२०८० माघ ३ का समाचार
जनवरी १७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
ललिता निवास प्रकरण : ४ वर्षपछि बल्ल सुनुवाइ
काठमाडौं । विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाई भ्रष्टाचार गरेको अभियोगसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सुरु गरेको छ । सो मुद्दा न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थाप...
घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि
पूर्णभक्त दुवाल काठमाडौं । विगत २ वर्षदेखि मन्दी र घरजग्गा वर्गीकरणका कारण शिथिल रहेको घरजग्गा कारोबार पुस महिनामा आएर उल्लेख्य वृद्धि भएको छ । पुस महिनामा मात्र १ लाख ३६ हजार ७ सय ७३ वटा घरजग्गास...
बन्द र रुग्न उद्योगहरु सञ्चालन गर्न अर्थमन्त्री र उद्योगमन्त्रीलाई जनमत पार्टीको ज्ञापन
काठमाडौं । सरकारी स्वामित्वका बन्द तथा रुग्ण उद्योगहरूको पुनरुत्थान तथा संचालन गरी रोजगारीको सिर्जना गर्ने सम्बन्धमा जनमत पार्टीका उपाध्यक्ष ई.दीपक कुमार साहले अर्थमन्त्री र उद्योग, वाणिज्य तथा आपू...
मधेशमा सूर्यले तोड्यो आईभिएफ सेवा नपाइने क्रमभंगता
वीरगन्ज । निसन्तान दम्पतिले आई भि एफ पद्धतिबाट सन्तान प्राप्तिका लागि मधेश प्रदेशमा सेवा नपाएको क्रमभंगता वीरगन्जको सूर्य अस्पतालले तोडिदिएको छ । वीरगन्जको सूर्य अस्पतालले यो सेवा सुरु गरेपछि एक वर...
चोरी भएको स्कारपियोमा भारतीय नम्बर प्लेट
राजविराज । आठ दिन अघि राजविराजबाट चोरी भएको स्कारपियो गाडी मंगलबार भारतमा फेला परेको छ । राजविराज नगरपालिका ९ का निवर्तमान वडाअध्यक्ष शम्भुप्रसाद यादवको घर कम्पाउण्डबाटै ८ दिन अघि चोरी भएको बा.१४च....
नेता असफल हुँदैमा संविधान फेरिँदैन
सडकले छोटो समयका लागि एक जीवन्त, हास्यपूर्ण दृश्य होस्ट गरेको थियो । केही चञ्चल केटाकेटीहरूले साइकल यात्रीलाई पछ्याए जसले जोशका साथ नारा लगाए, ‘राम ! राम !’ ठट्टामा, तिनीहरूले उहाँको देवतालाई जिस्क...
लोप हुुँदै दरबारमा खाइने लेउ
केशवराज पौडेल काभ्रेपलाञ्चोक (पनौती), माघ ३ गते । लेउमा लागे लडिन्छ, छेउ लागे अडिन्छ । लेउबारेको सामान्य बुुझाइ यस्तै छ । तर लेउको स्वादिलो परिकार पनि बन्छ र त्यो दरबारमा राजा महाराजाको खान्की बन...
५० लाखमा सञ्जीवले खोलेको 'झिर'
खानाका परिकारको व्यवसाय गर्ने अठोट छ भने काँटाचम्चा, प्लेट र मेनुमा एउटै विशेष परिकार भए पनि पुग्छ! व्यवसाय चल्न ग्राहक लोभिने परिकार हुनुपर्यो। सेवामा ग्राहक सन्तुष्ट हुनुपर्यो। यही विश्वास राख...
अधिकांश क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षाको सम्भावना
काठमाडौं । मुलुकका अधिकांश भेगमा आज आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कालिञ्चोकमा हिमपात: भगवतीको मन्दिर, आसपासका पहाड र कुरी बजार सेताम्य
चरीकोट– दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय कालिञ्चोकसहित उच्च हिमाली क्षेत्रमा मंगलबार दिउँसोदेखि हिमपात हुन थालेको छ । मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि कालिञ्चोक क्षेत्रमा हिमपात भएको हो । ...
थाइल्यान्डसँग कीर्गिस्तान पराजित
एएफसी एसियन कपमा थाइल्याण्ड विजयी भएको छ । मंगलबार भएको खेलमा थाइल्यान्डले कीर्गिस्तानलाई २–० ले हराएको हो । थाइल्यान्डले ९८औं स्थानको कीर्गिस्तानलाई गराउँन दुवैगोल सुपाचाइ जाइदेद गरे । जितपछि था...
महिला फुटबल टिमले साउदीमा हुने वेष्ट एसियन वुमन्स च्याम्पियनसिप खेल्ने
३ माघ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले साउदी अरेबियामा हुने प्रतियोगिता खेल्ने भएको छ । नेपालले वेष्ट एसियन फुटबल फेडेरेसन (वाफ)ले आयोजना गर्ने वाफ वुमन्स च्याम्पियनसिप खेल्ने भएको ह...
मेलम्ची पानीको पर्खाइ
नेपालमा विवादले होस् कि कामले, राष्ट्रिय गौरवका नाममा सुरु भएको आयोजना हो मेलम्ची आयोजना । हरेक दिन, महिना, वर्ष र वर्षौं वर्ष चर्चा हुने विकास आयोजना भएको छ मेलम्ची । निर्माण घोषणा गर्दाको दिनदेख...
स्वास्थ्यमन्त्रीको अस्वस्थ हस्तक्षेप
वीरमात्रै होइन, देशका विभिन्न ठाउँमा अस्पताल र चिकित्सा विज्ञान पढाइ हुने संस्थामा मन्त्रीको बिन्दुबिन्दुमा हस्तक्षेप छ। देशकै सबैभन्दा पुरानो अस्पताल वीर सर्वसाधारण नेपालीले असाध्य रोगव्याधिमा उप...
ग्रामीण क्षेत्रमा सहरीकरण बढ्दै
सिन्धुली समाचारदाता सिन्धुलीमाढी, माघ ३ गते । सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा पछिल्लो समयमा सहरीकरण बढ्दै गएको छ । सिन्धुली जिल्ला हुँदै निर्माण भएका तीन ठुला राजमार्गले यातायातको सहज पहुँच वि...
अनि पूरा भयो पूर्णमानको कला संग्रहालय सपना
काठमाडौँ — भर्याङ ओर्लेर छिर्नेबित्तिकै आँखैमा ठोक्किए शाक्यमुनि बुद्ध, चैत्य र धर्म धातु मण्डल । प्रकाशको लोभलाग्दो संयोजन गरिएको संग्रहालयभित्र कालो र खैरो रङका बुट्टेदार कलाकृतिले थप चमक छरिरहे...
दुई वर्षपछि ८ अर्बको कारोबार, सेयरमा उछाल
काठमाडौं : ०७८ पुस २८ गते ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । त्यसयता सेयर बजार घटेको घट्यै थियो । एकातिर कारोबार रकम घटेको थियो त अर्कोतिर सेयर भाउ पनि उस्तै थियो । सेयर बजारमा...
आईसीसी १९ वर्ष मुनिको विश्वकप अघिको नेपाल र वेस्टइन्डिजबीचको अभ्यास खेल वर्षाको कारण रद्द
काठमाण्डौ – आईसीसी १९ वर्ष मुनिको विश्वकप अघिको अभ्यास खेलमा नेपाल र वेस्ट इन्डिजको खेल वर्षाका कारण रद्द भएको छ । दक्षिण अफ्रिकाको जोहानेसवर्गमा हिजो नेपालले टस जितेर बलिङ रोजेपछि वेस्ट इन्डिजले प...
एसियन कप फुटबल: साउदीले ओमानलाई हरायो
एएफसी एसियन कपमा साउदी अरेबियाले ओमानलाई हराएको छ । गएराति भएको खेलमा साउदीले ओमानलाई २-१ गोल अन्तरले हराएको हो । साउदीलाई जिताउन अब्दुलरहमान घरीब र अलि अल्बुलयाहीले एक/एक गोल गरे । घरीबले खेलको ...
प्रेरक प्रसंग : समस्या समाधानको फरक पाटो
एक पिता कुनै किताब पढ्न व्यस्त थिए । तर, उनका १० वर्षीय छोराले नजिक आएर उनलाई तालतालका प्रश्न सोधेर हैरान पारिरहेका थिए । आफूले जतिसुकै सम्झाउँदा वा हप्काउँदा पनि छोरामा कुनै असर नपरेको देखेर पिताल...
कति करोडका मालिक हुन् कार्तिक ?
काठमाडौँ– कार्तिक आर्यन बलिउडका अत्यधिक रुचाइएका नवनायक हुन् । उनीसँग धेरै महिला ‘फ्यान’हरु मोहित छन् । सन् २०११ मा इन्जिनियरिङ गर्दै फिल्ममा डेब्यू गरेका उनी अहिले स्थापित अभिनेता बनेका छन् । यसको...
अयोध्या राम मन्दिरको गर्भगृहमा कालीगण्डकीका शालिग्राम
भारतको अयोध्यास्थित राम मन्दिरको मुख्य गर्भगृहमा कालीगण्डकीबाट लगिएका दुई शालिग्राम राखिने भएको छ । रामको बाल्यकालको मूर्ति बनाउन कालीगण्डकीबाट लगिएका दुई शिला भने बाहिरै रहने भएका छन् । दुई शिलाम...
कृषि उत्पादन प्रवद्र्धन गर्न ‘फार्म टु प्लेट’ अवधारणा : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले जनसंख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि उत्पादन सीधै तारे होटेलहरूमा आपूर्ति गरेर ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन आग्रह गरेका छन् । होटेल संघ नेपाल (हान)ले मंगलब...
मधेशविरुद्ध सूर्यको ह्याट्रिक
प्रधानमन्त्री कप (पिएम) एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार चार दिन ब्याट्सम्यान चम्किरहे । प्रतियोगिताको सुरु भएको चार दिनसम्म चार ब्याट्सम्यानले शतकीय इनिङ्स खेलेका छन् । तर, मंगलबार मूलपानी क्...
पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपात
काठमाण्डौ – पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी परेको छ । पश्चिमी वायुको प्रभावले हिजो केही ठाउँमा हल्का पानी परेको र आज पनि पहाडी भेगका केही ठाउँमा पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जन...
दिनहुँ चितुवा देखिन थालेपछि बन्दीपुरमा सतर्कता
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल, अस्पताल लगायतका क्षेत्रमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीयवासी समस्यामा परेका छन् । टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले ...
आइओसीको दबाबपछि ट्यांकर स्तरोन्नति गरिँदै
इन्डियन आयल कर्पोरेसन (आइओसी)को दबाबपछि भारतबाट इन्धन ओसार्ने ट्यांकरमा बटम लोडिङ प्रविधि (ट्यांकरको तल्लो भागबाट तेल हाल्ने विधि) जडानलाई नेपाल आयल निगमले तीव्रता दिन थालेको छ ।उत्तर प्रदेशको बैता...
ध्रुवीकरणको भुमरीमा असंलग्न आन्दोलन
काठमाडौँ — आधिकारिक रूपमा शीतयुद्ध अन्त्य भएको चार दशक बितिसकेको छ । तर विश्वमा पछिल्लो समय विकसित तनावपूर्ण भूराजनीतिक अवस्थालाई ‘शीतयुद्ध–२.०’ का रूपमा चित्रण गर्ने गरिएको छ । असंलग्न आन्दोलन अभि...
आज यी पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं, माघ ३ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। उक्त प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । त्यस्तै, तराई भू–...
प्राध्यापक बढुवामा अंक बढाउने निर्णय रोक्न चलखेल
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले प्राध्यापक, सहप्राध्यापकको आन्तरिक बढुवामा नयाँ व्यवस्था गर्न थालेपछि त्यसलाई रोक्न अध्यापकहरू नै सक्रिय भएका छन् । बढुवामा पाउने अंकमा हेरफेर र प्लेजारिजम (बौद्...
बढी धान फलेकै वर्ष चामलको भाउ अचाक्ली
काठमाडौँ — धान उत्पादन बढी भएकै वर्ष चामलको मूल्य अचाक्ली बढेपछि उपभोक्ता मारमा परेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गएको पुस २२ मा सार्वजनिक गरेको तथ्यांकमा धान उत्पादन ४.३३ प्रतिशतले ब...
इजरायल र हमासबीच गाजामा मानवीय सहायता उपलब्ध गराउने सम्झौता
काठमाण्डौ – इजरायल र हमासले युद्धग्रस्त गाजामा थप मानवीय सहायता उपलब्ध गराउने सम्झौता गरेका छन् । कतार र फ्रान्सको मध्यस्थतामा भएको सम्झौताअनुसार हमासले बन्धक बनाएकाहरूलाई औषधि उपलब्ध गराउनेछ । त्य...
मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी पठाइएको छः मन्त्रालय
खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन वितरण गरिएको बताएको छ। मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति प्रकाशित गरी माघ १ गतेदेखि वितरण गरिएको पानीको गुणस्त...
महोत्तरीका विद्यालयमा जाडो बिदा लम्बियो
महोत्तरी : पछिल्लो समयमा तराईका जिल्लामा चिसो बढ्न थालेको छ। बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित भएको छ। पछिल्लो एक सातायता महोत्तरीमा घाम झुल्केको छैन। जाडो अत्याधिक बढेपछि महोत्तरीका दुई प...
केही पीडादायी कथाका कविता
सत्य लुकाउन ढाक्ने गरिन्छ। जे देखाइन्छ, त्यो सत्य होइन। हो यसै सेरोफेरोमा १९ औं शताब्दीमा पाउल लाउरेन्स डरबारले ‘वि वेर द मास्क’ कविता लेखेका थिए। सो कविता साहित्यिक क्षेत्रको पीडादायक कथाको रूपमा ...
३५ समाचार देखाइएको