२०८० जेठ २६ का समाचार
जून ९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
छात्रवृत्ति वितरणमा महानगरको कडाइ
काठमाडौं महानगरपालिकाले महानगरभित्रका संस्थागत विद्यालयमा छात्रवृत्ति वितरणमा नियम पालनामा कडाइ गरेको छ । संस्थागत विद्यालयहरूमा अध्ययनरत गरिब, जेहेनदार तथा लक्षित वर्गका विद्यार्थीले नियमानुसार प...
सम्पत्ति विवरण सार्वजनिक गर्न किन कन्जुस्याइँ ?
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबहाली गरेको पाँच महिना बित्दा पनि सम्पत्ति सार्वजनिक गरेका छैनन् । विभिन्न कार्यक्रममा सहभागी हुँदा सुशासनका कुरा गर्ने प्रधानमन्त्री स्वयंले सम्पत्ति विव...
सार्वजनिक संस्थान सुधारका उपाय
विश्वमा सन् १९३० को दशकबाट लोककल्यणकारी राज्यको स्थापना र योजनाबद्ध विकासको प्रक्रियालाई अगाडि बढाउन सरकारी लगानीमा सार्वजनिक संस्थानहरूको स्थापना गर्न थालिएको हो । नेपालमा पनि मूल रूपमा २००७ सालमा...
सहकारीको १० लाख हिनामिना
धनगढी । कैलाली गौरीगंगा नगरपालिका–४ राजीपुरका शंकर आर्चायको समूह मिलेर २०७२ सालमा नमुना ज्योति कृषि सहकारी स्थापना गरे । आचार्य अध्यक्ष रहेको सहकारीमा ३६ जनाले १० हजारका दरले ३ लाख ६० हजार लगानी गर...
आम्दानीको औषधी बन्दै अल्लो
दैलेख । बेरोजगारले देश थलिएको छ । धेरै युवा रोजगारीका विदेश हानिएका छन् । उद्यमीहरू धेरै पलायन हुने अवस्थामा रहेका छन् । आर्थिक मन्दीले व्यापार व्यवसायमा समेत असर पारेको छ । बजारका धेरै व्यावसायिक ...
‘कार्साङ’मा जोडिए दयाहाङ
काठमाडौं । नेपाली चलचित्रका अहिलेका व्यस्त अभिनेताको सूचीमा दयाहाङ राई पहिलो नम्बारमा छन् । दुई नयाँ चलचित्र अहिले पोस्ट प्रोडक्सनमा छ भने अहिले उनी ‘दिमाग खराब’को छायांकनमा व्यस्त छन् । ‘नीरफूल’ ...
स्पाइनी ब्याबलर फिल्म महोत्सव सम्पन्न
काठमाडौं । तेस्रो स्पाइनी ब्याबलर इन्टरनेसनल फिल्म महोत्सवमा अन्तर्राष्ट्रिय विधातर्फ ‘डुक बक्स इलिङटन’ (आयरल्यान्ड)ले उत्कृष्ट वृत्तचित्र अवार्ड ‘द रोड’ जितेको छ । भारतले भने उत्कृष्ट फिल्म अवार्ड...
मकैको खोस्टाबाट बनाइएका झोला र टोपी
जिल्लाको व्यास नगरपालिकाका महिला उद्यमीहरुले मकैको खोस्टाबाट बनाएका आकर्षक झोला र टोपी। नेपाल घरेलु तथा साना उद्योग महासङ्घको ३४औँ स्थापना दिवसको अवसरमा बुधबार महिला उद्यमी समिति तनहुँले आयोजना गर...
इच्छाकामनामा क्षमा पूजा
चितवनको इच्छाकामना-५ स्थित पुनर्निर्माण गरिएको ऐतिहासिक धार्मिक स्थल इच्छाकाकामना माइ मन्दिरको उद्घाटन तथा मूर्ति प्रतिस्थापनाअघि क्षमा पूजा गरिँदै । तस्बिरः रासस प्रकाशित: Jun 09, 2023| 05:29....
विभाग भन्छ– तराईमा तातो हावा चलिरहेको छ, सतर्क रहनू
काठमाडौं । तराईका भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम अझै केही दिन नघट्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गर्मी बढ्ने क्रममा रहेकाले उक्त भू–भागहरूमा तातो हावा (लू) चलिरहेको विभागको भनाइ छ ...
खानेपानीको पाइप लाइनका लागि श्रमदान गर्दै मालिकाका स्थानीय
म्याग्दीको मालिका गाउँपालिका–६ उपल्लो दरवाङमा ‘एक घर एक धारा’ खानेपानीका लागि पाइप लाइन खन्न श्रमदान गर्दै गरेका उपभोक्ताहरु। तस्बिर : ध्रु्रवसागर शर्मा/रासस प्रकाशित: Jun 09, 2023| 05:31. 00 शुक्...
वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनलः अस्ट्रेलियाविरुद्ध भारतको फितलो प्रदर्शन
लण्डन– वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनल खेलमा अस्ट्रेलिया तथा भारतबीचको खेल जारी छ । फाइनल खेलको दोस्रो दिन बिहिबार जब अस्ट्रेलियाको ४६९ रनको जवाफमा भारत ब्याटिङ गर्न उत्रियो, लगातार विकेटहरु पतन...
दुनाटपरी बनाउने तालिम लिँदै शुक्लाफाँटाका महिला
शुक्लाफाँटा नगरपालिका–१० झलारीका महिलाहरु दुनाटपरी बनाउने तालिम लिँदै। नगरपालिकाकाले प्लास्टिकजन्य बस्तुको प्रयोगमा कमी ल्याउनका लागि महिलाहरुलाई दुना टपरी बनाउने तालिम दिन थालेको हो। तस्बिर : राज...
आजकै दिन : थ्याचरलाईभारी बहुमत
सन् १९८३ मा आजकै दिन (जुन ९) मा बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर नेतृत्वको कन्जरभेटिभ दल भारी बहुमतले आमनिर्वाचनमा विजयी भएको थियो । चुनावी परिणामसँगै थ्याचर दोस्रो कार्यकाल प्रधानमन्त्री बनेक...
बैंकमा थुप्रियो ३ खर्ब, कर्जा प्रवाह अझै न्यून
काठमाडौँ — कुनै समय लगानीयोग्य रकम नहुँदा कर्जा प्रवाह गर्न नसकेका बैंकले यतिबेला पर्याप्त पैसा (लगानीयोग्य रकम) हुँदा पनि ऋण लगानी गर्न सकेका छैनन् । आर्थिक गतिविधिमा देखिएको मन्दी, महँगो ब्याजदर...
अब धुलिखेल पुग्नेछ रविन्द्रको डुङ्गा चिया घर
काठमाडौं : नक्सालमा रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा केहीदिन यता भिड बढेको छ। विभिन्न कलाकारले बनाएर कलाकृति हेर्न हरेकदिन सयौंको संख्यामा दर्शक पुगिरहेका छन्। परिसरकै एक कुनामा भने युवायुव...
‘सङ्घीय निजामती सेवा ऐन चाँडै’
काठमाडौँ, जेठ २६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐन चाँडै ल्याइने बताउनुभएको छ। उहाँले ऐनको मस्यौदा अहिले रायका लागि कानुन न्याय तथा संसदीय मामिला...
कोरला नाका छिटो भन्दा छिटो सुचारु गर्नुपर्नेमा जोड
पोखरा । पोखरा महानगरपालिकाका पर्यटन विकास समितिका उपाध्यक्ष एवं पर्यटन व्यवसायी रवीन्द्रराज पौडेलले पोखरा एवं समग्र नेपालको विकासका लागि कोरला नाका छिटो भन्दा छिटो सुचारु गर्नुपर्नेमा जोड दिएका छन्...
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज
रूपन्देही — लुम्बिनी प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम आज (शुक्रबार) सार्वजनिक हुँदै छ । शुक्रबार ११ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम ...
आफ्ना नेतामाथि आक्रमण गरेको भन्दै अब चूप लागेर नबस्ने एमाले अध्यक्षको चेतावनी
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्ता संरक्षणमा रहेका पहिचानवादी भनिनेहरुले एमालेका नेतामाथि आक्रमण गरेको भन्दै अब चूप लागेर नबस्ने चेतावनी दिनुभएको छ । बिहीबार एमाल...
‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’ अभियान थालिने
कास्की -गण्डकी प्रदेश सरकारले ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गर्ने भएको छ। सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा उक्त अभियान थालिने भएको हो।
आजबाट निरफूल र वेलकम टु हेम्जाकोट प्रदर्शनीमा
काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपालीफिल्मतर्फ ‘नीरफूल’, ‘वेलकम टु हेम्जाकोट’ र हलिउड फिल्म ‘ट्रान्सफर्मर: राइज अफ द बीस्ट’ रिलिज भएका हु...
याे देशमा सियाे पनि बन्दैन भन्थे, असीमले सुरु गरे 'यात्री' माेटरसाइकल
जित्नेहरूले कुनै फरक काम गर्दैनन् । उनीहरू त हरेक काम फरक ढङ्गले गर्छन् । भारतीय मूलका विश्वप्रसिद्ध लेखक शिव खेडाको यो भनाइलाई असीम पाण्डेले प्रमाणित गरेका छन् । जसले नुनदेखि सुनसम्म आयात गर्ने द...
कर्मचारी सरुवा व्यवस्थापन गर्न सामान्यले गठन गर्यो कार्यदल
निजामती कर्मचारीको सरुवा व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यदल गठन गरेको छ । कर्मचारीतन्त्रमा सरुवाको विकृति झाँगिएपछि त्यसलाई नियन्त्रण गर्न कार्यदल गठन गरिएको मन्त्...
डढेलोले क्यानडा र अमेरिकामा वायु प्रदूषण
न्युयोर्क — केही दिनयता क्यानडाका जंगलमा डढेलो लाग्दा उक्त देशसहित अमेरिकाका विभिन्न सहरमा वायु प्रदूषण बढेको छ । क्यानडाको पूर्वी राज्य क्यबुेकमा डढेलो लाग्दा दुवै देशका लाखौं मानिसहरू प्रभावित भए...
किन अर्थमन्त्रीहरु सँधै विवादमा आउँछन् ?
काठमाडौं । पछिल्ला वर्षहरुमा अर्थमन्त्रीहरु बजेट निर्माणको विषयलाई लिएर विभिन्न विवादमा तानिने गरेका छन् । जसका कारण मुलुक भित्र आद्योगिक विकास, रोजगार सिर्जना, पूर्वाधार विकास जस्ता विषयहरुमा तिव...
ल्वाङ गाउँमा ढुंगाले छाएका एकै नासका घर
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८ स्थित पर्यटकीय ल्वाङ गाउँमा ढुङ्गा छाएका एकै नासका घर। ल्वाङ गाउँ होमस्टेका रुपमा प्रख्यात छ। तस्बिर : कृष्ण दवाडी/रासस प्रकाशित: Jun 09, 2023| 06:11. 00 ...
नयाँ गन्तव्य बन्दै सय वर्ष पुरानो सुरुङमार्ग
सय वर्षअघि निर्माण भएको चुरियामाई सुरुङमार्गमा टहल्न सकिने भएको छ। सुरुङमार्गको पुनःनिर्माण पूरा भएको छ भने रङरोगनपछि सर्वसाधारणका लागि खुला गरिनेछ। मकवानपुर र बाराको सिमानामा पर्ने दक्षिणएशियाकै ...
सरकार छ भन्ने आभास देऊ
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भनाइ र गराइमा भिन्नता पाइन्छ । उहाँका हरेक दिनका भाषणहरु सुन्ने हो भने मुलुक उन्नत हुन कुनै समय नै लाग्ने छैन तर उहाँको काम गराइलाई हेर्ने हो भने देश उन्नत...
‘लु’को जोखिम कायमै, मनसुनी वायु नेपाल आ्रईपुग्न अझै १२ दिन लाग्ने
काठमाडौं, जेठ २६ । मनसुन भित्रिन ढिला हुँदा नेपालको तराईमा तातो हावाको बहाव अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ । नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवनमा गम्भीर असर ...
खुसीको खोजी
एकपटक काठमाडौंको एउटा तारे होटेलमा भव्य सेमिनार चलिरहेको थियो । सेमिनारमा सयजना सहभागी थिए । सेमिनार चल्दै गर्दा सहभागीहरू अलि लोसे बन्दै गएको, उनीहरूमा उत्साहको कमी भएको महसुस गरेपछि सेमिनार सञ्चा...
कर्मचारी परिवर्तनले भुक्तानीमा हैरानी
दानबहादुर बुढा मुगु । सरकारले योजना निर्माण गर्दा विभिन्न समिति, उपसमितिको निर्माण तथा टेण्डरको आह्वान गर्छ र सोही अनुरुप काम लगाउछ । सम्झौता अनुरुप काम भए नभएको अनुगमन पनि गर्छ । तर काम भएका योज...
सहमतिका कारण लोकतन्त्र खतरामा
अन्ततः टीकापुर घटनाका नाइके जघन्य अपराधी रेशम चौधरी थुनामुक्त भएका छन् । उनलाई सजाय माफी गर्ने सरकारी प्रयास धेरै पटक भएको हो । विमलेन्द्र निधि र जनार्दन शर्मा गृहमन्त्री हुँदा उनलाई माफी दिने गरी ...
संसदमा आज पनि बजेटमाथिको छलफल जारी रहने
संघीय संसदका दुवै सदनको बैठक आज बस्ने भएको छ। संघीय संसद भवन, बानेश्वरमा प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक ११ बजेर ३१ मिनेटमा सुरु हुनेछ। आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८...
राजनीतिक दल भन्दा पनि क्रान्तिकारी बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्थानीय तहको निर्वाचनअघि काठमाडौंबासीसँग भोट माग्दै गर्दा मेयरले सीईओको काम गर्ने भएकाले आफू उम्मेदवार बनेको बताएका थिए । ठूला राजनीतिक दलहरुको ...
३५ समाचार देखाइएको