मुख्य सामग्रीमा जानुहोस्
२०८० कार्तिक २९ को विवरण
आज

२०८० कार्तिक २९ का समाचार

नवेम्बर १५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

thahakhabar.com१५६ हप्ता अघि

नेपाली महिला टिमले आज तान्जानियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं : नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज चार देशीय टी-ट्वेन्टी सिरिजमा तान्जानियासँग खेल्दै छ। हङकङमा सुरु हुने सिरिजको उद्घाटन खेलमा नेपाल र तान्जानिया भिड्न लागेका हुन्। यो खेल नेपाली ...

kharibot.com१५६ हप्ता अघि

क्रिकेट विश्वकपको सेमिफाइनलमा भारत र न्यूजील्याण्ड भिड्दै

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुदैछ ।  सेमिफाइनलको पहिलो खेलमा आज आयोजक भारतले न्यूजील्याण्डको सामना गर्दै छ ।

swasthyakhabar.com१५६ हप्ता अघि

अरुले चाडपर्व मनाइरहँदा आफूले ड्युटी गर्नुपर्दा नरमाइलो लाग्थ्यो

म विसं २०४७ सालदेखि परोपकार स्त्री रोग अस्पतालमा नर्सका रुपमा कार्यरत्त छु। पेशागत जीवनको सुरुवातका समय घर परिवारसँग जमघट हुनुपर्ने तथा चाडपर्व मनाउनुपर्ने बेला ड्युटीका लागि हिड्नुपर्दा नरमाइलो ला...

baahrakhari.com१५६ हप्ता अघि

भूकम्प प्रभावित क्षेत्रमा आज चिसो बढ्ने  

काठमाडौं । जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा आज चिसो बढ्नेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमलगायत आसपासको क्षेत्र र लुम्बिनी प्रदे...

ratopati.com१५६ हप्ता अघि

इन्दू बर्माको कप्तानीमा आज पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै नेपाल

काठमाडौँ । हङ्कङमा आयोजना हुने चार राष्ट्र सम्मिलित टी—२० क्रिकेट शृंखलामा बुधबार नेपालले आफ्नो पहिलो खेल खेल्दैछ । नेपलाले आफ्नो पहिलो खेल तान्जिनियासँग खेल्न लागेको हो । उक्त शृंखलामा नेपाल, तान्...

annapurnapost.com१५६ हप्ता अघि

तिहारको शुभकामना दिँदै सभामुख घिमिरेले भने : संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन्

काठमाडौं : सभामुख देवराज घिमिरेले संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति भएको बताएका छन्। बुधबार तिहारको शुभकामना दिँदै उनले संस्कार र संस्कृतिमा फरक भएकैले नेपालीहरू आज विश्वसामु फरक रूपमा प्रस...

ratopati.com१५६ हप्ता अघि

तिहारले दिदीबहिनी तथा दाजुभाइबीच आपसी सम्बन्ध विस्तार गर्ने सभामुख घिमिरेको विश्वास

काठमाडौँ । सभामुख देवराज घिमिरेले उज्यालो र रङहरूको पर्व तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना दिए...

Ujyaaloonline.com१५६ हप्ता अघि

बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला

काठमाण्डौ – काठमाण्डौको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला भएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज बिहान ५ बजेदेखि मन्दिर खुला गरेको काठमाण्डौ महानगरपालिकाका प्र...

thahakhabar.com१५६ हप्ता अघि

आज भाइटीका, मुख्य साइत बिहान १०:५१ मा

काठमाडौं : यमपञ्चकको पाँचौँ दिन बुधबार भ्रातृद्वितीया अर्थात् भाइटीका। दिदीबहिनीले दाजुभाइको आरोग्य, ऐश्वर्य र दीर्घायुको कामना गर्ने पर्व।  पुराणमा यो दिन मार्कण्डेयलगायत अष्टचिरञ्जीवी, यम र यमुन...

lokaantar.com१५६ हप्ता अघि

गाजाको अल-शिफा अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको अमेरिकाको दाबी

प्यालेस्टाइनी विद्रोही समूह हमासले गाजाको सबैभन्दा ठूलो अस्पतालमुनि सेल्टर लिएको दाबी अमेरिकाले गरेको छ । खुफिया जानकारीको हवाला दिँदै अमेरिकाले गाजाको अल-शिफा अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहे...

annapurnapost.com१५६ हप्ता अघि

महिला टि-२० आई सिरिज : नेपालले आज तान्जानियासँग खेल्दै

काठमाडौं : नेपालले  महिला टि-२० आई सिरिजमा आज तान्जानियासँग खेल्दैछ ।  चार देश सम्मिलित  महिला टि-२० आई सिरिजमा पहिलो खेल आज बिहान ७ : १५ मा सुरु हुँदैछ । नेपालले पहिलो पटक तान्जानियासँग खेल्न लागे...

lokaantar.com१५६ हप्ता अघि

साताव्यापी चीन भ्रमण सकेर माधव नेपाल स्वदेश फिर्ता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चीनबाट गए राति स्वदेश फिर्ता भएका छन् । दक्षिण एसियाली पार्टीहरूको भेलामा सहभागी हुन अध्यक्ष नेपाल नेतृत्...

shilapatra.com१५६ हप्ता अघि

बालबालिकालाई ‘तँ’बाट ‘तपाईं’को सम्मान दिलाउन ६ दशक बिताएका शान्तदास बा

तिहारको रमझमकैबीच मंगलबार दिउँसो आएको एउटा खबरले निराश बनायो– ‘बालसाहित्य रत्न शान्तदास मानन्धर अब हामीमाझ  रहनुभएन ।’ बिदामा साथीभाइ भेटघाटकै क्रममा फुर्सदमा फेसबुक स्क्रोल गरिरहँदा वरिष्ठ कलाकार ...

khabarhub.com१५६ हप्ता अघि

विश्वकप क्रिकेट : सेमिफाइनलमा आज भारत र न्यूजिल्याण्ड खेल्दै

काठमाडौँ- भारतमा जारी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेलमा आज भारत र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

Ujyaaloonline.com१५६ हप्ता अघि

भाइटीकाको दिन आज धेरै ठाउँको मौसम सफा : कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली

काठमाण्डौ – भाइटीकाको दिन आज देशका धेरै ठाउँमा मौसम सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकासहित तराई/मधेश र पहाडी धेरैजसो क्षेत्रमा आज मौसम पूर्ण रुपमा सफा नै छ ...

nepalsamaya.com१५६ हप्ता अघि

हमासद्वारा सुरक्षित भनिएको इजरायलको तेलअभिभमा बमबारी

काठमाडौं- हमास समूहले इजरायलको तेल अभिभमा आक्रमण गरेको छ। इजरायल सरकारले सुरक्षित दाबी गरेको तेल अभिभमा मंगलबार हमास समूहले आक्रमण गरेको हो।  हमासले समूहले प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या बढ्...

himalkhabar.com१५६ हप्ता अघि

जोखिम बन्न सक्छ महिनावारी सार्ने औषधी

महिनावारी सार्ने औषधिको प्रयोगले महिलाहरूको शरीरमा हर्मोनमा असन्तुलन ल्याउने भएकाले स्वास्थ्यका लागि यिनको प्रयोग जोखिमपूर्ण त छ नै, यस्तो अभ्यासले महिनावारीबारेको अन्धविश्वासलाई पनि बढावा दिइरहेछ।...

ratopati.com१५६ हप्ता अघि

पर्वहरूमा अचानक ट्रमा भएमा यसरी गर्नुपर्छ केयर

काठमाडाैँ । तिहारमा विभिन्न किसिमका दुर्घटना हुन सक्छ । जस्तै, पिङ खेल्ने क्रममा धेरै बच्चाहरू लडेर घाइते हुने गर्छन् भने चंगा उडाउँदा अग्ला स्थान अनि घरको कौशी, छतबाट समेत लडेर घाइते भई अस्पताल पु...

nepalsamaya.com१५६ हप्ता अघि

मानवअधिकार समूहले भन्‍यो- इजरायलले लेबनानी परिवार मार्नु 'स्पष्ट युद्ध अपराध' 

काठमाडौं- पछिल्लो समय इजरायली सेनाले लेबनानमाथि पनि आक्रमण तीव्र बनाएको छ। उक्त क्षेत्रलाई आधार बनाउँदै हेजबुल्ला समूहले इजरायलमाथि आक्रमण गर्न थालेपछि इजरायली सेनाले लेबनानमाथि आक्रमण तीव्र पारेको...

farakdhar.com१५६ हप्ता अघि

आज भाइटीका : उत्तम साइत १० बजेर ५१ मिनेटमा, कसरी लगाउने टीका ?

यमपञ्चकअर्थात् तिहारको पाँचौँ दिनआज भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्ग सप्तरङ्गी टीकालगाई मनाइँदैछ ।  ब...

lokaantar.com१५६ हप्ता अघि

नौमती संरक्षणमा बागलुङ नगरपालिकाको ध्यान, दुई समूहलाई बाजा वितरण

पछिल्लो समय युवापुस्ताको पलायनका कारण लोप हुने अवस्थामा पुगेको नौमती बाजा बागलुङमा संरक्षण गर्न थालिएको छ ।  सिगानास्थित लामिचौरको दलित बस्तीमा नौमती बाजा संरक्षणका लागि बागलुङ नगरपालिकाले चासो दि...

ratopati.com१५६ हप्ता अघि

एउटै फार्मबाट तीन करोडको केरा बिक्री

झापा । विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि रु पाँच करोडको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ । भद्रपुर...

Ujyaaloonline.com१५६ हप्ता अघि

तीन महिनामा डेढ अर्ब रुपैयाँ भन्दा धेरैको भाइ मसला विभिन्न देशबाट आयात

काठमाण्डौ – चालू आर्थिक वर्षको तीन महिनामा डेढ अर्ब रुपैयाँ भन्दा धेरैको भाइ मसला विभिन्न देशबाट आयात भएको छ । दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई (नरिवल, काजु, बदाम, ओखर, क...

farakdhar.com१५६ हप्ता अघि

राष्ट्रपतिले दुई जना बहिनीहरूबाट तिहारको टीका लगाउने

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दाओझाको हातबाट तिहारको टीका लगाउने भएका छन् । राष्ट्रपति पौडेलले आज बुधबार बिहान १० बजेर ५१ मिनेटको साइतमा दुई जना बहिनीहरूका हातबाट टीका ला...

swasthyakhabar.com१५६ हप्ता अघि

भाइटिकाको दिनमा पनि बिरामीको सेवामा खटिएँ

भरतपुर अस्पताल चितवनको प्रमुखको जिम्मेवारी केही दिन अगाडि मात्रै समाल्हेको हुँ। अस्पतालको विस्तार तथा बिरामीको चाप बढ्दै गरेको वर्तमान अवस्थामा मलाई अस्पताल प्रमुखको जिम्मेवारी दिइएको हो। यस अवस्था...

onlinekhabar.com१५६ हप्ता अघि

यस्तो छ भाइटीकाको विधि

२९ कात्तिक, काठमाडौं । आज तिहारको मुख्य दिन, दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहे पनि दिनभरी नै टीका लगाउन सकिने न...

deshsanchar.com१५६ हप्ता अघि

डकैती आरोपमा दुई जनालाई पक्राउ, भाग्न खोज्दा प्रहरीले चलायो गोली

जनकपुरधाम- महोत्तरी प्रहरीले डकैती आरोपमा पक्राउ गरेका दुई जनालाई भाग्न खोज्दा गोली प्रहार गरेको छ । गोली लाग्दा दुवै अभियुक्तको अवस्था गम्भीर रहेको महोत्तरी प्रहरीले जनाएको छ ।  दुवै जनाको बायाँ ...

nepalsamaya.com१५६ हप्ता अघि

गाजामा भारी वर्षाले विस्थापितको विचल्ली (तस्बिरहरु)

काठमाडौं- हमास समूहले ७ अक्टोबरमा इजरायली सीमा क्षेत्रमा आक्रमण गरेयता इजरायली सेनाले निरन्तर गाजा क्षेत्रमा आक्रमण गरिरहेको छ।  इजराली सेनाको आक्रमणबाट हजारौंको मृत्यु भएको छ भने लाखौं घाइते भएका...

nepalviews.com१५६ हप्ता अघि

उड्न खोज्दा स्टार्ट नभएपछि सिमकोटमै थन्कियो जहाज 

सुर्खेत । हुम्लाको सिमकोट विमानस्थलबाट सोमबार नेपालगन्ज उड्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको जहाजको एउटा स्टार्ट हुन नसकेपछि उतै थन्किएको छ ।

ratopati.com१५६ हप्ता अघि

सूचना आदान–प्रदानको शैली फेरियो

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ वादुकका गोपाल खड्काथोकीले विदेशमा रहेका आफन्तदेखि छिमेकीलाई भिडियो कलबाट सूचना आदान–प्रदान र कुराकानी गर्न थालेका छन् । सोही गाउँका ६० वर्षीय चुकबहादुर श...

ekantipur.com१५६ हप्ता अघि

गाजाको अल शिफा अस्पतालमा इजरायली सेनाको छापा, आत्मसमर्पण गर्न हमासलाई आग्रह

गाजा — इजरायली सेनाले गाजापट्टीको सबैभन्दा ठूलो अल शिफा अस्पतालमा प्यालेस्टिनी हमास लडाकुहरू विरुद्ध बुधबार छापा मारेको छ । इजरायली सेनाले हमासहरूलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ । गाजा स्वास्थ्य...

aarthiknews.com१५६ हप्ता अघि

यस्तो छ भाईमसलाका फाइदा र महत्व

भाईटीकामा दाजुभाइलाई उपहारका रूपमा भाईमसला दिने प्रचलन रहेको छ । तिहारमा विशेषगरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखनलगायतका मसाला द...

ratopati.com१५६ हप्ता अघि

रुविना क्षेत्रीले लिइन् तान्जिनियाको पहिलो विकेट

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलामा बुधबार नेपालले तान्जिनियाको पहिलो विकेट लिएको छ । तान्जिनियाको पहिलो विकेट नेपाली टोलीकी निवर्तमान कप्तान रुविना क्षेत्रीले...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको