२०८० वैशाख ४ का समाचार
अप्रिल १७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आईपीएलमा राजस्थानको चौथो जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चौथो जित निकालेको छ । राजस्थानले आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न खेलमा साविक विजेता गुजरात टाइटन्सविरुद्ध तीन विके...
काङला पास हिमाल पार गर्दै स्थानीय
शे–फोक्सुण्डो गाउँपालिकाको वडा नं ३ र ८ को बीचमा पर्ने पाँच हजार २५० मिटर काङला पास हिमाल पार गर्दै वडा नम्बर ५ का वडाध्यक्ष कार्मा तार्के गुरुङसहित स्थानीय। सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पा...
मुस्ताङबाट जय हो प्याक अप
काठमाडौं । सलोन बस्नेत, केकी अधिकारीलगायतको मुख्य भूमिका रहेको चलचित्र ‘जय हो’को छायांकन ३० दिनमा सकिएको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको यो चलचित्रको मुक्तिनाथमा अन्तिम सट खिच्दै छायांकन समापन...
रिलिज रोकिएका दुई चलचित्र एकै मितिमा भिड्दै
काठमाडौं । नयाँ वर्षको अवसर पारेर १ वैशाखमा रिलिज हुने तयारीमा रहेको चलचित्र ‘नाई नभन्नु ल ६’ रिलिज हुन सकेन । निर्माण पक्षसँग अर्को पक्षले यो चलचित्रको आर्थिक लेनदेनमा समस्या देखाउँदै चलचित्र विका...
जनप्रतिनिधि र कवही दरबार
उपनिर्वाचनको सरगर्मीसँगै बारा क्षेत्र नं. २, तनहुँ क्षेत्र नंं. १ र चितवन क्षेत्र नं. २ फेरि एकपटक चर्चाको विषय बनेको छ । चिया पसल, क्याम्पस, अस्पतालका क्यान्टिनदेखि सामाजिक सञ्जालमा चुनावकै परिवेश...
भाजपा विदेश विभाग प्रमुख चौथाइवाले धनगढीमा, आज काठमाडौं जाँदै
भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आइपुगेका छन् । सुदूरपश्चिम प्रदेशमा शनिवारदेखि शुरू भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन चौथाइवाले सडकमार्ग हुँदै आ...
उपत्यकाको तुवाँलो आगामी तीन दिनसम्म रहने
काठमाडौँ । हाल नेपालमा उच्च चापीय प्रणालीको प्रभाव रहेको छ र उक्त प्रणालीको प्रभाव अझै केही दिन वायुमण्डल स्थिर रहने देखिन्छ । साथै नेपालमा लामो समय देखि वर्षाका गतिविधिमा पनि कमी आएको हुनाले डढेलो...
आजदेखि पुनः बालुवाटार, संसद् भवन र सिंहदरबार केन्द्रित आन्दोलन गर्दै मिटरब्याज पीडित
सरकार र मिटरब्याज पीडितबीच पटक–पटक वार्ता हुँदा पनि सहमति जुट्न नसकेपछि आज सोमवारदेखि पुनः आन्दोलन हुने भएको छ । मिटरब्याजी पीडित सङ्घर्ष समितिका प्रवक्ता निर्ग नवीनले आज सोमवारदेखि बालुवाटार, संस...
सोमबार व्रत बस्ने चलन कसरी सुरु भयो ?
काठमाडौं – सोमबार शिवको व्रत बस्ने चलनको पछाडि धेरै पौराणिक तथा धार्मिक कथाहरु छन्। यी कथाहरुमध्ये तीन कथाहरु बढी चर्चित छन्।
आजको मौसम : गण्डकी र कर्णालीमा क्षणिक वर्षा, तराईमा हावाहुरी
काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाएको छ।
हेटमायरको विष्फोटक इनिङ, अन्तिम ओभरको छक्कामा राजस्थानको जीत
अहमदाबाद– राजस्थान रोयल्सले आईपीएल २०२३ मा आफ्नो चौथो जीत हासिल गरेको छ । आईतबार राति अहमदाबादमा खेलिएको प्रतिस्पर्धामा राजस्थानले गुजरात टाइटन्सलाई तीन विकेटले पराजित गरेको हो । यो प्रतिस्पर्धामा...
पाँच अर्ब ३४ करोड नगन अनुदान, बढेन निर्यात
काठमाडौँ । सरकारले दस वर्षको अवधिमा निर्यातमा नगद अनुदानबापत पाँच अर्ब ३४ करोड रुपियाँ वितरण गरेको छ । स्वदेशी उत्पादनलाई निर्यातमुखी बनाई निर्यात प्रवर्द्धन गरी वैदेशिक व्यापार असन्तुलनलाई कम गर्न...
बेरुजु बेथिति
आर्थिक अनुशासन पालना नभएसम्म न भ्रष्टाचार नियन्त्रणमा बल पुग्छ, न समृद्धिको दिशातिर सरकार अघि बढ्छ। मुलुकमा आर्थिक अनुशासन कस्तो छ भनेर हेर्ने एउटा ऐना महालेखा परीक्षकको प्रतिवेदन हो। ६० वर्षदेखि ...
सय दिने उपलब्धि सार्वजनिक गर्ने तयारी, मुख्य उपलब्धि के ?
विराटनगर । हिम्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले आफ्नो १ सय दिनको उपलब्धि सार्वजनिक गर्ने तयारी गरेको छ । कार्कीले मुख्यमन्त्रीको रूपमा गत पुस २५ गते शपथग्रहण गरेका थिए । सय दिनको अवधिल...
सिंहदरबारबाट 'फोहोर' लाइभ : गैरजिम्मेवार महानगर, बेपरवाह सिंहदरबार
काठमाडौं । मुलुकको प्रमुख प्रशासकीय केन्द्र हो, सिंहदरबार । जहाँको फोहोर एक हप्तादेखि उठेको छैन । गृह मन्त्रालयको सिधा बायाँपट्टि, देशकै पुरानो सञ्चारगृह रेडियो नेपालको आडैमा, जस्ताको छाप्रो । छाप...
सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई मन्त्री शर्माको आग्रह
काठमाडौं, वैशाख ४ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालको समृद्धिको आधार सूचना प्रविधि बन्नसक्ने उल्लेख गर्दै संसारभर रहेका गैरआवासीय नेपालीहरुलाई यस क्षेत्रमा लगानी गर्न आ...
गोविन्द भट्टराईलाई जिताएर मात्र फर्कन्छु : श्रेष्ठ
तनहुँ -१ मा कांग्रेसबाट गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट डा.स्वर्णिम वाग्ले चुनावी मैदानमा छन्। तनहुँ : एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ (किसान)ले लोकतान्त्रिक गठबन्...
‘विश्व सम्पदा’ लुम्बिनी खतराको सूचीमा पर्ने जोखिम
रुपन्देही । विश्व शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी खतराको सूचीमा पर्ने जोखिम देखिएको छ । लुम्बिनीको गुरुयोजना विपरीत जथाभाबी निर्माण भएका संरचनाले लुम्बिनी विश्व सम्पदाको खतरा ...
कचौरा काठमाडौंमा सधैं प्रदूषणको पिरलो
काठमाडौँ — गत वर्षहरूको यही अवधिमा जस्तै देशका प्रमुख सहरहरूमा प्रदूषण उच्च भएको छ । प्रदूषण बढेसँगै केही दिनयता काठमाडौंको आकाश धुम्मिएको छ भने अस्पतालहरूमा दम र निमोनियाका बिरामीको संख्या बढ्न था...
आईपीएल क्रिकेटमा राजस्थान विजयी, गुजरात ३ विकेटले पराजित
काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सलाई हराउँदै राजस्थान रोयल्स विजयी भएको छ । अहमदाबादमा गएराति भएको खेलमा राजस्थान ३ विकेटले विजयी भएको हो । गुजरातले दिएको १ सय ७८...
सांसदहरूसँग खगराजको डिनर मिटिङ- राजीनामा नदिई विश्वासको मत लिन सुझाव
सरकारबाट बाहिरिनुअघि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो पार्टी नेकपा एमालेका सांसदसँग `डिनर मिटिङ´ गरेका छन् । उनले लेकसाइडको होटल पौवामा आइतबार राति करिब ३ घण्टा सांसदहरूसँग नयाँ...
खोटाङका चार सडक कालोपत्रे गर्न जिल्ला समन्वय समितिको माग
खोटाङ । जिल्ला समन्वय समिति खोटाङले चार वटा सडक कालोपत्रे गर्नका लागि बजेट व्यवस्था गर्न भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालासमक्ष माग राखेको छ । मन्त्री ज्वालालाई आइतबार माग...
प्रिमियर लिग फुटबलमा युनाईटेडको सहज जित
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा युनाईटेडले नटिङघम फरेस्टलाई २-० गोल अन्तरले हराएको हो । युनाईटेडको जितमा एन्टोनी र डिएगो डालोटले एक ए...
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ६९ करोड ९ लाखको भ्रष्टाचार- ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ६९ करोड ८ लाख ८१ हजार ८ सय ५४ रुपियाँ ७० पैसा हिनामिना गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने क्रम...
एक सातादेखि धमिलो पानी प्रयोग गर्न बाध्य फुङलिङ बाजारका उपभोक्ता
काठमाडौं- केही दिनयता ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारका बासिन्दा धमिलो पानी प्रयोग गर्न बाध्य छन्। ताप्लेजुङ बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानी झण्डै एक हप्तादेखि म...
आर्सनललाई धक्का, २ गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो
२ वैशाख, काठमाडौं । प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको आर्सनल वेष्ट ह्यामसँग २/२ को बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनलले दुई गोलको अग्रता जोगाउन नसक्दा वेस्ट ह्यामसँग २/२ गोल...
गोरखाका ३३ वडामा छैनन् सचिव
पञ्जीकरणको कामसमेत गर्नुपर्ने हुँदा स्थायी कर्मचारीलाई मात्र वडा सचिवको कार्यभार जिम्मा दिनुपर्ने सरकारी प्रावधान छ। गोरखा : तीन महिनाअघि धार्चे गाउँपालिका ६ को वडा सचिवमा तुल सलामी नियुक्ति लिएर...
अमेरिकाको अलबामामा जन्मदिनको पार्टीमा गाेली चल्दा चार जनाको ज्यान गयो, २८ जना घाइते
अमेरिकाको अलबामामा जन्मदिनको पार्टी भइरहेका बेला गोली चल्दा चार जनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् । डाडेभिल सहरमा एक किशोरको जन्मदिन मनाइरहेका बेला गोली चलेको बीबीसीले जनाएको छ । घटनास्थल...
नेपालमै केही गर्नुपर्छ भनेर फर्किए, अनि खोले डेक्काइडो (भिडियो)
तनहुँको खैरेनीटारका खेम शर्मा १६ वर्षअघि अध्ययनका लागि अस्ट्रेलिया पुगे । त्यहाँ काम नगरी टिक्न सम्भव थिएन । खोज्दै जाँदा सरसफाइसम्बन्धी काम पाए । सुरुमा उनलाई निकै नरमाइलो लाग्यो । कारण- नेपालमा ...
काठमाडौंमा छैन तत्काल वर्षाको सम्भावना, प्रदूषण यस्तै रहन्छ ?
काठमाडौं । काठमाडौंमा आज आंशिक बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिनभर आज काठमाडौंको मौसम सामान्यतया सफा रहनेछ । अपराह्नपछि बदली हुने विभागले जनाएको छ । “काठमाडौंमा आज अपराह्न...
राजस्थानले गुजरातलाई हरायो, सामसन र हेटमायरको उत्कृष्ट ब्याटिङ
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गत संस्करण विजेता गुजरात टाइटन्सविरुद्ध राजस्थान रोयल्स ३ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा गुजरातले दिएको १ सय ७८ रनको लक्ष्य रा...
शीर्ष तीन नेताबीच छलफल आज
काठमाडौँ, वैशाख ४ गते । सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच संसद्मा रहेका विधेयकलाई सहमतिमा अघि बढाउने सन्दर्भमा सोमबार छलफल हुँदै छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (...
३२ समाचार देखाइएको