मुख्य सामग्रीमा जानुहोस्
२०७९ पुष ३० को विवरण
आज

२०७९ पुष ३० का समाचार

जनवरी १४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrakura.com२०० हप्ता अघि

दाह्रा नङ्ग्रा झिकिएको अवस्थामा घनश्यामको पार्टी प्रवेश

काठमाडौं । नेकपा एमालेले गत भदौ ११ गते सम्पन्न केन्द्रीय कमिटीको बैठकले प्रतिनिधि सभा चुनावमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको थियो ।  केन्द्रीय कम...

deshsanchar.com२०० हप्ता अघि

रेसु‌ङ्गा नगरपालिकाद्वारा पशु बिमा सम्झौता

गुल्मी –गुल्मीको रेसुङ्गा नगरपालिका र अजोड इन्स्योरेन्स लिमिटेड गुल्मी शाखाबीच पशु बीमासम्बन्धी सम्झौता गरिएको छ। रेसुङ्गा नगरपालिका पशु विकास शाखाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रमअनुसार...

deshsanchar.com२०० हप्ता अघि

पुरुष मात्र सहभागी हुने ढाल तरवार नाच लोप हुने अवस्थामा

हुम्ला – पुरुष मात्र सहभागी हुने ढाल तरवार नाच लोप हुने अवस्थामा पुगेको भन्दै स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन्। पहिले–पहिले शुुभ कार्य र चाडपर्वमा सधैँ नाचिने उक्त नाच अहिले नाच्नै छाडिन...

farakdhar.com२०० हप्ता अघि

सन्दीप लामिछानेको रिहाईः चुपचाप छन् नेपाली क्रिकेटर

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने बिहीबार उच्च अदालत पाटनले आदेश दिएपछि २० लाख धरौटी बुझाएर शुक्रबार रिहा भए ।  नाबालिगमाथि बलात्कारको आरोप लागेका सन्दीप लामिछानेमाथि विभिन्न सर्त र...

rajdhanidaily.com२०० हप्ता अघि

३० पुस २०७९

सम्बन्धित समाचार १६ पुस २०७९ १७ पुस २०७९ १८ पुस २०७९ १९ पुस २०७९ २० पुस २०७९ २१ पुस २०७९ २२ पुस २०७९ २३ पुस २०७९ २४ पुस २०७९ २५ पुस २०७९ २६ पुस २०७९ २७ पुस २०७९

farakdhar.com२०० हप्ता अघि

माओवादीबाट रेखा शर्मा मन्त्री बन्ने पक्का

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।  यसका लागि उनले सत्ता साझेदार दलहरुसँग बैठक बसेर दलहरुले पाउने मन्...

farakdhar.com२०० हप्ता अघि

सानियाले लिइन् टेनिसबाट सन्न्यास

भारतीय टेनिस खेलाडी सानिया मिर्जाले टेनिसबाट सन्यास लिने घोषणा गरेकी छिन् ।  उनले सामाजिक सन्जालमा यो घोषणा गरेकी हुन् । उनले सामाजिक सन्जालमा अष्ट्रेलियन ओपन खेलेपछि आफूले दुबई ओपन खेल्ने र त्यसप...

rajdhanidaily.com२०० हप्ता अघि

नेकपाको खास उत्तराधिकारी समाजवादी : भुसाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पूर्वउपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । सैद्धान्तिक र वैचारिक रूपमा तत्कालीन नेकपाको...

lokaantar.com२०० हप्ता अघि

‘निषेधको नीतिले समाजमा द्वन्द्व सिर्जना हुन्छ’

नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकाको सडकपेटी, फुटपाथ तथा सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्न गराउन निषेध गरिएको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  नागरि...

farakdhar.com२०० हप्ता अघि

समीक्षा अधिकारीले सोधिन्– मलाई गाली गर्ने अधिकार तिमीहरुलाई कसले दियो ?

पछिल्लो समय सामाजिक सन्जालमा आफूमाथि नकारात्मक टिप्पणी गर्नेहरुविरुद्ध गायिका समीक्षा अधिकारी खरो टिप्पणीका साथ देखिन थालेकी छिन् ।  उनले आफ्नो चरित्रमाथि प्रश्न उठाउँदै भएका आलोचना गर्नेहरुलाई अब...

lokaantar.com२०० हप्ता अघि

लोकदोहोरी गायक बद्री पंगेनीले नचाए दर्शक

चितवन महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत चर्चित लोक तथा दोहोरी गायक बद्री पङ्गेनीले आफ्नो प्रस्तुतीमार्फत् दर्शकलाई नचाएका छन् । गायक पङ्गेनीले गीत गाउँदा दर्शकहरुले उनलाई साथ दिँदै छमछमी नाचे...

kharibot.com२०० हप्ता अघि

रियलको प्रशिक्षण स्थलमा रोनाल्डो पुगेपछि...

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडका आफ्ना पूर्व सहकर्मीहरुसँग प्रशिक्षणस्थलमा पुगेर भेट गरेका छन् ।

lokaantar.com२०० हप्ता अघि

महोत्सवमा खेल पर्यटनसम्बन्धी अन्तरक्रिया

चितवनको खेल पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले चितवनमा जारी महोत्सवमा आज शनिबार ‘खेल पर्यटनको गन्तव्य ः चितवन’ विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ । उद्योग वाणिज्य संघ चितवनका द्वितीय उपाध्यक्...

farakdhar.com२०० हप्ता अघि

सभामुखमा कांग्रेसबाट विमलेन्द्र निधिलाई उठाउने तयारी

५ माघमा हुने सभामुख निर्वाचनमा नेपाली कांग्रेसले विमलेन्द्र निधिलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यसअघि बिहीबार बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले सभामुख तथा उपसभामुख चुनावमा संसदमा रहेका ...

farakdhar.com२०० हप्ता अघि

गण्डकी प्रदेशमा आज चयन हुँदैछन् सभामुख

गण्डकी प्रदेश सभाको सभामुख आज चयन हुने तय भएको छ। सभामुख चयन गर्न गण्डकी प्रदेश सभाको बैठक शनिबार अपराह्न ३ बजे बोलाइएको हो । प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश सभाको अध्यक्षता गरेका मित्रलाल ब...

lokaantar.com२०० हप्ता अघि

प्रतिबन्धित लागुऔषधसहित दुई जना नियन्त्रणमा

झापाको प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका वडा नं. ६ महानन्द चौकबाट लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिउको छ । मेचिनगर नगरपालिका वडा नं. ७ बस्ने वर्ष २५ वर्षीय विकाश...

news24nepal.tv२०० हप्ता अघि

मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ, यस्तो छ कारण

काठमाडौं । सरकार र नेपाल राष्ट्र बैंकले आयातमा कडाइ तथा अनुत्पादक क्षेत्रमा लगानीमा कडाइ गरेपछि मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ जान थालेको छ । राजधानी दैनिकका अनुसार नेपाल राष्ट्र बैं...

shilapatra.com२०० हप्ता अघि

दुई अमेरिकी कविका अनुदित कविताहरू

लङ्गस्टन ह्युजकाे कविता 'Dreams' अर्थात् सपनाहरू सपनामा अडिग रहनुहोस् किनभने यदि सपनाहरू मरे भने  बन्नेछ जीवन पखेटा भाँचिएको चराझैँ जुन उड्न सक्दैन । छिट्टो सपनालाई अड्याउनुस्, जब सपनाहरू रित...

thahakhabar.com२०० हप्ता अघि

स्वस्थानी व्रतकथा कुन पुराणबाट?

श्रीस्वस्थानी व्रतकथा वाचन गरिसकेपछि प्रत्येक अध्यायको अन्त्यमा इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहत्म्ये श्रीस्वस्थानी व्रतकथायां... भन्ने संस्कृत वचन पढ्नुपर्छ।  यो वचनअनुसार स्वस्थानीको मूलग...

annapurnapost.com२०० हप्ता अघि

रंगशाला निर्माणमा बजेट अभाव

सुर्खेत : कर्णालीमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि पूर्वाधार निर्माण गर्न बजेटको अभाव हुने भएको छ। उक्त प्रतियोगिता कर्णालीमा हुने घोषणासँगै खेलकुद पूर्वाधार निर्माण गर्न संघीय सरक...

annapurnapost.com२०० हप्ता अघि

युक्रेनी नुनखानीको सहर कब्जा गरेको रूसको दाबी

युक्रेन (एएफपी) : रूसले युक्रेनी नुनखानीहरूको नगर सोलेदार आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ। जसलाई रूसले हालसम्मको आक्रमणमा भएको ‘महत्त्वपूर्ण कदम’ बताएको छ। उक्त जितले रूसी फौजलाई नजिकैको ठूलो ...

Ujyaaloonline.com२०० हप्ता अघि

पाकिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्यान्डलाई

काठमाण्डाै - पाकिस्तानसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला पाहुना टोली न्युजिल्यान्डले जितेको छ । न्युजिल्यान्डले तेस्रो तथा अन्तिम एकदिवसीयमा २ विकेटको जितसहित शृङ्खला २–१ ले जितेको हो । कराँ...

annapurnapost.com२०० हप्ता अघि

‘तारिख पाइयो, न्याय पाइएन’

काठमाडौं :  पैतृक सम्पत्ति आफ्नै दाजुभाइले हत्याएको भन्दै चितवनका अम्बिकाप्रसाद अधिकारी न्यायका लागि भौतारिँदै हिँडेका छन्। पाँच भाइमध्येका दुई भाइले पैतृक सम्पत्ति एकलौटी रूपमा बकस जालसाझी गरेर ह...

baahrakhari.com२०० हप्ता अघि

भुलभुलैया

१. को सफल को दक्ष दुवैको एउटै लक्ष्य तिमी यता कि उता को सत्ता को प्रतिपक्ष ! २. उता धोका यता साथ यता विवाद उता बात रोज रोज पियारी कता दिउँसो कता रात ! ३. मन दियौ, वचन दियौ मायालुपन दियौ...

ekantipur.com२०० हप्ता अघि

सन्दीपलाई राष्ट्रिय टिममा फर्काउन हतारो

काठमाडौँ — बलात्कार आरोप लागेर धरौटीमा थुनामुक्त भएका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउन नेपाल क्रिकेट संघ (क्यान) ले थालेको परामर्शले विभिन्न प्रश्न जन्माएको छ । उच्च अदालतको आदेशबमोजिम लाम...

nayapatrikadaily.com२०० हप्ता अघि

सन्दीप १०० दिनमा थुनामुक्त

बलात्कार मुद्दामा केन्द्रीय कारागारमा राखिएका क्रिकेटर सन्दीप लामिछाने सय दिनमा थुनामुक्त भएका छन् । कठोर सर्तसहित अदालतले उनलाई धरौटीमा छाडेको हो । बिहीबार उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दि...

shilapatra.com२०० हप्ता अघि

पार्करका अन्तर्राष्ट्रिय नेपाली खेलाडीकाे संघर्षपूर्ण यात्रा : बालुवाको थुप्राेदेखि विश्वकीर्तिमानीसम्म (भिडियाेसहित)

नेपालमा खासै महत्त्व नबुझिएको खेलमा हालै मात्र एक नेपाली युवाले १२औँ विश्वकीर्तिमान राखे । जोखिमपूर्ण मानिने पार्कर खेलमा खोटाङका ३१ वर्षे दिनेश सुनारले १२औँ विश्वकीर्तिमान राखेर संसारलाई देखाइदिए,...

annapurnapost.com२०० हप्ता अघि

पारिजातको पर्याय

नेपाली साहित्यमा साहित्यकार पारिजातका विविध विधाका अनेकौं कृति प्रकाशित छन्। पारिजात तथा उनका लेखरचनामाथि अनेकौं लेखरचना/समालोचना लेखिएका छन्। उनको नाममा विशेषांकहरू प्रकाशित छन्। ती सबैले पारिजातक...

Ujyaaloonline.com२०० हप्ता अघि

धनकुटा : छथर जोरपाटी गाउँपालिकाकाे सिँधुवा बजारमा आगलागी हुँदा ६ घरमा क्षति

काठमाण्डाै - धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिँधुवा बजारमा हिजो बेलुका आगलागी भएको छ । सन्तोष राईको घरबाट सुरु भएको आगोले बजारका दुई घरमा पूर्ण तथा ४ घरमा आंशिक गरी ६ वटा घरमा क्षति पुगेको छ । ...

baahrakhari.com२०० हप्ता अघि

मधे प्रदेश : सभामुखको उमेदवारी दर्ता आज

जनकपुरधाम । मधेस प्रदेशको सभामुख पदको लागि आज उमेदवारी दर्ता हुने भएको छ । प्रदेशसभामा बिहान ११ बजेदेखि ३ बजेसम्म उमेदवारी दर्ताको लागि समय तोकिएको छ । दलहरुले प्रस्ताव गरेको उमेदवारको नामावली आज ...

ekantipur.com२०० हप्ता अघि

बाबुआमाको शव सुरक्षित राख्न गाउँमा ‘डिप फ्रिज’

बागलुङ — तीन छोरा जापानमा थिए, गलकोट नगरपालिका–८ का चूडामणि कँडेलको अघिल्लो वर्ष साउन ११ मा निधन भयो । चाहेर पनि छोराहरू गुणखर, खिमलाल र ज्ञानप्रसाद झट्टै घर फर्कन सम्भव थिएन । उनीहरूले आफन्तलाई भन...

gorkhapatraonline.com२०० हप्ता अघि

मानेभन्ज्याङमा आँखा केन्द्र

ओखलढुङ्गा समाचारदाता ओखलढुङ्गा, पुस ३० गते । मानेभन्ज्याङ गाउँपालिकामा आँखा केन्द्र स्थापना गरिएको छ । ओखलढुङ्गा सामुदायिक आँखा केन्द्रको शाखाका रूपमा मानेभन्ज्याङमा मोतीराज राई ग्रामीण आँखा केन्द...

news24nepal.tv२०० हप्ता अघि

ढुक्कसित काम गर्नुस् भनेर प्रचण्डलाई विश्वासको मत : उपसभापति गुरुङ

स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले ढुक्कसित काम गर्ने वातावरण दिलाउनका लागि वर्तमान सरकारलाई विश्वासको मत दिइएको बताएका छन् । वालिङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्द...

gorkhapatraonline.com२०० हप्ता अघि

वन्यजन्तुबाट एक वर्षमा आठ जनाको ज्यान गयो

जयकृष्ण यादव  इनरुवा, पुस ३० गते । सुनसरीको कोसी गाउँपालिका क्षेत्रमा कोसीटप्पु वन्यजन्तु आरक्षका अर्ना र हात्तीको आतङ्क कायमै छ । यस हप्तामा दैनिक रूपमा स्थानीयको खेतमा अर्ना आएको एक दर्जनभन्दा ब...

gorkhapatraonline.com२०० हप्ता अघि

दादुरा रुबेलाको थप खोप ल्याइयो

नेपालगञ्ज समाचारदाता नेपालगञ्ज, पुस ३०  गते । केही समयदेखि दादुरा सङ्क्रमण फैलिएको बाँकेमा खोप अभियान तीव्र पार्न ३० हजार मात्रा दादुराको थप खोप केन्द्रबाट यहाँ ल्याइएको छ । बिहीबार राति उक्त खोप...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको