२०८१ फागुन २३ का समाचार
मार्च ७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

कुलमानलाई मन्त्रालयको चार बुँदे प्रश्न : भारतसँग अवैध सम्झौतादेखि निर्देशक अवज्ञासम्मको आरोप
कुलमानलाई मन्त्रालयको चार बुँदे प्रश्न : भारतसँग अवैध सम्झौतादेखि निर्देशक अवज्ञासम्मको आरोप ५ मिनेट अघि A A काठमाडौँ : ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घि...

जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले शान्ति चोहेको तर, युक्रेनलाई नै सुम्पिने गरी होइन, भनी टिप्पणी गरेका छन् । ब्रसेल्समा सम्बोधन गर्ने क्रममा जेलेन्स्कीले यस्तो टिप्प...

कला प्रदर्शनी : एक हजार बढी कला पारखीद्वारा अवलोकन
काठमाडौँ, २३ फागुन : नेपाल कला परिषद् बबरमहलमा ललितकलाकी कलाकार कृति शाह ‘चन्द’को दोस्रो एकल चित्रकला प्रदर्शनीको एक हजार बढी कलापारखीले अवलोकन गरेका छन् । यही फागुन १९ गतेदेखि सुरु भएर आज सकिएको ...

भेप तस्करी गर्नेविरूद्ध मुद्दा दायर
काठमाडौँ, २३ फागुन : राजस्व अनुसन्धान विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय, बुटवलले इलेक्ट्रिक सिगरेट (भेप) को अवैध कारोबार गरी राजस्व चुहावट गरेको कसुरमा चार जनाविरूद्ध उच्च अदालत तुलसीपुर, बुट...
विराट गोल्डकप फुटबल : नेपाल पुलिस क्लब विजयी
काठमाडौँ, २३ फागुन : विराटनगरको सहिद रङ्गशालामा ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गतका बिहीबार भएको दोस्रो क्वाटर फाइनल खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । विराट गोल्डकप ट्रष्टद्वारा आयोजित...

शीर्षनेताको जमघटले महोत्तरीमा उत्साह
काठमाडौँ, २३ फागुन : आफ्नो जिल्लामा मुख्य दलका नेताको एकैचोटी जमघट हुँदा महोत्तरीमा उत्साह छाएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका स...

पर्यटक आकर्षित गर्दै तेह्रथुमको चाङलुङ गुफा
छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफामा पछिल्लो समय आन्तरिक पर्यटकको नजरमा पर्न थालेको छ । स्थानीय सरोकारवालाको पहलमा चाङलुङ गुफाको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारको काम थालिएपछि उक्त स्थान प...

रविको पक्षमा मुद्दा लडेका वकिलहरू बारको चुनावमा पनि गोलवद्ध
नेपाल बार एशोसिएसनको चुनावमा रोचक संयोजक जुरेको छ। रास्वपा सभापति रवि लामिछानेविरुद्ध पोखरा, बुटवल, चितवन र काठमाडौंमा सहकारी ठगी मुद्दा चल्दा पक्षको बहसमा उत्रिएकाहरू चुनावमा पनि एक ठाउँमा उभिएका...

एसोसियसनको निर्वाचन सत्तापक्ष र विपक्षी गठबन्धन प्रतिस्पर्धामा, यी हुन् उम्मेदवारहरू
नेपाल बार एसोसियसनको निर्वाचनका लागि अध्यक्षमा पाँच जनाको उम्मदवारी परेको छ। वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठ, अधिवक्ता राजु कैती, वरिष्ठ अधिवक्ता डा विजय प्रसाद मिश्र, अधिवक्ता उज्वल घिमिरे र अध...

पूर्वअध्यक्षद्वय झा र खनाल भ्रष्टाचार मुद्दामा ८ जना दोषी ठहर, कर्मचारीलाई सफाइ [फैसलासहित]
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रकरणमा दायर भएको भ्रष्टाचार मुद्दामा ८ जना दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको उक्त भ्रष्टाचार मुद्दामा विशेष अदाल...

अघिबन्धक रिहा गरेकोमा हमाससँग रिसाए ट्रम्प, दिए 'अन्तिम चेतावनी'
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धकहरूलाई रिहा गर्न हमासलाई 'अन्तिम चेतावनी' दिएको बताएका छन्। "म इजरायललाई यो गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदै छु," उनले सत्य सामाजिक प्लेटफर्ममा लामो पोस्...

एसके लडाकु विमानले दुर्घटनावश बम खसाल्दा पन्ध्र जना घाइते
दक्षिण कोरियामा बिहीबार प्रत्यक्ष-आगो सैन्य अभ्यासको क्रममा एक जोडी लडाकु विमानले गल्तिले एक नागरिक जिल्लामा आठ बम खसालेपछि पन्ध्र जना घाइते भएका छन्, जसमध्ये दुई जना गम्भीर छन्। उत्तर कोरिया नजिक...

अमेरिकाले विश्व व्यवस्थालाई 'ध्वस्त' पारिरहेको छ, बेलायतका लागि युक्रेनका राजदूत भन्छन्
बेलायतका लागि युक्रेनका राजदूत तथा पूर्व सैन्य प्रमुखले अमेरिकाले स्थापित विश्व व्यवस्थालाई "ध्वस्त" गरिरहेको बताएका छन्। नयाँ ट्रम्प प्रशासनको विदेश नीति ह्यान्डल गर्ने तरिकाको आलोचना गर्दै, भ्या...

विदेशबाट फर्केर पशुपालनसँगै मौरीपालनमा रमाइरहेका मनराज
करिब एक दशक लामो वैदेशिक जीवन बिताएर स्वदेश फर्किएर व्यावसायिक पशुपालन र मौरीपालनमा रमाइरहनुभएका इटहरीका किसान मनराज राम्रो आम्दानी भइरहेको बताउनुहुन्छ । इटहरी उपमहानगरपालिका–१९ का मनराज पुरी आठ व...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६९ पैसा कायम भएको छ । य...

मुक्तिनाथमा सशुल्क घोडा र स्टेचर सुविधाले दर्शनार्थीलाई सुविधा
मुक्तिनाथमा घोडचढी र स्टेचर सुविधाले मुक्तिनाथ दर्शन गर्ने श्रद्धालु भक्तजनलाई ठूलो सुविधा मिलेको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ अन्तर्गत चारवटा गाउँका स्थानीय युवाले मुक्तिनाथ ज...

अवैध कारोबार गरी कर छलेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर
विद्युतीय चुरोट (भेप) को अवैध कारोबार गरी कर छलेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको छ । काठमाडौँको डाई मण्ड इन्टरनेसनलका प्रोप्राइटर सुमन पराजुलीसहित चार जनाविरुद्ध उच्च अदालत तुलसीपुरको बु...

यातायात मन्त्रालयको गाडीले कोटेश्वर स्थित मापसे चेक प्वाइन्ट छलेर भागेपछि दुर्घटना
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको गाडीले कोटेश्वर स्थित मापसे चेक प्वाइन्ट छलेर भागेपछि दुर्घटना भएको छ । बा.२ झ २३७८ नम्बरको गाडीको ठक्करबाट कोटेश्वर चोकमा एउटा मोटरसाइकलमा क्षति पुगेको छ । ...

उडेको बुद्ध एयरले आफ्नो पांग्रा खसेको पत्तै पाएन
जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमानको अगाडिको टायर उड्ने क्रममा जनकपुरमै खसेको छ । बेलुका ५ः४५ को उडानका क्रममा अगाडिको एउटा टायर जनकपुरमा नै छुटेको हो । तर, विमान त्रिभुवन अन्तर्राष...

एमडीएमएस खरिदमा २३ करोड भ्रष्टाचार, प्राधिकरणका पूर्व अध्यक्ष झा र खनाल भ्रष्टाचारी ठहर
काठमाडौँ- मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियामा भ्रष्टाचार भएको ठहर विशेष अदालतले गरेको छ। विशेषले नेपाल दूरसञ्चार प्राधिकरणका दुईजना पूर्व अध्यक्षहरूलाई भ्रष्टाचारी ठहर गरे...

संघ र स्थानीय तहले प्रदेशलाई दिँदैनन् पर्यटन रोयल्टी
सुर्खेत । रारा कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य हो । रारालाई ‘कर्णालीको पर्याय’का रूपमा चिन्नेहरू पनि छन् । रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित नेपालकै ठूलो ताल रारा हेर्न हजारौं मानिस...

तारकेश्वरका मेयर महर्जनले फोहोरमैला व्यवस्थापनमा गरे झेल
काठमाडौं । तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले फोहोरमैलामा आफूखुसी निर्णय गरेर अनियमितता गरेको पाइएको छ । नगरपालिकाले गत ६ फागुनमा ६०औं बैठकबाट नगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि ठेक...

सदनदेखि सडकसम्म कुलमानकै चर्चा
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन खोजेपछि सदनदेखि सडकसम्म बहस सुरु भएको छ । घिसिङको पक्ष र विपक्षमा आवाज उठ्न थालेपछि बिहीबारको प्रतिनिधिसभा बैठ...

अदालतले दिगम्बर झासहित ३ जनालाई दोषी ठहर, १२ जनाले सफाइ पाए
विशेष अदालतले दिगम्बर झासहित ३ जनालाई दोषी ठहर गरेको छ । बिहीबार न्यायाधीशत्रय टेक नारायण कुँवर, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले झासहित ३ जनालाई दोषी ठहर गरेको हो । अदालतले दिगम्बर झा,पु...

१ प्रतिशत सामान्य कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले असल कर्जामा १ प्रतिशत मात्र नोक्सानी व्यवस्था गरे पुग्ने भएको छ । यसअघि यस्तो व्यवस्था १ दशमलव १० प्रतिशत रहेको थियो । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार...

युक्रेनमा शान्ति स्थापना गर्न सहयोग गर्न इच्छुक २० राष्ट्रसँग वार्ता गर्ने बेलायतको घोषणा
बेलायती अधिकारीहरूले युद्धविरामको समयमा युक्रेनलाई समर्थन गर्न ‘इच्छुकहरूको गठबन्धन’ को हिस्सा बन्न इच्छुक करिब २० देशसँग वार्ता गरेको बेलायतका एक अधिकारीले बिहीबार बताएका छन् । अधिकारीका अनुसार उ...

एकीकृत समाजवादी गण्डकीका उपाध्यक्ष नाबालिकालाई बलत्कार गरेको आरोपमा पक्राउ
घरैमा काम सघाउन राखिएकी नाबालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा नेकपा एकीकृत समाजवादी गण्डकीका उपाध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका १४ का ५१ वर्षीय गिरीलाई पक्रा...
विकासमा उद्यमशीलता तथा नवप्रवर्तनको महत्व
उद्यमशीलता यस्तो प्रक्रिया एवं स्रेस्ता हो । जसको माध्यमबाट व्यक्तिगत पहिचान, अवसरहरू वितरित संसाधनहरू र मूल्यको सिर्जना गर्न सकिन्छ । त्यस्तो खालको मूल्यको सिर्जना समस्याको पहिचानमार्फत परिवर्तनका...

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प
बिहीबार राति जुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राति १० बजेर २५ मिनेट जाँदा स्थानीय नाराकोट केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प...
युरोपा लिग : अन्तिम १६ पहिलो लेगमा एएस रोमा र लियों विजयी, म्यान्चेस्टर बराबरीमा रोकियो
काठमाडौं । युरोपा लिगको अन्तिम १६ पहिलो लेगमा इटालीको एएस रोमा र फ्रान्सको लियों विजयी भएका छन् भने इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । रोमाले स्पेनको एथ्लेटिक क्लबलाई २-१ ले ह...
पुलिसलाई हराउँदै एपीएफ फाइनलमा
इलाम । दोस्रो महिला गोल्ड कपको अन्तिम सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै ए पी एफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । ठुलो टुँडिखेलमा भएको प्रतियोगितामा एपीएफले एक गोल गर्दे फाइनल यात्रा पक्का ...

महायज्ञमा करिब ३ करोड दान
पोखरा । सराङकोटमा आयोजित श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महाउत्सव २ करोड ८८ लाखभन्दा बढी दान संकलन गर्दै समापन भएको छ । सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समिति आयोजनामा भएको ...

संघर्ष समितिद्वारा वार्तासँगै आन्दोलनको तयारी
राजविराज । राजविराज नगरवासी पीडित संघर्ष समितिले बिटौरी तथा ब्लक जग्गाको समस्या समाधानका लागि सुरु भएको आन्दोलन स्थानीय प्रशसनको आग्रहमा दुई साताका लागि स्थगित भएपनि समस्या समाधान नभए पुनः संघर्षका...

भ्यानको ठक्करले गाईघाटमा दिदिबहिनीको ज्यान गयो
उदयपुर । पिकअपको ठक्करबाट बिहीबार साझ घरमा बसि रहेकी हात्तीमारा टोलका दुई दिदि बहिनीको ज्यान गएको छ । घरको बरन्डामा सुपाडी काटी राखेकी ती बालिकाद्धयलाई सामान बोकेर फर्निचर कारखानातर्फ आउदै गरेको प्...
३४ समाचार देखाइएको