मुख्य सामग्रीमा जानुहोस्
२०८० फागुन ७ को विवरण
आज

२०८० फागुन ७ का समाचार

फेब्रुअरी १९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१४२ हप्ता अघि

समाजवादी अभिभारा पूरा गर्न माओवादी पार्टीहरु मिल्नुको विकल्प छैन- मैनाली

कठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले जनयुद्धका शहिद, वेपत्ता परिवार र घाइतेहरुको भागबन्डाको राजनीति नगर्न सवै धाराका माओवादी नेताहरुसँग ...

rajdhanidaily.com१४२ हप्ता अघि

दुध तथा दुग्ध जन्य पदार्थको आयातामा रोक लगाउँने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले दुध तथा दुग्ध उत्पादनको आयातमा रोक लगाउँने निर्णय गरेको छ । दुध तथा दुग्घ जन्य पदार्थहरुको बढदो आन्तरिक उत्पादनसंगै आन्तरिक खपत सोही अनुरुप हुन नसक्ने भएकाले बाह्य मुलुकमा ...

rajdhanidaily.com१४२ हप्ता अघि

ठाकुरबाबा नगरपालिकालाई ‘उत्कृष्ट स्थानीय तह सम्मान’

बर्दिया । शिक्षा पत्रकार समूहले आफ्नो रजत जयन्तीका अवसरमा ठाकुरबाबा नगरपालिकालाई सम्मानित गरेको छ । मुलुकभरका स्थानीय पालिकामध्ये बर्दिया ठाकुरबाबा नगरपालिकाले शिक्षा क्षेत्रमा महत्वपूर्ण तथा उदाह...

rajdhanidaily.com१४२ हप्ता अघि

लक्ष्यनुसार खरिद भएन धान

धनगढी । सुदूरपश्चिम प्रदेशमा यस वर्ष लक्ष्यनुसार धान खरिद हुनसकेन । प्रदेशभरबाट ७५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले न्यून मात्रामा धान खर...

rajdhanidaily.com१४२ हप्ता अघि

प्रदेश निजामती सेवा नियमावली पारित

दाङ । लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामती सेवा नियमावली २०८०’ पारित गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश निजामती सेवा नियमावली २०८० स्वीकृत गरेको हो । प्रदेश निजामती सेवा ऐन, २...

rajdhanidaily.com१४२ हप्ता अघि

कार्यवाहक नगरप्रमुखसहित विपक्षी बनाइएको रिटमा अन्तरिम आदेश

राजविराज । राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङले नगरपालिकाको निर्णयविरुद्ध दिएको उत्प्रेषण मुद्दामा अदालतले यसअघि उनको पक्षमा गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता द...

rajdhanidaily.com१४२ हप्ता अघि

डाइनोसरभन्दा आधा घण्टा कान्छो मानिस

मानिस र डाइनोसरका बीचमा मानवीय नाता पर्दैन । तर, जीव विकासका हिसाबले मानिसका दाजु मानिन्छन्, डाइनोसर ! संसार र सांसारिक जगत्को इतिहास विचित्रको छ । मानिसले अहिले आफूनिकटका मानिससँग मात्र नाता जोडेर...

rajdhanidaily.com१४२ हप्ता अघि

भ्रष्टाचार प्रोत्साहन गर्ने कानुन निर्माता

प्रारम्भ मुलुकमा भुटानी शरणार्थीहरूको नक्कली फेहरिस्त तयार पारी ठूलो रकम भ्रष्टाचार गर्ने र संगठित अपराध एवं ठगी गर्ने माफियाको गिरोहलाई सरकारले परिचालन गरेको पाइएको छ । भूतपूर्वमन्त्री, भूतपूर्व ...

ratopati.com१४२ हप्ता अघि

नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्त्व : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् । मुलुकमा ताना...

nepaltvonline.com१४२ हप्ता अघि

‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’: उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतन्त्रलाई प्रभावकारी बनाउन सरकार मात्रै होइन, सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यमलगायत सबैको प्रतिबद्धता आवश्यक भएको बताउनुभएको छ...

baahrakhari.com१४२ हप्ता अघि

आजदेखि देशभर मौसममा बदली र वर्षा सुरु हुने 

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली थप सक्रिय हुँदा आजदेखि देशका धेरै स्थानमा बदली र वर्षा सुरु हुने भएको छ । शुक्रबारसम्म नेपालको धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ । पश्च...

lokaantar.com१४२ हप्ता अघि

क्यामरुनको अशान्त एङ्ग्लोफोन क्षेत्रमा ८ पृथकतावादी लडाकुको मृत्यु

क्यामरुनको दक्षिणपश्चिमको अङ्ग्रेजी भाषी क्षेत्रमा भएको सैन्य कारबाहीमा कम्तीमा ८ जना पृथकतावादी लडाकुको मृत्यु भएको  छ  । सुरक्षा र स्थानीय स्रोतहरूले आइतबार जनाएअनुसार शुक्रबारदेखि शनिबारसम्म उक...

annapurnapost.com१४२ हप्ता अघि

कांग्रेसप्रति किन आशा जागेन ?

काठमाडौं : कांग्रेसका युवा नेताहरू पार्टीप्रति युवा पंक्ति आकर्षण नभएकोमा चिन्ता व्यक्त गर्छन्। पार्टीले सही नीति र नेतृत्व लिनसके मात्रै युवामा आकर्षण देखिने उनिहरूको तर्क छ। ‘राजनीतिप्रति नै युव...

gorkhapatraonline.com१४२ हप्ता अघि

मेलम्ची आयोजनामा भ्रष्टाचार : तीन पूर्वसचिवसहित १४ विरुद्ध मुद्दा

काठमाडौँ, फागुन ७ गते । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वसचिवसहित १४ जना तथा परामर्शदाता र निर्माण कम्पनीविरुद्ध...

ratopati.com१४२ हप्ता अघि

प्रजातन्त्र कसरी र किन आयो ?

आजभन्दा ७३ वर्षअघि एक सय तीन वर्षे लामो जहाँनियाँ राणाशासन ढलेर प्रजातन्त्र आउनुको पछाडि चारवटा परिस्थिति कारक थिए — १) जंगबहादुरको जातीय कानुन (१९१० को मुलुकी ऐन) । २) राणाहरूभित्र ‘क्लास’ अर्थात्...

lokaantar.com१४२ हप्ता अघि

बलम्बुमा इन्सपेक्टरको पेस्तोल पड्किँदा बडिगार्ड घाइते

काठमाडौंको चन्द्रागिरिस्थित प्रहरी प्रभाग बलम्बुमा प्रहरी निरीक्षक (इन्सपेक्टर) सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोल(सर्भिस रिभल्वर)बाट गोली चल्दा दुईजना घाइते भएका छन् ।  ड्युटी सकेर हतियार बुझाउने...

kalakarmi.com१४२ हप्ता अघि

आज प्रजातन्त्र दिवस, सार्वजनिक बिदा

काठमाडौं- आज फागुन ७ गते अर्थात प्रजातन्त्र दिवस । सरकारले आजको दिनमा सार्वजनिक बिदा दिएको छ । २००७ सालको क्रान्ती सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भब्यताका साथ मनाइदैँछ । शहिदहरू धर्मभक्त मा...

ekantipur.com१४२ हप्ता अघि

द्रुत मार्ग सुस्त तर संरचना भव्य

काठमाडौँ — काठमाडौं–तराई मधेश द्रुत मार्गको काम सुस्त भए पनि सुरुङ र पुलका लागि भव्य संरचना निर्माण भइरहेका छन् । समग्र भौतिक प्रगति ३१ प्रतिशत हाराहारी रहे पनि सुरुङ निर्माणको काम भने तीव्र गतिमा ...

newsofnepal.com१४२ हप्ता अघि

३५ करोड डलर तिर्न अदालतले आदेश दिएपछि ट्रम्पले ल्याए आफ्नै ब्रान्डको जुत्ता

काठमाडौं । अदालतले ३५ करोड डलर जरिवाना लगाएपछि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नामको ब्रान्डमा जुत्ता लन्च गरेका छन्। केही दिनअघि न्युयोर्कको एक अदालतले ट्रम्पलाई आफ्नो सम्पत्तिक...

ekantipur.com१४२ हप्ता अघि

इंग्लिस प्रिमियर लिग : युनाइटेडको लगातार चौथो जित

काठमाडौँ — रास्मस होजलन्डको दुई गोलमा इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले आइतबार लुटन टाउनलाई २–१ ले हराएको छ । लिगमा युनाइटेडको यो लगातार चौथो जित हो र यससँगै क्लबको शीर्ष चारको सम्भावन...

annapurnapost.com१४२ हप्ता अघि

६ अर्ब ४१ करोडभन्दा बढी बिगो दाबी गर्दै ४ पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ अर्ब ४१ करोडभन्दा बढी बिगो कायम दाबी गर्दै ४ सचिवसहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। काठमाडौं : मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको तथ्...

khabarhub.com१४२ हप्ता अघि

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् ।

kendrabindu.com१४२ हप्ता अघि

ट्रंक र डेडिकेटेड लाइन छानबिन समितिको म्याद थपियो

काठमाडौं। सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपयोग गर्ने ग्राहकहरुको महसुल सम्बन्धि विवाद छानबिन गर्न गठित समितिको म्याद एक महिना थप गरेको छ। सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को...

ekantipur.com१४२ हप्ता अघि

मेलम्ची भ्रष्टाचारमा ४ पूर्वसचिव र बहालवाला सहसचिवसहित १८ विरुद्ध मुद्दा

काठमाडौँ — मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा नेपाल सरकारका चार पूर्वसचिव र एक बहालवाला सहसचिवसहित १८ विरुद्ध पौने ७ अर्ब रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको छ । आयोजनाको ‘ह...

annapurnapost.com१४२ हप्ता अघि

कांग्रेसमा नीति बहस : कांग्रेसले रूखमा मात्रै भोट हाल्न पाउने कि नपाउने ?

काठमाडौं : कांग्रेस संस्थापन इतर पक्षको स्पष्ट एजेन्डा छ– अबका कुनै पनि चुनावमा गठबन्धन नगर्ने। कांग्रेस एक्लै चुनावमा जाने।’ महासमितिको बैठकबाट यो विषयमा नीतिगत निर्णय गराउने अडानमा छ, संस्थापन इत...

gorkhapatraonline.com१४२ हप्ता अघि

‘गणतन्त्रको विकल्प छैन’

मुलुकमा १०४ वर्षे जहानियाँ राणाशासन अन्त्य भई २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भयो । त्यसपश्चात् २०४६ को जनआन्दोलन, माओवादीले गरेको दसवर्षे सशस्त्र सङ्घर्ष  हुँदै २०६२/६३ को जनआन्दोलनबाट मुलुक ...

nayapatrikadaily.com१४२ हप्ता अघि

बक्यौता उठेन, व्यापारीले किन्न पनि छाडेपछि किसानले सडकमा पोखे दूध

भरतपुर महानगरपालिका– १६ मा ढकाल पशुपालन फार्म सञ्चालन गर्दै आएका केशव ढकालले फार्मबाट दैनिक १५ सय लिटर दूध उत्पादन गर्छन् । उनको फार्मसँगै डेरी पनि छ । गाउँका किसानको समेत दूध संकलन गरेर दैनिक पाँच...

newsofnepal.com१४२ हप्ता अघि

नेकपा एसका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बम एमालेमै फर्किए

कैलाली । नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खडक बम एमालेमै फर्किएका छन्। बम आइतबार सुखडमा आयोजना गरिएको एमाले कैलाली जिल्लाको नवौँ अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको हातबाट खा...

khabarhub.com१४२ हप्ता अघि

घरमा दैनिक झगडा पर्छ ? यी उपाय अपनाउनुस्  

काठमाडौँ– घर परिवारको वातावरण शान्त होस् । परिवारका सदस्यहरू बीचमा आपसी साथ सहयोग र माया होस् भन्ने हरेकको चाहना हुन्छ । तर धेरै कारणले गर्दा घर परिवारमा अनावश्यक झैँझगडा हुने गर्छ । यसलाई समाधान ग...

ratopati.com१४२ हप्ता अघि

नौ दिनमा बायर्नको तेस्रो हार

म्युनिख । बायर्न म्युनिखले पछिल्ला ९ दिनमा तेस्रो हार बेहोरेको छ । आइतबार बुन्डेस लिगामा टोली भीएफएल बोचुमसँग २–३ गोलले पराजित भएको हो । खेलमा अग्रता भने बायर्नले लिएको थियो । खेलको १४ औँ मिनेटमा ...

ekantipur.com१४२ हप्ता अघि

प्रकाशकीय : लोकतान्त्रिक व्यवस्थाका आधारभूत सिद्धान्तमाथि सम्झौता गर्न कान्तिपुर तयार छैन

२०४६ को राजनीतिक परिवर्तन र त्यसपछि सुरु भएको खुला बजारले नेपाली समाज र अर्थतन्त्रलाई गतिशील बनाएकै हो । अझ लोकतन्त्रको सबलीकरण र नेपाली मिडियाको औद्योगीकरण यात्रा सँगसँगै अघि बढेका हुन् । आजभन्दा...

gorkhapatraonline.com१४२ हप्ता अघि

कांग्रेस महासमिति बैठक आजदेखि

ललितपुर, फागुन ७ गते ।  नेपाली कांग्रेस महासमिति बैठक सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु हुँदै छ । नीति अधिवेशनको म्यान्डेट पाएको महासमिति बैठकमा कांग्रेसको सैद्धान्तिक, वैचारिक र साङ्गठनिक कार्य...

himalkhabar.com१४२ हप्ता अघि

माइकसँगै गाँस खोसिएका दृष्टिविहीन

काठमाडौं महानगरले विकल्प नदिई माइक-स्पीकर खोस्दा सडक किनारमा गाउँदै आएका दृष्टिविहीनलाई गुजारा चलाउनै मुश्किल परेको छ। माघ २३ गते बिहान ११ बजेतिर १०० भन्दा बढी दृष्टिविहीन टेकुस्थित महानगर प्रहरी ...

gorkhapatraonline.com१४२ हप्ता अघि

गलत सूचनाको चुनौतीलाई चिर्नुपर्छ: राष्ट्रपति पौडेल

काठमाडौँ, फागुन ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मिथ्या र गलत सूचनाबाट ‘दिग्भ्रमित’ पार्ने काम पनि भइरहेकाले यस्ता गलत सूचनाको चुनौतीलाई चिर्नु पर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समितिको बा...

Ujyaaloonline.com१४२ हप्ता अघि

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

काठमाण्डाै - आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो।...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको