२०७९ कार्तिक २४ का समाचार
नवेम्बर १०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
चुनावी घोषणापत्र र अर्थ–राजनीति
वितरणमुखी अर्थ व्यवस्थाको मोह नेपालले आवधिक निर्वाचनमा आधारित संसदीय शासनप्रणाली अंगीकार गरेको छ । मिश्रित अर्थ व्यवस्था अपनाएको पञ्चायती व्यवस्थामा स्थानीयदेखि केन्द्रसम्म निर्वाचित प्रतिनिधिबाट ...
व्यवसायीको आन्दोलनप्रति महासंघको समर्थन
काठमाडौं । कर्जाको ब्याजदर वृद्धि र नेपाल राष्ट्र बैंकले लागू गरेको चालू पूँजी कर्जा मार्गदर्शनलाई लिएर देशव्यापी रूपमा भएका कार्यक्रम र मागप्रति निजीक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासं...
नेपाल हाते कागज संघको अन्तरक्रिया
काठमाडौं । नेपाल हाते कागज संघ र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाली हाते कागजको निर्यात वृद्धिका लागि उद्यमी तथा इन्टेरियर डिजाइनरबीच अ...
प्रधानमन्त्री देउवाको भाषण एउटा, व्यवहार अर्कै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दार्चुलामा आयोजना गरिएको चुनावी ¥यालीलाई सम्बोधन गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्न भारतीय पक्षसँग छलफल गर्नुपर्ने बताए पनि उनी नेत...
तीव्र सवारी चलाए सचेतना कक्षा
काठमाडौं । अब तीव्र गतिमा सवारीसाधन चलाए सचेतना कक्षा लिनुपर्ने भएको छ । यसअघि तीव्र गतिमा सवारी चलाए जरिमाना मात्र हुने गरेको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आगामी १५ मंसिरदेखि त...
एमाले सरकारले वृद्धभत्ता ५ हजार पु-याउने वाचा
काठमाडौं । नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको ‘प्रमुख राजनीतिक सल्लाहकार भएका बेला अरू पार्टीको विरोधका बाबजुद आफूहरूले वृद्धा भत्ता सुरु गरेको’ स्म...
कर्जाको ब्याजदर स्थिर राख्न माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको ब्याजदर स्थिर राख्न र चालू पुँजी कर्जा मार्गदर्शन स्थगित गर्न माग गरेको छ । यसैगरी, महासंघले आगामी ४ मंसिरमा हुने प्रतिनिधि एवं प्रदेशसभा निर्वाचनल...
पत्रकार सरोजराज अधिकारी मृत फेला
काठमाडौं । पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । सुन्धाराको एक होटेलमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । अधिकारीले चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपब...
आधाले घट्यो खाद्यान्न आयात
काठमाडौँ, कात्तिक २४ गते । प्रत्येक वर्ष आयात बढिरहेका बेला चालू आर्थिक वर्षको पहिलो तीन महिनामा भने खाद्यान्न (चामल, धान, मकै, गहुँ, कोदो, जौ) आयात झन्डै ५० प्रतिशतले कमी आएको छ । भन्सार विभागको...
मोरङ ३ (१) मा आज उम्मेदवारहरुको मनोनयन पत्र दर्ता हुँदै
काठमाडौं– मोरङ क्षेत्र नम्बर ३, प्रदेश सभा (१) मा आज (बिहीबार) उम्मेदवारहरुको मनोनयन पत्र दर्ता हुँदै छ। नेपाली कांग्रेसका उम्मेदवारको निधन भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रका लागि निर्वाचनको नय...
७२ घण्टाअघि सीमा सिल
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षा थप मजबुत बनाउन मतदान सुरु हुनुभन्दा ७२ घण्टाअघि छिमेकी मुलुकका सीमा सिल गरिने भएको छ। भारत र चीनसँग जोडिएका सिमाना मतदान सुरु हुनुभन्दा तीन दिनअघ...
'आफूले गरेको कामको पैसा पाउँदा धेरै खुसी लाग्दो रहेछ'
तनहुँकी शान्तिमाया थापामगर बिहान तीन बजे उठेर वस्तुभाउको हेरचाह, घरधन्दासँगै घाँउदाउरा गर्थिन्। बिहानदेखि बेलुकासम्म दैनिक १६ घन्टा काममै बित्थ्यो। जति काम गरे पनि आर्थिक रूपमा उनको आफ्नो भन्ने के...
बदर मत घट्ने विश्वास
प्रकृति अधिकारी/नवराज कट्टेल विराटनगर (मोरङ), कात्तिक २४ गते । “मतदानमा नयाँ व्यवस्था गरिएका कारण यस पटक बदर मत सङ्ख्या घट्नेछ,” विराटनगर–१०, तीनटोलियाका सुफल रायले ढुक्कसाथ भन्नुभयो । एउटा मतपत्र...
गाउँ नफर्कने नेता
चुनाव लागेको छ। त्यसैले त हिजोआज नेताहरू काठमाडौंमा कम, गाउँघरतिर धेरै छन्। उम्मेदवार, नेताहरू गाउँगाउँ पुगेका छन्। अझ घरघरै पुगेका छन्। मतदाताका अघि जुम्ला हात गरिरहेका छन्। कति त खुट्टै पनि ढोग्न...
बेलबारी गोल्डकपको उपाधि एपीएफले उचाल्यो
मोरङको लक्ष्मीमार्गमा सम्पन्न पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल एपीएफ काठमाडौंले हात पार्न सफल भएको छ । राजारानी क्लब धनकुटालाई बुधबार ०(१ गोल अ...
गणेशमान सिंहको १०८औँ जन्मजयन्ती मनाइँदै
प्रजातन्त्र पुनःस्थापनाका लागि विसं. २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०८औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाह...
चुच्चे नक्सा : सुदूरपश्चिममा चुनावी मुद्दा
दार्चुला/बैतडी : पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीले दार्चुलामा चुनावी कार्यक्रम गरे लगत्तै सत्ता गठबन्धनले पनि दार्चुलाको गोकुलेश्वर, बैतडीको पाटन र कैलालीको सुखडमा चुनावीसभाको आ...
टी–२० विश्व कप : फाइनल पुग्न आज भारत र इङ्ल्यान्ड खेल्दै
काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्ड खेल्दैछन् । खेल अस्ट्रेलियाको एडिलेडमा दिउँसो पौने दुई बजे सुरु हुनेछ । भारत सुपर–१२ समूह ‘२’ को विजेता र इङ्ल्...
खेरसनबाट सेना फिर्ता गर्ने रुसको निर्णय, युक्रेनमा रुसले ठूलो हार बेहोरेको पश्चिमा देशको दाबी
कीभ । युक्रेनले जवाफी कारबाहि बढाएपछि रुसले र दक्षिणी युक्रेनको खेरसन सहरबाट आफ्ना सेनालाई फिर्ता हुन् आदेश दिएको छ। युद्ध सुरु भएदेखि खेरसनमा निकै बलियो अवस्थामा रहँदै सहर नै कब्जा गरेको रुसले एक...
कतार विश्वकप खेल्ने स्वीट्जरल्याण्डको टोली घोषणा
काठमाडौं- कतारमा विश्वकप फुटबलका लागि स्वीट्जरल्याण्डले टिम घोषणा गरेको छ। बुधबार उसले फिफा विश्वकपका लागि २६ सदस्यीय टिम घोषणा गरेको हो।
पूर्वकम्पन आए पनि राति हुँदा मानवीय क्षति
काठमाडौँ, कात्तिक २४ गते । नेपालमा २०७२ पछि हालसम्मकै ठूलो भूकम्प गएको छ। डोटी केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। २०७२ वैशाख १२ गते ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। सुदू...
असहजताका बीच ‘ह्याट्रिक’ गर्ने दाउमा केसी
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं क्षेत्रनम्बर १० मा चुनावी सरगर्मी बढ्दो छ । देशभरका निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन आबद्ध दलका उम्मेदवार र नेकपा नेतृत्वको प्रतिपक्षी ...
मन्त्री थापाको निधनको शोकमा प्रदेश १ मा आज सार्वजनिक बिदा
मोरङ– प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा प्रदेश १ मा आज (बिहीबार) सार्वजनिक बिदा दिइएको छ। मन्त्री थापाको बुधबार निधन भएपछि प्रदेश १ सरकारले बिहीबार सार्वज...
‘डिजिटल’ प्रचारले मुद्रण व्यवसाय सुनसान
निर्वाचन आयोगको कठोर आचारसंहिता र चुनावी प्रचारको बदलिँदो शैलीले पाँच वर्षमा आउने चुनावमा पनि मुद्रण व्यवसायीले काम पाएनन् छपाइसम्बन्धी सामग्री उत्पादन गर्ने पुराना व्यवसायी हुन्, बागबजारस्थित अजि...
अन्तर्राष्ट्रिय मुद्रा कोषले बंगलादेशलाई साढे ४ अर्ब डलर दिने
वासिङ्टन — अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बंगलादेशलाई ऊर्जा र खाद्यान्नको बढ्दो मूल्यसँग जुध्न ४ अर्ब ५० करोड अमेरिकी डलरको सहायता प्याकेज उपलब्ध गराउने भएको छ । युक्रेनमाथि रुसले गरेको आक्...
कोप–२७ मा नेपालमा जलवायुबाट भएको असर सम्बन्धी वृत्तचित्र प्रदर्शन
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७ औँ सम्मेलन (कोप–२७)मा नेपालमा जलवायु परिवर्तनले पुर्याएको क्षतिसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको ...
शोकमा गैरागाउँ
केशवचन्द्र महरा दीपायल, कात्तिक २४ गते । पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँका प्रेम बोहरा दुई वर्षपछि मङ्गलबार साँझ मात्रै भारतबाट घर आउनुभएको थियो। उहाँ घर आउनुअघि नै परिवारमा नयाँ घर बनाउने सल्ला...
विश्वकप क्रिकेट: दोस्रो समेफिाइनलमा भारत र इङ्ल्यान्ड खेल्दै
काठमाडौं – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।
अक्टोबरमा टोयोटाको 'अर्बन क्रुजर'को बिक्री शून्य !
प्रसिद्ध जापानी गाडी निर्माता कम्पनी टोयोटाले वेबसाइटबाट आफ्नै कार 'अर्बन क्रुजर' हटाएको छ। अक्टोबर महिनामा बजारमा यस कारको बिक्री शून्य भएपछि कम्पनीले आफ्नो वेबसाइटबाट हटाएको हो । रिपोर्टका अन...
किसानले जब धान बेचे अनि समर्थन मूल्य !
काठमाडौं । किसानले रोपाइँ गर्नुअघि नै धानको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने व्यवस्था छ । तर, सरकारले कतिपय किसानले धान बेचिसकेपछि मात्रै समर्थन मूल्य तोकेको छ । सरकारी ढिलासुस्तीको शिकार कमजोर आर...
विदेशबाट आउने खाद्यान्न आधा घट्यो, तीन महिनामै पाँच अर्ब रुपैयाँको चामल भित्रियो
काठमाडौं। प्रत्येक वर्ष आयात बढिरहेका बेला चालू आर्थिक वर्षको पहिलो तीन महिनामा भने खाद्यान्न (चामल, धान, मकै, गहुँ, कोदो, जौ) आयात झन्डै ५० प्रतिशतले कमी आएको छ ।
३१ समाचार देखाइएको