मुख्य सामग्रीमा जानुहोस्
२०८० फागुन १ को विवरण
आज

२०८० फागुन १ का समाचार

फेब्रुअरी १३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

setopati.com१४३ हप्ता अघि

फ्युजमेसिन्सले खुलायो 'एआई फेलोसिप' को आवेदन

एआई सम्बन्धी काम गर्ने कम्पनी फ्युजमेसिन्स इंकले यस वर्षको एआई फेलोसिपको आवेदन खुला गरेको छ। कम्पनीले सोमबार नेपालका निम्ति सन् २०२४ को फेलोसिप आवेदन दर्ता खुला गरेको हो। कम्पनीका अनुसार फेलोसिप ...

rajdhanidaily.com१४३ हप्ता अघि

ओरालो लाग्दै एनआईसी एसिया बैंक

काठमाडौं । एनआईसी एसिया बैंकको वित्तीय अवस्था’boutमा नेपाल राष्ट्र बैंक सुपरीवेक्षण विभागले गहन अनुसन्धानपश्चात् कारबाहीको तयारी गरेको छ । अन्तिम चरणमा पुगेको अध्ययनको प्रतिवेदन गभर्नर महाप्रसाद अध...

rajdhanidaily.com१४३ हप्ता अघि

इराकमा पहिलोपटक नेपाल सरकारको उपस्थिति

काठमाडौं । इराकमा कार्यरत रही राहदानीको म्याद सकिएर समस्यामा परेका ५ सय ४८ जनाको राहदानी नवीकरण गरिएको छ । नेपाली दूतावास कुवेतको आयोजनामा पहिलोपटक इराकमा रहेका नेपाली नागरिकलाई लक्षित गरी ६ दिने र...

rajdhanidaily.com१४३ हप्ता अघि

आजपाको केन्द्रीय समिति पुनर्गठन, अध्यक्षमा प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) को केन्द्रीय समिति पुनर्गठन गरिएको छ । पुनर्गठित समितिको अध्यक्षमा प्रभु साह र वरिष्ठ उपाध्यक्षद्धयमा तिलक थापा मगर र उपेन्द्र साह रहेका छन् । यस्तै उपाध्यक्षहरुमा...

rajdhanidaily.com१४३ हप्ता अघि

रुसी सेनामा १५ हजार नेपालीः सीएनएन

काठमाडौं । नेपालबाट १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको दाबी गरिएको छ । रुसी सरकारले गत वर्ष विदेशी लडाकुलाई मुलुकको सेनामा भर्ना हुन आकर्षक प्याकेज घोषणा गरेपछि १५ हजार जना नेपाली रुसी सेनाम...

rajdhanidaily.com१४३ हप्ता अघि

चन्द्रमामा चन्द्रकम्प

पृथ्वीमा जाने भूकम्प भएझैं चन्द्रमामा पनि चन्द्रकम्प गइरहने पछिल्लो अुसन्धानले देखाएको छ । यो अनुसन्धानपछि चन्द्रमामा मानव बस्ती बसाउने अमेरिकी योजना’bout पुनर्विचार हुनसक्ने धेरै वैज्ञानिकको अनुमा...

rajdhanidaily.com१४३ हप्ता अघि

विधेयक अधिवेशन र शिक्षा विधेयक !

यतिबेला नेपालको संविधानको धारा ९३(१) अनुसार संसद्को हिउँदे अधिवेशन प्रारम्भ भएको छ । संसद्को अधिवेशन वर्षे र हिउँदे गरी वर्षमा दुईपटक बस्ने चलन छ । संविधानको सो धाराले एउटा अधिवेशनको समाप्ति र अर्क...

ratopati.com१४३ हप्ता अघि

आज देशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको...

gorkhapatraonline.com१४३ हप्ता अघि

पीडित भन्छन् : मृत्यु पर्खिरहेका छौँ

काठमाडौँ, फागुन १ गते । भीमबहादुर सेजुवाल उमेरले झन्डै छ दशक पुगिसक्नुभएको छ । भारतको हिमाचल प्रदेशमा सडक दुर्घटना भएपछि शरीर सग्लो रहेन । परिवारको जिम्मेवारी र आर्थिक स्रोत जुटाउने अभिभाराले उहाँल...

ekantipur.com१४३ हप्ता अघि

सरकारी सेवामा अयोग्य सिफारिस खनियाँलाई नै उपकुलपति बनाउन जोडबल

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको उपकुलपति छँदै चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगबाट ‘भविष्यमा सरकारी सेवामा अयोग्य’ हुने गरी बर्खास्तको सिफारिसमा परेका तीर्थराज खनियाँ पुनः उपकुलपति बन्न सर्ट...

gorkhapatraonline.com१४३ हप्ता अघि

नेपालको कानुन पालना गर्ने प्रतिबद्धता

काठमाडौँ, फागुन १ गते ।  भिडियो प्ल्याटफर्म सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारलाई पत्र लेख्दै औपचारिक रूपमै प्रतिबन्ध खुला गर्न आग्रह गरेको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टिकटकले लेखे...

setopati.com१४३ हप्ता अघि

पूर्वकमान्डरको खेती, महिनामा आधा लाख कमाइ

सुर्खेतका गोविन्द तिमिल्सेनाले पछिल्लो सिजनमा ६ क्विन्टल काउली बेचे। एउटा टनेलबाट दुई क्विन्टल टमाटर पनि यही सिजनमा बेचे। यस टनेलमा अझै चार क्विन्टल टमाटर फल्ने उनको अनुमान छ। गोविन्दले तरकारी ख...

khabarhub.com१४३ हप्ता अघि

रजनीकान्तले लिएकै हुन् एक मिनेटको एक करोड ?

काठमाडौँ– रजनीकान्त महँगो पारिश्रमिक बुझ्ने दक्षिण भारतीय नायक हुन् । ७३ वर्षका अभिनेताले लिने पारिश्रमिक चर्चाकै विषय बन्छ ।

annapurnapost.com१४३ हप्ता अघि

बहुरूपी भ्रष्टाचार

सबैभन्दा पहिला निष्ठा, सिद्धान्त र विचारसहित मूल्यमान्यताको राजनीति स्थापित हुनुपर्छ। राज्यका अंगहरूमा दलीयकरण हुनु हुँदैन। कर्मचारीले खाएको घुस र माछाले खाएको पानीको हिसाब राख्न सकिन्न भनेर विद्व...

ekantipur.com१४३ हप्ता अघि

नरेन्द्रलाई उपाधि

कालीकोट — सुर्खेतका नरेन्द्र बम र जितप्रसाद लामिछानेले कर्णाली प्रदेशस्तरीय खुला पुरुष ब्याटमिन्टन प्रतियोगिताको उपाधि हात पारेका छन् । उनीहरूले मेन्स डबल्स फाइनलमा सुर्खेतकै खगेन्द्र खत्री र राजे...

ekantipur.com१४३ हप्ता अघि

भेट्रान सम्मानित हुने

काठमाडौँ — भेट्रान खेलाडीको छाता संगठन मास्टर्स एथलिट कमिटीले पूर्वभेट्रान खेलाडीलाई सम्मान गर्ने भएको छ । फागुन १३ मा हुने सम्मान कार्यक्रममा टेबलटेनिसका ९४ वर्षे कवि केशरी बस्नेत र ८८ वर्षे वाइप...

ekantipur.com१४३ हप्ता अघि

गण्डकी सेमिफाइनलमा

पोखरा — गण्डकी प्रदेशले सोमबार मनमोहन मेमोरियल राष्ट्रिय यू–१६ पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । सोमबार गण्डकीले कोशीविरुद्ध ४९ रनले जित निकाल्दै गण्डकी सेमिफाइनल पुगेको छ ...

hamrakura.com१४३ हप्ता अघि

सधै चुनावी भर्‍याङ बन्ने टरिगाउँ विमानस्थल

लुम्बिनी । कुनै पनि समयमा होस् जब चुनावको माहोल तातिन थाल्छ अनि एयरपोर्टको चर्चा चुलिन्छ ।भाषण र घोषणापत्रमा आश्वासन हुन्छन्, जहाज ल्याउँछौँ, जिल्लाबासीलाई अब काठमाडौँ जान सहज बनाउँछौँ । चुनावअघि न...

gorkhapatraonline.com१४३ हप्ता अघि

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग ‘जनयुद्ध’

फणीन्द्र फुयाल ज्वाला  काठमाडौं, फागुन १ गते । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ साल फागुन १ गतेदेखि जनयुद्धको थालनी गरेको आज २८ वर्ष पुगेको छ । यो सशस्त्र द्वन्द्व २०६३ सम्म चलेको थ...

Ujyaaloonline.com१४३ हप्ता अघि

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिष्टल प्यालेसलाई हरायो

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिष्टल प्यालेसलाई हराएको छ । क्रिष्टल प्यालेसको घरेलु मैदानमा गएराति भएको खेलमा चेल्सी ३–१ ले विजयी भएको हो । अङ्क तालिकामा चेल्सी २४ खेलमा ३४ अ...

nepalviews.com१४३ हप्ता अघि

माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि, १३ सय प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । बिहान ११ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा हुने छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार तीन सय प्रति...

swasthyakhabar.com१४३ हप्ता अघि

के मुख बाङ्गिनु श्राप हो र?

मुख बाङ्गिने समस्याका कारण धेरै छन, जस्तै बेल्स पाल्सी, लाइम रोग, पक्षघात, रामसे हन्ट सिन्ड्रोम, केन्द्रीय अनुहार पक्षाघात, ट्युमर आदि।  यो धेरै जसो बेल्स पाल्सिमा देखिने हुदाँ आउनुहोस् यसको बारेमा...

onlinekhabar.com१४३ हप्ता अघि

फेरि पनि पुँजीगत खर्चमै प्रकट भयो सरकारको अक्षमता

१ फागुन, काठमाडौं । चालु आर्थिक वर्षमा गत वर्षको भन्दा २१ प्रतिशत कम पुँजीगत बजेट विनियोजन गरेको सरकार त्यसको कार्यान्वयनमा पनि अक्षम हुने देखिएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा प्रस्त...

gorkhapatraonline.com१४३ हप्ता अघि

साठी लाख गरिबीको रेखामुनि

काठमाडौँ, फागुन १ गते ।  नेपालमा गरिबीको रेखामुनि रहेको कुल जनसङ्ख्या २०.२७ प्रतिशत रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) मा गरिबीक...

annapurnapost.com१४३ हप्ता अघि

रोक्दारोक्दै ‘जनयुद्ध दिवस’ मनाउन पाइन्‍न

सर्वोच्च अदालतको आदेशविपरीत मुलुकका दुई दर्जन बढी स्थानीय तहले ‘जनयुद्ध दिवस’ भन्दै  फागुन १ गते सार्वजनिक बिदाको घोषणा गरेका छन्। नेकपा माओवादी केन्द्रले जितेका स्थानीय निकायले गृह मन्त्रालयको आदे...

nepallive.com१४३ हप्ता अघि

वुमन्स प्रिमियर कपमा आज माल्दिभ्ससँग खेल्दै नेपाल

काठमाडौं– एसियन क्रिकेट काउन्सिल (एसीसी) वुमन्स प्रिमियर कपमा नेपालले आज (मंगलबार) तेस्रो खेल खेल्दैछ। तेस्रो खेलमा नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ।  नेपाल र माल्दिभ्सबीचको खेल मलेसियाको ...

reportersnepal.com१४३ हप्ता अघि

पश्चिमी वायुको प्रभावले आज देशका यी भू-भागमा वर्षा र हिमपात

काठमाडौं, फागुन १ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको उक्त आज प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत द...

setopati.com१४३ हप्ता अघि

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार देशका पहाडी भू—भागमा छिटपुट वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यस्तै, उच्च पहाडी तथा हिमाली भू...

shilapatra.com१४३ हप्ता अघि

क्रिस्टल प्यालेसविरुद्ध चेल्सीको जित

इङ्लिस प्रिमियर लिगअन्तर्गत गए राति भएको खेलमा चेल्सी विजयी भएको छ । क्रिस्टल प्यालेसलाई ३-१ गोलअन्तरले पराजित गर्दै चेल्सीले जित निकालेको हो । क्रिस्टल प्यालेसका जेफर्सन लेर्माले ३० मिनेटमा गोल ग...

ekantipur.com१४३ हप्ता अघि

अफ्रिकन स्वाइन फिभरले गण्डकीमा ५० करोडको क्षति

पोखरा — गण्डकी प्रदेशमा अफ्रिकन स्वाइन फिभर देखिएको २१ महिनामा ५० करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । ०७९ जेठ २ देखि हालसम्म १६ हजार ५ सय ५४ वटा बंगुर मर्दा प्रत्यक्ष रूपमा उक्त रकम बराबरको क्षति...

nayapatrikadaily.com१४३ हप्ता अघि

दाइजोमा देशको स्वतन्त्रता

नेता सुभाषचन्द्र बोस भारतीय स्वतन्त्रता संग्रामका एक हस्ती हुन् । उनले स्वतन्त्रता संग्राममा सहभागी हुँदा उनी अविवाहित नै थिए । त्यसैले उनीसित यस विषयमा पटक–पटक प्रश्न गरिन्थ्यो । उनी जहाँ गए पनि उ...

ekantipur.com१४३ हप्ता अघि

अत्यधिक सेवा शुल्क लिने कोकिल विज्ञापन एजेन्सीलाई कारबाही

काठमाडौँ — विज्ञापन बोर्डले अत्यधिक सेवा शुल्क लिने काठमाडौंको ‘कोकिल मिडिया’लाई कारबाही गरेको छ । बोर्डले १० हजार रुपैयाँ जरिवाना र ०८१ साल असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोबार रोक्का ग...

ratopati.com१४३ हप्ता अघि

काठमाडौँ महानगरद्वारा सातौँ र आठौँ तहका लागि दरखास्त आह्वान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि आवेदन मागेको छ ।  आज एक सूचना जारी गर्दै महानगरले सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास...

ekantipur.com१४३ हप्ता अघि

संस्थागत निक्षेपकर्तालाई बढी ब्याज, कृषि र साना उद्यमलाई प्रोत्साहन

काठमाडौँ — अब बैंक तथा वित्तीय संस्थाले संस्थागत निक्षेपकर्तालाई थप एक प्रतिशत बढी ब्याज दिन पाउने भएका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत व्यक्ति...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको