मुख्य सामग्रीमा जानुहोस्
२०७९ पुष २२ को विवरण
आज

२०७९ पुष २२ का समाचार

जनवरी ६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

setopati.com२०१ हप्ता अघि

पाल्पाको खुर्सानेमा बस दुर्घटना, ६ जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, खुर्सानेमा बुधबार राति भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ। रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गइरहेको उक्त ब...

lokaantar.com२०१ हप्ता अघि

मन्त्रिपरिषदको निर्णय आज सार्वजनिक हुँदै

मन्त्रिपरिषद बैठकमा भएका सरकारको निर्णय सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गरिदैछ । उपप्रधान तथा अर्थमन्त्रीले सरकारको प्रवक्ताको हैसियतले आज दिउँसो ११ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्णय ...

nepallive.com२०१ हप्ता अघि

आजदेखि स्वस्थानीको व्रत सुरु

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आज (शुक्रबार) देखि सुरु भएको छ। सनातन कालदेखि धार्मिक रुपले अति महत्वपूर्ण मानिने माघ महात्मैअन्तर्गत ‘श्री स...

setopati.com२०१ हप्ता अघि

साथमा ५ हजार हुँदा सुरू गरेको खेतीलाई धनुले बनाइन् ३० लाखको (भिडिओ)

ठूलो क्षेत्रफलमा लगाइएको तरकारीबारीको अघिल्तिर सडक छेउमा एउटा सानो घर छ। आँगनमा क्याप्सिकम भरिएका क्रेटको आडमा बसिरहेकी थिइन् एक युवती।  ३० वर्षीया उनको नाम धनु अधिकारी हो। उनैले फलाएका ती क्याप्स...

baahrakhari.com२०१ हप्ता अघि

तराईमा बाक्लो हुस्सु, सडक तथा हवाई यातायातमा असर पर्ने

काठमाडौं । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागमा हुस्सु÷कुहिरो लागिरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्र...

kalakarmi.com२०१ हप्ता अघि

तराईमा शीतलहर कायमै, कष्टकर बन्यो जनजीवन

काठमाडौं- तराईमा सातादेखिको शीतलहर कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार १७ पुसदेखि तराईमा शीतलहर चल्न थालेको हो । नेपालगन्जदेखि सिमरा क्षेत्रमा शीतलहर बढ्दै गएको र नेपालगन्जदेखि महेन्...

ratopati.com२०१ हप्ता अघि

नोटको चलनचल्ती घट्दै

काठमाडौँ। विद्युतीय माध्यमको कारोबारलाई सरकारी प्रोत्साहन र सर्वसाधारणको आकर्षणका कारण बजारमा नोटको चलनचल्ती घट्दै गएको छ । विद्युतीय भुक्तानी उपकरण प्रयोगकर्ताको संख्या र कारोबार बढ्दै गएको देखिएक...

ekantipur.com२०१ हप्ता अघि

पाल्पाको सत्यवतीमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु‚ १८ घाइते

पाल्पा — पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम...

lokaantar.com२०१ हप्ता अघि

‘२०५१ पछि कांग्रेस र कम्युनिष्टले राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौ’

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणामबारे सरकारलाई सजग गराएका छन् । सरकारले सत्ता सा...

nayapatrikadaily.com२०१ हप्ता अघि

नौ विमानस्थलमा रात्रि उडान

देशभित्र सञ्चालनमा रहेकामध्ये नौवटा विमानस्थल रात्रिकालीन उडान गर्न मिल्ने भएका छन् । जसमध्ये तीनवटा अन्तर्राष्ट्रिय र ६ वटा आन्तरिक विमानस्थल रहेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए) सञ...

annapurnapost.com२०१ हप्ता अघि

मिटरब्याजीलाई कारबाही कहिले ?

नेपाल टेलिभिजनमा उसताका एउटा सार्वजनिक सूचना आउँथ्यो— एकजना साहुले पाँच सय ऋण लिँदा शून्य थपेर पाँच हजार बनाउँथे र ऋणीकी छोरीले त्यो पत्ता लगाउँथिन्। त्यो सार्वजनिक सेवा घोषणा (पीएसए)ले कति सचेतना ...

himalkhabar.com२०१ हप्ता अघि

हिमाल चिनौं

पूर्वको नुम्बुरदेखि पश्चिमको अन्नपूर्णसम्मका हिमाल देखिने काठमाडौं उपत्यकाकै हामी अधिकांशलाई तिनको नामसम्म थाहा छैन। मललितपुर, गोदावरीस्थित सेन्ट जेभियर्स स्कूलमा पढ्थें। पादरीहरू हामीलाई प्रत्येक...

nepalpress.com२०१ हप्ता अघि

अस्ट्रेलियाको जादुगरी संसार : ब्लू माउन्टेन र थ्री सिस्टर्स

माउन्टेन्स एक पर्वतीय क्षेत्र हो र यो अस्ट्रेलियाको न्यू साउथ वेल्समा अवस्थित विश्व सम्पदामा सूचीकृत एक पर्वत श्रृंखला हो । सन् १९७० मा परिभाषित गरिएअनुसार ब्लु माउन्टेन क्षेत्र पूर्वमा नेपियन र हक...

Ujyaaloonline.com२०१ हप्ता अघि

श्रीलङ्कासँगको दोस्रो टी–२० क्रिकेटमा भारत १६ रनले पराजित : शानकाको कीर्तिमानी ब्याटिङ

काठमाण्डाै - श्रीलङ्काले दोस्रो टी–२० क्रिकेटमा घरेलु टोली भारतलाई हराएको छ । गएराति भएको खेलमा पाहुना टोली श्रीलङ्काले भारतलाई १६ रनले पराजित गरेको हो । यो जितसँगै तीन खेलको टी–२० शृङ्खला एक/एकको...

ratopati.com२०१ हप्ता अघि

गाउँपालिकाले वर्गीकरण सकाएसँगै जग्गाको कित्ताकाट खुल्यो

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । गाउँपालिकाले जग्गाको वर्गीकरण सकाएसँगै जग्गाको कित्ताकाट खुेलको हो ।  गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण...

ekantipur.com२०१ हप्ता अघि

विपन्न र बिमितको उपचार गर्न १० अर्ब बजेट, तर ५ महिनादेखि भुक्तानी ठप्प

काठमाडौँ — विपन्न नागरिकको उपचार खर्चको भुक्तानी रोकिँदा देशभरका बिरामी मर्कामा परेका छन् । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध नागरिकका लागि ७ अर्ब ५० करोड र विपन्न नागरिक उपचार कोष शीर्षकमा २ अर्ब ४...

lokaantar.com२०१ हप्ता अघि

सञ्चार मन्त्रालयमा रेखा शर्माको सम्भावना प्रबल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदबाट पुस २६ गते विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । त्यसकालागि सत्ता साझेदार दलका नेताहरुसँग उनको सघन बैठक र छलफल जारी...

arthasansar.com२०१ हप्ता अघि

चिलिमे जलविद्युतको साधारणसभा आज, के-के छन् प्रस्ताव ?

चिलिमे जलविद्युत कम्पनी लिमिटेडको छब्बीसौँ वार्षिक साधारण सभा आज पौष २२ गते, शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिको बैठक...

gorkhapatraonline.com२०१ हप्ता अघि

इन्धनको मूल्य घटाउन प्रमको निर्देशन

काठमाडौँ, पुस २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिनुभएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटे पनि सोही अनुसार नेपालमा मूल्य नघटेका...

ekantipur.com२०१ हप्ता अघि

हवाई इन्धनमा लिटरकै ९९.५३ रुपैयाँ नाफा

काठमाडौँ — ‍नेपाल आयल निगमले हवाई इन्धनमा बिक्रीमा अचाक्ली नाफा राख्दा यात्रुले आन्तरिक र बाह्य उडानका लागि महँगो शुल्क तिर्नुपरेको छ । निगमले आन्तरिकतर्फ ४८.८१ रुपैयाँ र बाह्यतर्फ ९९.५३ रुपैयाँ ना...

nepalipatra.com२०१ हप्ता अघि

साँढेलाई बिस्कुट खुवाउँदै

पशुपतिनाथ मन्दिर परिसरमामा छाडा छोडिएको साँढेलाई बिस्कुट खुवाउँदै एक भक्तजन । तस्वीर : विमलबहादुर विष्ट/रासस ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra....

nepalpress.com२०१ हप्ता अघि

बस दुर्घटना हुँदा पाल्पामा एकै गाउँमा ६ यात्रुको मृत्यु

रूपन्देही । रुपन्देहीको सालझण्डी ढोरपाटन सडक अन्तर्गत पाल्पाको रैनादेवी छहरा गाउँपालिका- ८ खुर्सानेमा यात्रुबाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको ...

nepalipatra.com२०१ हप्ता अघि

विहान–विहान बेसार पानी खाँदा पाचन प्रक्रियामा सुधार आउँछ

काठमाडौं । विहान उठ्ने वितिकै मनतातो पानी पिउनु फाइदाजनक छ । यसो गर्दा शरीरमा रहेको विषक्त तत्व हटेर जान्छन् । तातो पानीमा अलिकति बेसार मिसाएर खाए झन् लाभ पुर्याउँछ ।   – बेसारमा रहेको तत्वले रुघा...

thahakhabar.com२०१ हप्ता अघि

पुटिनले गरे युक्रेनसँग एकतर्फी युद्धविराम घोषणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग ३६ घण्टा एकपक्षीय युद्धविरामको घोषणा गरेका छन्। पुटिनले शुक्रबार मध्याह्न १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका लागि  युद्धविराम घोषणा गरेका हुन्। पुटिनल...

shilapatra.com२०१ हप्ता अघि

आजकाे माैसम– तराईमा दिनभर हुस्सु र कुहिराे, राति पनि नहट्ने

देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागहरूमा हुस्सु तथा कुहिरो लाग...

arthasansar.com२०१ हप्ता अघि

नेपाल इन्स्योरेन्सको साधारणसभा आज, सेयर संरचना परिवर्ततनको प्रस्ताव पारित हुने

नेपाल इन्स्योरेन्स कम्पनीले लिमिटेडको ७४ औँ वार्षिक साधारणसभा आज पुस २२ गते, शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।  सभामा कम्पनीको सञ्चालक समितीको बैठकले गरेको...

nayapatrikadaily.com२०१ हप्ता अघि

कांग्रेस प्रतिवेदन भन्छ–समानुपातिकमा कांग्रेसलाई ठूलो क्षति

‘सहरमा स्वतन्त्र र नयाँ पार्टीले मत पाए, गाउँघरमा कम्युनिस्टले भोट काटे’  कांग्रेसको निर्वाचन अनुगमन तथा अनुशासन उपसमितिले समानुपातिक मतमा कांग्रेसले ठूलो क्षति व्यहोर्नुपरेको प्रतिवेदन तयार गरेको...

hamrakura.com२०१ हप्ता अघि

पाल्पामा बस दुर्घटना : छ जनाको मृत्युले खुर्साने गाउँ शोकमा

काठमाडौं । पाल्पामा गए राति बस दुर्घटना भएको छ । रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेतर्फ जाँदै गरेको बस रैनादेवी छहरा गाउँपालिकामा राति दुर्घटनामा परेको हो ।  ग १ ख ४९७७ नम्बरको बस द...

gorkhapatraonline.com२०१ हप्ता अघि

काठमाडौँ प्रशासनमा ‘टाइमकार्ड’

काठमाडौँ, पुस २२ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दैनिक सेवा प्रवाह छिटो छरितो गर्न टाइमकार्ड लागू गरेको छ । बिहीबार मध्याह्न १२ बजेदेखि नयाँ नागरिकता वितरण, नाबालक परिचयपत्र वितरण सङ्घसंस...

gorkhapatraonline.com२०१ हप्ता अघि

आजबाट श्री स्वस्थानी व्रत सुरु : कथाले नारी शक्तिको महत्त्व दर्शाउने

काठमाडौं, पुस २२ गते । आजदेखि श्री स्वस्थानी व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म गरी एक महिनासम्म रहन्छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा...

farakdhar.com२०१ हप्ता अघि

श्रीलंकाले भारतलाई हरायो, रोमाञ्चक बन्यो सिरिज

भारतविरुद्धको टी-२० सिरिजका दोस्रो खेलमा पाहुना टोली श्रीलंका १६ रनले विजयी भएको छ । योसँगै तीन खेलको सिरिजमा श्रीलंका जीवितै रहेको छ । पहिलो खेलमा ऊ २ रनले पराजित भएको थियो । भारतमा घरेलु टोलीविर...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको