मुख्य सामग्रीमा जानुहोस्
२०८१ माघ २६ को विवरण
आज

२०८१ माघ २६ का समाचार

फेब्रुअरी ८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nagariknews.nagariknetwork.com९१ हप्ता अघि

कर्णालीका ठूला आयोजना निर्माणमा जोड दिन प्रधानमन्त्रीलाई मुख्यमन्त्रीको आग्रह

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशमा सञ्चालित ठूला विकास आयोजना निर्माणमा जोड दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन‍्। प्रधानमन्त्री ओली र सातै प्रदेशका मुख्यमन...

nagariknews.nagariknetwork.com९१ हप्ता अघि

व्यक्तिगत भिडियो म्यासेन्जरमार्फत आफन्तलाई पठाउने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल मार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा उदयपुरका ३१ वर्षीय विश्वराज राईलाई पक्राउ गरिएको छ। साइबर ब्यूरोले यस सम्बन्धमा जानकारी दिएको छ। उनले पीडित महिला र उनको प्रेमीसँग सम्बन्धित ...

nagariknews.nagariknetwork.com९१ हप्ता अघि

जबर्जस्ती करणी र विद्युतीय कारोबार कसुरमा कर्मचारी पक्राउ

नेपाल विद्युत् प्राधिकरण सिरहा शाखामा कार्यरत एक जना कर्मचारीलाई जबर्जस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा सिरहा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको लिम्चुङबुङ गाउँप...

onlinekhabar.com९१ हप्ता अघि

उसु महासंघका पदाधिकारीले गरे राखेप सदस्यसचिवको कार्यकक्षमा तोडफोड

२५ माघ, काठमाडौं । नेपाल उसु महासंघका पदाधिकारीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङको कार्यलयमा तोडफोड गरेका छन् । नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी भएको नेपाल उसु महासं...

ratopati.com९१ हप्ता अघि

१२ बजे, १२ समाचार : रविको धरौटी तिर्ने बैंकले धोका खानेदेखि विपिन जोशीको रिहाइका लागि सभामुखको पहलसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. रविको सम्पत्ति विवरण जिल्लैपिच्छे सहकारी ठगी प...

ratopati.com९१ हप्ता अघि

भाइ, पत्नी र दुई छोरी गुमाएका एलीसहित तीन इजयाली बन्धक हमासको कब्जामुक्त हुँदै

काठमाडौं । हमासले इजरायलले बन्दी बनाएका प्यालेस्टाइनी कैदीको सट्टा शनिबार गाजाबाट रिहा गर्ने थप बन्धकको नाम सार्वजनिक गरेको छ । उनीहरु तीनै जना पुरुष हुन् । जसमा ५२ वर्षीय एली शराबी, ५६ वर्षीय ओहद...

barnanmedia.com९१ हप्ता अघि

अध्यादेशमा उपेन्द्रले देखाउनुपर्ने राजनीति संस्कार

हालको सत्ता गठबन्धनमा नेपाली कांग्रेस र नेकपा एमालेका साथै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), सीके राउतको जनमत पार्टी, महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), रञ्जिता श्रेष...

barnanmedia.com९१ हप्ता अघि

‘जलविद्युत्को शेयरमार्फत विपन्न समुदायको जीवनस्तर उकास्नुपर्छ ’

काठमाडौँ, २६ माघः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत्को शेयरमार्फत गरिब तथा विपन्न नागरिकको जीवनस्तर उकास्न आवश्यक पर्ने शेयर लगानीका विषयमा सरोकारवाला निकायसँग छलफल गर्नुभएको ...

ratopati.com९१ हप्ता अघि

बुण्डेस लिगामा बायर्न म्युनिखको शानदार जित

काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखले शानदार जित निकालेको छ । शुक्रबार राती घरेलु मैदानमा बायर्नले वेर्डर ब्रेननलाई ३-० गोल अन्तरले हराएको हो । बायर्नलाई जिताउन ह्यारी केन...

barnanmedia.com९१ हप्ता अघि

भीमा एकादशी व्रत गरिँदै

काठमाडौँ, २६ माघः माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशी पर्व आज भगवान् विष्णुको पूजा आराधना एवं व्रत गरी मनाइँदै छ । भीमा अथवा जयासमेत भनिने आजको एकादशी व्रत लिनाले कार्यक्षमतामा अभिवृद्धि, मानसिक ...

ratopati.com९१ हप्ता अघि

इटालियन सिरी’ए : युभेन्टस चौथो स्थानमा उक्लियो

काठमाडौं । इटालियन सिरी’एमा कोमोलाई हराउँदै युभेन्टस चौथो स्थानमा उक्लिएको छ । शुक्रबार राती भएको खेलमा घरेलु टोली कोमो युभेन्टससँग २-१ ले हारेको हो । युभेन्टसका लागि दुबै गोल अन्दाल कोलो मुआनीले ...

barnanmedia.com९१ हप्ता अघि

रु आठ करोडको लगानीमा च्याउ उद्योग सञ्चालनमा

काठमाडौँ, २६ माघः पश्चिम नवलपरासीको परासीमा संयुक्त लगानीमा च्याउ उद्योग सञ्चालनमा आएको छ । कूल रु आठ करोडको लगानीमा स्थापना गरिएको सो उद्योगले मासिक २० टन डल्ले च्याउ उत्पादन गर्ने जनाइएको छ । राम...

barnanmedia.com९१ हप्ता अघि

अमेरिकामा टोयोटाको पहिलो इभी ब्याट्री प्लान्ट व्यवसायको लागि तयार

विश्वको सबैभन्दा ठूलो अटोमेकर टोयोटा इभीमा टेस्ला र बीवाईडी जस्ता प्रतिस्पर्धीहरूलाई पछि पार्दै विश्वव्यापी ईभी दौडमा उक्लन चाहन्छ। बुधबार, टोयोटाले उत्तरी क्यारोलिनामा रहेको यसको १४ बिलियन डलरको ...

deshsanchar.com९१ हप्ता अघि

पोखरा भ्रमण वर्ष घोषणाको तयारीमा महानगर

कास्की- देशको पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आगामी फागुन ३...

barnanmedia.com९१ हप्ता अघि

पूर्वराष्ट्रपति भण्डारीले कांग्रेस र एमालेबीच सहकार्यबाट गठन भएको वर्तमान स्थीर सरकारले मुलुकको समस्या समाधान गर्छ विश्वास व्यक्त

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्यबाट गठन भएको वर्तमान स्थीर सरकारले मुलुकको विभिन्न क्षेत्रमा देखिएका समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । श...

deshsanchar.com९१ हप्ता अघि

‘एचपीभी’ खोप ढुक्कसँग लगाउनुहोस्, यसले असर गर्दैन’

लेखनाथ (कास्की)- कास्कीको अन्नपूर्ण गाउँपालिका–२ स्थित माछापुच्छ्रे माविमा कक्षा ८ मा अध्ययनरत छात्रा सजिना विकलाई (पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी खोपं) लगाउँदा कुनै समस्या हुने हो कि भन...

barnanmedia.com९१ हप्ता अघि

रविका निजी कसुरको भारी रास्वपा र माओवादीले किन बोक्दै छ ?

वस्तुतः हेर्ने हो भने रवि लामिछानेको सहकारी काण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै साइनो सम्बन्ध देखिँदैन । रवि लामिछाने २०७९ मा मात्र राजनीतिमा प्रवेश गरेका हुन् । सहकारी काण्ड उनी गोर्खा मिडि...

barnanmedia.com९१ हप्ता अघि

भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु

काठमाडौँ, २६ माघः भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा शुक्रबार एउटा पटाखा कारखानामा भएको भीषण विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पश्चिम बङ्गालको राजधानी कोलक...

barnanmedia.com९१ हप्ता अघि

भारतले पाँच वर्षमा पहिलो पटक ब्याजदर घटायो

एसियाको तेस्रो ठूलो अर्थतन्त्रको सुस्त वृद्धिलाई सम्बोधन गर्न भारतको केन्द्रीय बैंकले लगभग पाँच वर्षमा पहिलो पटक ब्याजदर घटाएको छ। धेरै अर्थशास्त्रीहरूको अपेक्षा अनुरूप, भारतीय रिजर्भ बैंक (RBI) ल...

barnanmedia.com९१ हप्ता अघि

किन वैज्ञानिकहरूले अन्तरिक्षबाट साना समुद्री जीवहरूको गणना गरिरहेका छन्?

वैज्ञानिकहरू भन्छन् कि समुद्री पानीको रंगमा सूक्ष्म भिन्नताहरूले उनीहरूलाई अन्तरिक्षबाट आएका साना - तर अत्यन्तै महत्त्वपूर्ण - अन्टार्कटिक समुद्री जीवहरू गणना गर्न सक्षम बनाउनेछ। नयाँ अनुसन्धान प्...

barnanmedia.com९१ हप्ता अघि

अलास्काका अधिकारीहरूले हराएको सानो विमानको खोजी गरिरहेका छन्

अमेरिकी अधिकारीहरूले अलास्का राज्यमा बेपत्ता भएको भनिएको १० जना यात्रु बोकेको सानो विमानको खोजी गरिरहेका छन्। अलास्का क्षेत्रका लागि अमेरिकी तटरक्षकले भने कि सेस्ना कारभान जहाज उनालाक्लीटबाट नोम ज...

Ujyaaloonline.com९१ हप्ता अघि

‘बैंकिङ क्षेत्र सुरक्षित छ , सामाजिक सञ्जालमा भ्रामक सूचना प्रवाह भइरहेको छ’

काठमाण्डाै – बैंक तथा वित्तीय संस्था सम्बद्ध संस्थाहरूले बैंकिङ क्षेत्रलाई सुरक्षित राख्न तथा अफवाह र त्रास फैलाउनेलाई कानूनी कारबाही गर्नका लागि सरकारसँग आग्रह गरेका छन् । नेपाल बैंकर्स सङ्घ, डेभ...

barnanmedia.com९१ हप्ता अघि

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने

काठमाडौँ, २६ माघः काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शिक्षण क्रियाकलापलाई प्रभावकारी बनाउने उद्देश्यले ‘स्मार्ट एलइडी बोर्ड’ उपलब्ध गराउने भएको छ । कामपाको शिक्षा विभागले सार्वजनिक खरिद ...

rajdhanidaily.com९१ हप्ता अघि

नेपालले पनि अमेरिकी जहाजको प्रतीक्षा गरे हुन्छ

अस्ति बृहस्पतिबारका दिन एउटा समाचारले भारतको राजनीतिक एवं सञ्चारजगत निक्कै तरंगित भयो । संयुक्त राज्य अमेरिकामा गैरकानूनी ढंगले प्रवेश गरेका १०४ जना भारतीय नागरिकहरूलाई अमेरिकी वायुसेनाको मालबाहक ज...

rajdhanidaily.com९१ हप्ता अघि

नेपालमा जनसंख्याभन्दा बढी मोबाइल प्रयोगकर्ता

काठमाडौं । नेपालमा कुल जनसंख्याभन्दा बढी मोबाइल प्रयोगकर्ता पुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट प्रयोगकर्ताको संख्या पनि जनसंख्याभन्दा बढी पुगेको छ । राष्ट्रिय जनगणना २०७८...

rajdhanidaily.com९१ हप्ता अघि

वीरेन्द्रनगरमा अब भेरीको पानी

सुर्खेत । आगामी ३० वर्षसम्म वीरेन्द्रनगरमा वृद्धि हुन सक्ने जनसंख्यालाई मध्यनजर गरी खानेपानीको सहज आपूर्ति पु¥याउने लक्ष्यका साथ थालिएको भेरी पम्पिङ आयोजनाको काम धमाधम अघि बढेको छ । सोमबार बसेको म...

deshsanchar.com९१ हप्ता अघि

जनकपुर साहित्य उत्सवः जनकपुरका विविध पक्षबारे मन्थन

धनुषा- जनकपुर साहित्य उत्सवको दोस्रो दिन शुक्रबार पनि विभिन्न विषयमा गहन छलफल तथा विमर्श भएको छ । पहिलो सत्रमा ‘जनकपुरधामक चुनौती का अवसर’ विषयक बहसमा वक्ताहरूले जनकपुरधामको समग्र विकासका लागि आवश...

shilapatra.com९१ हप्ता अघि

कोसेली र मायाको चिनो ‘तेह्रथुमे ढाका’

देश–विदेशसम्म ख्याती कमाउन सफल तेह्रथुमे ढाका पछिल्लो समय तेह्रथुमको चिनो अर्थात् कोसेलीको रूपमा प्रयोग गर्ने प्रचलन बढेको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ रतनपुरकी लक्ष्मी लिम्बूले विदेशमा रहेक...

rajdhanidaily.com९१ हप्ता अघि

बेलायती राजकुमारसामु नौजवानको खुसी

पोखरा । नेपाल भ्रमणका क्रममा रहेका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफी दम्पती यतिखेर पर्यटनको राजधानी पोखरामा छन् । बिहीबार पोखरा अन्तर्राष्ट्रिय...

barnanmedia.com९१ हप्ता अघि

प्रहरी समूहतर्फका ७५ इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको लागि सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ७५ इन्स्पेक्टरलाई डीए...

rajdhanidaily.com९१ हप्ता अघि

भारतीय टोलीद्वारा संकटा पराजित

पोखरा । संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतको थण्डरबोल्ट नर्थ युनाइटेड क्लब २४औं आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार अन्तिम प्रिक्वाटरफाइनलमा स...

rajdhanidaily.com९१ हप्ता अघि

अवैध लागूऔषधको ट्रांजिट बन्दै सुनसरी

विराटनगर । सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रहरीले ५७३ केजी अवैध लागुऔषध गाँजा बरामद गरेको छ। स्कारपिओ, सफारी र मोटरसाइकलबाट ५७३ केजी गाँजा प्रहरीले बरामद गरेको सुनसरीका प्रहरी प्रमुख सुमन कुमार त...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको