मुख्य सामग्रीमा जानुहोस्
२०७९ पुष १३ को विवरण
आज

२०७९ पुष १३ का समाचार

डिसेम्बर २८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com२०२ हप्ता अघि

'युक्रेनले रुसी प्रस्ताव नमाने रुसी फौजले निर्णय गर्छ'

मस्को । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले रुसी प्रस्ताव पूरा नगरे रुसी फौजले निर्णय गर्ने चेतावनी दिएका छन् । उनले युक्रेन युद्ध अन्त्यका लागि मस्कोका प्रस्ताव किभले अस्वीकार गरिरहेको पनि...

pahilopost.com२०२ हप्ता अघि

चेल्सीको सहज जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज राति सम्पन्न खेलमा चेल्सीले बर्नेमाउथमाथि जित निकालेको छ। स्टामफोर्ड ब्रिज स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले बर्नेमाउथलाई २-० गोलअन्तरले हराएको हो। खेल...

pahilopost.com२०२ हप्ता अघि

अञ्जनले छाडे मनाङ मर्स्याङदी क्लब

काठमाडौँ: नेपाली फुटबलर अन्जन बिस्टले मनाङ मर्स्याङदी क्लब छाडेका छन्। शहीद स्मारक ए डिभिजन लिगको चर्चा नजिकिँदै गर्दा क्लबको कप्तान समेत रहेका बिस्टले मनाङ छाडेको उद्घोष गरेका हुन्। 'सानोमा फुटबल...

rajdhanidaily.com२०२ हप्ता अघि

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एरोब्रिज’

काठमाडौं । हालै निर्माण सम्पन्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका अन्तर्राष्ट्रिय यात्रुलाई ‘एरोब्रिज’ व्यवस्था गरिएको छ । विदेशका विमानस्थलमा जस्तै नेपालमै पहिलोपटक पोखरा क्षेत्रीय अन्त...

rajdhanidaily.com२०२ हप्ता अघि

मापदण्डविपरीत राखिएका सुरक्षाकर्मी फिर्ता गर्न ४८ घन्टे म्याद

काठमाडौं । गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियमविपरीत राखेका व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न सुरक्षा निकायलाई ४८ घण्टा समय दिएको छ । उपप्रधानसहित गृह मन्त्र...

rajdhanidaily.com२०२ हप्ता अघि

कांग्रेस केन्द्रीय समिति बैठक २२ पुसमा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछि संसदको ठूलो दल बनेको नेपाली कांग्रेसले सत्ता बाहिर पुगेपछि केन्द्रीय समिति बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन परिणाम र पछिल्लो राजनीतिक ...

rajdhanidaily.com२०२ हप्ता अघि

अध्यादेश, जनताकै लागि क्षेप्यास्त्र

राजनीतिको अन्तिम लक्ष्य सत्ता र त्यसमार्फत देश–समाज परिवर्तन नै हो । व्यक्तिलाई राजनीतिमा सफल बनाउने र सफलताकै सिँढी चढाएर सत्तामा पु-याउने आधार पनि व्यक्तिको स्वच्छ र पारदर्शी कार्यशैलीमा आधारित ज...

rajdhanidaily.com२०२ हप्ता अघि

१३ पुस २०७९

सम्बन्धित समाचार २८ मंसिर २०७९ १ पौष २०७९ २ पुस २०७९ ३ पुस २०७९ ४ पुस २०७९ ५ पुस २०७९ ६ पुस २०७९ ७ पुस २०७९ ८ पुस २०७९ ९ पुस २०७९ १० पुस २०७९ १२ पुस २०७९

lokaantar.com२०२ हप्ता अघि

विदेशी नागरिकलाई जनवरी ८ बाट चीनमा क्वारन्टीन बस्नु पर्दैन

चीनले आफ्नो देशमा आगमन गर्ने यात्रुहरू क्वारन्टिनमा बस्नुपर्ने नियम अन्त्य गर्ने घोषणा गरेको छ । सो देशले जनवरी ८ बाट त्यस्तो अन्त्य हुने घोषणा गरेको हो । चीनले अपनाउँदै आएको शून्य कोभिड नीतिअन्तर्...

khabarhub.com२०२ हप्ता अघि

आज बुधबार, कृष्ण अवतारको पूजा गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पू...

shilapatra.com२०२ हप्ता अघि

धनुषामा करेन्ट लगाएर आफ्नै काकीको हत्या 

धनुषामा एक युवकले आफ्नै काकीको हत्या गरेको सार्वजनिक भएको छ । जिल्लाको विदेह नगरपालिका– ७ वेलापट्टीका २० वर्षीय दिलिप कुमार साहले आफ्नै ३० वर्षीया काकी कविता साहको करेन्ट लगाएर हत्या गरेको प्रहरीले...

gorkhapatraonline.com२०२ हप्ता अघि

बितेका आठ वर्ष सबैभन्दा गर्मी

काठमाडौँ, पुस १३ गते ।  बितेका आठ वर्ष हालसम्मकै सबैभन्दा गर्मी वर्षका रूपमा दरिएका छन् । वैश्विक मौसमको अवस्थिति हेर्ने संयुक्त राष्ट्रसङ्घीय विश्व मौसम विज्ञान सङ्गठनले सार्वजनिक गरेको प्रतिवेदन...

kalakarmi.com२०२ हप्ता अघि

माघमा चुलाचुली पाठशाला नाट्य उत्सव–२०७९

इलाम– गाउँमा रंगमञ्च गर्दै आएको चुलाचुली रंगमञ्च, इलामको ९ औं वार्षिकोत्सवको अवसरमा दोस्रो संस्करणको चुलाचुली पाठशाला नाट्य उत्सव २०७९ आयोजना गरिने भएको छ । इलाम जिल्लाको यो पहिलो नाट्य संस्थाले य...

gorkhapatraonline.com२०२ हप्ता अघि

रातभर भित्रिन्छ तस्करीका सामान

नवराज कट्टेल विराटनगर, पुस १३ गते । प्रहरीले सोमबार राति सात लाख ४७ हजार रुपियाँ मूल्य बराबरको अवैध रूपमा भित्रिएको १७ प्रकारका सामान बरामद गरेको छ । विराटनगर–१६ हुलासचोक, विराटनगर–१७ रघुपति जुट म...

ratopati.com२०२ हप्ता अघि

सुरक्षाकर्मी फिर्ता अजेन्डा : काम कि प्रचार ?

नयाँ गृहमन्त्री पाएसँगै गृह मन्त्रालयले कार्यविधिविपरीत विभिन्न व्याक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घाटाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सबै सुरक्षा निकायलाई निर्दे...

annapurnapost.com२०२ हप्ता अघि

जहाँ देशका प्रेस सुतेका छन्

हाम्रो देशको विडम्बना ! झन्डै ७४ करोड रुपैयाँ खर्चेर ल्याइएका दुइटा सेक्युरिटी प्रिन्टिङ प्रेस एक वर्षदेखि सुरक्षण मुद्रण केन्द्रमा प्लास्टिकले छोपेर राखिएका छन्। त्यसमा पनि, गोटाको २० करोड रुपैयाँ...

ekantipur.com२०२ हप्ता अघि

रोनाल्डोबिनाको म्यानचेस्टरको प्रभावशाली जित

काठमाडौँ — क्रिस्टियानो रोनाल्डोबिनाको म्यानचेस्टरले आफ्नो सुखद सुरुवातलाई कायम राख्दै इंग्लिस प्रिमियर लिगमा मंगलबार प्रभावशाली जित निकालेको छ । म्यानचेस्टरले नटिङ्घम फरेस्टलाई सजिलै ३–० ले हराएको...

lokaantar.com२०२ हप्ता अघि

नेपाली सेनाको प्रवक्तामा भण्डारी नियुक्त

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारीमा सहायकरथी कृष्णप्रसाद भण्डारी आएका छन् । नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा झापाको चारआलीका प्रमुख पदमा रहेर जिम्मेवारी निर्वाह गर्दैआएका भण्डारीले मंगलबारदेखि...

khabarhub.com२०२ हप्ता अघि

जग्गा वर्गीकरण : अलमलमै स्थानीय सरकार

दोधारा चाँदनी – गत जेठमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै स्थानीय तहलाई २३ मंसिर भित्र जग्गाको वर्गीकरण गरिसक्न निर्देशन दिए पनि समयमै कृषि र गैरकृषि जमिन छुटयाउन सकेका छैनन ।

news24nepal.tv२०२ हप्ता अघि

तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली उत्पादन चीनतर्फ निर्यात

रसुवा । कोरोना काल अघिबाटै ठप्प रहेको चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट निर्यात थालनी भएको छ । करिब ३ वर्षपछि मंगलाबारबाट रसुवागढी नाकामार्फत नेपालमा उत्पादित सामग्री निर्यात सुर...

baahrakhari.com२०२ हप्ता अघि

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारीका लागि दरखास्त

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । करार सेवामा पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।  ११ औंदेखि छैटौँ तहसम्मका कर्मचारीका लागि...

lokaantar.com२०२ हप्ता अघि

आजको मौसम : तराईका जिल्लामा बाक्लो कुहिरो लाग्ने

देशभरको तापक्रम क्रमिक रुपले घटिरहेका बेला तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सु लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिमाली क्षेत्र र उच्च पहाडी भूभागमा हल्का हिमपात र तराईका जिल्लामा हु...

ratopati.com२०२ हप्ता अघि

सम्भावित मन्त्रीको सूची बनाउने तयारीमा गठबन्धन

सात दलीय सत्ता गठबन्धनमा आबद्ध सा दलहरूले मन्त्रीमण्डलमा पठाउने सम्भावित सांसदहरूको सूची तयार पार्न थालेका छन् । सोमबार ७ मन्त्रीसहित शपथ लिएका नव नियुक्त प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ...

ekantipur.com२०२ हप्ता अघि

दाहाल सरकारका कूटनीतिक चुनौती

काठमाडौँ — विदेश मामिलामा पछिल्ला दशकमा दोहोरिरहने वाक्य हुन्– ‘नेपालले छिमेकी भारत र चीनसँग विश्वासको वातावरण बनाएर सुमधुर सम्बन्ध कायम राख्नुपर्छ । एकविरुद्ध अर्को मुलुकलाई कार्ड रूपमा प्रयोग गर्...

nayapatrikadaily.com२०२ हप्ता अघि

भारत, चीन र अमेरिकासँग सहकार्य प्राथमिकतामा : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत, चीन र अमेरिका सबैसँग नेपालको हितमा सहकार्य गरेर अघि बढ्ने बताएका छन् । भारतीय टेलिभिजन च्यानल एबिपी न्युजलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डल...

nepallive.com२०२ हप्ता अघि

संकटोन्मुख अर्थतन्त्र सुधार्न नयाँ अर्थमन्त्री पौडेललाई चुनौती, के छन् उनीसँग निजी क्षेत्रका अपेक्षा? 

काठमाडौं– सोमबार अर्थ मन्त्रालय सम्हालेका नयाँ अर्थमन्त्री विष्णु पौडेलसामु अर्थतन्त्रमा देखिएका समस्याहरू सुधार गर्नुपर्ने चुनौतीको चाङ थुप्रिएकमा छन्। चालू खाता घाटा, उच्च मूल्यवृद्धि, तरलता अभा...

nayapatrikadaily.com२०२ हप्ता अघि

उत्तर–दक्षिण रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौंमा

सहमति गरेको तीन वर्षपछि चिनियाँ प्राविधिक टोली नेपाल–चीन अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भावना अध्ययन गर्न नेपाल आइपुगेको छ । मंगलबार ६ सदस्यीय चिनियाँ विज्ञटोली प्रस्तावित नेपाल–चीन (केरुङ–काठमाड...

ekantipur.com२०२ हप्ता अघि

विश्वका लागि पूर्ण रूपमा खुल्दै चीन

बेइजिङ — कोरोना भाइरसको महामारीविरुद्ध कडा नीति अख्तियार गर्दै आएको चीन विदेशी नागरिकहरूका लागि पूर्ण रुपमा खुल्ने भएको छ । चीनले मंगलबार एक घोषणा गर्दै आफ्नो देश प्रवेश गर्ने विदेशीहरू जनवरी ८ देख...

Ujyaaloonline.com२०२ हप्ता अघि

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएका खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी भएका छन् । गएराति भएको पहिलो खेलमा चेल्सीले बर्नमाउथलाई २–० गोलले हरायो । चेल्सीका काई हार्भेट्ज र मेसन माउन्टले ...

khabarhub.com२०२ हप्ता अघि

मलेसियामा १३ नेपाली अलपत्र 

दोहा- रोजगारीका लागि गएका १३ नेपाली युवा मलेसियामा अलपत्र परेका छन्। ग्लोबल रिक्रुटमेन्ट प्रालि म्यानपावरका मेनेजर हरि घिमिरेमार्फत मलेसिया पुगेका सुनसरीका ९ र रुकुम पश्चिमका ४ जनासहित १३ जना अलपत्...

baahrakhari.com२०२ हप्ता अघि

यी ८ लक्षण देखिएमा क्यान्सर भएको हुन सक्छ

काठमाडौं । विश्वभर हुने मृत्युका प्रमुख पाँच कारणमध्येको एक हो, क्यान्सर । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२० मा मात्रै एक करोड मानिसको मृत्यु क्यान्सरका कारण भएको छ । नेपालमा बर्सेनि २० हजार...

onlinekhabar.com२०२ हप्ता अघि

जसपा संसदीय दलको निर्वाचन आज

१३ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन बुधबार (आज) हुने भएको छ । निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पू...

ratopati.com२०२ हप्ता अघि

सकुम्बासीका पीडा : पहिले बस भने, अहिले हट भन्छन्

दाङ शान्तिनगर गाउँपालिका–३ भलानेटीका पूर्णबहादुर परियारलाई विसं २०६० मा गाउँको भेलाबाट वनको जग्गामा बस्न दिने सहमति गरे । परियारको नाममा कुनै जग्गा नभएपछि गाउँको भेलाले स्थानीय सिर्जना सामुदायिक वन...

Ujyaaloonline.com२०२ हप्ता अघि

हिजो भन्दा आज चिसो, काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियसमा झर्‍याे

काठमाण्डाै – देशभरको तापक्रम क्रमिक रुपमा घटिरहेको छ । हिजो भन्दा आज चिसो धेरै छ । काठमाण्डौको न्यूनतम तापक्रम आज एक डिग्री सेल्सियसले घटेको छ । हिजो ४ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा आज न्यूनतम त...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको