२०८० माघ २६ का समाचार
फेब्रुअरी ९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
दयारानीको प्रिमियरमा निर्देशक गुरुङलाई पैसोको ओइरो, दयाहाङ नआउँदा हल्का खल्लो
दयारानीको प्रिमियरमा निर्देशक गुरुङलाई पैसोको ओइरो, दयाहाङ नआउँदा हल्का खल्लो ३५ मिनेट अघि A A काठमाडौँ : शुक्रवारबाट रिलिज हुने फिल्म ‘दयारानी’को प्रिमियरमा अरू फिल्मको भन्दा भिन्दै माहौल थियो...
‘टुर द ठाकुरद्वारा’ भोलिदेखि, दुई सयभन्दाबढी साइकलयात्री सहभागी हुने
‘टुर द ठाकुरद्वारा’ भोलिदेखि, दुई सयभन्दाबढी साइकलयात्री सहभागी हुने २५ माघ, बाँके । बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय क्षेत्र प्रवद्र्धन गर्न बाँकेको नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म ...
३० वर्षदेखि ओढारको बास
बैतडी । बैतडीको मेलौली नगरपालिका–३ ढणौनका नरबहादुर चन्द विगत ३० वर्षदेखि ओढारमा बस्दै आएका छन् । ६४ वर्षका उनी सामान्य मानिसले सहजै पुग्न नसकिने अप्ठ्यारो भीरको ओढारमा बस्दै आएका छन् । ओढारभित्र उ...
राष्ट्रिय सभाको अध्यक्ष को ?
काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको टुंगो लगाउने ’boutमा सत्तारूढ दलका बीचमा सहमति जुट्न सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर द...
जसलाई धम्क्याउँदै ५ करोड रुपैयाँ मागियो, उसैको प्रवचन सुन्न जान्थे
पोखरा । सच्चाइ केन्द्र नेपालका केन्द्रीय अध्यक्ष प्रकाशदीप गैरेलाई बरोबर फोन गर्दै ५ करोड रुपैयाँ माग गरी धम्क्याएको अभियोगमा कास्की प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको...
आशंका त्यागी आत्मविश्वासी बनौं
आशंका आफैंभित्रबाट सुरु हुन्छ । अरूले गरोस् कि नगरोस्, आशंका मनबाटै अंकुरित हुनथाल्छ । आफू सिद्धिने वा अलगावमा पर्ने भनेको आशंकाकै कारण हो । आशंकाले सामाजिक जीवनमा दरार पैदा गर्छ । तर, आशंका मानिसक...
नियन्त्रणबाहिर बाँदर !
बाँदरहरू जंगली जनावरहरू हुन्, जुन सहरमा बस्दैनन् र मानिसहरूबाट टाढा रहनसक्छन् । बाँदरको आयु उच्च हुन्छ र प्रजनन गर्नका लागि धेरै समय हुन्छ । उनीहरू सुनिश्चित खाना र सुरक्षाका कारण बाँच्ने राम्रो सम...
सुरक्षण मुद्रणको काम सार्वजनिक संस्थालाई दिनुपर्नेमा जोड
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका अधिकांश सदस्यले सुरक्षण मुद्रणको काममा सार्वजनिक संस्थालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । समितिको बिहीबारको बैठकमा ‘सुरक्षण मुद्...
जब त्रिभुवन विमानस्थलमा भेटिए अनेक गरेर विदेशिन खोज्ने युवाहरू!
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ मा सोह्र लाखभन्दा बढी नेपाली एक सय पचासभन्दा बढी मुलुकमा गए। दैनिक करिब चार हजार चार सय जना। कोही अस्ट्रेलिया, अमेरिका पढ्न गए। कोही चोर बाटो हुँदै ...
तराईका क्षेत्रमा हुस्सु, कोशी र गण्डकी प्रदेशका उच्च भेगमा हिमपात
काठमाडौ । पहाडी भू–भागमा आज आंशिक बदली हुनेछ भने बाँकी भेगको मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।
सात वर्षपछि भेटियो अर्कै ठाउँमा अधुरो पुल
नवराज कट्टेल विराटनगर, माघ २६ गते । सुनसरीको बर्जु गाउँपालिकामा बन्न थालेको सात वर्षपछि योजना अनुसारको आधा मात्र पुल भेटिएको छ, त्यो पनि एक ठाउँमा बन्नुपर्ने अर्कैतिर । योजनामा तोकिए अनुसारको साबि...
पाकिस्तान चुनाव : सुरुवाती रुझानमा इमरान खानको पार्टी पीटीआई अगाडि
२६ माघ, काठमाडौं । पाकिस्तानमा बिहीबार भएको आम निर्वाचनको मत गणना जारी छ । सुरुवाती रुझानमा पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टी पीटीआई समर्थित उम्मेदवारहरु अगाडि छन् । पाकिस्तानका मिडिया...
सुन जाँचबुझ आयोगले लियो पूर्वसभामुख महरासँग बयान
काठमाडौं । सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बिहीबार बयान लिएको छ। ...
भ्यालेन्टाइन अन्तर्गत आज ‘चकलेट-डे’
काठमाडौं – आज प्रणय सप्ताहको तेस्रो दिन अर्थात् चकलेट-डे। चकलेट बच्चादेखि वृद्धसम्मको प्रिय खानेकुरा अन्तर्गत पर्छ । जन्मदिनको रमाइलो क्षणदेखि अन्य कुनै पनि विशेष समारोहमा चकलेट उपहारको रूपमा...
टीकापुर जग्गा हिनामिनामा २४९ विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ — नक्कली कागजात खडा गरी कैलालीको टीकापुरमा झन्डै ७ बिघा सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगमा टीकापुर नगर विकास समितिका तत्कालीन पदाधिकारी एवं कर्मचारीहित २ सय ४९ विरुद्ध भ्रष्टाचार मुद्...
सूर्योदय नगरपालिकामा छोरी-बुहारीलाई निःशुल्क पढाइ र रोजगार
इलाम- सूर्योदय नगरपालिका-१ धजेकी सुजता बजगाईंलाई विसं २०७४ मा कक्षा १२ उत्तीर्ण गरेपछि स्नातक तहको अध्ययन कसरी गर्ने भन्ने चिन्ता थियो। उनको चिन्ता नगरपालिकाले बुझिदियो र निःशुल्क पढाइदियो। गाउँक...
पूर्वी ट्युनिसियामा डुङ्गा पल्टिँदा १३ सुडानी आप्रवासीको मृत्यु
ट्युनिसियाली समुद्री गार्डले पूर्वी महदिया प्रान्तमा इटाली जाँदै गरेको डुङ्गा डुब्दा १३ सुडानी आप्रवासीको मृत्यु भएको छ। प्रारम्भिक अनुसन्धानले डुङ्गा दक्षिणपूर्वी स्फ्याक्स प्रान्तको जेबिनियाना श...
करोडौं मूल्यको सरकारी जग्गा हिनामिनामा २ सय ४९ जनाविरुद्ध मुद्दा
काठमाडौं । कैलाली जिल्लास्थित टीकापुरको नगर विकास समितिमा ठूलो घोटाला भएको पुष्टि भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानको क्रममा समितिका पदाधिकारी, कर्मचारी, स्थानीय राजनीतिक प्रति...
हुलाकका १६३६ दरबन्दी खारेज, वार्षिक ८० करोड बचत
हुलाक सेवाअन्तर्गतका एक हजार ६३६ दरबन्दी खारेज भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हुलाक सेवा विभागको संगठन तथा व्यवस्थापन संरचना (ओ एन्ड एम) स्वीकृत गरेको हो । हुलाक सेवा विभागका महानि...
हिउँदे अविधेशन आह्वान नभएकोमा बागमती प्रदेश सभा सदस्यको असन्तुष्टि
मकवानपुर- चार महिनादेखि प्रदेश सभा बैठक बस्न नसकेको भन्दै बागमती प्रदेश सभाका सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन्। गत असोज २२ गते दुई वटा विधेयक पास गरेपछि स्थगित भएको बागमती प्रदेश सभा बैठक चार...
बाँसबारीको विवादित जग्गा फिर्ता गर्ने प्रक्रिया शुरु
काठमाण्डाै - सरकारले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता ल्याएर व्यवसायी अरुण चौधरीलगायतलाई उन्मुक्ति दिने गरी प्रक्रिया थालेको छ । भूमिसुधार तथा मालपोत कार्यालय काठमाण्डौले बाँसब...
एकता नै ठूलो बल
जे बोले पनि ताली नै ताली नै मात्र पाइने जता हिँडू उतै आहा, अघिपछि लगाइने गरेर मात्र पुग्दैन यो मुखै मात्र बाउने ममा कला असाध्यै छ हज्जारौं गफ लाउने छटपटी अति नै लाग्छ बोल्ने मौका नपाउँदा खुसी ...
बचतकर्ताको रकममा लुट
विभिन्न जिल्लामा रहेका सहकारी संस्थाले हजारौँ बचतकर्ताको अर्बौं रकम हिनामिना गरेका छन् । यस विषयमा राजनीतिक आग्रह–पूर्वाग्रह नराखी अनुसन्धान र कारबाही हुनुपर्छ । हाम्रो देशमा कानुनी कारबाही फितलो भ...
महासागर र वायुमण्डलबारे अध्ययन गर्न नासाको नयाँ जलवायु कार्यक्रम शुरु
नासाले महासागरको जलस्वास्थ्य, वायुको गुणस्तर र मानवताको अनुकूलनताका लागि बदलिँदो मौसमका प्रभावहरू अध्ययन गर्न नयाँ उपग्रह प्रक्षेपण गरेको छ । पेस नाम दिइएको उपग्रह एउटा रकेटमा अमेरिकाको फ्लोरिडामा ...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । दुई दिनसम्म चल्ने बैठकमा पार्टीको विधानबारे छलफल हुने बताइएको ...
त्रिवि उपकुलपतिका लागि १४ जना ‘सर्टलिस्ट’ मा
काठमाडौँ — छनोट तथा सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न आवेदन दिने ४३ मध्ये १४ जनाको नामवली सार्वजनिक गरेको छ । सय पूर्णाङ्कमा खुला प्रतिस्पर्धा गराएर उपकुलपति छनोट, सिफारिस र नि...
टीकापुरको ६ सय कठ्ठा सार्वजनिक जग्गा व्यक्तिका नाममा
काठमाडौं : कैलालीको टीकापुरको सार्वजनिक जग्गा व्यक्तिका नाम कायम गरिएको ठूलो तथ्य बाहिर आएको छ। तत्कालीन टीकापुर नगर विकास समितिका पदाधिकारीसहित मालपोतका कर्मचारीको मिलोमतोमा बजार क्षेत्रको अर्बौं ...
नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा दरखास्त (सूचनासहित)
काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरे...
खेलमा झेल : विवाद समाधान नगरी स्वर्णको प्रचारमा प्रशिक्षण
नेपाली खेलकुदमा उसु र तेक्वान्दोका संस्थागत स्वरूप नै विवादमा छन्। दुवै खेलको विवाद उच्च अदालत पाटनमा समेत पुगेको छ। अदालतलेसमेत यो विषयलाई टुंग्याएको छैन। धेरै समस्या ज्युका त्युँ छन्। विवाद समाधा...
चलचित्रलाई अंकुश होइन, वर्गीकरण
दृश्य र संवादमा जथाभावी कैँची चलाइरहेको सरकार झन् अनुदार कार्यविधि ल्याएर चलचित्रमाथि अंकुश लगाउने तयारीमा लागेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको केन्द्रीय चलचित्र जाँच समिति (सेन्...
अम्बोटका आमा समूहद्वारा सामूहिक आलुखेती
म्याग्दी । परम्परागतरुपमा गरिँदै आएको गहुँ तथा तोरीखेतीबाट राम्रो आम्दानी नभएपछि म्याग्दीको बेनी नगरपालिका–२ अम्बोटका महिलाले सामूहिक आलुखेती गरेका छन् । अम्बोट आमा समूहमा आबद्ध ३० महिलाले ३० रोपनी...
शिक्षा निर्देशनालय खारेजीले कर्णालीमा दर्जनौं योजना अलपत्र
२६ माघ, सुर्खेत । कर्णाली प्रदेश सरकारले शिक्षा सम्बन्धी काम गर्ने शिक्षा विकास निर्देशनालय र मानव संशाधन विकास केन्द्र खारेज गरेपछि एसईई पूर्वतयारी लगायतका दर्जनौं योजना अलपत्र परेको त्यहाँ कार्यर...
द्रुत बसमा सूर्यविनायकबाट ४५ मिनेटमा रत्नपार्क
काठमाडौं र भक्तपुरका सडकमा फेरि द्रुत बस सेवा सञ्चालन हुन थालेको छ भने प्रभावकारी पनि बन्दै गएको छ। यसअघि सूर्यविनायक–रत्नपार्क रूटमा एक महीना मात्र चलेर द्रुत बस सेवा रोकिएको थियो। अहिले फेरि नया...
३३ समाचार देखाइएको