२०७९ असोज २४ का समाचार
अक्टोबर १०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
‘विवाद’पछि दिल्लीका एक मन्त्रीले दिए राजीनामा
काठमाडौं । दिल्ली सरकारका मन्त्री राजेन्द्र पाल गौतमले आइतबार राजीनामा दिएका छन् । अनुसूचित जाति तथा जनजाति कल्याणमन्त्री राजेन्द्र पाल गौतम बौद्ध धर्मको एक कार्यक्रममा सहभागी भएकोमा निकै विवाद भ...
पहिरोमा पुरिएर ४ जनाको मृत्यु
सिमकोट – चंखेली गाउँपालिका–६को देनबाडामा आइतबार दिउँसो पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ। उनीहरू एउटै परिवारका सदस्य हुन्। पहिरो जाने घर देउच्या सार्कीको हो। पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु र ३ ...
प्रतिनिधि सभा सदस्यका लागि हुम्लाबाट पूर्वमन्त्रीद्वयले मनोनयन दर्ता गराए
सिमकोट – एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधि सभाका सदस्यको निर्वाचनका लागि कर्णाली प्रदेश सरकारका दुई जना पूर्वमन्त्रीले उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धन दल र नेकपा एमालेका उम्मेदवारले मात्र उन...
घरको छत खस्दा एकै परिवारका नौ जनाको मृत्यु
इस्लामावाद- पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास शहरस्थित एउटा घरको छत खस्दा नौ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। उक्त शहरको बोनार्डास क्षेत्रमा आज बिहान भएको उ...
प्रतिनिधिसभामा भिड्ने महिलातर्फ एमालेका धेरै
काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिलालाई सबैभन्दा बढी अवसर दिने दल एमाले बनेको छ । प्रमुख विपक्षी एमालेले प्रतिनिधिसभातर्फ ११...
टिकट एउटा पार्टीबाट, उम्मेदवारी अर्कैबाट
काठमाडौं । ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट पाएका केही उम्मेदवारले भने टिकट पाइसकेपछि आफ्नै दललाई ‘धोका’ दिएका छन् । यसरी धोका दिनेको सूचीमा एमाले स्थायी कमिटी सदस्य प...
लिभरपुललाई हराउँदै आर्सनल शीर्ष स्थानमा
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिभरपुललाई हराएको छ । आइतवार राति भएको खेलमा आर्सनलले लिभरपुललाई ३-२ गोल अन्तरले हराएको हो । यस जीतसँगै आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले ९ खेलमा २...
रेशम चौधरीको उम्मेदवारी कायम नहुने
ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भई जेलमा रहेका रेशमलाल चौधरीले प्रतिनिधिमार्फत प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराए पनि कानुनअनुसार उनको उम्मेदवारी कायम हुने छैन । जिल्ला र उच्च अदालतबा...
शीर्ष नेताहरू को-कहाँबाट उम्मेदवार ?
काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलहरूले आइतबार हर्षोल्लासका साथ मनोनयन दर्ता गराए । सत्ता गठबन्धनले आइतबार बिहानसम्ममा टिकटको टुंगो लगाएको थियो ...
कालोसूचीबाट हट्नेबारे कात्तिकमा निर्णय
मीनराज भण्डारी काठमाडौँ, असोज २४ गते । पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य आउँदो कात्तिकमा टुङ्गो लाग्ने भएको छ। सन् २०१३ देखि युरोपेली सङ्घ (ईयू)को कालोस...
किन मिल्दैन लघुकर्जा मिनाहा गर्न ?
बैंक तथा वित्तीय संस्था वित्तीय मध्यस्थताको कारोबार गर्ने संस्था हुन् । यी संस्थाले वित्तीय सेवाका माध्यमबाट मुलुकमा आर्थिक क्रियाकलापलाई विस्तार गर्न सहयोग पुर्याउँछन् । मुलुकका सबै क्षेत्र र वर्...
रक्सौल–वीरगञ्ज नाकाबाट हुने सबै आयातनिर्यात आईसीपीबाट मात्रै
सरकारले वीरगञ्ज नाकामा डस्टी कार्गोको उचित व्यवस्थापन नगर्दा विगत ५ वर्षदेखि आयातकर्ताले अनेक समस्या झेल्दै आएका छन् । भारतीय भन्सारले सूचना निकालेर यही असोज ३० देखि रक्सौल–वीरगञ्ज नाकाबाट हुने सबै...
लघुवित्तको औचित्य
गरीबी न्यूनीकरणमा प्रभावकारी मानिएको लघुवित्त संस्थाहरू पछिल्लो समय आलोचनामा पर्ने गरेका छन् । खासगरी नेपाल राष्ट्र बैंकले आवश्यकता, औचित्य र प्रभावकारिताको पूर्ण अध्ययन नगरी जथाभावी सञ्चालनको अनुम...
चुनाव आयो, बाटो आएन
बाजुरा । यतिबेला अन्यत्रझै बाजुरा पनि चुनावी माहोलमा रंगिसकेको छ । आइतबार प्रमुख दलका नेताहरूले सदरमुकाम मार्तडी पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएपछि चारैतिर चुनावकै चर्चा शुरु भएको छ । तर, यतिबेला...
दक्षिण अफ्रिकामाथि भारतको जीत
घरेलु टोली भारतले दक्षिण अफ्रीकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा जीत हात पारेको छ । राचीँमा आइतवार भएको खेलमा भारतले दक्षिण अफ्रीकालाई ७ विकेटले हराएको हो । जीतसँगै तीन खेलको एकदिवसीय अन्तराष्...
सोमबार भगवान शिवको पूजा गर्नुहोस् (मन्त्रसहित)
काठमाडौँ- सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ। पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसंग चाडै प्रसन्न हुन्छन्।
पाँच देशसँगको श्रम सम्झौतालाई परिमार्जन गर्ने तयारी
फाइल तस्विर सरकारले साउदी अरब र सेसेल्ससँग नयाँ सम्झौता गर्नुका साथै यूएई, मलेसिया र कतारसँग विगतमा भएका श्रम सम्झौतालाई समसामयिक परिमार्जन गर्ने तयारी गरेको छ। सरकारले आधा दर्जन नयाँ तथा पुराना श...
क्रिमियाको पुल आक्रमणपछि के रुसले प्रयोग गर्दैछ खुफिया डल्फिन ?
काठमाडौँ । रुस र युक्रेनबीच युद्ध जारी छ । यसैबीच युद्धमा रुसले ठूलो क्षति बेहोरेको छ । केहि दिन अघि मात्र रुस र क्रिमिया जोड्ने पुलमा विस्फोट भएको छ । यससँगै ठूलो आगलागी भएको छ । रणनीतिक महत्वको य...
कोरोना बीमाको दाबी भुक्तानी सुचारु हुने
लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमाको दाबी भुक्तानी सुचारु हुने भएको छ । अर्थ मन्त्रालयले कोरोना बीमा दाबी भुक्तानीका लागि निकासा गरेको एक अर्ब रुपियाँ बीमा समितिको खातामा जम्मा भएको बीमा समिति...
निम्बसले शुरू गर्यो खाद्यवस्तुको निर्यात
काठमाडौं। निम्बसले नेपालबाट खाद्यवस्तुको निर्यात शुरू गरेको छ । दशैंदेखि कम्पनीले व्यञ्जन ब्रान्डमा विभिन्न खाद्यवस्तुको निर्यात शुरू गरेको हो । हाल निर्यात भएका वस्तुहरूमा अचार, पीठो, चिउरा र गेडा...
तृप्ति नाडकरले नेपाली फिल्म खेलेको ३९ वर्षपछि पर्दामा आएका उनका छोरा
सन् असी र नब्बे दशकका नेपाली फिल्म दर्शकको निम्ति तृप्ति नाडकर नौलो नाम होइन। सन् १९८३ मा शम्भु प्रधानको 'सम्झना' बाट नेपाली फिल्ममा प्रवेश गरेकी तृप्तिले आफ्नो करिअरमा 'कुसुमे रूमाल', 'साइनो', 'ल...
चारवटै सुरक्षा निकाय परिचालन
मित्र भण्डारी काठमाडौँ, असोज २४ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रक्रिया सुरु भएलगत्तै देशको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। निर्वाचन सुरक्षाका लागि गृह मन्त...
कति पुग्यो डलरको मूल्य ?
आज असोज २४ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.०२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १२८.०४ रुपैयाँ रहेको...
एमालेमा आन्तरिक असन्तुष्टि बढ्दै
काठमाडौं । चुनाव नजिकिँदै जाँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितको गठबन्धनभित्र असन्तुष्टि बढेको छ । एमाले–जसपा–राप्रपासहित अन्य साना दलहरू गठबन्धन गरेर चुनाव जाने सहमतिअनुसार टिकटमा भागबण्डा ...
अय्यरको शतकमा भारतद्वारा दक्षिण अफ्रिका ७ विकेटले पराजित
श्रेयस अय्यरको शतकको मद्दतमा भारतले राँचीमा भएको एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको छ । दक्षिण अफ्रिकाले भारतलाई २७९ रनको लक्ष्य दिएको थियो । भारतीय टोलीले २५ बल बाँकी रहँदै यो...
सबै पालिकालाई प्रदेश राजधानीसँग जोडिने
काठमाडौँ, असोज २४ गते । सरकारले प्रदेश र स्थानीय तहबीच बहुआयामिक नेटवर्क निर्माण गर्ने उद्देश्यले स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश सरकारको राजधानीसम्म पक्की सडक सञ्जालले जोड्ने भएको छ। स्...
ललितपुरमा गठबन्धन र एमालेबीच भिडन्त हुने
ललितपुर । तीनवटा निर्वाचन क्षेत्र रहेको ललितपुरमा सत्ता गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । गठनबन्धनको तर्फबाट प्रतिनिधिसभामा क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसको तर्फबाट प...
बाँकेका अधिकांश स्थानीय तह डुबानमा, ३ हजार ५०० विस्थापित
बाँके – केहीदिन यतादेखि निरन्तर परेको बर्षाका कारण बाँकेको अधिकांश स्थानीय तह डुवान तथा बाढीले प्रभावित भएका छन्।
हुम्लाको उम्मेदवारी काठमाडौंबाटै
सिमकोट : टिकटको अन्तिम निर्णयसम्म काठमाडौंमै रहेका हुम्लाका नेताले उताबाटै उम्मेदवारी दिएका छन्। पाँच दिनदेखि निरन्तर वर्षाका कारण हवाईजहाज नचलेपछि हुम्लाका अधिकांश उम्मेरदवारले निर्वाचन आयोगबाट वा...
नेपाली कांग्रेस ८९ क्षेत्रमा चुनाव लड्दै
काठमाडौं । सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि ८९ क्षेत्रमा उम्मेदवारी दिएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेसले प्रतिनिधिसभाका ८९ सिटमा उम्मेद...
रोनाल्डोको रेकर्ड गोलमा युनाइटेड विजयी
क्रिस्टियानो रोनाल्डोले क्लबस्तरमा आफ्नो ७ सयौँ गोल पुरा गर्दा म्यानचेस्टर युनाइटेडले एभर्टनको दुई खेलको विजयी यात्रामा पूर्णविराम लगाएको छ । युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै एभर्टनला...
कर्णाली नदीमा बाढी, जल सतहले खतराको तह पार गर्यो
काठमाण्डाै - कर्णाली नदीमा बाढी आएको छ । कर्णाली नदीमा जल सतहले खतरा तह पार गरेको र अझै थप पानीको सतह बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । अहिले कर्णालीमा पानीको सतह १२ दशमलव २३...
रोनाल्डोको गोलले म्यानचेस्टर युनाइटेडलाई जोगायो
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि २–१ गोलको पुनरामगन जित दर्ता गरेको छ । १ गोलले पछि परेको युनाइेटडले बदलामा २ गोल गर्दै स्पष्ट ३ अंक लिन सफल भयो । एभर्टनले घरेलु मैद...
संरक्षक समिति छनोट प्रक्रिया थालियो
काठमाडौँ, असोज २४ गते । मुलुकमै पहिलो पटक उपकुलपति नराख्ने प्रावधानसहित स्थापना हुन लागेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) गठन प्रक्रिया सुरु भएको...
३४ समाचार देखाइएको