : सरकार र संसद्

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध कार्यपालिका र व्यवस्थापिका एक ठाउँमा उभ...

annapurnapost.com२३३ हप्ता अघि

बजेट : घाँटीभन्दा हाड ठूलो

जनार्दन शर्मा ती अर्थमन्त्री हुन्, जसले चालू आवको १६ खर्ब ३२ अर्ब बजेटलाई दुई पटक संशोधन गरी १४ खर्ब ४७ अर्बमा झारेका थिए। ठूलो आकारको बजेट हुँदा कार्यान्वयन गर्न कठिन हुने उनको ठम्याइ थियो। आउँदो ...

rajdhanidaily.com२३३ हप्ता अघि

फरक शैलीमा बालेन

काठमाडौं । पद तथा गोपनीयताको शपथपछि सोमबार साँझ बसेको काठमाडौं महानगर कार्यपालिकाको पहिलो बैठकले फोहोर व्यवस्थापनको समस्या समाधान गर्ने विषयमा अध्ययन गर्न मेयर र उपमेयरको नेतृत्वमा कार्यदल बनाएको छ...

ekantipur.com२३३ हप्ता अघि

मकवानपुर गोल्डकपमा दुई टोली थपिए

मकवानपुर — यसै साताबाट हेटौंडामा सुरु हुने चौथो संस्करणको स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ मा भाग लिने टोलीको संख्या १२ पुगेको छ । यसअघि आयोजकले १० टोली सहभागी हुने जनाए पनि सोमबा...

nayapatrikadaily.com२३३ हप्ता अघि

कक्षा १२ को परीक्षा सुरु, चार लाखभन्दा बढी विद्यार्थी सहभागी

विद्यालय तहको अन्तिम कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । देशभरका चार लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी छन् । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष पनि देशभरका परीक्षा केन्द्रमा ‘हार्ड...

nepaltvonline.com२३३ हप्ता अघि

श्रम मन्त्रालयको पुन:एकीकरण परियोजनामा कोइकाको ९६ करोड अनुदान

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का नेपाल देशीय निर्देशक सुङहुन कोबीच शिष्टाचार भेटवार्ता भएको छ । हिजो मन्त्रालय...

ekantipur.com२३३ हप्ता अघि

गुजरात डेब्युमै च्याम्पियन

अहमदबाद — कप्तान हार्दिक पाण्ड्येले ‘डेब्यु सिजन’ मै आईपीएलको उपाधि जितेपछि आउने पुस्ताले गुजरात टाइटन्सबारेमा कुरा गर्ने बताएका छन् । उनको टिमले १ लाख ५ हजार घरेलु दर्शकसामु राजस्थान रोयल्सलाई परा...

farakdhar.com२३३ हप्ता अघि

दिल्लीमा केजरीवालका मन्त्री पक्राउ

दिल्लीमा अरविन्द केजरीवाल सरकारका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनलाई प्रवर्तन निदेशालय इडीले सोमबार गिरफ्तार गरेको छ । समाचार एजेन्सी पिटिआइको रिपोर्टअनुसार उनलाई भ्रष्टाचारको एक विषयमा गिरफ्तार ग...

rajdhanidaily.com२३३ हप्ता अघि

एमालेको नजरमा बजेट

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट निर्वाचनमा मत माग्ने र मतदाता रिझाउने किसिमले आएको निष्कर्ष निकालेको छ । सोमबार संसद् भवनमा बसेको ए...

baahrakhari.com२३३ हप्ता अघि

स्वास्थ्यमा चालु वर्षभन्दा ५३ अर्ब ३९ करोड कम बजेट, के भन्छन् सरोकारवाला ?  

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दश शर्माले आइतबार सार्वजनिक गरेको बजेटमा स्वास्थ्य क्षेत्रका लागि एक...

ekantipur.com२३३ हप्ता अघि

कान्तिपुर हाफ म्याराथनको पुरस्कार वृद्धि

काठमाडौँ — कान्तिपुर हाफ म्याराथन ‘शान्ति र संविधानको समर्थन, अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रवर्द्धन’ नाराका साथ २०६७ सालमा सुरु भएको थियो । सामाजिक विषयवस्तुलाई नाराका रूपमा अगाडि बढाउँदै का...

nayapatrikadaily.com२३३ हप्ता अघि

सरकारले फेरि ल्यायो ढुंगा निर्यात कार्यक्रम

अघिल्लो सरकारले बजेटमार्फत ढुंगा, गिटी, बालुवा निर्यातको कार्यक्रम अगाडि बढाएपछि सर्वाेच्च अदालतले रोकिदिएको थियो । तर, फेरि अहिलेको सरकारले ढुंगा निर्यातको विवादास्पद कार्यक्रम बजेटमा समेटेको छ । ...

nepalviews.com२३३ हप्ता अघि

बोहली बने चेल्सीको आधिकारिक मालिक

काठमाडौं। अमेरिकी अर्बपति टोड बोहलीले इंग्लिस प्रिमियर लिग क्लब चेल्सीको स्वामित्व आफ्नो नाममा गरेका छन्। बोहली र उनको नेतृत्वको क्लियरलेक क्यापिटल कन्सोर्टियमले आधिकारिक रुपमा चेल्सी किनेका हुन्।

rajdhanidaily.com२३३ हप्ता अघि

ढलमा मोटरसाइकलसँगै शव

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा एक युवक मृत फेला परेका छन् । गोदावरी नगरपालिका–६ लेले पीआईए पार्कनजिकै सडकबाट १० फिट तल ढल खनेको स्थानमा मृतक फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाए...

farakdhar.com२३३ हप्ता अघि

के रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिरामी छन् ?

केही दिन यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिरामी भएको समाचार अन्तर्राष्ट्रिय सन्चारमाध्यममा आइरहेका छन् । केही सन्चारमाध्यमले त उनी निकै बिरामी भएको र सार्वजनिक रुपमा समेत नदेखिएको बताउन थालेका...

ekantipur.com२३३ हप्ता अघि

अर्थतन्त्र नसुधार्ने चुनावी बजेट

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा प्रस्तुत गरेको बजेटले कमजोर स्रोत तथा खर्च क्षमता र संकटोन्मुख अर्थतन्त्रको वर्तमान समयलाई भुलेको र संघीय संसद् र प्रदेश सभा निर्वाचनलाई मात्र विशेष रूपमा...

newsofnepal.com२३३ हप्ता अघि

सबै वडामा महिला सेल र मेलमिलाप केन्द्र गठन

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले सोमबार पदबहाली गर्दै उहाँले दुईवटा निर्णयमा हस्ताक्षर गर्नुभएको छ । उहाँले पहिलो निर्णयको रूपमा सबै वडामा महिला सदस्यको संयोजकत्वमा महिला ...

rajdhanidaily.com२३३ हप्ता अघि

वडा १५ का अध्यक्षले फोहोर व्यवस्थापन नभएसम्म भत्ता नलिने

काठमाडौं महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले कार्यपालिका बैठकमा काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म आफूले बैठक भत्ता नलिने घोषणा गरेका छन् । उनले सोमबार भएको कार्यपालिका बैठकमा ...

nepalpress.com२३३ हप्ता अघि

आईजिपी नियुक्तिविरुद्धको रिटमा आज अन्तिम सुनुवाइ, कसको पक्षमा आउला फैसला ?

काठमाडौं । ज्येष्ठता मिचेर प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्त गरिएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दर्ता गरेको रिटको अन्तिम सुनुवाइ आज हुँदैछ। यसअघि सुस्मलता माथेमाको एकल इजलासले...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको