२०७९ कार्तिक ३ का समाचार
अक्टोबर २०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
रुसले गाभेकाे युक्रेनी क्षेत्रमा 'मार्सल ल' घोषणा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा ‘गाभिएका’ युक्रेनका चार क्षेत्रमा मार्सल ल लागु गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । रुसले दोनेत्स्क, लुहान्स्क, जापोरिझ्या र खेर्सोन क्षेत्रमा मा...
एमालेसँगको तालमेलले राप्रपामा असन्तुष्टि
एमालेसँगको तालमेलले राप्रपामा विवाद देखिएको छ । पार्टीले अख्तियार गरेको नीति तथा निर्णयबाट गम्भीर क्षति पुग्ने भन्दै पार्टीका दुई दर्जन नेताले बुधबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सचेतपत्र बु...
२८ लाख घुस लिएका इन्जिनियर र प्लम्बरको डेरामा भेटियो थप नौ लाख
खानेपानी तथा सररसफाइ डिभिजन नम्बर ४ मन्थलीमा कार्यरत इन्जिनियर नवराज सत्यालसँग ३७ लाख ३० हजार रुपैयाँ बरामद भएका छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर नवराज सत्याल र प्लम्बर बखत...
टेनिसमा आर्मीलाई दुई र गण्डकीलाई एक स्वर्ण
बुधबार, कात्तिक २, २०७९ पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसको व्यक्तिगत इभेन्टतर्फ आर्मीले दुई तथा घरेलु टोली गण्डकीले एक स्वर्ण जितेका छन् । पोखरा रङ्गशालाको...
पूँजी बजारको विकासका लागि सचेतना
नेपालमा पछिल्लो समय पूँजी बजारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । तर, जसरी सर्वसाधारणको आकर्षण बढ्दो छ, सोहीअनुसार उनीहरूले पूँजी बजारप्रति बुझ्न अझै आवश्यक रहेको कैयन् उदाहरणले देखाएका छन् । ...
लघुवित्तमा निर्ब्याजी ऋण माग
निजीक्षेत्रका लघुवित्त धराशयी बन्न सक्छ सम्भवतः केही वर्षपहिलेसम्म पनि नेपालको वित्तीय क्षेत्रमा मीटर ब्याज शब्दको आविष्कार भइसकेको थिएन । तर, पछिल्लो समय यसको आतंक यस्तो भइदिएको छ कि यसले ब्याजको...
विश्व पक्षाघात दिवसका अवसरमा पदयात्रा
काठमाडौं । विश्व पक्षाघात दिवसको अवसरमा पदयात्रा गरिएको छ । नेपाल पक्षाघात संघ, नेपाल पक्षाघात परियोजना, ग्राण्डी अन्तरराष्ट्रिय अस्पताललगायत विभिन्न संघसंस्थाको आयोजनामा बुधवार बिहान काठमाडौंको मह...
पर्यटक आकर्षित गर्न घोडेपानीमा घोडा दौड प्रतियोगिता
म्याग्दी । म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न घोडा दौड प्रतियोगिता हुने भएको छ । घोडेपानीका घोडा व्यवसायी र टोल सुधार समितिले आमा समूह, पर्यटन व्यवस्थापन समित...
टी-२० विश्वकपका पाँच किर्तिमान, यो विश्वकपमा तोडिएलान् ?
काठमाडौँ । टी–२० विश्वकप, २०२२ को शुरुवातसँगै क्रिकेटको रोमान्चकता पनि शुरु भएको छ । सुरुका दुई दिनमा नै दुईवटा ठूला उथलपुथल भए । नामिबियाले श्रीलंकालाई हरायो भने स्कटल्याण्डले वेस्टइन्डिजलाई हरायो...
तथ्यांकोवाच : रू. ४९ करोड ६७ लाख ३५ हजारका शारीरिक अभ्यासका उपकरण आयात
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा नेपालमा रू. ४९ करोड ६७ लाख ३५ हजारका शारीरिक अभ्यासका उपकरण आयात भएको छ । सो अवधिमा शारीरिक अभ्यासका अधिकांश उपकरण चीनबाट आयात भएको पाइन्छ भने भारत, ताइवान, चीन तथ...
दक्षिण सुडानमा खाद्य असुरक्षा र कुपोषण नियन्त्रणका राष्ट्रसंघको आह्वान
सुडान- संयुक्त राष्ट्रसंघका तीन निकायले दक्षिण सुडानमा खाद्य असुरक्षा र कुपोषणको समस्या समाधानका लागि सामूहिक प्रयास गर्न आह्वान गरेका छन्। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन (एफएओ), संय...
चालु र विकास खर्च धान्न आम्दानीको स्रोतमा आमूल परिवर्तन अपरिहार्य : अध्ययन
३ कात्तिक, काठमाडौं । एउटा सरकारी प्रतिवदेनका अनुसार वि.सं २०७२ मा संघीयता लागू भएपश्चात् प्रशासनिक खर्चमा आएको वृद्धिका कारण चालु खर्चमा ठूलो उछाल आएको छ। दुई– तीन वर्षकै अवधिमा चालु खर्च दोब्बरभन...
मतदाता शिक्षा निर्देशिकामा फेरबदल
काठमाडौँ, कात्तिक ३ गते । निर्वाचन आयोगले मतदाता शिक्षा निर्देशिकामा व्यापक फेरबदल गरेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा निर्वाचन शिक्षा प्रभावकारी नहुँदा बदर मतको सङ्ख्या अनपेक्षित रू...
बहुप्रतीक्षित फिल्मको सूचीमा सबैभन्दा अगाडि 'पुष्पा २', कहिले आउँछ हलमा ?
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ लाई आगामी दिनमा पान इन्डियाको सबैभन्दा प्रतिक्षित फिल्म मध्ये एक मानिन्छ। फिल्मको पहिलो भाग बक्स अफिसमा निकै हिट भएको थियो । फिल्मले हिन्दी भाषामा मात्रै १०० करो...
आजको मौसम : पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
काठमाडौं – बिहीबार मुलुकका केही प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ ।
प्रतिनिधिसभाका १३ सहित बन्दसूचीका २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ...
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने
३ कात्तिक, काठमाडौं । दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ । गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा बुधबार पोखराको ह...
आचारसंहिता उल्लंघन भए उम्मेदवारी खारेजी हुन सक्ने
निर्वाचन आयोगले विभिन्न सातबुँदे निर्देशन जारी गर्दै आचारसंहिता उल्लंघन भएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी आचारसंहिताविपरीतका अन्य व्यवस्थ...
अपूर्वविरुद्ध फौजदारी अभियोगमा ४ मुद्दा, ५ वर्षसम्म कैद दाबी
काठमाडौँ — कमेडियन अपूर्व क्षितिज सिंहविरुद्ध सरकारले काठमाडौं जिल्ला अदालतमा बुधबार चार अलग–अलग मुद्दा दायर गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयले तयार पारेको एउटै अभियोगपत्रमा अपूर्वले फौजदारी अ...
चीन फर्किँदै यान्छी
काठमाडौं । नेपालका लागि जनवादी गणतन्त्र चीनकी राजदूत होउ यान्छी यसै हप्ता चीन फर्कने भएकी छन् । चार वर्षे कार्यकाल पूरा गरी राजदूत यान्छी चीन फर्कन लागेकी हुन् । राजदूत यान्छीले बुधवार राष्ट्रपति...
कमाण्डरले हामी अप्ठेराेमा छाैँ भनेलगत्तै पुटिनले गरे युक्रेनी भू–भागमा सैनिक शासन लागू भएकाे घाेषणा
रुसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागू गरेको घोषणा गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले 'मैले रुसी महासङ्घका ‘डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोर...
बझाङ जीप दुर्घटना : मृतक सातै जनाको पहिचान खुल्यो
बझाङ । बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो । जिल्ल...
नेपालमा डेंगुको सेरोटाइप–३ पुष्टि, थप सचेत रहन सरकारको आग्रह
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमुना परीक्षणमा डेंगुुको सेरोटाइप–३ फैलिइरहेको पुष्टि भएको छ । नेपालमा सेरोटाइप–३ पहिलोपटक पुष्टि भएको हो । संक्रमितबाट संकलिन गरेर नमुना परी...
युनाइटेड र लिभरपुलको महत्त्वपूर्ण जित
काठमाडौँ — म्यानचेस्टर युनाइटेड र लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधबार महत्त्वपूर्ण जित हात पारेका छन् । युनाइटेडले लयबाट गुज्रिरहेको टोटनमलाई २–० ले हरायो । त्यसमा फ्रेड र ब्रुनो फर्नान्डेजले ग...
स्मार्ट लाइसेन्स पढ्ने मेसिन हस्तान्तरण
काठमाडौँ, कात्तिक ३ गते । यातायात व्यवस्था विभागले स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) जाँच गर्न दुई सय थान लाइसेन्सको विवरण पढ्ने मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ। मेसिनले लाइसेन्स...
शीर्ष स्थानमा रियललाई ६ अंकको अग्रता
काठमाडौँ — बेलन डे’अर विजेता करिम बेन्जेमाको गोलमा रियल म्याड्रिडले स्पेनी ला लिगामा बुधबार एल्चेलाई ३–० ले हराएको छ । जितसहित उसले शीर्ष स्थानमा ६ अंकको अग्रतासमेत बनाएको छ । डिफेन्डिङ च्याम्पियन...
‘बच्चाहरुलाई सुरुमा रुघा, खोकी र निमोनिया हुन्छ’
काठमाडौँ – आज र भोलि देशै भरी ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाइँदै छ। यो किन खुवाइन्छ ? कसरी खुवाइन्छ ? यसै विषयमा आधारित रहेर बाल रोग विशेषज्ञ डाक्टर संगिता शाक्यसँग खबरहब...
आइटिएफ तेक्वान्दोमा आर्मीको अपराजित यात्रा कायमै
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भएको आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी च्याम्पियन बनेको छ । तेह्र स्वर्ण, आठ रजत र तीन कास्य पदकसहित राष्ट्रिय खेलकुदमा आर्मीले आफ्नो अपराजित यात...
ओटीटीमा रिलिज हुँदै 'ब्रह्मास्त्र', अर्को भाग कहिले आउँछ हलमा ?
बलिउडका अभिनेता रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’ छिट्टै ओटीटीमा रिलिज हुँदैछ । मिडिया रिपोर्टका अनुसार यो फिल्म २३ अक्टोबरमा डिज्नी प्लस हटस्टारमा स्ट्रिम हुँदैछ। योसँगै धेरै ...
जसलाई सडक एक सपना
विकासको पहिलो पूर्वाधार सडक हो। मुलुकमा थुप्रै गाउँहरू छन् जहाँ त्यही पहिलो पूर्वाधार पुग्न सकेको छैन। सिंगो गाउँपालिका नै सडक पूर्वाधारले छुन नसकेको एउटा उदाहरण हो गोरखाको उत्तरी भागमा अवस्थित चुम...
कमेडियन अपूर्व क्षितिजविरुद्व पाँच वर्षसम्म कैद दाबी गर्दै मुद्दा दायर, बिहीबार थुनछेक बहस हुँदै
काठमाडौं– कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। चारवटा शीर्षकमा मुद्दा दर्ता भएको र बिहीबार थुनछेक बहस हुने जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकृतले बताए।...
गण्डकीको मुख्यमन्त्री दौडमा सुरेन्द्र र खगराज
३ कात्तिक, पोखरा । वाम गठबन्धन गरेर अघिल्लो निर्वाचनमा झण्डै दुई तिहाइ बहुमतसहित मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले सोचेकै थिएनन्, कार्यकाल पूरा नगरी सरकारै ढल्छ । न त कांग्रेस संसदीय दलका नेत...
आजकाे माैसम : चार प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
काठमाडौं। आज बिहीबार मुलुकका केही प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान र बाँकी ...
नेपालीले १ अमेरिकी डलर साट्न १३३ रुपैयाँ १४ पैसा खर्च गर्नुपर्ने
केही समय स्थितर रहेको अमेरिकी डलरको भाउ फेरि बढेर सर्वाधिक महँगो भएको छ। पछिल्लो समय डलरको भाउले दैनिक नयाँ कीर्तिमान बनाउँदै आएको छ। आज (बिहीबार) डलरको भाउले नयाँ उचाइ छोएको छ। डलरसँग भारतीय मुद...
३४ समाचार देखाइएको