मुख्य सामग्रीमा जानुहोस्
२०७९ कार्तिक २८ को विवरण
आज

२०७९ कार्तिक २८ का समाचार

नवेम्बर १४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

abhiyandaily.com२०९ हप्ता अघि

बिगुको टाशी छिमे गाछल गुम्बा पुनर्निर्माण

दोलखा । दोलखाको बिगु गाउँपालिका वडा नं ७ मा रहेको टाशी छिमे गाछल गुम्बा (बिगु गुम्बा)को पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको उक्त गुम्बाको पुनर्निर्माण नेपाल सरकार र व...

rajdhanidaily.com२०९ हप्ता अघि

नागढुंगा सुरुङमार्ग समयमा नै निर्माण असम्भव

काठमाडौं । देशकै पहिलो र बहुप्रतिष्ठित काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रने निर्माणाधीन नागढुंगा सुरुङमार्गको निर्धारित समयमा निर्माण सम्पन्न नहुने भएको छ । धादिङ सिस्नेखोलादेखि काठमाडौं सतुंगल ...

rajdhanidaily.com२०९ हप्ता अघि

चुनावपछि गठबन्धनबाट प्रधानमन्त्री को ?

काठमाडौं । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जितेतमा भावी प्रधानमन्त्री को हुने भन्नेमा अन्योल छ । यद्यपि, सो गठबन्धनले जिते...

rajdhanidaily.com२०९ हप्ता अघि

सशस्त्रको चुनावकेन्द्रित हटलाइन टेलिफोन सेवा

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट आइतबार बाहिनी, गण तथा गुल्म कमान्डहरूलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरह...

ratopati.com२०९ हप्ता अघि

मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै

कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । मुस्ताङको सदरमुकाम जोमसोम मात्रै नभई माथिल्लो मुस्ताङ, कागबेनी, मुक्तिनाथ मन्दिर दर्शन गर्ने आन्तरिकसँगै विदेशी पर्यटकक...

annapurnapost.com२०९ हप्ता अघि

कल सेन्टरमा प्रश्न : ‘चुनाव चिह्न केके छन् ?’

काठमाडौं : प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले कल सेन्टर सुरु गर्‍यो। मतदाता शिक्षा र निर्वाचनसँग सम्बन्धित गुनासो र प्रश्नलाई समाधान गर्न सुरु भएको कल सेन्टरमा अन्य विष...

onlinekhabar.com२०९ हप्ता अघि

विश्वकप १९६२ : पेलेको चोटका बाबजुद ब्राजिल लगातार च्याम्पियन

२८ कात्तिक, काठमाडाैं । हरेक संस्करणमा फरक महादेशमा विश्वकप आयोजना गर्ने फिफाको घोषणा र आफनो क्षेत्रमा प्रतियोगिता नभएमा बहिस्कार गर्ने दक्षिण अमेरिकी देशको चेतावनीअनुसार विश्वकप १२ वर्षपछि दक्षिणी...

gorkhapatraonline.com२०९ हप्ता अघि

एसभट र बायोकल–डी औषधि बिक्रीमा रोक

काठमाडौँ, कात्तिक २८ गते  । औषधि व्यवस्था विभागले औषधि उत्पादन गर्दै आएका दुुईवटा नेपाली उद्योगको औषधि बिक्री वितरणमा रोक लगाएको छ ।  विभागले आइतबार सूचना जारी गर्दै लोमस फर्मास्युटिकल्स र बायोजे...

lokaantar.com२०९ हप्ता अघि

टर्कीमा बम विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु

टर्कीको इस्तानबुल शहरमा बम विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विस्फोटमा ५३ जना घाइते भएका छन् । शहरको भीडभाड हुने क्षेत्रमा विस्फोट गराइएको थियो । ...

annapurnapost.com२०९ हप्ता अघि

‘भोट बैंक’मा सीमित समुदाय

जब जब चुनाव आउँछ, तब तब दलका नेताहरू गाउँबस्तीभित्र छिर्छन्। जहाँ जेभन्दा जो खुसी हुन्छन् भन्ने लाग्छ, त्यस्तै त्यस्तै आश्वासन बाँड्छन्। जस्तो कि भूमिहीन सुकुम्बासी बस्तीमा पसेर लालपुर्जाको आशा देख...

kharibot.com२०९ हप्ता अघि

औषधिले भन्दा छिटो व्यायामले कम हुन्छ डिप्रेसन !

काठमाडौँ । व्यायामले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा निराशाको भावना कम गर्न देखाइएको छ । साइकियाट्रिक रिसर्चमा प्रकाशित एक अनुसन्धानमा मानसिक स्वास्थ्य संकटबाट ग्रसित व्यक्तिहरूले दिनको ३...

setopati.com२०९ हप्ता अघि

बौद्धदेखि युरोप-अमेरिकासम्म पुगेको 'उत्पला' को लुङ्दर

बौद्ध धर्मावलम्बीहरूलाई हरेक अवसरमा नभई नहुने सामग्री हुन् खादा र लुङ्दर। खादा मानिसको जन्मदेखि मृत्युसम्म प्रयोग हुन्छ। पूजापाठमा पनि उत्तिकै चाहिन्छ। लुङ्दर चाहिँ 'प्रार्थना झन्डा' हो। बौद्ध धर...

nepallive.com२०९ हप्ता अघि

आचारसंहिताको धज्जी उडाउँदै दलहरु, उल्लंघन गर्नेमा रवि लामिछाने पनि! 

पोखरा– वैकल्पिक राजनीति गर्ने भन्दै पत्रकारिता छोडेर राजनीतिमा आएका रवि लामिछाने बिहीबार पोखराको आम सभामा सहभागी हुन पोखरा आए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने मोटरसाइकल र्‍यालीसहित आमस...

gorkhapatraonline.com२०९ हप्ता अघि

हराएका विद्यार्थीको उद्धार

काठमाडौँ, कात्तिक २८ गते ।   विद्यालयबाट छुट्टी मनाउन ललितपुरको फुल्चोकी जङ्गल पुगेका चार जना विद्यार्थी बाटो बिराएर हराएपछि ११ घण्टापछि प्रहरीले उद्धार गरेको छ । काठमाडौँको मूलपानीमा रहेको नेपाल...

kalakarmi.com२०९ हप्ता अघि

रंगमञ्चबाट फिल्ममा आएका कलाकार व्यवसायिक हुन थालेपछि…

काठमाडौं– कलाकारितामा आफ्नो चरित्रलाई जीवन्त बनाउन अभिनयमा गरिएको मेहनतको चर्चा हुन्छ । बाहिरी आवरणमा मात्र परिवर्तन ल्याउने कलाकार अहिले चरित्रमा बाँच्न थालेका छन् । डिजिटल प्लेटफर्महरूको लोकप्रि...

newsofnepal.com२०९ हप्ता अघि

मतदानको दिन आवागमन व्यवस्थापन विगतको तुलनामा सहज

काठमाडौं ।  निर्वाचन आयोगले मंसिर ४ गते आइतबार हुने मतदानको दिन आवागमन व्यवस्थापनलाई विगतको तुलनामा निकै सहज बनाएको छ । विगतमा चुनावको दिन सवारीसाधन चलाउन पाउने सूचीमा राखिएका सवारीसाधन प्रयोग गर...

khabarhub.com२०९ हप्ता अघि

यूएईविरुद्ध एक दिवसीय सिरिजको पहिलो खेल खेल्दै नेपाल

काठमाडौं – आज नेपालले पाहुना टोली यूएईसँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दैछ ।

nayapatrikadaily.com२०९ हप्ता अघि

चुनावको मुखमा रोजगारीका लागि भारत जानेहरूको गुनासो– भोट हालेर भोक टर्दैन, परिवार धान्न मजदुरी नगरी सुख छैन

निर्वाचन आउन एक साता बाँकी छ । आवधिक निर्वाचनमार्फत योग्य जनप्रतिनिधि छान्न आफ्नो मताधिकारको प्रयोग गर्ने वेला सुदूरपश्चिमी जिल्लाहरूबाट रोजगारीका लागि भारत पस्नेको नाकामा लर्को छ । कैलालीको त्रिनग...

khabarhub.com२०९ हप्ता अघि

बागलुङमा निर्वाचनको तयारी अन्तिम चरणमा

बागलुङ -आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बागलुङले अस्थायी मतदाता सङ्ख्या सङ्कलन गरेको छ।

ekantipur.com२०९ हप्ता अघि

‘दुःख देख्न्या को छन् र भोट दिनु !’

बझाङ — खप्तडछान्ना गाउँपालिका–३, मेल्तडीका बमबहादुर दमाई भारत जानका लागि बाटो खर्च खोज्दै छन् । ९ जनाको परिवारसहित भारत पस्ने तयारी गरेका उनले सबैका लागि पुग्ने गाडीभाडा र खाने–बस्ने खर्च जुटाइसकेक...

setopati.com२०९ हप्ता अघि

संविधानको रक्षा गर्ने र विरोधीबीच लडाइँको फैसला मंसिर ४ मा जनताले गर्छन्: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपालिको चुनाव संविधान रक्षा गर्ने र विरोध गर्नेबीचको लडाइँ भएको बताएका छन्। यो लडाइँको फैसला मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावबा...

onlinekhabar.com२०९ हप्ता अघि

‘जितेपछि नेताले महल ठड्याउँछन्, हामी मजदुरी गर्न भारत जानुपर्छ’

२८ कात्तिक, जाजरकोट । बारेकोट गाउँपालिका-२ रोकायगाउँका ५२ वर्षीय वीरे कामीलाई भेट्न हिजोआज कुनै न कुनै दलका नेता आइरहन्छन् । सानै उमेरदेखि शारीरिक अपाङ्गता भोगिरेहका उनलाई हरेक चुनावमा यसैगरी उम्म...

pahilopost.com२०९ हप्ता अघि

संसद् छिर्न सातौँ पटक चुनावी मैदानमा रिजाल, चुनौती बन्दैछन् पूर्व प्रधानपञ्च मियाँ

वीरगंज : पर्साको क्षेत्र नम्बर ४ मा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रमेश रिजाल र नेकपा एमाले-जनता समाजवादी पार्टी (जसपा) गठबन्धनका उम्मेदवार जालिम मियाँ मन्सुरी दुवै जनाको ...

gorkhapatraonline.com२०९ हप्ता अघि

मुस्ताङ जाने पर्यटक बढे

मुस्ताङ, कात्तिक २८ गते  ।  कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । मुस्ताङको सदरमुकाम जोमसोम मात्रै नभई माथिल्लो मुस्ताङ, कागबेनी, मुक्तिनाथ मन्दिर दर्शन गर्...

nepallive.com२०९ हप्ता अघि

विराटनगर महानगर पालिकाद्वारा लोगो डिजाइनका लागि आह्वान, छनोट भएकालाई एक लाख रुपैयाँ पुरस्कार

काठमाडौं– विरानगर महानगरपालिकाले महानगरको प्रतीक चिह्न (लोगो) डिजाइन गर्नेलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। सोमबार सार्वजनिक सूचना जारी गर्दै महानगरले लोगो डिजाइनका लागि आह्वान गरेको ...

nayapatrikadaily.com२०९ हप्ता अघि

समानुपातिकका ११० सिटका लागि दलहरूको कस्तो छ तयारी ?

प्रतिनिधिसभामा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चुनिन्छन् । संगठनात्मक शक्ति र लोकप्रिय मतमार्फत प्राप्त समानुपातिक सिट दलहरूका लागि संसद्मा वरीयता तय गर्ने मह...

nepalpress.com२०९ हप्ता अघि

भूराजनीतिक स्वाधीनताको लागि सबल नेतृत्व छानौं

नेपालको सबैभन्दा ठूलो दुःख नै देशको भूराजनीतिक अवस्था हो । ठूला देशको बीचमा चेपिएको, भूराजनीतिक शक्तिहरुले सधैं आँखा लगाएका, भौगोलिक हिसाबले विश्व शक्ति केन्द्रहरुले आफ्नो प्रभाव जमाउन अनेक हथकण्डा...

ratopati.com२०९ हप्ता अघि

यस्ता छन् उम्मेदवारसँग पाँचथरवासीका माग

जिल्लाको सदरमुकामसमेत रहेको फिदिम नगरपालिका–१ मा पर्ने नाम्दु र ढोडेनी टोलका स्थानीय बासिन्दा छिटो बजार पुग्ने बाटो खुलेको देख्न चाहन्छन् । ढोडेनीबाट फिदिम–नाङ्लपा सडकसम्म नयाँ ट्र्याक खोल्नुपर्ने ...

Ujyaaloonline.com२०९ हप्ता अघि

सिरहामा पोखरीमा डुबेर तीन जना बालकको ज्यान गयो

सिरहा - सिरहामा पोखरीमा डुबेर तीन जना भारतीय बालकको ज्यान गएको छ । मिर्चैया नगरपालिका वडा नम्बर १ मा रहेको जेके इँटा उद्योगमा कार्यरत भारत बिहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्ष...

himalkhabar.com२०९ हप्ता अघि

को हुन् नाग?

नाग जातिलाई हराउन कठिन भएकै कारण आर्यहरूको प्रभावमा नाग शब्द ‘क्रूर व्यक्ति’ को अर्थमा आरोपित गरियो, पुराणहरूले नाग शब्दलाई सरीसृपको अर्थमा रूढ गरेपछि त यससँग जोडिएको मानव जातिको अस्तित्व समेत ओझेल...

newsofnepal.com२०९ हप्ता अघि

जनतालाई मन्त्री होइन, विकास चाहिएको छ : केपी ओली

कालिकोट ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेविरुद्ध धेरै भ्रम सिर्जना गरेर पटकपटक एमाले र सिङ्गो कम्युनिस्ट आन्दोलनविरुद्ध षड्यन्त्र गरेको बताउ...

ekantipur.com२०९ हप्ता अघि

अन्ततः स्टोक्सले पाए मुक्ति

मेलबर्न — मौसमको भविष्यवाणी पूर्णतः गलत रह्यो । इंग्ल्यान्डका लागि भने सबथोक ठीकठाक रह्यो । आखिरमा पानीले खेल बिथोल्न सकेन र जस बटलरको टिम मेलबर्नमा बन्यो, नयाँ ट्वान्टी–२० विश्वकप च्याम्पियन । खेल...

farakdhar.com२०९ हप्ता अघि

फुलहमविरुद्ध युनाइटेडको रोमाञ्चक जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । ऊ घरेलु टोली फुलहमविरुद्ध २–१ ले विजयी भएको हो । क्रेभेन कटेजमा खेलको १४ औं मिनेटमा क्रिस्टियन एरिकसनको गोलमार्फत यु...

kharibot.com२०९ हप्ता अघि

गर्नाचोको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले रोचक जित हात पारेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

khabarhub.com२०९ हप्ता अघि

साउदीमा नेपालीलाई राहदानी बनाउन प्रि-इनरोलमेन्ट अनिवार्य

दोहा – साउदी अरबमा रहेका नेपालीलाई राहदानी बनाउन प्रि–इनरोलमेन्ट अनिवार्य गरिएको छ।  रियादस्थित नेपाली दूतावासका अनुसार राहदानी नवीकरणको लागि अनिवार्यरूपमा अनलाइन फाराम भर्नुपर्ने छ।

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको