२०८० जेठ ९ का समाचार
मे २३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सुर्खेतमा दुर्घटना भएको तरकारी बोकेको गाडी
सुर्खेतको वीरेन्द्रनगर–१० खजुरास्थित रत्न राजमार्गमा सोमबार दुर्घटना भएको तरकारी बोकेको गाडी। गाडी दुर्घटनामा मानवीय क्षति भएको छैन। तस्बिरःसुरेश आचार्य/रासस प्रकाशित: May 23, 2023| 04:11. 00 मं...
अन्नपूर्ण हिमालको आधार शिविरमा हिमाल आरोहणका लागि आएका पर्यटक
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविरमा हिमाल आरोहणका लागि आएका पर्यटक बस्न राखिएका टेन्ट। समुद्री सतहदेखि चार हजार १९० मिटरको उँचाइमा रहेको आधार श...
अभिभावलाई सचेतना कार्यक्रम
काभ्रे । बालबालिकाको समग्र विकासका लागि अभिभावक, शिक्षक तथा विद्यालयको भूमिका विषयमा धुलिखेलमा पुष्पाज्जली किन्डरगार्टेन तथा तालिम सेन्टरले एकदिने कार्यशाला आयोजना गरेको छ । सो कार्यशालामा काभ्रेका...
सरुवाविरुद्ध शिक्षक आन्दोलनमा
वीरगन्ज । मध्यतराईको ४० डिग्रीभन्दा बढीको तापक्रम छ । जहाँ पर्साका सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी खलखली पसिना बगाउँदै वीरगन्ज महानगरपालिकाको मूलगेट अघि खुला आकाशमुनि ५ घण्टा बिताए । वीरगन्ज...
बिर्तामोडकाे हटिया खाली गराउन ७ वटा डोजर
झापा । बिर्तामोड नगरपालिका–५ स्थित बुध’bout हटियाका अस्थायी संरचनाहरू आज डोजर लगाएर भत्काइएको छ । सो स्थानमा एक सय ९४ वटा जस्ताको छानो भएको पसलहरू सञ्चालनमा थिए । ती संरचना हटाउन नगरपालिकाले सात वट...
दाङको बङ्लाचुलीमा रहेको खाडागाउँ
दाङ बङ्लाचुली गाउँपालिका वडा नं २ को खाडागाउँ। एक सय ५० घरधुरी रहेको यस गाउँमा मगर, दलित र ठकुरी जाति बसोबास गर्छन्। तस्बिर : कुलदीप न्यौपाने/रासस प्रकाशित: May 23, 2023| 04:41. 00 मंगलबार, जेठ ९...
तल्तडी जिउलामा गहुँ टिप्दै महिला
हुम्लाको सर्केगाड गाउँपालिका–१ को तुम्चको तल्तडी जिउलामा गहुँ टिप्दै महिला। तस्बिर : दाने बोहरा/रासस प्रकाशित: May 23, 2023| 04:51. 00 मंगलबार, जेठ ९, २०८०
आइपिएल ट्रफीका लागि लडिरहेका विराट !
काठमाडौँ । करिब साढे दुई हजार वर्षअघि ग्रीसमा यस्तो साहित्यको उदय भएको थियो, जसमा नायक सबै राम्रा कुराले भरिपूर्ण हुन्छ, तर उसमा वा वरपरको एउटा खराबी वा कमीले अन्ततः उसलाई हानि पुर्याउँछ । यस्ता दु...
प्रहरीले बुझायो झन्डै ३ हजार पेजको प्रतिवेदन : अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले पनि छानविन गर्ने
–२७ करोड ८४ लाख ५७ हजार रुपियाँ बिगो –अनुसन्धान तत्काल टुंग्गो नलगाई खुला राखिने –१६ जना अझै फरार काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा छानवीन गरिरहेको नेपाल प्रहरीले तयार पारेको झण्...
जनकपुरको रामपुरमा रहेको नोचा पोखरी
जनकपुरधाम उपमहानगरपालिका वडा नं-१५ रामपुरस्थित नोचा पोखरी। पर्यटकीय क्षेत्रको रुपमा पोखरीलाई अहिले सौन्दर्यकरण र व्यवस्थित गर्ने कार्य भइरहेको छ। तस्बिर:अजयकुमार साह/रासस प्रकाशित: May 23, 2023|...
राष्ट्रिय वाणिज्य बैंकद्वारा राष्ट्रिय क्रिकेट टीमका खेलाडीलाई १/१ लाख रुपैयाँ नगद प्रदान
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मानार्थ खेलाडी तथा टीम अफिसियलहरूलाई सम्मान गरेको छ । हालै सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता भएको राष्ट्रिय...
हावा लागेको समयमा सुपोमा गहुँ केलाउँदै एक महिला
हुम्लाको सर्केगाड-१ तुम्च गाउँमा हावा लागेको समयमा सुपोमा गहुँ केलाउँदै एक महिला। तस्बिर : दाने बोहरा/रासस प्रकाशित: May 23, 2023| 05:21. 00 मंगलबार, जेठ ९, २०८०
धूम्रपान र सुर्तीजन्य पदार्थ सेवनले ज्यान र धन जोखिममा
काठमाडौं । सरकार यतिबेला आगामी आर्थिक वर्षका निम्ति बजेट तर्जुमा गर्ने कार्यमा व्यस्त छ । हरेक वर्षजस्तै यस वर्ष पनि मदिरा र सुर्तीजन्य पदार्थमा करका दर वृद्धि हुने विषय ‘ओपन सेक्रेट’ नै छ । सरकार...
प्रदेशको अधिकार माग्दै सात मुख्यमन्त्री
काठमाडौं । संघीयता कार्यान्वयन र अधिकारका विषयमा सातै प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन भेला बोलाएका छन् । आगामी जेठ १० मा गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर प्रदेश बैठक ...
लिरिकल भिडियोमा ‘नीरफूल’ को ‘जिन्दगीकै डुंगा…’: रुवी भ्यालीको सुन्दरतादेखि प्राकृतिक विपत्तिसम्म
काठमाडौं– यही जेठ २६ गतेदेखि देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को नयाँ गीत ‘जिन्दगीकै डुंगा…’ को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडि...
जबरजस्ती करणी आरोपमा उपप्राध्यापक पक्राउ
दाङ- लमही नगरपालिका वडा नं. ५ रातोडाँडा निवासी शेषमणी गौतमलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो आफ्नै घरमा एक किशोरीलाई करणी गरेको आरोपमा प्रहरीले गौतमलाइ नियन्त्र...
नक्कली शरणार्थी प्रकरणमा बादल र प्रेम राई समेत संलग्न रहेको टोपबहादुरको बयान, नैनकला पनि पोलिइन्
नक्कली शरणार्थी प्रकरणमा बादल र प्रेम राई समेत संलग्न रहेको टोपबहादुरको बयान, नैनकला पनि पोलिइन् उकेरा संवाददाता ३७ मिनेट अघि A A काठमाडौँ : नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने गिरोहमा संल...
रुग्ण उद्योग चलाउने रुग्ण ढाँचा
सरकारले उद्योग कलकारखाना आफैं चलाउने कि नचलाउने भन्नेमै एकमत छैन। हुने कुरा पनि होइन। राजनीतिक वाद र सिद्धान्तका आधारमा आआफ्नै तर्क र नीति छन्। दलीय दृष्टिकोण जे भए पनि सरकारको भने एउटै र प्रष्ट नी...
जुम्लामा किसानले लगाएको जौ खेती
जुम्लाको चन्दननाथ नगरपालिका-५ का कृषकले लगाएको जौ खेती। पाक्न थालेको सो जौ काटेपछि यहाँका किसानले मार्सी धान खेती गर्छन्। तस्बिर : विजय रावत/रासस प्रकाशित: May 23, 2023| 05:41. 00 मंगलबार, जेठ ९,...
सेवा प्रवाह र सुशासनमा सकारात्मक कार्य
काठमाडौँ, जेठ ९ गते । विसं २०७२ मा संविधान जारी भएपछिको दोस्रो कार्यकालका लागि तीन वटै तहका सरकारले काम गरिरहेका छन्। तीमध्ये स्थानीय तहको सरकारको दोस्रो कार्यकालको एक वर्ष पूरा भएको छ। सङ्घीय र प्...
खाँणको मोबाइलमा पाइएन नक्कली शरणार्थीबारे जानकारी
काठमाडौं : पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलमा डिलिट गरिएका सबै डाटा रिकभर गर्दा पनि प्रहरीले नक्कली शरणार्थीसँग सम्बन्धित कुनै सूचना पाउन सकेन। खाँणलाई वैशाख २७ गते पक्राउ गर्नासाथ प्रहरीले ...
राज्यविरुद्ध कसुर, सङ्गठित अपराध र ठगीमा मुद्दा चलाउन माग
काठमाडौँ, जेठ ९ गते । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा नेपाल प्रहरीले ३० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। अनुसन्धान पूरा गरी काठमाडौँ जिल्ला सरकारी वकिल...
न्यायिक प्रक्रिया प्रभावित नहोस्
नक्कली भुटानी शरणार्थी प्रकरण नेपालमा भ्रष्टाचार कति र कुन रुपमा व्याप्त छ भन्ने पछिल्लो उदाहरण हो । यस प्रकरणले गर्दा अन्तर्राष्ट्रिय समुदायले समेत नेपालमा सरकारबाट भ्रष्टाचार मात्र नभएर मानव तस्क...
सांसद र पालिका प्रमुखको कर्मचारी मोह : सरुवा माग्दै मन्त्रालयमा लर्को
काठमाडौं । कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि विभिन्न पालिकाका प्रमुख, अध्यक्षदेखि प्रतिनिधि सभाका सांसदहरु नै कर्मचारी सरुवाको लागि मरिहत्ते गर्दै दौडधूपमा लाग्ने गरेको पाइएको छ । विभिन्न पाल...
विश्व कप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा : आजदेखि तयारी थाल्ने
काठमाण्डाै - आईसीसी विश्व कप छनोटका लागि नेपालको प्रारम्भिक टोलीकाे घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो जिम्बाब्वेमा हुने छनोटका लागि नेपालले २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेक...
नक्कली शरणार्थी प्रकरण : ३३ प्रतिवादीविरुद्ध ३/३ मुद्दा चलाउन राय
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई हिरासतमा राखेर अनुसन्धान गरेको हो। काठमाडौं : प्रहरीले नक्कली ...
नख्खु–भैँसेपाटी–चुनीखेल सडकखण्ड : जेठभित्र काम सक्न निर्देशन
भैँसेपाटी (ललितपुर), जेठ ९ गते । सम्बन्धित निकाय र निर्माण कम्पनीको लापरबाहीका कारण वर्षौंदेखि अलपत्र बनेका सडकको उदाहरण खोज्न अन्त जानै पर्दैन। उपत्यकाका अति विशिष्ट व्यक्ति दिनहुँजसो ओहोरदोहोर ग...
मंगल चौथीमा किन बसिन्छ गणेशको व्रत ?
मंगल चौथी आज परेको छ । यस दिन गणेशको व्रत बस्दा धनदेखि मनले चिताएको सम्पूर्ण पूरा हुने विश्वास गरिन्छ । मंगलबार मंगल ग्रहले प्रतिनिधित्व गर्ने बार हो । त्यस्तै चतुर्थी तिथि भगवान गणेशजीको उत्त्पति ...
प्रतिवेदन बुझाए पनि अनुसन्धान निरन्तर
काठमाडौँ — नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन प्रपञ्च गरेको आरोपमा ३३ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष प्रहरीले निकालेको छ । अहिले राज्यविरुद्धको अपराध, संगठित अपराध र ठगीम...
कोशीमा ब्याडमिन्टन अम्पायर तयार पारिँदै
फिदिम — ब्याडमिन्टन खेलप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै पाँचथर सदरमुकाम फिदिममा प्रदेशस्तरीय ब्याडमिन्टन अम्पायर तालिम आयोजना गरिएको छ । कोशी प्रदेशका १० जिल्लाका दुई महिलासहित २२ जना अम्पायर...
एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल : नेपालले आज बंगलादेशसँग खेल्दै
काठमाडौं। एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज मंगलबार बंगलादेशसँग खेल्दैछ।
बाघ हेर्ने पर्यटक बढे
बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनामा १२५ वटा पाटे बाघ (बेंगोल टाइगर) पुगेका छन्। निकुञ्जमा सय क्वायर किलोमिटरमा सातवटा बाघ बसेका छन्। नेपालगन्ज : बर्दिया राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्...
फुटसल फाइभ च्याम्पियन
काठमाडौँ — युवा संघ नेपाल पिपुल्स भोलेन्टियरले आयोजना गरेको प्रथम मदन–आश्रित फुटबल प्रतियोगिताको उपाधि फुटसल फाइभले जितेको छ । ५८ टिमको सहभागिता रहेकोमा रोयल एफसी दोस्रो भयो । तेस्रो स्थान कुर्दन ...
प्रतिनिधिसभा बैठकमा आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुँदै
प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि मंगलवार पनि छलफल हुने भएको छ । जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि ...
नासाको चन्द्रमा मिशनमा दुई अर्बपतिको प्रतिष्पर्धा
काठमाडौँ । मानिसलाई चन्द्रमामा पुर्याउने दौड सुरु भएको छ । एलन मस्कको स्पेसएक्स पछि नासाले अब अर्बपति जेफ बेजोसको कम्पनी ब्लू ओरिजिनसँग ३.४ बिलियन डलरको नयाँ सम्झौता गरेको छ ।
३५ समाचार देखाइएको