मुख्य सामग्रीमा जानुहोस्
२०७९ भदौ ४ को विवरण
आज

२०७९ भदौ ४ का समाचार

अगस्त २०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com२२१ हप्ता अघि

पचास वर्षअघि चोरिएको पुस्तक फिर्ता

वासिङटन । अमेरिकाको ओहाइयो राज्यको एउटा पुस्तकालयमा पचास वर्षअघि चोरी भएको एउटा पुस्तक फिर्ता भएको छ ।  सन्सिन्नाटी सार्वजनिक पुस्तकालयले एडगर राइस बुर्रोगद्वारा लिखित ‘टार्जन एन्ड दि टार्जन ट्विन...

nepalviews.com२२१ हप्ता अघि

काठमाडौंमा थुप्रिएको फोहर उठ्न कम्तीमा १० दिन लाग्ने

काठमाडौं। काठमाडौं उपत्यकामा थुप्रिएको सबै फोहर उठाउन कम्तीमा १० दिनजती लाग्ने भएको छ। फोहोर फाल्ने क्षेत्र सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि दुई...

ratopati.com२२१ हप्ता अघि

५ बजे पछाडि कार्यालय खोलेको भन्दै विभागमाथि उजुरी

सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म खुल्छन् । तर, केही अघिसम्म वैदेशिक रोजगार विभागलाई १०–५ को तालिकाले छोएको थिएन । कामको चाप हुँदा विभागका कर्मचारीहरू कहिले बिहानैदेखि, कहिले राति ...

lokaantar.com२२१ हप्ता अघि

केजरीवाल सरकारका उपमुख्यमन्त्री रक्सी घोटालामा फसेपछि घरमा सीबीआईको छापा, कागजात नियन्त्रणमा

भारतको राजधानी दिल्लीस्थित मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको सरकारका उपमुख्यमन्त्री मनीष सिसोदिया रक्सी घोटालामा फसेपछि सीबीआईले घरमा छापा हानेको छ । सीबीआईको टोलीले सिसोदियाको घरमा आएर १४ घ...

nepalipatra.com२२१ हप्ता अघि

श्रीकृष्ण र राधाको भेषमा सजिएका दम्पति

बागलुङ । भाद्र कृष्ण अष्टमी अर्थात ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा भगवान श्रीकृष्ण र राधाको भेषमा सजिएका बागलुङका एक दम्पति ।                                                                   ...

ratopati.com२२१ हप्ता अघि

'उम्मेदवारीसँगै सम्पत्ति विवरण अनिवार्य

निर्वाचन आयोगले आगामी निर्वाचनमा उम्मेदवारी दर्तासँगै अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ। आयोगले निर्वाचन आचारसंहिताको मस्यौदामा यस प्रकारको नयाँ व्यवस्था राखेको ह...

makalukhabar.com२२१ हप्ता अघि

इंग्लिस प्रिमियर लिगमा आज ६ खेल, क-कसको हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजन २०२२-२३ को तेस्रो साता अर्थात् आज ५ वटा खेल हुँदैछन् । पहिलो खेलमा साँझ ५ः१५ बजे टोटेनहम हट्सपरले वल्भ्सको सामना गर्नेछ । रातको १०ः१५ बजे आर्सनलले यसै...

annapurnapost.com२२१ हप्ता अघि

कांग्रेस नेता गिरि आईसीयूमा

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ। साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि आईसीय...

onlinekhabar.com२२१ हप्ता अघि

पश्चिम नेपालमा भूकम्पको धक्का

४ भदौ, काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भू...

gorkhapatraonline.com२२१ हप्ता अघि

पहिले बढुवा, पछि घटुवा

काठमाडौँ, भदौ ४ गते । सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकको बढुवाको नतिजा सार्वजनिक गर्ने क्रममा लापरबाही देखिएको छ।  शिक्षकको कार्य सम्पादन मूल्याङ्कनमार्फत बढुवाका लागि अङ्क प्रदान गर्ने ...

ekantipur.com२२१ हप्ता अघि

चीनमा फाइभ-जी प्रयोगकर्ताको संख्या ४७ करोड ५० लाख नाघ्यो

बेइजिङ — चीनमा फाइभ–जी मोबाइल प्रयोगकर्ताको संख्या ४७ करोड ५० लाख नाघेको छ । चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै गत जुलाईसम्मको तथ्यांक सार्वजनिक गरेको हो । ...

pahilopost.com२२१ हप्ता अघि

अरुकै निन्द्रा बिग्रार्ने गरि त घुर्न भएन नि ‘यार’

तोडफोड हुने र माइक भाँच्ने संसदमा अन्य घटनाक्रम त रोचक हैनन्। तर, कहिलेकाहीँ सांसदका गतिविधि रोचक बन्छन्। हाजिर गरे बैठक छाड्नु अब आकस्मिकता नै रहेन। तारन्तार सांसदको खोजीका लागि घन्टी बनाइनु नियमि...

annapurnapost.com२२१ हप्ता अघि

बाँकेमा भूकम्पको धक्का

काठमाडौं : बाँकेमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाँकेको कोहलपुर र काभ्रेभीरको मध्यभागमा केन्द्रविन्दु भएर राति १: २८ बजे ४.८ म्याग्नेच्युडको ...

ratopati.com२२१ हप्ता अघि

बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्यूडको भूकम्प

पश्चिम नेपालमा गएराती भूकम्पको धक्का महसुस गरिएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १:२८ बजे ४.८ म्याग्नेच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्क...

annapurnapost.com२२१ हप्ता अघि

राजनीतिको गन्धले फोहोर ज्यूँका त्यूँ

काठमाडौं : ‘उपत्यकाको फोहोरको समस्या अहिलेको मात्रै हैन। लामो समयदेखिको फोहोर राजनीतिले फोहोर समस्यालाई बल्झाइरहेको छ। नयाँलाई काम गर्न नदिने प्रपन्च रचिएको छ।’ काठमाडौं महानगरका प्रमुख मेयर बालेन्...

ekantipur.com२२१ हप्ता अघि

जी-२० सम्मेलनमा चिनफिङ र पुटिन सहभागी हुने

बाली — चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी नोमेम्बरमा बालीमा हुने जी–२० सम्मेलनमा सहभागी हुने भएका छन् । सम्मेलनमा यी दुवै नेताको सहभागिताबारे शुक्रबार इन्डोनेसियाल...

baahrakhari.com२२१ हप्ता अघि

बाँकेमा ४.८ म्याग्नेच्युडको भूकम्प 

काठमाडौं । बाँकेमा केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ः २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो ।  भूकम्पको धक्का पश्चिम नेपालक...

onlinekhabar.com२२१ हप्ता अघि

यूएईको टी-२० लिगमा सन्दीपले डिजर्ट भाइपर्सबाट खेल्ने

३ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले यूएईमा हुने इन्टरनेशनल लिग टी-२० क्रिकेट प्रतियोगिता डिजर्ट भाइपर्सबाट खेल्ने भएका छन् । लान्सर क्यापिटलको स्वामित्वमा रहे...

ekantipur.com२२१ हप्ता अघि

बागलुङमा ह्यान्डबल र सुटिङको प्रशिक्षण

बागलुङ — असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बागलुङमा दुई खेलको बन्द प्रशिक्षण सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको सक्रियता र प्रदेश खेलकुद परिषद्को ...

setopati.com२२१ हप्ता अघि

किन हुन्छ दीर्घ दुखाइको समस्या, कसरी गर्ने समाधान (भिडिओ)

 कुनै पनि दुखाइ लामो समयसम्म रह्यो भने त्यो दीर्घ दुखाइ हो। सामान्य औषधि खाँदा, आराम गर्दा या फिजियोथेरापी गर्दा पनि दुखाइमा कमी भएन र उक्त दुखाइ तीन महिनासम्म रह्यो भने त्यसलाई दीर्घ दुखाइ भनिन्छ...

ekantipur.com२२१ हप्ता अघि

फजुल खर्च कटौतीपछि उदयपुर सिमेन्ट नाफातिर

उदयपुर — तीन दशकअघि जडित उपकरण (औजार, पार्टपुर्जा) को मर्मत सम्भारपछि उदयपुर सिमेन्ट उद्योगले पुन: गति लिएको छ । मर्मत सम्भार नै नगरी जबर्जस्ती सञ्चालन गरिँदा यसअघि उद्योग लगभग बन्द हुने अवस्थामा प...

nepalipatra.com२२१ हप्ता अघि

अँगालो हाल्दा तनाव कम हुने, पुरुषको तुलनामा महिलामा यसको प्रभाव बढी

एजेन्सी । यदि कसैले अप्ठ्यारो अवस्थामा अँगालो हाल्यो भने तनाव कम महसुस हुन्छ । अनुसन्धानका अनुसार यो महिलाको सन्दर्भमा बढी हुने गरेको पाइएको छ । ७६ जनामा ​​गरिएको अनुसन्धानमा महिलाले अंगालो हाल्दा ...

ratopati.com२२१ हप्ता अघि

कोरोनाको जोखिमसँगै आइसियुसहितका आइसोलेसन तयार

कोरोना सङ्क्रमणको जोखिम बढेसँगै बैतडीमा पूर्वतयारी थालिएको छ ।  भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ जोखिम बढेको छ ।  जोमिख न्यूनीकरण र व्यवस्थापनका लागि आइसोलेसन निर्माण गरिएको छ । कोरोना ...

nepalsamaya.com२२१ हप्ता अघि

पदाधिकारी चयन गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ। दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ।  यसअघि पदाधिक...

gorkhapatraonline.com२२१ हप्ता अघि

‘कामलाई निरन्तरता दिन अध्यादेश’

राममणि दाहाल हेटौँडा, भदौ ४ गते । बागमती प्रदेशका प्रदेश प्रमुखले पछिल्लो पटक जारी गर्नुभएको दुई अध्यादेशका कारण प्रदेश सरकार विवादमा परेको छ। जनसरोकारका विषयभन्दा कर्मचारीको हितलाई हेरेर प्रदेश स...

nayapatrikadaily.com२२१ हप्ता अघि

चौँरी बिक्री नभएपछि किसान चिन्तित

फक्ताङलुङ गाउँपालिका–६ का छोवाङ शेर्पाले साढे दुई वर्षअगाडि किनेका एक सय चौँरी तथा याकहरू अहिले दुई सय पुगेका छन् । कोरोनाका कारण चीनले नाका बन्द गरेपछि चौँरीका बाछा र चौँरी बिक्री नभएको हो ।उनले स...

ratopati.com२२१ हप्ता अघि

आखिर छोरी न परेँ

हाँस्दा पनि सम्हालिनु पर्छ  बाहिर कति निस्किदा पनि ख्याल गर्नुपर्छ  भीडमा हुँदा डराउनुपर्छ  किनकि म छोरी हो नि त । एकान्तमा पनि डराउनुपर्छ  प्रत्येक क्षण लक्ष्मण रेखा ख्याल राख्नुपर्छ  सबै नि...

gorkhapatraonline.com२२१ हप्ता अघि

सडकले घरबास उठायो

रामेछाप समाचारदाता रामेछाप, भदौ ४ गते । स्थानीयवासीको सुविधाका लागि खनिएको सडकले रामेछापको मन्थली नगरपालिका–८, चिसापानीकी ६५ वर्षीया जानुका अछामीको परिवारको घरबास उठाएको छ। घरमुनिबाट मनलाग्दी रूपम...

ratopati.com२२१ हप्ता अघि

दुई लघुकथा

पाउ छेदन “प्रभु शरणमा परेँ ।” सेवक पाउमा लम्पसार पर्‍यो । प्रभु प्रसन्न हुनु भयो । सेवकले गाएका स्तुति गानले प्रभु प्रफुल्लित हुनु भयो । सेवकले पाउ मुसारिरह्यो, प्रभुलाई आनन्द लाग्यो । प्रभुले आशी...

Ujyaaloonline.com२२१ हप्ता अघि

गोदावरी, विष्णुमती, मनोहरालगायत खाेलामा बाढी, सतर्कता अपनाउन आग्रह

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा गएराति परेको पानीले गोदावरी, हनुमन्ते, विष्णुमती, मनोहरा, नख्खुलगायत साना खोलामा जलसतह बढेको छ । ती खोला क्षेत्रको आसपासमा बिहान ८ बजेसम्म नै सत...

ekantipur.com२२१ हप्ता अघि

पहाडमा तरकारी क्रान्ति !

गुल्मी — गुल्मीको छत्रकोट–४ दिगामकी तिलका न्यौपानेका तीन छोरा घरबाहिरै छन् । माइला वैदेशिक रोजगारीमा छन् । जेठा काठमाडौंमा बस्छन् । कान्छो छोरा बुटवलमा रमेका छन् । घरमा तिलका र उनका पति कृष्णमात्र ...

deshsanchar.com२२१ हप्ता अघि

स्वीडेनमा गोली चल्दा एक जनाको मृत्यु

एजेन्सी – स्विडेनको एउटा किनमेल केन्द्रमा गोली चल्दा एक जनाको मृत्यु भएको छ। गोली लागेर एक महिला घाइते भएकी छिन्। घाइते महिलाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। ‘घाइतेको मृत्यु भएको छ’, प्रहरील...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको