२०७९ असोज २९ का समाचार
अक्टोबर १५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
दयाहाङ–सौगातको काम गर्ने तौरतरिका
काठमाडौं । नेपाली रजतपटमा कसको जोडी व्यवसायिक रूपमा सफल छ ? हिरो, हिरोइन अथवा सेम जेन्डरका हेभीवेट कलाकारमध्ये कसको जोडी सफल छ ? धेरै चलचित्रमा उही कलाकार दोहोरिँदैनन् । दोहोरिए पनि लगातार चलचित्र ...
सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना
हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दि...
आठ आयोगले निर्वाचन अनुगमन गर्ने
काठमाडौँ, असोज २९ गते । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मानव अधिकारसम्बन्धी आठवटा संवैधानिक आयोगले संयुक्त अनुगमन गर्ने भएका छन् । ती आयोगका प्रतिनिधिको संयु...
राष्ट्रपतिद्धारा हात धुने दिवसको शुभकामना
काठमाडौँ, असोज २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ प्रकोप अझै रहेकाले तीनै तहका सरकार, विभिन्न सामाजिक संस्था र निजी क्षेत्रले सञ्चालन गरिरहेको हातको सरसफाइसम्बन्धी सचेतनामूलक कार...
नगरपालिकामा स्तनपान कक्ष स्थापना
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । नगरपालिकाले प्रशासनिक भवनको नागरिक सेवा केन्द्रसँगै निर्माण गरेको स्तनपान कक्ष शुक्रवारदेखि सञ्चालनमा ल्याए...
आजको मौसम : देशभर आंशिक बदली
काठमाडौं, असोज २९ गते। शनिबार दिउँसो देशभरको मौसम आंशिक बदली हुने देखिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी क्...
अवैध संरचना भत्काइए
काठमाडौँ, असोज २९ गते । बागमती नदी किनारमा निर्माण गरिएका अवैध संरचना शुक्रबार भत्काइएका छन् । काठमाडौँ महानगरपालिका र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको सहकार्यमा थापाथलीदेखि यूएन...
सय वटासम्म मेडिकल कलेज खोलौँ अनि विदेशी बिरामीको उपचार पनि नेपालमै गरौँ
नेपालको स्वास्थ्य उपचार पद्धतिको विकासक्रम निकै लोभलाग्दो छ । केही वर्षपहिलेकाे तुलनामा अहिले स्वास्थ्य क्षेत्र निकै सुधारिएकाे हामी देख्न सक्छौं । हामी नेपाली परिश्रमी, पौरखी र पराक्रमी छौँ । हाम्...
अफगानिस्तानमा महिलाले अर्थशास्त्र र पत्रकारिता पढ्न नपाउने
तालिबानले महिलालाई विश्वविद्यालयका धेरै विषयमा प्रतिबन्ध लगाएको छ। अधिकांश किशोरीलाई विद्यालय जान प्रतिबन्ध लगाएको एक वर्षपछि अफगानिस्तानमा तालिबानले सार्वजनिक विश्वविद्यालयमा महिलाले भर्ना गर्न सक...
विपद् प्रभावित नागरिकको जीवन रक्षामा जुट्न कांग्रेसको आग्रह
नेपाली कांग्रेसले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको जीवन रक्षा, उद्धार, राहत र उचित आर्थिक सहायताका लागि तीनै तहका सरकारसँग आग्रह गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कर्णाल...
सत्यमोहन जोशीको अवस्था चिन्ताजनक
काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको छ । करिब ३ सातादेखि बिरामी अवस्थामा रहेका जोशीको अवस्था गम्भीर रहेको किस्ट अस्पतालले एक विज्ञप्ति जारी गर्दै...
खेलकुदमय बन्यो पोखरा
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा देशभरका ६ हजार एक सय दुई खेलाडी सहभागी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको शुक्रबार पोखरा रंगशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । ओलम्पियन ट...
डडेलधुरामा कांग्रेस वीपीसँग एमालेले गरेको चुनावी तालमेल भङ्ग
काठमाण्डाै - नेकपा एमाले डडेलधुराले नेपाली कांग्रेस वीपीसँग गरेको चुनावी तालमेल भङ्ग भएको घोषणा गरेको छ । आफूहरुसँग भएको सहमति विपरीत कांग्रेस वीपीले प्रदेश सभा 'ख' मा स्वतन्त्र उम्मेदवारसँग तालमेल...
सचिनका छोरा अर्जुनको सानदार बलिङ
शनिबार, असोज २९, २०७९ एजेन्सी – भारतीय पूर्व कप्तान सचिन तेन्दुलकरका छोरा अर्जुनले शैद मुश्ताक अली ट्रफीमा गोवाबाट हैदराबादविरुद्ध सानदार बलिङ प्रदर्शन गरेका छन् । बायाँ हाते तीव्र गतिका बलर अर्जु...
निर्वाचनको मुखमा लाइसेन्स वितरण रोक्न आयोगमा उजुरी
काठमाडौँ — आम निर्वाचनको आचारसंहितासमेत लागू भइसकेका बेला सरकारले विभिन्न व्यवसायमा वितरण गर्न लागेको नयाँ लाइसेन्सको प्रक्रिया रोक्न भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले निर्वाचन आयोगमा उजुरी द...
साउदी अरेबियाले युक्रेनलाई ४ सय मिलियन डलर मानवीय सहायता प्रदान गर्ने
साउदी अरेबियाले युक्रेनलाई ४ सय मिलियन डलर मानवीय सहायता उपलब्ध गराउने भएको छ । साउदी युवराज मोहम्मद बिन सलमानले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई फोन गरेर उक्त सहयोगको बाचा ग...
भत्ता खाने उमेरका यी आठ चर्चित शीर्ष नेता, जो युवा उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन्
काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि २५ देखि ९९ वर्षसम्मका व्यक्तिले उम्मेदवारी दिएका छन्। जसमध्ये ३० वर्समुनिका १९५ जना युवा उम्मेदवारहरू छन्। भत्ता खाने उ...
टाइप १ मधुमेह भएकाले आफ्नो रगतमा चिनीको व्यवस्थापन गर्न खानु पर्ने ५ खानाहरु
bibid टाइप १ मधुमेह भएकाले आफ्नो रगतमा चिनीको व्यवस्थापन गर्न खानु पर्ने ५ खानाहरु Oct 15, 2022 मधुमेह तब हुन्छ जब प्यान्क्रियाजले रगतमा चिनीको स्तरलाई विनियमित गर्न पर्याप्त इन्सुलिन उत्पादन गर...
रुस–युक्रेन युद्धले तेस्रो विश्वयुद्ध निम्त्याउँदैछ ? ‘न्यूक्लियर बम’ प्रहारको तयारी !
रुस र युक्रेनबीचको युद्ध झन्झन् चर्किंदै गएको छ । पछिल्लो समय क्रिमिया पुलमा गराइएको बिस्फोटपछि युद्धले गम्भीर मोड लिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले...
कपिलवस्तुमा जसपाका दुई प्रदेश सदस्यसहित दर्जनौं एमाले प्रवेश
रुपन्देही । कपिलवस्तुको मायादेवी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जसपा लुम्बिनी प्रदेश सदस्य बजरंगी कुर्मी चौधरी एमाले प्रवेश गरेका छन् । उनी प्रदेशका मन्त्री शहश्रराम यादवका मुख्य सहकर्मी हुन् ...
तोकिए भन्दा बढी शुल्क लिने होटललाई जरिवाना
जिल्ला प्रशासन कार्यालय तनहुँले तोकिए भन्दा बढी शुल्क लिने दुई होटललाई रु चार लाख जरिवाना गरेको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकामा सञ्चालित दुई होटललाई प्रशासन कार्यालयले रु दुई ...
पुल (कथा)
अहिले पनि मलाई लागिरहन्छ, कुनै दिन दिलु दाइ पनि नदीको किनारमा टुप्लुक्क देखा पर्नेछन् र भन्नेछन्, “म त धेरै पर बोर्डरतिर पुगेर पो बाँचें। लाइफ त यत्तिकै कहाँ सिदिन्छ र हौ? कति पो इन्जई गर्नु छ।” स...
मंसिर मसान्तसम्म थपियो चार वस्तुको आयात प्रतिबन्ध
सरकारले चार प्रकारका वस्तुको आयातमा लगाएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा आयात प्रतिबन्धलाई निरन्तरता...
उत्साहबिनाको उद्घाटन
पोखरा — नवौं राष्ट्रिय खेलकुदको शुक्रबार पोखरा रंगशालामा उद्घाटन भएको छ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नारासहित उपराष्ट्रपति नन्दकिशोर पुनले राष्ट्रिय खेलकुदको उद्घाटन गरे । ३९ वर्षपछि पो...
कर्णाली प्रदेशसभाका लागि कांग्रेसका १२ उम्मेदवार, संस्थापन पक्षको वर्चश्व !
सुर्खेत । ०७४ मा कर्णाली प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ २४ मध्ये जम्मा १ सिट जितेको नेपाली कांग्रेसले आसन्न निर्वाचनमा गठबन्धन दलहरुसँगको सहयोगमा १२ सिटमा उम्मेदवारी दिएको छ । कर्णाली प्रदेशसभामा ...
सबै पालिकामा समाजवादी कार्यक्रम
राममणि दाहाल हेटौँडा, असोज २९ गते । बागमती प्रदेश सरकारले सबै स्थानीय तहमा ‘वडा समाजवादी’ कार्यक्रम लागू गर्ने भएको छ। चालू आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था भएको वडा स...
नेपालबाट तीन/चारदिनभित्र बाहिरिँदै मनसुनी प्रणाली
काठमाडौं । यो वर्ष नेपालबाट मनसुनी प्रणाली बाहिरिन केही ढिलो भएको छ । औसतभन्दा १३ दिन ढिलो भइसक्दा पनि मनसुनी प्रणाली आजसम्म नेपालबाट बाहिरिसकेको छैन । मौसमविद्हरूका अनुसार यो प्रणाली नेपालबाट बा...
बेनीमा नवौं राष्ट्रिय खेलकुदको तेक्वान्दो शुरू
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा तेक्वान्दो खेल शुरू भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता बेनीको कालीपुल कबर्डहलमा कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ...
‘खेलकुदमा लगानी वृद्धि गर्ने संकल्प गरौं’
काठमाडौँ — उपराष्ट्रपति नन्दकिशोर पुनले खेलकुद पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति नदेखिएकोमा चिन्ता व्यक्त गरेका छन् । नवौं राष्ट्रिय खेलकुदको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले खेलकुद क्षेत्रम...
सुनकोसी–मरिन डाइभर्सन : १३.३ किमि लामो सुरुङ खन्न सुरु
राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गतको १३.३ किलोमिटर लामो सुरुङ खन्न सुरु भएको छ । निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपले अमेरिकी प्रविधिको टनेल बोरिङ मेसिन ...
फेन्सिङमा एपीएफलाई डेंगीको पिरलो
पोखरा — ‘यसपालि हाम्रो लक्ष्य त टिम च्याम्पियन बन्ने थियो तर सकेनौं ।’ पोखरा रंगशालास्थित कभर्डहलमा शुक्रबार विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबले फेन्सिङको टिम च्याम्पियन ट्रफी उचालिरहँदा ए...
विवादबीच तेक्वान्दो प्रतियोगिता सुरु
म्याग्दी — वाग्मती प्रदेशका खेलाडी छनौटको विषयबारे विवादबीच शुक्रबार साँझदेखि म्याग्दीको बेनीस्थित कभर्ड हलमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तेक्वान्दो खेल सुरु भएको छ । राष्ट्रिय खेलकु...
अन्डा उत्पादन धेरै उपभोग कम
काठमाडौँ, असोज २९ गते । विभिन्न कार्यक्रम गरी शुक्रबार विश्व अन्डा दिवस मनाएको छ । सन् १९९६ मा विश्व अन्डा आयोग (इन्टरनेसनल एग कमिसन) स्थापना भएपछि अक्टोबर महिनाको दोस्रो शुक्रबार विश्व अन्डा दिवस ...
दुई नयाँ जलविद्युत्मा लगानी गर्ने चिलिमे हाइड्रोपावरको प्रस्ताव
नेपाल विद्युत् प्राधिकरणको बहुसंख्यक सेयर स्वामित्व रहेको चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले सेती नदी–३ (एसआर–३) र बुढीगण्डकी प्रोक जलविद्युत् परियोजनामा लगानी गर्ने प्रस्ताव लगानी बोर्डसमक्ष पेस...
३४ समाचार देखाइएको