२०८० असोज १५ का समाचार
अक्टोबर २, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
तीन रक्तसमूहलाई कोभिडको उच्च जोखिम
कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको विकासले गर्दा अझै विश्वभर त्रासको वातावरण छ । प्रायः मुलुकका सरकारले कोरोना भाइरसको बारेमा विभिन्न दिशानिर्देशसमेत जारी गरेका छन् । यसै बीच भारतमा यससम्बन्धी एक अध...
शून्य बजेटवालाले पाए आंशिक बजेट
काठमाडौँ, असोज १५ गते । आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा बजेट शून्य पारिएका कृषि तथा पशुपन्छी विकास मन्त्रालयमातहतका निकायले बजेट पाएका छन्। बजेट नहुँदा काम रोकेका ती निकायले काम पनि सुरु गर...
यूरोप प्रवेश गर्न खोज्ने ६०० आप्रवासी शरणार्थी सेनेगलमा रोकिए
सेनेगलको नौसेनाले तीन दिनमा युरोप जाने ६०० भन्दा बढी आप्रवासीलाई देशको तटीय क्षेत्रमा रोकेको छ । नौसेनाले सामाजिक सञ्जालमा जानकारी गराएअनुसार ‘शनिबार आफ्नो एउटा गस्ती डुङ्गाले २६ महिला र १३ नाबालक...
सुन तस्करी काण्ड : उच्चस्तरीय जाँचबुझ आयोग गठन
काठमाडौं । नेपाललाई मुख्य ट्रान्जिट बनाएर नेपालसहित विभिन्न मुलुकमा अवैध सुन कारोबार गर्ने तस्करहरूको छानबिन र कारबाहीका लागि सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद...
पशुपति मन्दिर जलहरी प्रकरण : १ किलो ४ सय ९१ ग्राम सुन हिनामिना
काठमाडौं । पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा १ करोड १७ लाख १ हजार ७ सय ८१ रुपियाँ बराबर एक किलो ४ सय ९१ ग्राम र ७ सय १८ मिलिग्राम सुन हिनामिना भएको पाइएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग...
एमाले कोशी प्रदेश अधिवेशन: मतदान सकियो, मतगणना दिउँसो मात्रै
नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। आइतवार राति १0 बजेदेखि शुरू भएको मतदान सोमबार बिहान ५ बजे सकिएको हो । ९९७ प्रतिनिधिमध्ये ९७७ जनाले मतदान गरेको निर्...
बाग्मती प्रदेशसभा बैठक बस्दै
हेटौँडा– बागमती प्रदेश अन्तर्गत बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे प्रदेशसभा बैठक हेटौँडामा बस्नेछ ।
लामाबगर नाका सुन तस्करीको अखडा : थप चार केजी भेटियो
दोलखा । चीनसँग सीमा जोडिएको दोलखाको लामाबगरस्थित फलाक नाकाबाट भित्रिएको थप चार केजी अवैध सुन आइतबार दिउँसो ४ः१५ बजे भेटिएको छ । दोलखाको विगु गाउँपालिका–१ स्थित लामाबगर बजार आसपास ढुङ्गाको चेपमुनि ल...
काठमाडौंमा बिहानैदेखि वर्षा, यी भू–भागमा दिउँसो भारी वर्षाको सम्भावना
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अन...
सोनापुरको आईपीओमा सर्वसाधारणको अनिच्छा
काठमाडौं । शंकास्पद वित्तीय विवरण देखाएर सर्वसाधारणलाई प्रिमियम भाउमा शेयर बिक्री गर्न शुरू गरेको सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओप्रति सर्वसाधारणको चासो न्यून देखिएको छ । सर्वसाधारणका लाग...
आयल निगमको स्वचालित मुल्य प्रणालीमा फेरि ब्रेक
काठमाडौं । खाना पकाउने ग्याससहित सबै इन्धनको मूल्य बढाएपछि चौतर्फी आलोचना खेपेको नेपाल आयल निगमले मूल्यवृद्धि फिर्ता गरेको छ । मूल्यवृद्धि फिर्ता लिने निर्णयले आम उपभोक्तालाई राहत भएको छ । इन्डियन...
लिभरपुलले भन्यो, ‘खेलको निष्ठा कमजोर भयो’
लण्डन । लिभरपुलले शनिबार प्रिमियर लिगमा टोटनह्यामसँग २-१ को हारमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) त्रुटिले ‘खेलको निष्ठा कमजोर भएको’ बताएको छ। आइतबार एक विज्ञप्तिमा क्लबले खोज र समाधानको स्पष्ट आव...
दोलखाबाट थप ४ किलो सुन बरामद
काठमाण्डाै – दोलखाबाट प्रहरीले थप चार किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१ लामाबगरबाट आज आइतवार ढुङ्गामुनि लुकाइरहेको अवस्थामा चार किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअ...
पहिरोले घर भत्काएपछि टहरामा काले कामीको परिवार
म्याग्दीको मालिका गाउँपालिका-४ महभिरमा पहिरोले घर भत्किएपछि काले कामीका परिवारले आश्रयका लागि बनाएको टहरा। महभिरमा पहिरोका कारण दुई वटा घर भत्किनुका साथै १३ घर जोखिममा परेका छन्। तस्बिरः सन्तोष गौत...
कर्मचारीलाई योगपछि नागरिकलाई व्रत र उपवास अनिवार्य
देश र नागरिकको हितमा मात्रै काम गर्न जानेको सरकारलाई त्यसैअनुसारको नीति र योजना बनाउन भ्याइनभ्याइ छ । कतिपय ठाउँमा नागरिक पुग्न सक्दैनन् भनेर प्रधानमन्त्री र मन्त्रीहरु फुर्सद नभए पनि आफैँ कुदिरहेक...
वडा अध्यक्षको निधन, शोकमा बिदा
राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष हरिप्रसाद राय अमातको. निधन भएको छ । ६५ वर्षिय राय केही समय यता पक्षघातबाट पीडित भई थलो परेका थिए । शनिबार राती उनको निवास स्थलमै ...
कर्णाली र कोशीमा आज मतगणना, गण्डकी अधिवेशन अध्यक्ष ओलीले उद्घाटन गर्ने
नेकपा (एमाले)को गण्डकी प्रदेश अधिवेशन आजबाट शुरू हुँदैछ । अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएका छन् । गण्डकी अधिवेशन उद्घा...
स्पेनको नाइट क्लबमा आगो लाग्दा १३ जनाको मृत्यु
१५ असोज, काठमाडौं । दक्षिण पूर्वी स्पेनको मुर्खिया शहरको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । १४ जना सम्पर्कविहीन छन् । स्थानीय समयअनुसार ला फोन्डा नामको नाइट क्लबमा स्थानीय समय अन...
स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा सरकारले लिन्छ ः मुख्यमन्त्री पाण्डे
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्रमा उच्छृङ्खलता हुन नदिने बताएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य ...
माओवादीको एक घर एक आवलाको विरूवा कार्यक्रम
बारा । बारामा माओवादीको एक घर एक आवलाको विरूवा कार्यक्रम सम्पन्न भएको छ । आइतवार कलैया उप-महानगरपालिका वडा नम्वर १ एभरेष्ट लज निर माओवादीले एक घर एक आवलाको विरूवा वितरण कार्यक्रम सम्पन्न भएको हो । ...
पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते
दाङ- दाङमा बस दुर्घटना भएको छ। पाोखराबाट सुर्खेत जाँदै गरेकाे ग १ ख ८४८५ नम्बरको बस लमही नगरपालिका-४ बगइसाेतामा दुर्घटना हुँदा १४ जना घाइते भएको वडा प्रहरी कार्यालय, लमहीले जनाएको छ। सोमबार बिहान ...
मधुमेहका बिरामीले के-के खान मिल्छ?
मधुमेह एक आम रोग हो। यो जोकोहिलाई हुनसक्छ। तर, यो गम्भीर बिरामी हो। विश्वभर मधुमेहका बिरामीको संख्या तिब्र गतिमा बढिरहेको छ। यो रोग लाग्दा रगतमा चिनिको मात्रा बढ्छ। जसले गर्दा शरीरका विभिन्न अंग प...
युक्रेनको समर्थनबाट अमेरिका पछि हट्दैन : बाइडेन
वासिङ्टन डीसी– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको समर्थनबाट अमेरिका पछि नहट्ने बताएका छन् ।
गाउँमा बिमा जनचेतना अभियान
हुम्ला समाचारदाता हुम्ला, असोज १५ गते । ग्रामीणस्तरमा जनचेतना फैलाउन बिमा जागरण अभियान सञ्चालन गरिएको छ । ग्रामीणस्तरमा जीवन बिमा गर्ने सङ्ख्या निकै कम हुनु र सबैलाई बिमाको पहुँचमा ल्याउन यो जागरण...
सेयर बजारमा लगाइएको १२ करोडको क्याप हटाउन एमालेको माग, छलफलमा राष्ट्र बैंक
काठमाडौं । धितोपत्र दोस्रो बजारमा अहिले १२ करोडको सीमाको विषय चर्चामा छ । कतिपयले त १२ करोडको सीमाले गर्दा नै अर्थतन्त्रमा अहिले अवस्था आएको समेत तर्क गर्दै आएका छन् । कतिपय विज्ञ पनि पुँजीबजारला...
सिटीको शतप्रतिशत विजयी यात्रामा विश्राम
लन्डन, (एजेन्सी) । प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा अप्रत्यासित रुपमा म्यानचेस्टर सिटीले हार बेहो¥यो । सिटीलाई वोल्भस्ले २–१ ले स्तब्ध तुल्याएको हो । यो हारसँगै सिटीको यस सिजनको लिगमा शत प्रत...
अनमोललाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौं । अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । शुक्रबारबाट आइतबारसम्म तीन दिनको अनुमति अदालतले दिएको हो । आपराधिक विश्वास...
‘वल्र्ड प्यासेन्ट सेफ्टी डे’ को सान्दर्भिकता
सदाझैँ यस वर्ष पनि विश्वभर सेप्टेम्बर १७ मा ‘वल्र्ड प्यासेन्ट सेफ्टी डे’ मनाइयो । यो वर्षको नारा ‘बिरामीको पक्षमा आवाज उठाऊँ’ (Elevate the voice of patients!) रहेको छ । यसको उद्देश्य स्वास्थ्य सेव...
कस्ता पुस्तक खोज्दै छन् पाठक?
पुल्चोकमा चलिरहेको साझाको पुस्तक प्रदर्शनीमा दैनिक चार हजारभन्दा बढी पाठकले ऐतिहासिक तथा सामाजिक लगायत विषयवस्तु समेटिएका पुस्तक खोजिरहेका छन्। ललितपुरको पुल्चोकस्थित साझा प्रकाशन परिसरमा चलिरहेको...
अभावमा हुर्किएका भण्डारी पहिलो प्रयासमै बने शाखा अधिकृत
जुम्ला । बाबु सरकारी जागिरे । जीवन सुरक्षित बनाउन सरकारी जागिर नै गर्नुपर्छ भन्ने सोच राख्ने जुम्लाको एक परिवारमा जन्मिएका थिए, दीपेन्द्र भण्डारी । परिवारको यही प्रोत्साहनका कारण २६ वर्षका दीपेन्द्...
गोरु काट्नमा संलग्न स्थानीयको रिहाइको माग गर्दै दिक्तेल बजारमा प्रदर्शन
खोटाङ । मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीले खोटाङमा गोरु काटेर भोज खान÷खुवाउनमा संलग्न भएको अभियोगमा पक्राउ परेका स्थानीयको रिहाइको माग गर्दै प्रदर्शन गरेको छ । गत असोज ८ गते दिक्तेल रुपाकोट मझुवागढी ...
एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले आज बङ्लादेशसँग खेल्दै, पदकको आशा
काठमाण्डाै - चीनमा भइरहेको १९औँ एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले आज बङ्लादेशसँग खेल्दैछ । यो खेल चीनको हाङझाउमा बिहान ८ बजे हुनेछ । नेपालले आजको खेल जिते कम्तीमा पनि कास्य पदक जित्ने निश्चि...
वैदेशिक रोजगार व्यवस्थित गर
गैरकानुनी रूपमा बसेका ७५ नेपालीलाई साउदी अरबले ‘एक्जिट भिसा’ दिएपछि वैदेशिक रोजगारमा गएका नेपालीहरूको दशा कस्तो छ भन्ने कुरा आफैमा स्पष्ट भएको छ । हरेक रोजगारदाता मुलुकमा रोजगारीका लागि पु-याइएका न...
आज दिनभरी पानी पर्ने र रोकिने क्रम चलिरहने : कोशी, मधेस र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
काठमाण्डाै - यस वर्षको मनसुन झण्डै एक हप्ता ढिलो गरी बाहिरिने भएको छ । सामान्यतया नेपालमा मनसुनको अवधि अक्टोबर २ तारिख अर्थात् आजसम्म हो । तर, यसमा एक/दुई दिन थपघट हुने मौसमविद्ले बताउँदै आएका छन्...
एक दशक साउदीमा भेडा चराए, अहिले गाउँ फर्केर बाख्रापालन
गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ । दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै छ । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका बलबहादुर केसी भने गाउँमै व्यावसायिक...
३५ समाचार देखाइएको