मुख्य सामग्रीमा जानुहोस्
२०७९ पुष १९ को विवरण
आज

२०७९ पुष १९ का समाचार

जनवरी ३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

lokaantar.com२०२ हप्ता अघि

घरआँगनमै सबस्टेसन बनाउन खोज्दा स्थानीय आन्दोलित, राप्रपा नेत्री कुन्तीको ऐक्यबद्धता

काठमाडौं जिल्लाको २ नम्बर निर्वाचन क्षेत्रअन्तर्गत पर्ने शंखरापुर–३ मा अपर तामाकोशी जलविद्युत् परियोजनाको सबस्टेसन बन्ने भएपछि स्थानीय वासिन्दा आन्दोलित बनेका छन् । घरआँगन भएकै ठाउँमा सबस्टेसन नबन...

annapurnapost.com२०२ हप्ता अघि

‘पञ्च’ लाई सजाय

 राजविराज : ‘न्यायको पहल भएको भए शायद संगीताले आत्महत्याको बाटो रोज्दिन थिइन्। अस्मिताको ‘मूल्य’तोक्दै दुव्र्यवहार र अपमान गरेकै कारण उनको मनमा आत्महत्याको ख्याल आयो।’ उनकी आमा रधियादेवीले बारम्बार...

khabarhub.com२०२ हप्ता अघि

विश्व इतिहासमा आजः अमेरिकाद्वारा क्युबासँग सम्बन्ध तोडेको घोषणादेखि नासाको यान मंगल ग्रहमा

आज सन् २०२३ को ३ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाक्रमः

annapurnapost.com२०२ हप्ता अघि

सेवा सुधारमा ‘जनमत’को अभियान

काठमाडौं : ‘तपाईंको उपचार यस अस्पतालमा  हुन सकेन ? के कारणले हुन सकेन लेखेर अस्पतालको पूर्जी फोटोकपीसहित यस सुझावपेतिकामा खसाल्नुहोस्। हामी सुधारको पहल गर्ने छौं’, भनेर सप्तरीको राजविराजस्थित गजेन्...

lokaantar.com२०२ हप्ता अघि

आजको मौसम : पहाडी भूभागको केही स्थानमा हल्का वर्षा हुने

देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य असर कायमै रहेकाले आज पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिमालमा हिमपात हुने, पहाडी भूभागमा ...

baahrakhari.com२०२ हप्ता अघि

हुस्सु र कुहिरोले सडक यातायात तथा हवाई सेवा प्रभावित हुनसक्ने  

काठमाडौं । देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । मध्य तराईका थोरै भू–भागमा हुस्सु लागेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली ...

gorkhapatraonline.com२०२ हप्ता अघि

जीडीपीमा मधेश प्रदेशको हिस्सा १३ प्रतिशत

काठमाडौँ, पुस १९ गते ।   राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा मधेश प्रदेशको हिस्सा १३ दशमलव ३ प्रतिशत रहेको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ को अनुमानित कुल गार्हस्थ्य उत्पादन ४१ खर्ब पाँच अर्ब ५४ करो...

ratopati.com२०२ हप्ता अघि

पाँच उपप्रधानमन्त्री र २५ मन्त्रालय बनाउने तयारी

सरकारमा सहभागी पार्टीहरुबीच भागबन्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच उपप्रधानमन्त्री हुने व्यवस्था गर्दै मन्त्रालयको सङ्ख्या २५ पुर्‍याउने गृहकार्य थालेका छन् ।  नेकपा माओवादी केन्द्रका...

shilapatra.com२०२ हप्ता अघि

कति सहज छ पुनः एमाले–माओवादी एकता ?

एमाले-माओवादी नेतृत्वमा सात पार्टी जुटाएर नयाँ सत्ता गठबन्धन बनेपछि वामशक्तिबीच एकताकाे बहस फेरि एकपटक सतहमा आएकाे छ । विगतमा जुटेर पनि जाेगिन नसकेकाे पार्टी एकताबारे समीक्षा हुन थालेकाे छ ।  प्रध...

annapurnapost.com२०२ हप्ता अघि

आन्तरिक ऋणमा सरकारको जोड

काठमाडौं : राजस्वले नियमित खर्च धान्न नसक्ने अवस्था आउने स्थिति भएपछि सरकारले आन्तरिक ऋण उठाउने क्रमलाई तीव्रता दिएको छ। आन्तरिक ऋण उठाउने अख्तियारी पाएको नेपाल राष्ट्र बैंकले नियमित ट्रेजरी बिल बि...

gorkhapatraonline.com२०२ हप्ता अघि

नक्कली मोही खडा गरेर जग्गा हत्याउने प्रयास

काठमाडौँ, पुस १९ गते ।  काठमाडौँको गौशालास्थित पशुपतिनाथ मन्दिर एवं पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको नौ रोपनी नौ आना जग्गा नक्कली मोही खडा गरेर हत्याउने प्रयासमा एक संस्था लागेको खुलास...

nayapatrikadaily.com२०२ हप्ता अघि

प्रदेश संसदीय दलमा शेखर–गगन समूहलाई धक्का, ६ प्रदेशमा दलको नेतामा संस्थापन पक्ष

संस्थापन पक्ष बलियो रहेको सुदूरपश्चिममा दलको नेता चयन हुन बाँकी, चारवटा प्रदेशमा शेखर–गगन समूहले उम्मेदवार नै बनाउन सकेन  पार्टी सभापति शेरबहादुर देउवाले सत्ता–राजनीतिको पहल गुमाएपछि आक्रामक रूपमा...

gorkhapatraonline.com२०२ हप्ता अघि

महत्त्वपूर्ण विधेयक चाँडो अघि बढाउन आग्रह

काठमाडौँ, पुस १९ गते ।  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन तर्जुमाक्रममा सरोकारवालासँग सर्वपक्षीय र बृहत् परामर्श आवश्यक भएको बताउनुभएको छ । सर्वोपरि रूपमा कानुनले निरन्तरता पाउ...

annapurnapost.com२०२ हप्ता अघि

प्रचण्डले विश्वासको मत २६ गते लिने, राष्ट्रपतिको चुनाव चाँडै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते विश्वासको मत लिने भएका छन्। यस्तै दाहालले राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन्। उनल...

emountaintv.com२०२ हप्ता अघि

ग्लोसी पेन्टको ‘ड्यामफ्रुप’ बजारमा

भैरहवा । ग्लोसी पेन्ट प्रयोग गरी घरको सौन्दर्यता बढाऔ’ भन्ने नाराका साथ बजारीकरणमा लागेको ग्लोसी पेन्ट्स प्रालिले चिसोपनबाट बचाउन वातावरणमैत्री ग्लोसी ड्यामशिल्ड पेन्ट बजारमा ल्याएको छ । विगत १० व...

nepalipatra.com२०२ हप्ता अघि

ब्रेन्टफोर्डले लिभरपुललाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्रेन्टफोर्डले जित निकालेको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डले लिभरपुललाई ३–१ गोलले पराजित गरेको हो ।  खेलको १९ औं मिनेटमा लिभरपुलका इब्राहिमा कोनाट...

gorkhapatraonline.com२०२ हप्ता अघि

तीन सय शय्याको अस्पताल निर्माण हुने

काठमाडौँ, पुस १९ गते । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले तीन सय शय्याको नयाँ भवन निर्माण गर्ने भएको छ । हाल उक्त अस्पतालमा एक सय शय्या सञ्चालनमा छन् । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रो...

khabarhub.com२०२ हप्ता अघि

अष्ट्रेलियामा दुई वटा हेलिकोप्टर ठोकिँदा चार जनाको मृत्यु

सिड्नी – अष्ट्रेलियाको दक्षिण बन्दरगाहको गोल्ड कोस्टमा आकाशमा दुई वटा हेलिकोप्टर ठोकिँदा चार जनाको मृत्यु भएको छ।

hamrakura.com२०२ हप्ता अघि

वेदव्यास जन्मभूमिमा आन्तरिक पर्यटक बढ्दै

तनहुँ । अठ्ठाइसौँ श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरण भूमि तनहुँको दमौलीमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । व्यास नगरपालिका वडा नं. ३ स्थित वेदव्यासको जन्मभूमिमा अहिले देशका विभिन्न क्षेत्रका विद्य...

hamrakura.com२०२ हप्ता अघि

पोखरामा कफीको व्यापारबारे क्षमता अभिवृद्धि तालिम

पोखरा । अन्तर्राष्ट्रिय बजारका लागि नेपाली कफी उत्पादक तथा निर्यातकर्ताको आपूर्ति क्षमता बढाउने उद्देश्यका साथ आजदेखि पोखरामा तीन दिने तालिम शुरु भएको छ ।  युरोपियन युनियनको आर्थिक सहयोगमा अन्तर्र...

setopati.com२०२ हप्ता अघि

खुकुरी प्रहार गर्ने ३ विद्यार्थीलाई निकाल्यो आरआर क्याम्पसले

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) ले खुकुरी प्रहार गर्ने ३ जना विद्यार्थीलाई क्याम्पसबाट निस्कासन गरेको छ। गत पुस १३ गते बिहानी कक्षा सञ्चालन भइरहेका बेला आरआर क्याम...

nayapatrikadaily.com२०२ हप्ता अघि

हुलाकबाट गाँजा तस्करी

सेवाग्राहीको प्राथमिकतामा पर्न छाडेपछि अस्तित्वको संकटबाट गुज्रिरहेको गोश्वारा हुलाक अमेरिकी गाँजा तस्करीको ‘प्लाटफर्म’ समयानुकूल ‘अपग्रेड’ हुन नसकेपछि गोश्वारा हुलाक यतिवेला सेवाग्राहीको प्राथमिक...

Ujyaaloonline.com२०२ हप्ता अघि

तिब्बतको पोताला दरबार चार महिनापछि नागरिकका लागि खुल्ला

चीनको दक्षिणपश्चिमी क्षेत्र तिब्बतमा रहेको ऐतिहासिक पोताला दरबार आजदेखि नागरिकका लागि खुला भएको छ । कोभिड–१९ महामारीका कारण पोताला दरबार चार महिनाभन्दा लामो समयदेखि बन्द रहेको थियो । तिब्बतको राजध...

gorkhapatraonline.com२०२ हप्ता अघि

सम्पदा संरक्षणबारे विशेष चासो

काठमाडौँ, पुस १९ गते ।  राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका चाडबाड, संस्कृति र सम्पदा संरक्षणका लागि चासो व्यक्त गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ...

onlinekhabar.com२०२ हप्ता अघि

प्रदीप पौडेललाई प्रश्न : गगन, विश्वप्रकाश र तपाईंबीच भागबन्डा भइसकेको हो ? (भिडियो अन्तर्वार्ता )

१९ पुस, काठमाडौं । सत्ता नजिक रहेको नेपाली कांग्रेस आफ्नै कारणले शासन गर्नबाट वञ्चित हुन पुगेको छ । सरकार बनाउने अन्तिम केही घण्टामा कांग्रेसले परिपक्व निर्णय गर्ने क्षमता गुमाउँदा क्षति व्यहोरेको ...

nayapatrikadaily.com२०२ हप्ता अघि

राजस्व बढाउने र खर्च घटाउनैपर्ने दबाबमा सरकार

सरकारी राजस्वले चालू खर्च धान्न नसक्ने अवस्था आएको छ । अर्थात्, अहिले सरकारले तलब–भत्ता खुवाउनसमेत ऋण र अनुदानको स्रोत प्रयोग गरिरहेको छ । सरकारी तथ्यांकले आइतबारसम्मको साधारण खर्चको तुलनामा राजस्व...

nepallive.com२०२ हप्ता अघि

सरदारको घरमा ६०औं सन्तानले लियो जन्म, अझैं धेरै बच्चा जन्माउन चौथो विवाहको तयारी!

पाकिस्तान– पाकिस्तानको बलूचिस्तान प्रान्तको राजधानी क्वेटाका सरदार हाजी जान मोहम्मदले आफ्नो परिवारमा आइतबार ६०औं सन्तानले जन्म लिएको बताएका छन्।  बीबीसँगको कुराकानीमा उनले पाँच सन्तान बितिसकेको बत...

khabarhub.com२०२ हप्ता अघि

जटिल निमोनिया भए बिरामीको मृत्यु हुनसक्छ

सिजनल फ्लु अथवा मौसमी रुघाखोकी भनेको इन्फ्लुएन्जा भाइरसबाट लाग्ने संक्रामक रोग हो। इन्फ्लुन्जा भाइरस ए, बी, सी र डी गरेर चार प्रकारको हुन्छ। इन्फ्लुन्जा भाइरसका चार प्रकार मध्य ए र बी भाइरसले मानिस...

Ujyaaloonline.com२०२ हप्ता अघि

पार्टीबाट पालिकामा निर्वाचित जनप्रतिनिधिलाई ६ महिनाकाे कार्यप्रगति पेस गर्न जनमतको पत्र

काठमाण्डाै - जनमत पार्टीले पार्टीबाट पालिकामा निर्वाचित जनप्रतिनिधिसँग ६ महिनाको कार्यप्रगति विवरण मागेको छ । पार्टीका अध्यक्ष एवम् सांसद डा. सिके राउतले पत्र लेख्दै जनप्रतिनिधिसँग ६ महिनाको कार्य...

nayapatrikadaily.com२०२ हप्ता अघि

चालू पुँजी कर्जा मार्गदर्शन लचिलो बनाइँदै

कर्जाको दुरुपयोग भन्दै जारी भएको चालू पुँजी कर्जा मार्गदर्शनमा केही लचिलो बन्ने संकेत राष्ट्र बैंकले गरेको छ । अल्पकालीन कर्जा रकम जथाभावी लगानी गर्ने प्रवृत्तिमाथि लगाम लगाउन ७ भदौमा राष्ट्र बैंकल...

ekantipur.com२०२ हप्ता अघि

नेपाल टी–२० लिग अन्योल

काठमाडौँ — आयोजकहरू सम्पर्कबाहिर भएपछि नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिता मंगलबारदेखि नहुने सम्भावना बढेको छ । ६० प्रतिशत खेलहरू सम्पन्न भइसके पनि खेलाडी तथा अफिसियलले कुनै पारिश्रमिक नपाउँदा टी–२...

onlinekhabar.com२०२ हप्ता अघि

तराईमा अत्याधिक चिसोले जनजीवन प्रभावित, विद्यालय धमाधम बन्द गरिंदै

१९ पुस, वीरगञ्ज । तराईमा चिसो अत्याधिक बढेको छ । चिसोले मध्य तराईंको पर्सा, बारा, रौतहटको जनजीवन प्रभावित छ । वीरगञ्ज, कलैया, गौरलगायतका मुख्य बजार क्षेत्रमा सर्वसाधरणको चहलपहल कम भएको छ । एक सात...

nepalsamaya.com२०२ हप्ता अघि

देशमा न्यून चापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं- देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ।  दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया ...

ratopati.com२०२ हप्ता अघि

रौतहट २ का स्वतन्त्र सांसद किरण साह एमालेमा प्रवेश

काठमाडौं । रौतहट २ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह  नेकपा एमाले पार्टीमा  प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेक...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको