मुख्य सामग्रीमा जानुहोस्
२०७९ भदौ १६ को विवरण
आज

२०७९ भदौ १६ का समाचार

सेप्टेम्बर १, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalghatana.com२२० हप्ता अघि

एमाले प्रवेश गर्न लागेको आशंकामा मन्त्री बर्खास्त

सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त हुनु भएको छ । नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेको उहाँका स्वकीय सचिव प्रेम ...

abhiyandaily.com२२० हप्ता अघि

नेपालको आर्थिक स्वतन्त्रता कम

समृद्धि, द प्रोस्परिटी फाउन्डेशनले गरेको एक अध्ययनले नेपाल विश्वका आर्थिक स्वतन्त्रता अत्यन्त कम भएका मुलुकका रूपमा देखाएको छ । सो संस्थाले आज सार्वजनिक गरेको प्रतिवेदनमा १४१ मुलुकमध्ये नेपालको स्थ...

rajdhanidaily.com२२० हप्ता अघि

नियामक निकायलाई अख्तियारले गरायो सतर्क

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका नियामक निकायलाई जिम्मेवारीअनुसार काम गर्न सतर्क गराएको छ । अख्तियारले बैंकिङ प्रणालीमार्फत नै कालो धन आउने कार्य भइरहेको भन्दै त्यसलाई रोक्न नि...

rajdhanidaily.com२२० हप्ता अघि

वादले बर्बाद हुँदै द्रव्यवादमा फसेको मुलुक

नेपालमा राजनीतिको नाममा जनता ठग्ने धन्दाले नेपाली समाज वाक्कदिक्क भएको अवस्था छ । नेपाली कांग्रेसले राजनीतिक सिद्धान्तका रूपमा मान्दै आएको बीपीवाद शेरबहादुरसम्म आइपुग्दा हराएको छ । अहिलेका नेताहरू ...

abhiyandaily.com२२० हप्ता अघि

होटेल जंगल क्राउनमा सिटिजन्स बैंकका ग्राहकलाई छूट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले चितवनको होटेल जंगल क्राउनका सेवाहरूमा छूट पाउने भएका छन् । त्यसका लागि बैंक र होटेल जंगल क्राउनबीच सम्झौता गरिएको छ । बैंकका कार्डवाहक ग्राहकले होटेलका सेवाहरूमा...

khabarhub.com२२० हप्ता अघि

बिहीबार भगवान् विष्णु र वृहस्पतिको पूजा गर्नुहोस्

काठमाडौं – बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ...

baahrakhari.com२२० हप्ता अघि

सहमति नजुटेपछि सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं । सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको  कार्यदल  बैठक आज पनि बस्ने भएको छ । बुधबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सहमतिको प्रयासका लागि आज पुनः बैठक बस्न लागेको हो ।  बुधबार ...

swasthyakhabar.com२२० हप्ता अघि

१५ महिला डाक्टरलाई आज सम्मान गरिँदै

काठमाडौं- नेपाली चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै १५ मिहला चिकित्सकलाई आज विशेष सम्मान गर्न लागिएको छ। नेपाल चिकित्सक संघले राष्ट्रपति विद्यादेवी भण्डारी मार्फत १५ जना वरिष्ठ महिला चि...

gorkhapatraonline.com२२० हप्ता अघि

गोरखापत्र आरोपमुक्त

काठमाडौँ, भदौ १६ गते । ७६ वर्षअघि अर्थात् २००३ सालको एसएलसी परीक्षा सर्नुका बारेमा गोरखापत्रमाथि लगाइएको आरोप गलत प्रमाणित भएको छ। तत्कालीन शिक्षा डाइरेक्टरका छोरा बिरामी हुँदा परीक्षा सार्नु परेको...

gorkhapatraonline.com२२० हप्ता अघि

कानुनविपरीतका संरचना हटाउन कार्यदल

राममणि दाहाल  हेटौँडा, भदौ १६ गते । देशका नगर क्षेत्रहरूमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना र नक्सा स्वीकृतिबिना बनेका संरचना हटाउने लहर चलिरहेको समयमा हेटौँडा उपमहानगरपालिकाले नगर क्षे...

pahilopost.com२२० हप्ता अघि

हल्याण्डको ब्याक टू ब्याक ह्याट्रिक, सिटीको फराकिलो जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टमाथि फराकिलो जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले फरेस्टमाथि ६-० को फराकिलो जित निक...

ratopati.com२२० हप्ता अघि

निर्णय भएको ७ वर्षपछि सिम्रौनगढमा मालपोत कार्यालय सञ्चालनमा

सरकारले निर्णय गरेको ७ वर्षपछि बाराको सिम्रौनगढमा मालपोत कार्यालयको उद्घाटन भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक कार्यक्रमबीच कार्यालयको उद्धाटन गरेकी हुन् । जिल...

lokaantar.com२२० हप्ता अघि

पार्टी नेताहरूलाई माधव नेपालको निर्देशन – काठमाडौंमा पलेटी कसेर नबस्नुस्, जिल्ला जानुहोस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान रक्षाका लागि विगतमा आफूहरूले राष्ट्रिय राजनीतिमा निर्वाह गरेको भूमिकाको अवमूल्यन गर्न खोजिए त्यो स्वीकार्य नहुने बताएका छन् । युवा...

pahilopost.com२२० हप्ता अघि

अपराजित आर्सनलसँग एस्टोन भिल्ला पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले एस्टोनभिल्लालाई हराएको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली आर्सनलले एस्टोन भिल्लामाथि २-१ गोलको संघर्षपूर्ण जित निकालेको हो।...

shilapatra.com२२० हप्ता अघि

शहरमा चुनाव जित्न सार्वजनिक छविका व्यक्ति खोज्दै माओवादी

नेकपा माओवादी केन्द्रले आउँदो मंसिरको संघ र प्रदेशको चुनावका लागि केही फरक रणनीति लिने संकेत गरेको छ । खासगरी, शहरी क्षेत्र जहाँ माओवादी केन्द्रको जनमत कमजोर छ, ती क्षेत्रमा चुनावी नतिजा आफ्नो हातम...

lokaantar.com२२० हप्ता अघि

मामाघरमा तीज मनाएर घर फर्किंदा खोला तर्ने क्रममा १ जनाको मृत्यु

सिन्धुपाल्चोकको त्रिपुरान्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधवार साँझ १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अमित थामी रहेका छन् ।  मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर...

ratopati.com२२० हप्ता अघि

म बुढो भए पनि मेरा विचारहरु जवान छन् : खनाल

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफू उमेरले बुढो भए पनि विचारले जवान भएको बताएका छन् । एकीकृत समाजवादी सुर्खेतले बुधबार सुर्खेत आयोजना ...

ekantipur.com२२० हप्ता अघि

पुलिस च्याम्पियन

पोखरा — पोखरामा जारी २४ औं लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पियन भएको छ । लामाचौर तीज महोत्सव–२०७९ मा बुधबार सम्पन्न फाइनलमा साबिक विजेता पुलिसले न्यु डायमन...

ratopati.com२२० हप्ता अघि

तत्काल मतपेटिका नकिन्न आदेश

उच्च अदालत पाटनले मतपेटिका खरिदसम्बन्धी कामलाई यथास्थितिमा राख्न बुधबार निर्वाचन आयोगका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश महेन्द्रनाथ उपाध्यायको इजलासले निर्वाचन आयोग र रिट निवेद...

ekantipur.com२२० हप्ता अघि

गण्डकीका खेलाडीलाई ‘हाइअल्टिच्युड’ प्रशिक्षण

पोखरा — नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्ने गण्डकी प्रदेशका खेलाडीलाई मनाङमा ‘हाइअल्टिच्युड’ प्रशिक्षणमा राखिने भएको छ । गण्डकीले सम्भावित स्वर्ण पदक ल्याउने खेलका खेलाडीलाई प्रदेश खेलकुद पर...

pahilopost.com२२० हप्ता अघि

लिभरपुलको पुनरागमन जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई हराएको छ। एनफिल्डमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले न्युक्यासलमाथि २-१ गोलको संघर्षपूर्ण जित निकालेको हो। खे...

annapurnapost.com२२० हप्ता अघि

त्रिविको गौरवपूर्ण इतिहास जोगाऔं

विश्वविद्यालय भनेको शिक्षा र ज्ञानको मात्रै होइन प्रज्ञानको थलो हो भन्ने विश्वव्यापी मान्यता छ। शैक्षिक संस्था आफैंमा शान्ति क्षेत्र हो, तर देशको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयचाहिँ युद्ध म...

ekantipur.com२२० हप्ता अघि

त्रिवि कार्यकारी परिषद्को माइन्युट मन्त्रालयमा

काठमाडौँ — नेपाल विद्यार्थी संघका कार्यकर्ताले माइन्युटलगायत दस्ताबेज खोसेर लगेपछि त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठक बस्न सकेको छैन । गत शुक्रबार नेविसंघका त्रिवि इकाइ सचिव योगेन्द्र ...

annapurnapost.com२२० हप्ता अघि

विकासमा असमानता

मुलुकले योजनाबद्ध विकासको यात्रा सुरु गरेदेखि नै आर्थिक, सामाजिक न्यायलाई प्राथमिकतामा राखियो । तर, पनि भौगोलिक, प्रादेशिक र वर्गीय असमानता घटेको छैन । बरु असमानताको नयाँनयाँ स्वरूप देखिन थालेका छन...

nepalviews.com२२० हप्ता अघि

अमेरिकी नागरिकको औसत आयु २६ वर्षयताकै कम, कोरोना महामारी र लागु औषध मूख्य कारण

लण्डन।अमेरिकी नागरिकको औसत आयु सन् १९९६ यताकै कममा झरेको छ । सरकारी तथ्याङ्कले सन् २०१९ मा अमेरिकी नागरिकको औसत आयु ७९ वर्ष रहेकोमा अहिले घटेर ७६ दशमलव १ रहेको देखाएको छ। दुई वर्षको गिरावट यो शताब्...

setopati.com२२० हप्ता अघि

लगातार दोस्रो जितसहित भारत एसिया कपको सुपर चारमा

लगातार दोस्रो जितसहित भारत एसिया कपको सुपर चारमा पुगेको छ। युएईमा जारी प्रतियोगिता अन्तर्गत गए राती हङकङलाई ४० रनले हराउँदै भारत समूह विजेताको रूपमा अघिल्लो चरण प्रवेश गरेको हो। भारतले दिएको १९३ ...

nepalviews.com२२० हप्ता अघि

को हुन् २५ लाख चिट्ठा पर्‍याे भन्दै ‘वाट्सएप’मा म्यासेज पठाउने ‘आकाश बर्मा’? साँच्चै देलान्?

काठमाडौं। ‘‘बधाई हाम्रो प्यारो लक्की विजेता २०२२ को तपाईंको मोबाइल नम्बर ५ देशको इन्टलनेसनल कोभिड–१९ को लम्की ड्र २०२२ मा छनोट हुनुभएको छ। तपाईंले २५ लाख रुपैयाँ जित्नुभएको छ। तपाईंको विजेता फाइल न...

arthasansar.com२२० हप्ता अघि

'भद्र सहमति' गर्दै 'अभद्र व्यवहार ' किन गरेको होला ?

बैकिङ्गको निक्षेप रकममा अपेक्षित सुधार भएको छैन। गत आर्थिक बर्षको आषाढ महिनामा अपेक्षित रकम निक्षेपमा थप भएन भने  यस आर्थिक बर्ष को पहिलो महिनामा गत बर्षहरु भन्दा बढिले निक्षेप घट्यो। सरकारले आर्थि...

baahrakhari.com२२० हप्ता अघि

हङकङलाई हराउँदै भारत एसिया कपको सुपर–४ मा प्रवेश

काठमाडौं । विराट कोहली र सूर्यकुमार यादवको अर्धशतकप्रेरित भारतले बुधबार राति हङकङलाई ४० रनले हराउँदै एसिया कपको सुपर–४ मा स्थान पक्का गरेको छ ।  भारत समूह ‘ए’बाट विजेता बन्दै सुपर–४ मा स्थान बनाउन...

swasthyakhabar.com२२० हप्ता अघि

स्वास्थ्य बीमामा दन्त स्वास्थ्यको अवस्था

विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको संक्रमण, जन्मदै तालु तथा ओठ चिरेको, गिँजासम्बन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने त...

himalkhabar.com२२० हप्ता अघि

‘हिमाल मासिए हामी पनि रहँदैनौं’

‘मैले सगरमाथा आरोहण थाल्दा तेस्रो र चौथो शिविरको बीचमा ५० मिटरजति चट्टान थियो, अहिले ७० मिटरभन्दा बढी छ।’ कैयौं मानिसले जीवनमा एक पटक ८,८४८.८६ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथामा पाइला राख्ने सपना ...

gorkhapatraonline.com२२० हप्ता अघि

खण्डनभन्दा बढी प्रतिप्रश्न

नारायण काफ्ले काठमाडौँ, भदौ १६ गते । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लागेका आरोपको प्रतिवाद गर्दै प्रस्तावकदेखि सहकर्मीसम्मलाई चौतर्फी प्रतिप्रश्न गर्नुभएको छ। महाभियोग सिफा...

ratopati.com२२० हप्ता अघि

गठबन्धनका शीर्ष नेतालाई चुनावी क्षेत्र रोज्न मुस्किल

आगामी मंसिर ४ मा हुने आ प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा वर्तमान सत्ता गठबन्धनबीच तालमेल गरेर जाने सहमति भएसँगै सिट बाँडफाँटको विषयमा व्यापक छलफल भइरहेको छ। सिट संख्या वितरणको मापदण्डका विषयम...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको