२०८१ वैशाख १० का समाचार
अप्रिल २२, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
१० बैशाख २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/b7605df2-4d0e-4a96-b165-137e28dd26eb सम्बन्धित समाचार २६ चैत २०८० २८ चैत २०८० २९ चैत २०८० ३० चैत २...

कोशी प्रदेशमा मध्यावधि निर्वाचन कि नयाँ सरकार ?
काठमाडौं । केन्द्रीय सत्ता समीकरण फेरिएपछि कोशी प्रदेशमा नयाँ सरकार गठन कि मध्यावधि निर्वाचन भन्ने विषयमा अझै अन्योल कायमै छ । सत्ता समीकरणको परिवर्तन भएसँगै कोशी प्रदेशमा एमाले–माओवादी गठबन्धनले म...

वामपन्थी एकता : ३ दल ३ तिर
काठमाडौं । नयाँ सत्ता समीकरण निर्माणसँगै पुनः वामपन्थी एकता हुने चर्चा भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा ठूला वामपन्थी दलको सहकार्य र सहभागिताले वाम एकताको चर्चा ...

कतारका अमिरको नेपाल भ्रमणः द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने
काठमाडौं । कतारका अमिर(राजा) शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने तय भएको छ । परराष्ट्र मन्त्रालयले कतारका अमिर अल थानी नेपाल आउने’bout आधिकारिक घोषणा सार्वजनिक गरेको हो । मन्त्रालयले ए...
आरोप लागेको व्यक्ति मन्त्री बन्न मिल्छ ?
सहकारी ठगीका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध उजुरी परेको छ । आरोपित व्यक्ति नै गृहमन्त्री भएपछि प्रहरीले कसरी निष्पक्ष छानबिन गर्ला ? सहकारीको मुद्दा छ...
लगानी सम्मेलनमा अपेक्षा
आगामी जेठ १५ मा प्रस्तुत गर्नुपर्ने आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माणमा नेपाल सरकार जुटिरहेका बेला लगानी बोर्ड नेपालको संयोजनमा यही वैशाख १६ र १७ मा काठमाडौंमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरिँ...
अन्धविश्वासले भिजेको मन चट्टानभन्दा कठोर
‘भत्किए छाउगोठ, भत्किएन छाउपडी’ शीर्षकको खबरमा ४ वर्षअघि सुदूरपश्चिम र कर्णालीका १९ जिल्लामा गृह मन्त्रालयले दिएको निर्देशनबाट हजारौं छाउगोठ भत्काइए पनि सो अभियान अर्थहीन बनेको उल्लेख छ । साँफेबगर ...
ओलीको प्रतिवेदनले प्रचण्डलाई धक्का
सत्ता गठबन्धनको प्रमुख घटक एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनले अप्रत्यक्ष रूपमा प्रधानमन्...

वीरेन्द्र तालको अवस्था सामान्य, कुनै खतरा नरहेकाे विभिन्न निकायको भनाइ
गाेरखा – गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र तालको अवस्था अहिले सामान्य बनेको छ । आज बिहान वीरेन्द्र तालमा खसेको हिमपहिरोबाट तालको पानी छचल्किएर बग्दा बूढीगण्डकी नदीमा पानीको सतह ब...

नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा
काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आज व...

बेहुला बेहुलीको जीउज्यान पहेँलो पार्ने हल्दी बेसारको माहात्म्य
जग्गेमा त बेहुला बेहुली सुकिलामुकिला र रूपरङ्गले धपक्क बलेका देखिन्थे । तर फेसबुकमा हेर्दा त रूप र लावण्यले धपक्क हुनुभन्दा पहिले ज्यान पहेँलपुर भएको देखियो । ‘हल्दी रश्म’ नामक फोटोसेसनमा शीरदेखि प...
एसीसी प्रिमियर कप फाइनल - कप्तान वसीमकाे शतकमा यूएईले दियाे ओमानलाई २ सय ५ रनकाे लक्ष्य
काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा यूएईले घरेलु टोली ओमानलाई २ सय ५ रनको लक्ष्य दिएको छ । अल अमिरातमा टस हारेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनायो । यूएईका क...
दुख्दैन सरकारलाई कालापानीको घाउ
बेलाबखत भारतले नेपालको भूमि अतिक्रमण गर्दै आएको छ, । जब नयाँ स्थानमा सिमाना अतिक्रमण हुन्छ, केही समय यसले सडक र संसद् तताउने गर्छ । त्यसपछि अन्य कुनै मुद्दामा मुलुकको ध्यान आकर्षित हुन्छ । यस्ता वि...

रुकुम पश्चिममा आगलागीमा परेर बृद्धाको मृत्यु
रुकुम पश्चिम- रुकुम पश्चिममा आगलागीमा परेर ७१ वर्षीया बृद्धाको मृत्यु भएको छ । आइतबार दिउँसो बाँफिकोट गाउँपालिका-३, को भत्नीगारे सामुदायिक वनमा लागेको आगो गाउँमा पस्दा स्थानीय बुदी कामीको मृत्यु भए...

वास्तविक किसानले सुविधा नपाएको गुनासो
दैलेख । नारायण नगरपालिका दैलेखका उप–प्रमुख तप्ता थापाले सरकारी अनुदान बाँड्दा वास्तविक किसानलाई दिनुपर्ने बताएकी छन् ।नारायण नगरपालिका दैलेखले आयोजनमा, फियान् नेपालको सहजिकरण गरिएको किसान परिचय पत्...

हरिनास गाउँपालिका अध्यक्ष मानन्धरले दिए फेसबुकमा राजिनामा
स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाका प्रमुखले अध्यक्ष पदबाट राजिनामा दिएका छन् । गाउँपालिका प्रमुख खिमनारायण मानन्धरले सामाजिक संजाल मार्फत अध्यक्ष पदबाट राजिनामा दिएको जानकारी दिएका हुन् । मा...

कहाँ–कहाँ हुनेछ आज वर्षा ?
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...

सोमबार भगवान शिवको विशेष दिन
काठमाडौं – आज २०८१ साल वैशाख १० गते सोमबार तदनुसार सन् २०२४ अप्रिल २२ तारिख। चैत शुक्ल पक्षको चतुर्दशी तिथि। विश्व पृथ्वी दिवस परेको छ।

वीरेन्द्र तालमा हिमपहिरो खस्दा…
पोखरा । गोरखाको चुमनुब्री गाउँपालिका–१, वीरेन्द्र तालमा आइतबार बिहान एक्कासि हिमपहिरो खस्यो । स्थानीयका अनुसार मनास्लु हिमालबाट ठूलो आवाज आउनेगरी हिमपहिरोसहित चट्टान खस्दा तालमा पानीको बहाव बढेर बा...

मन्दीका कारण घट्यो आयात–निर्यात
काठमाडांै । नेपाली अर्थतन्त्रमा छाएको मन्दीसँगै नेपालको वैदेशिक व्यापारमा पनि गिरावट आइ व्यापार घाटामा समेत कमी भएको छ । मुलुकको अर्थतन्त्र संकुचित हुँदैजाँदा आयातमा २ दशमलव ८४ प्रतिशत कमी आएको छ ...
अनमोलले भने,‘अब कुन फिल्म खेल्छु,थाहा छैन’
काठमाडौं । अभिनेता अनमोल केसीले दुई वटा चलचित्रमा सम्झौता गरेका छन् । तर आफ्नो पछिल्लो चलचित्र फर्की फर्की रिलिज नभएसम्म बाँकी चलचित्र नगर्ने उनले बताएका छन् । अनमोलले आफ्नो सफल चलचित्र जेरीको दोश...

यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र...

कति पुग्यो डलरको मूल्य ?
काठमाडौँ । आज वैशाख १० गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.२६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.०० र...

लिम्बु संस्कृतिमाथि युक्पुङ
काठमाडौं । लिम्बू संस्कृति र मौलिकतामा आधारित रहेर चलचित्र ‘युक्पुङ’ अर्थात ‘बस्ती’ प्रदर्शनको तयारीमा रहेको छ । यो चलचित्र आगामी २९ बैशाखमा काठमाडौंमा रिलिज हुने भएको छ । यसै क्रममा काठमाडौंमा एक...

खजुरे ब्रोको मनि मनि सार्वजनिक
काठमाडौं । चलचित्र ‘खजुरे ब्रो’को नयाँ गीत रिलिज सार्वजनिक गरिएको छ । यो चलचित्रको ‘मनि मनि…’ बोलको र्याप गीत सार्वजनिक गरिएको हो । गीतमा पछिल्लो समयका चर्चित ¥यापर कुशल पोखरेलको आवाज रहेको छ। शब्द...

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – आज २०८१ साल वैशाख १० गते सोमबार सन् २०२४ अप्रिल २२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

भर्नामा छुटे राउटे बालबालिका
कमल शर्मा दैलेख, वैशाख १० गते । सरकारले प्रत्येक समुदायमा पुगेर समयमै भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान भन्ने नारासाथ विद्यार्थी अभियान २०८१ सञ्चालन गरिरहेको छ तर राउटे बालबालिकासम...
किशोर चम्केपछि गुजरातसँग हार्यो पञ्जाब
मुल्लनपुर । साई किशोरको घातक बलिङको मद्दतले गुजरात टाइटन्सले पञ्जाबलाई ३ विकेटले पराजित गरेको छ । पञ्जाबले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल अगावै ७ विकेटको क्षतिमा पछ्यायो । गुजरात...

१० लाखमा कृष्णले सुरू गरेको 'थ्रेड', पाँच सय जनालाई रोजगारी
कामले काम सिकाउँछ। अनुभवले आँट दिन्छ। यसरी नै अघि बढेको हो ३५ वर्षीय कृष्णराज तिमिल्सिनाको व्यवसाय। उनले १६ वर्षको उमेरमा सुन्धाराको एउटा लुगा पसलमा काम सुरू गरेका थिए। दिनभरि 'आउनुहोस्, आउनुहोस्...

कतारका राजा नेपाल आउँदै
काठमाडौँ, वैशाख १० गते । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर (राजा) सेख तमिम बिन हमाद अल थानी मङ्गलबार नेपाल आउनुहुने भएको छ । उहाँ दुई दिनको राजकीय भ्रमणमा नेपाल आउन लाग्नुभएको ह...
आईपिएल : पञ्जाबमाथि गुजरात तीन विकेटले विजयी
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्स विजयी भएको छ। पञ्जाब किंग्समाथि गुजरातले तीन विकेटको जित निकालेको हो।
प्रदेशसभा उपनिर्वाचन: उम्मेदवारलाई घरदैलो गर्न भ्याइ-नभ्याई
चैनपुर- यही वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि उम्मेदवारहरू घरदैलोमा दौडधुप गरिरहनुभएको छ । आफ्ना पक्षमा मत पार्नका लागि विभिन्न कार्यसूची (एजेण्डा) सहित उम्मेदवारहरू ५० वडामा ...

गण्डकी प्रदेशमा खाद्यान्नको न्यूनतम समर्थन मूल्य बढी
काठमाडौँ, वैशाख १० गते । नेपालमा मुख्य बाली बर्खे धान, गहुँ, मकै र कोदाको मूल्य प्रदेश अनुसार फरक फरक देखिएको छ । सरकारले विभिन्न बालीको देशभरका लागि न्यूनतम समर्थन मूल्य तोके पनि प्रदेश अनुसार किस...
एल क्लासिको : पाँच गोलको थ्रिलरमा रियल विजयी
मड्रिड । जुड बेलिङह्यामको इन्जुरी समयको गोलको मद्दतले रियल मड्रिडले एल क्लासिकोमा चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई पराजित गरेको छ । आइतबार राति भएको पाँच गोलको थ्रिलरमा रियल ३–२ गोलले विजयी बन्यो ।...

कोशी सहितका प्रदेशमा आंशिक बदली, तराईका केही स्थानमा दिउँसो हावाहुरी चल्ने
काठमाडौं । कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली छ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।
३५ समाचार देखाइएको